बेपत्ता भएकी युवतीको हत्या

बेपत्ता भएकी युवतीको हत्या

सोमबार, ३२ असार २०७५

छ दिनदेखि परिवारको सम्पर्कमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

अस्पताल भर्ना भएकी १२ वर्षीय गर्भवती बालिकाको अझै उपचार भएन

अस्पताल भर्ना भएकी १२ वर्षीय गर्भवती बालिकाको अझै उपचार भएन

शनिबार, १७ चैत २०७४

जबरजस्ती करणीबाट गर्भवती बनेकी बालिकाको पेटको बच्चा ७ दिनमा फाल्न दिएको सल्लाह अनुसार विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा भर्ना भएकी...

‘गीत गाउँदा बारम्बार नर्भस भएकी छु’

‘गीत गाउँदा बारम्बार नर्भस भएकी छु’

शुक्रबार, ०७ पुष २०७४

बढ्दो उमेरसँगै धेरै गायक गायिकाले गायनबाट सन्यास लिन्छन् । तर, अन्जु पन्त यस्तो अपवाद बन्न थालेकी छिन् , जहाँ करिअरको...

वेपत्ता भएकी ‘झ्यालिन्चा’

वेपत्ता भएकी ‘झ्यालिन्चा’

मङ्गलबार, २८ कार्तिक २०७४

युवतीलाई झ्यालिन्चा (गाइनेकिरा) एकदमै मनपर्ने । सानीछँदा युवती झ्यालिन्चा वरिपर खुब कुद्ने । पछि, उनका आमाबाले उनलाई झ्यालिन्चा नै भन्न...

जिमले फूर्तिली भएकी छु

जिमले फूर्तिली भएकी छु

सोमबार, २३ साउन २०७४

म सिनामंगलको वेस्टर स्पा एन्ड फिटनेस क्लबमा जान्छु । मैले जिमखाना धाउन थालेको डेढ वर्ष भयो । मिहिनेती भएर वर्कआउट गर्न लागेको तीन महिना भयो । हामी कलाकारको जीवनमा जिमको निकै महत्व हुन्छ । कुनै फिल्ममा मोटाउनुपर्छ भने कुनैमा दुब्लाउनुपर्छ । ‘ब्लाइन्ड रक्स’ फिल्ममा पात्र सुहाउँदो बन्नका लागि म दुब्लाएकी थिएँ । ‘झ्यानाकुटी’मा मोटाउनुपर्ने भयो ।

घुर ताप्दा घाइते भएकी महिलाको मृत्यु

घुर ताप्दा घाइते भएकी महिलाको मृत्यु

शुक्रबार, ११ चैत २०७३

लामखुट्टे धपाउनका लागि बालेको घुर ताप्ने क्रममा गम्भीर घाइते भएका घुस्की गाविस–३ का ६५ वर्षीया साहिरा खातुनको मृत्यु भएको छ ।

डण्डिफोर हटाउन क्लिनिक भर्ना भएकी युवतीको मृत्युभएपछि तोडफोड

डण्डिफोर हटाउन क्लिनिक भर्ना भएकी युवतीको मृत्युभएपछि तोडफोड

बुधबार, ०९ चैत २०७३

चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आज सिरहाको बन्दीपुरस्थित एक स्वास्थ्य क्लिनिकमा तोडफोड गरेका छन्।

पति विदेशमा भएकी महिलाको रहस्यमय मृत्यु

पति विदेशमा भएकी महिलाको रहस्यमय मृत्यु

मङ्गलबार, १० फागुन २०७३

महोत्तरी जिल्लाको सम्सी गाविसमा एक महिलाको रहस्यमय मृत्यु भएको छ। मृत्यु हुनेमा सम्सी गाविस–१ बस्ने शेष इस्तियाकी पत्नी २५ वर्षीया नसरीन खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको भारतमा शल्यक्रिया हुने

विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको भारतमा शल्यक्रिया हुने

शनिबार, २९ माघ २०७३

इजिप्टकी ‘विश्वकै सबैभन्दा बढी वजन भएकी महिला’ शल्यक्रियामार्फत आफ्नो वजन घटाउन भारतीय सहर मुम्बई आउने भएकी छन्। उनको हाल ५०० किलोग्राम तौल रहेको छ।

अमेरिकामा मृत्यु भएकी  निसाको परिवारलाई ४५ लाख सहयोग

अमेरिकामा मृत्यु भएकी  निसाको परिवारलाई ४५ लाख सहयोग

सोमबार, २४ माघ २०७३

अमेरिकाको ओक्लाहोमा मृत्यु भएकी निशा कार्कीको परिवारलाई रु ४५ लाख सहयोग गरिएको छ। नेप्लिज सोसाइटी टेक्सस, अमेरिकाबाट सङ्कलन गरिएको रु ३३ लाख ५० हजार र ओक्लाहोमा एसोसिएसन अफ नेप्लिज एण्ड द युनिभर्सिटी कम्युनिटीबाट सङ्कलित करिब रु ११ लाख २० हजार गरी जम्मा रु ४५ लाख रकम नेपालको होली हिमालय ट्रस्टमार्फत सहयोग गरिएको हो।

दुर्घटनामा मृत्यु भएकी युवतीको शरीरबाट 'भुत' निस्किएपछि...

दुर्घटनामा मृत्यु भएकी युवतीको शरीरबाट 'भुत' निस्किएपछि...

बिहिबार, २० असोज २०७३

भुत र आत्माको किस्सा त तपाईंले सुन्नु नै भएको होला ! तर अहिले यस्तो भिडियो भाइरल भएको छ, जसमा एक युवतीको आत्मा युवतीको मृत्युपछि तत्काल मृत शरीरबाट बाहिर निस्कन्छ। सो भिडियो अहिले निकै भाइरल बनेको छ।

३ दिनपछि बिहे तय भएकी किशोरीको मृत्यु

३ दिनपछि बिहे तय भएकी किशोरीको मृत्यु

आइतबार, १९ असार २०७३

वीरगन्ज– पर्साको तुलसीबर्वा –७ मा आगलागीमा परेर एक किशोरीको ज्यान गएको छ। मनोज हजराकी छोरी रिंकु कुमारीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। तीन दिनपछि विवाह हुने तय भएकी किशोरीको जलेर मृत्यु भएको हो। विवाहको तयारीमा जुटेको परिवार घटनापछि शोकमग्न भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad