प्रिन्सको वरीयतामा नयाँ उचाइ

प्रिन्सको वरीयतामा नयाँ उचाइ

बिहिबार, २९ फागुन २०७६

नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले जुनियर विश्व वरीयतामा नयाँ उचाइ चुमेका छन्। ...

ससिन र दीपेशको जोडी च्याम्पियन

ससिन र दीपेशको जोडी च्याम्पियन

मङ्गलबार, २७ फागुन २०७६

लतिलपुरका ससिन डंगोल र दीपेश शाक्यको जोडी दशौं खुला बबिन स्मृति ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन भएका छन्। ...

रेडक्रसले जित्यो, ब्याडमिन्टनको उपाधी

रेडक्रसले जित्यो, ब्याडमिन्टनको उपाधी

शुक्रबार, १० माघ २०७६

मार्तडीमा जारी खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधी जिल्ला रेडक्रसको टिमले हात पारेको छ। फाइनलमा मालिका नमुना माविलाई ३–१ को सेटमा पछि...

ब्याडमिन्टन संघलाई जापानी खेलसामग्री

ब्याडमिन्टन संघलाई जापानी खेलसामग्री

शुक्रबार, ०३ माघ २०७६

यसै गरी नेपाल ब्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठले जापानले नेपालका ब्याडमिन्टन खेलाडीलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद दिए। ...

विश्व बरियतामा प्रिन्सको छलाङ

विश्व बरियतामा प्रिन्सको छलाङ

मङ्गलबार, २९ पुष २०७६

नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन्। विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११औँ स्थानमा उक्लिएका हुन्।

प्रिन्सको विजयी सुरुआत

प्रिन्सको विजयी सुरुआत

बिहिबार, २४ पुष २०७६

नेपालकी प्रसूना खत्री मलेसियाकी स्रन्या कबिलानसँग २१–१०, २१–९ ले तथा विष्णा विष्ट भारतकी अनुपमा उपाध्यायसँग २१–४, २१–६ ले पराजित भए।

मेयरकप ब्याडमिन्टनमा आयोजकलाई प्रथम उपाधि

मेयरकप ब्याडमिन्टनमा आयोजकलाई प्रथम उपाधि

बिहिबार, ०३ पुष २०७६

खोटाङको दिक्तेलमा आयोजित नगरपालिका स्तरिय मेयरकप ब्याडमिन्टन प्रतियोगीताको प्रथम उपाधि आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जितेको छ। बिहीबार भएको फाईनल खेलमा त्रियुगा नगरपालिका उदयपुरलाई पछि पार्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रथम उपाधि जितेको हो। हारसँगै त्रियुगा नगरपालिकाले दोश्रो स्थान प्राप्त गरेको छ। यस्तै, सुनसरीको धरान उपमहानगरपालिका र संखुवासभाको पाँचखपन नगरपालिका सेमीफाइनलिष्ट बनेको आयोजकले जनाएको छ।

ब्याडमिन्टनको व्यक्तिगत प्रतिस्पर्धामा नेपालको निराशाजनक प्रदर्शन

ब्याडमिन्टनको व्यक्तिगत प्रतिस्पर्धामा नेपालको निराशाजनक प्रदर्शन

मङ्गलबार, १७ मङि्सर २०७६

पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा भएको खेलमा तीनै जनाले कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएका हुन्।

ब्याडमिन्टन टिम इभेन्टमा पदक पक्का

ब्याडमिन्टन टिम इभेन्टमा पदक पक्का

सोमबार, १६ मङि्सर २०७६

महिला तथा पुरुष टिम इभेन्टमा ब्याडमिन्टनतर्फ पदक पक्का गर्दै १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पोखरामा सुरु भएको छ। पोखरामा आयोजना हुने आठ खेलमध्ये आइतबार पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा नेपाली महिला र पुरुष खेलाडीले टिम इभेन्टमा पदक पक्का गरेका हुन्।

बंगलादेश र पाकिस्तानबीच उद्घाटन खेल

बंगलादेश र पाकिस्तानबीच उद्घाटन खेल

आइतबार, १५ मङि्सर २०७६

७ स्वर्ण, ७ रजत र १४ कांस्य पदकका लागि सातै देशका ९४ जना महिला तथा पुरुष खेलाडी पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा उत्रिने कास्की जिल्ला ब्याडमिन्टन संघले जनाएको छ।

ब्याडमिन्टनमा मात्रै सातै देशको प्रतिस्पर्धा

ब्याडमिन्टनमा मात्रै सातै देशको प्रतिस्पर्धा

बुधबार, ११ मङि्सर २०७६

ब्याडमिन्टन, सातै देशका खेलाडीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिस्पर्धा गर्ने एउटा मात्रै खेल हो । सातै देशका खेलाडीले ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्नेछन् । ७ स्वर्ण, ७ रजत र १४ कांस्य पदकका लागि सातै देशका ९४ जना महिला तथा पुरुष खेलाडी पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा उत्रिनेछन् । नेपाल र भारतका (महिला र पुरुष) १०÷१० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

दीपेश र विष्णुको विजयी सुरुआत

दीपेश र विष्णुको विजयी सुरुआत

बिहिबार, २८ कार्तिक २०७६

नेपालका दीपेश धामी र विष्णु कटुवालले बुधबारबाट सुरु भएको योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

ब्याडमिन्टन टोली पुना जाँदै

ब्याडमिन्टन टोली पुना जाँदै

मङ्गलबार, १० भदौ २०७६

योनेक्स सनराइज इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार भारतको पुना जाँदै छ।

इटहरीमा नवौं पुष्पलाल स्मृति ब्याडमिन्टन हुने

इटहरीमा नवौं पुष्पलाल स्मृति ब्याडमिन्टन हुने

सोमबार, ०९ भदौ २०७६

खेलकुद महासंघको तत्वावधान तथा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराइज नवौं पुष्पलाल स्मृित राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा हुने भएको छ ।

निमा र अवियान विजयी

निमा र अवियान विजयी

बिहिबार, २३ साउन २०७६

ग्यालेक्सीकी निमा शेर्पा र अवियान कश्यपले राजधानीमा जारी अन्तरस्कुल ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत यु–१४ को गल्र्स र व्बाइज स्पर्धामा बुधबार जित निकालेका छन् ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालका प्रिन्सलाई रजत

अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालका प्रिन्सलाई रजत

आइतबार, १५ बैशाख २०७६

नेपालका युवा खेलाडी प्रिन्स दाहालले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रजत पदक जितेका छन्।

एकलमा दीपेश र रसिलाको उदय

एकलमा दीपेश र रसिलाको उदय

आइतबार, ०८ बैशाख २०७६

त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङको वर्चस्व तोड्दै एपिएफ क्लबका दीपेश धामी ब्याडमिन्टनको पुरुष एकलमा च्याम्पियन भएका छन्। आठौं राष्ट्रिय खेलकुदअन्तर्गत दाङको घोरहीस्थित कभर्डहलमा शनिबार भएको फाइनलमा रत्नजितलाई सोझो सेटमा स्तब्ध बनाउँदै दीपेशले पुरुष एकलमा उदयको संकेत दिएका हुन्।

ब्याडमिन्टनतर्फ दिदीभाइ दोस्रो चरणमा

ब्याडमिन्टनतर्फ दिदीभाइ दोस्रो चरणमा

बुधबार, ०४ बैशाख २०७६

दिदीभाइ नङ्सलदेवी तामाङ र रत्नजित तामाङ महिला तथा पुरुष एकलतर्फ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

प्रिन्स र रसिलालाई उपाधि

प्रिन्स र रसिलालाई उपाधि

शुक्रबार, १५ चैत २०७५

सिल्क ग्रुपका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जनले १५औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको यु–१७ को उपाधि उचालेका छन्।

दीपेश तीनै विधाबाट सेमिफाइनलमा

दीपेश तीनै विधाबाट सेमिफाइनलमा

बिहिबार, १४ चैत २०७५

सशस्त्र प्रहरी बलको एपिएफ क्लबका दीपेश धामी १५औं कृष्णमोहन स्मृति राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको तीनै विधामा सेमिफाइनल पुग्न सफल भएका छन्।

प्रिन्स तीनै विधातर्फ क्वार्टरफाइनलमा

प्रिन्स तीनै विधातर्फ क्वार्टरफाइनलमा

बुधबार, १३ चैत २०७५

सिल्क ग्रुपका प्रिन्स दाहाल १५औं कृष्णमोहन स्मृित राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको तीनै विधामा क्वार्टरफाइनल प्रवेश गरेका छन्।

