सरकारलाई काम गर्न नदिने षडयन्त्र भइरहेको छ : पूर्वप्रम नेपाल

सरकारलाई काम गर्न नदिने षडयन्त्र भइरहेको छ : पूर्वप्रम नेपाल

शनिबार, ०५ साउन २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई काम गर्न नदिन अनेक षडयन्त्र र गतिविधि भइरहेको...

भ्रष्टाचार, ढिलासुस्ती र काममा लापर्वाही भइरहेको छः तिमिल्सिना

भ्रष्टाचार, ढिलासुस्ती र काममा लापर्वाही भइरहेको छः तिमिल्सिना

शुक्रबार, २९ असार २०७५

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भ्रष्टाचार र अनियमिततालाई शून्यमा झार्न जनप्रतिनिधिसँग आग्रह गरेका छन्। ...

सिण्डिकेटलाई फर्काउने षड्यन्त्र भइरहेको छ : गृहमन्त्री थापा

सिण्डिकेटलाई फर्काउने षड्यन्त्र भइरहेको छ : गृहमन्त्री थापा

बुधबार, २७ असार २०७५

गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रमा सिण्डिकेट फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पारेका छन्। ...

‘वडामा प्राकृतिक स्रोतको दोहन भइरहेको छ’

‘वडामा प्राकृतिक स्रोतको दोहन भइरहेको छ’

सोमबार, १४ जेठ २०७५

लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । कर्मचारीतन्त्रकै भरमा सञ्चालन हुँदा स्थानीय तह भद्रगोल शैलीमा चल्दै आएको थियो । हामी...

यसरी अतिक्रमण भइरहेको छ फेवाताल (भिडियो सहित)

सोमबार, ३१ बैशाख २०७५

मानवीय र प्राकृतिक अतिक्रमणका कारण फेवातालको अस्तित्व संकटमा पर्दै गइरहेको छ। एकतर्फ फेवा किनारमा बन्दै गएका संरचना, तालमा मिसिने ढल र फोहोरले तालको सुन्दरतामात्र होइन जीवनमै खतरा पारिरहेका छन्।

उत्तर कोरियाली उच्चस्तरीय अधिकारी चीनमा, ट्रम्प उन वार्ताको तयारी भइरहेको अमेरिकी भनाई

उत्तर कोरियाली उच्चस्तरीय अधिकारी चीनमा, ट्रम्प उन वार्ताको तयारी भइरहेको अमेरिकी भनाई

सोमबार, ३१ बैशाख २०७५

उत्तर कोरियाका उच्चस्तरीय अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार चीन पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

कहाँ भइरहेको छ प्रयोग !

कहाँ भइरहेको छ प्रयोग !

बिहिबार, २० बैशाख २०७५

ग्रामीण क्षेत्रमा दूरसञ्चारको विकास गर्ने उद्देश्यले खडा गरिएको ग्रामीण दूरसञ्चार विकास कोषमा १० अर्ब रुपैयाँभन्दा धेरै जम्मा भएको छ।

एकता रोक्ने चलखेल भइरहेको छ : दाहाल

एकता रोक्ने चलखेल भइरहेको छ : दाहाल

बुधबार, २१ चैत २०७४

पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले–माओवादीबीच सम्मान जनकरुपमा एकता हुने बताएका छन्।

सिरियामा भइरहेको नरसंहार रोक्न विद्यार्थी संगठनको माग

सिरियामा भइरहेको नरसंहार रोक्न विद्यार्थी संगठनको माग

मङ्गलबार, १५ फागुन २०७४

सिरियामा भइरहेको बमवारी र नरसंहार रोक्न सम्बन्धित पक्षलाई विभिन्न विद्यार्थी संगठनले आग्रह गरेका छन्। नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (छैठौँ), समाजवादी विद्यार्थी फोरमलगयत विद्यार्थी संगठनले मंगलबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सिरियामाथि भइरहेको नरसंहार रोक्न माग गरेका हुन्।

भड्काउने कोसिस भइरहेको छ, नआत्तिनुस् पार्टी एकता हुन्छः ओली

भड्काउने कोसिस भइरहेको छ, नआत्तिनुस् पार्टी एकता हुन्छः ओली

बुधबार, ०५ पुष २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चाँडै नै माओवादी केन्द्रसँग पार्टी एकता हुने बताएका छन् । ओलीले भने, ‘निकट भविश्यमा पार्टी एकता हुन्छ ।’ काठमाडौबाट बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभामा विजयी प्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पार्टी एकता हुन नदिन भड्काउने खेल भइरहेको तर्फ आफूहरु सचेत रहेको बताए ।