दीपेश र प्रिन्स अन्तिम सोह्रमा

दीपेश र प्रिन्स अन्तिम सोह्रमा

मङ्गलबार, १२ चैत २०७५

सशस्त्र प्रहरी बलको एपिएफ क्लबका दीपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल १५औं कृष्णमोहन स्मृति राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ अन्तिम सोह्रमा प्रवेश गरेका छन्।

राजु र विजय अन्तिम आठमा

राजु र विजय अन्तिम आठमा

मङ्गलबार, २२ माघ २०७५

आयोजक किङ कम क्लबका राजु रायमाझी र विजय थापाको जोडी नवौं बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ। पुरुष युगलमा राजु र विजयको जोडीले जोरपाटी क्लबका कृष्ण थापा र कुमार विकको जोडीलाई २१–१७, २१–१८ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो।

पुरुष एकलमा प्रिन्स च्याम्पियन

पुरुष एकलमा प्रिन्स च्याम्पियन

बुधबार, ०२ माघ २०७५

प्रिन्स दाहालले दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोटर्स ग्राम अन्तर्राष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टनको पुरुष एकलतर्फ उपाधि जितेका छन्।

प्रिन्स र प्रफुल अन्तिम आठमा

प्रिन्स र प्रफुल अन्तिम आठमा

बुधबार, २५ पुष २०७५

नेपालका प्रिन्स दाहाल र प्रफुल महर्जनले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा यु–१९ तर्फ मंगलबार अन्तिम आठमा प्रवेश गरेका छन्।

उदयपुरमा ‘प्रदेशस्तरीय ब्याडमिन्टन’

उदयपुरमा ‘प्रदेशस्तरीय ब्याडमिन्टन’

शनिबार, २९ मङि्सर २०७५

उदयपुर सदरमुकाममा शनिबार बिहानदेखि प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेल सुरु भएको छ। जिल्ला ब्याडमिन्टन संघ उदयपुरको आयोजनामा ‘दोस्रो १ नं. प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता ०७५’ को फाइनल खेल सुरु भएको हो।

नेपालको चुनौती समाप्त

नेपालको चुनौती समाप्त

बिहिबार, २७ मङि्सर २०७५

बंगलादेशको ढाकामा जारी योनेक्स सनराइज बंगलादेश इन्टरनेसनल च्यालेन्जमा नेपाली ब्याडमिन्टन खेलाडीको चुनौती समाप्त भएको छ।

रत्नजितको विजययात्रा सुरु

रत्नजितको विजययात्रा सुरु

बुधबार, २६ मङि्सर २०७५

नेपाल नम्बर एक खेलाडी रत्नजित तामाङले बंगलादेशमा मंगलबारबाट जारी योनेक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय च्यालेन्ज २०१८ मा विजयी यात्रा सुरुआत गरेका छन्।

नेपाली ब्याडमिन्टन टोली बंगलादेश प्रस्थान

नेपाली ब्याडमिन्टन टोली बंगलादेश प्रस्थान

सोमबार, २४ मङि्सर २०७५

बंगलादेशमा सञ्चालन हुने “योनेक्स सनराईज बंगलादेश अन्तर्राष्ट्रिय च्यालेन्ज २०१८” मा सहभागि हुन नेपाली ब्याडमिन्टन टाेली साेमबार त्यसतर्फ प्रस्थान गरेकाे छ।

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

आइतबार, २३ मङि्सर २०७५

वालिङ ब्याडमिन्टन क्लबद्वारा आयोजित प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। मंसिर २० गते देखि सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो।

उपाधिमा थाइल्यान्डको वर्चस्व

उपाधिमा थाइल्यान्डको वर्चस्व

आइतबार, २३ मङि्सर २०७५

थाइल्यान्डका कुनलाभूत भितिदसरन र चनानचिदा जुचारोइन शनिबार योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा च्याम्पियन भएका छन्।

नेपालीको चुनौती समाप्त

नेपालीको चुनौती समाप्त

शुक्रबार, २१ मङि्सर २०७५

योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज २०१८ मा बिहीबार नै नेपाली खेलाडीको चुनौती सकिएको छ।

रत्नजित क्वार्टरफाइनलमा

रत्नजित क्वार्टरफाइनलमा

बिहिबार, २० मङि्सर २०७५

नेपाल नम्बर एक खेलाडी रत्नजित तामाङ बुधबार योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज २०१८ को पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