चुनाव भाड्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड

चुनाव भाड्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड

शनिबार, २५ कार्तिक २०७४

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले एकथरि मान्छे प्रयोग गरेर निर्वाचन भाँड्न खोजेको आरोप लगाएका छन्।  पेशागत महासंघ नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको बृहत् वनभोज तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले चुनाव भाड्ने षडयन्त्र अझै पनि भइरहेको बताए।

परिवर्तन भइरहेको छ

परिवर्तन भइरहेको छ

बुधबार, १८ असोज २०७४

मुलुकमा परिवर्तन भइरहेको छ । पञ्चायत निरंकुश थियो, त्यसलाई ढाल्न विपरीतमुखी कांग्रेस र वामपन्थी दलहरूमा एकता भयो । त्यो एकतामाथि नेताहरूलाई विश्वास भएन, न त जनतामाथि नै पूर्ण विश्वास । भारतलाई गुहारे । भारतीय नेता चन्द्रशेखर यहाँ आएर क्रान्तिकारी भाषण नै ठोक्नुप¥यो । त्यतिले पनि पुगेन । उनले बोलेको भाषणको क्यासेट बनाएर गाउँगाउँसम्म पु¥याइयो । पञ्चायतको निरंकुशतादेखि जनताले पनि मुक्ति चाहेका थिए, साथ दिए । परिवर्तन भयो । नेताहरूले राजधानीको टुँडीखेलमा मात्र भुकेनन् । जिल्ला जिल्लामा पुगेर नेपालमा अब आर्थिक क्रान्ति भएर विकासको खोलो नै बग्ने घोषणा गरे । जनताले पत्याए । नेताहरू मिलेर संविधान बनाए, जनताले स्वीकारे ।

राष्ट्रपतिले प्रधानमन्त्रीलाई सोधिन्- 'निर्वाचनवारे के भइरहेको छ?'

राष्ट्रपतिले प्रधानमन्त्रीलाई सोधिन्- 'निर्वाचनवारे के भइरहेको छ?'

मङ्गलबार, १९ बैशाख २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुन अनुसार अघि बढ्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेकी छिन्।

विहेको तयारी भइरहेको विपन्न दलितको घरमा आगलागी, २ लाखको क्षति

विहेको तयारी भइरहेको विपन्न दलितको घरमा आगलागी, २ लाखको क्षति

बिहिबार, ३१ चैत २०७३

रौतहटके दीपहीस्थित एक विपन्न दलितको घरमा आगलागी हुँदा ४ चौपायासहित २ लाख रूपैयाँ बराबरकाे क्षति भएको छ।

राष्ट्रिय पहिचानका आधार भत्काउने प्रयास भइरहेको छ:  पूर्व राजा

राष्ट्रिय पहिचानका आधार भत्काउने प्रयास भइरहेको छ: पूर्व राजा

मङ्गलबार, २६ पुष २०७३

पूर्व राजा ज्ञानेन्द्र शाहले मूलूकका शान्तिप्रिय जनताबीचको एकता विथोल्ने कार्य भइरहेको बताएका छन्। पृथ्वी जयन्तीमा शुभकामना दिँदै पूर्व राजाले देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दूर्वल तूल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्तामाथि प्रहार गर्ने कार्यमा जसले गरे पनि अक्षम्य अपराध हुने बताएका छन्। भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयास समेत भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।

नारायणगढ मुग्लिन सडकमा यसरी भइरहेको छ काम (फोटो फिचर)

नारायणगढ मुग्लिन सडकमा यसरी भइरहेको छ काम (फोटो फिचर)

मङ्गलबार, १९ पुष २०७३

राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग मानिएको नारायणगढ मुग्लिन सडक खण्ड मंगलबारबाट साढे चार घण्टा बन्द हुने भएको छ। बिहान साढे १० बजेबाट दिउँसो तीन बजेसम्म बाटोमा सबै खालका गाडी चल्न रोक लगाएर के काम हुन्छ त ? यसरी गाडी रोकेर पहाडै पन्छाउने काम भइरहेको छ।

Ncell Footer Ad