दक्षिण एसियाली ब्याडमिन्टन मंगलबारदेखि

दक्षिण एसियाली ब्याडमिन्टन मंगलबारदेखि

सोमबार, १० मङि्सर २०७५

दोस्राे दक्षिण एसियाली यु – २१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ मंगलबारदेखि काठमाडाैंमा सुरु हुँदैछ।

रसिला तीनै विधातर्फ फाइनलमा

रसिला तीनै विधातर्फ फाइनलमा

शनिबार, ०१ मङि्सर २०७५

विभागीय टोली त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन योनेक्स सनराइज आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको महिला एकल, युगल तथा यु—१७ गल्र्स तीनै विधातर्फ फाइलनमा प्रवेश गरेकी छिन्।

रत्नजित, नवीन र रुकेश सेमिफाइनलमा

रत्नजित, नवीन र रुकेश सेमिफाइनलमा

शुक्रबार, ३० कार्तिक २०७५

विभागीय टोली त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, नवीन श्रेष्ठ र रुकेश महर्जन राजधानीमा जारी योनेक्स सनराइज आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनल प्रवेश गरेका छन्।

सुमित र सुधाको जोडी क्वार्टरफाइनलमा

सुमित र सुधाको जोडी क्वार्टरफाइनलमा

बिहिबार, १५ कार्तिक २०७५

नागबहालका सुमित शाक्य र सुधा शाक्यको जोडी दशौँ यल कप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिताको मिक्स युगलतर्फ अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन्।

कात्तिक अन्तिममा पुष्पलाल स्मृति ब्याडमिन्टन

कात्तिक अन्तिममा पुष्पलाल स्मृति ब्याडमिन्टन

बुधबार, १४ कार्तिक २०७५

नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको सम्झनामा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता कात्तिक २७ गतेबाट काठमाडाैंमा हुने भएको छ ।

जुनियर ब्याडमिन्टन सिरिजकाे उपाधि नेपालका प्रिन्सलार्इ

जुनियर ब्याडमिन्टन सिरिजकाे उपाधि नेपालका प्रिन्सलार्इ

आइतबार, १४ असोज २०७५

नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहाल दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यु–१५ पुरुष एकलमा च्याम्पियन बनेका छन्।

रत्नजित सेमिफाइनलमा

रत्नजित सेमिफाइनलमा

शनिबार, ०६ असोज २०७५

त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ तेस्रो योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गतको पुरुष एकलको सेमिफाइलनमा प्रवेश गरेका छन्।

जब मैदानमा उत्रियाे उर्जामन्त्रीकाे जाेडी (फाेटाे फिचर)

जब मैदानमा उत्रियाे उर्जामन्त्रीकाे जाेडी (फाेटाे फिचर)

आइतबार, ३१ भदौ २०७५

रोल्पा सदरमुकामस्थित कवर्ड हलमा पूर्वसभामुख ओनसरी घर्तीसंगै मन्त्री वर्षमान पुनले कार्यक्रमको उद्घाटन खेल खेलेका थिए। उर्जा मन्त्री बर्षमान पुन र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीको विरुद्धमा पूर्वसभामुख ओनसरी घर्ती र जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा भिडेका थिए। श्रीमान श्रीमती फरक फरक टिमबाट ब्याडमिन्टन खेलिरहेकाे दृश्य राेचक थियाे। याे दृश्यले हलमा खुसीयाली छाएको थियो।

ब्याड्मिन्टनमा उत्साहजनक सफलता

ब्याड्मिन्टनमा उत्साहजनक सफलता

आइतबार, ०३ भदौ २०७५

इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत ब्याडमिन्टनको पुरुष टिम इभेन्ट्समा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ।

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु

मङ्गलबार, ०२ माघ २०७४

कञ्चनपुरको भीमदत्तनगरमा ‘३९औँ राष्ट्रिय खेलकुद परिषद् ब्याडमिन्टन च्याम्पियनसिप’ प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ। ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठले अन्तरराष्ट्रिय प्रतियोगितामा समेत पछिल्ला वर्षमा नेपाली खेलाडीले उपाधि जित्न सफल भइरहेको र आगामी दिनमा खेलाडी उत्पादनमा थप पहल गरिने जानकारी दिए।

खुला ब्याडमिन्टन बेनीमा

खुला ब्याडमिन्टन बेनीमा

मङ्गलबार, २४ फागुन २०७३

गँगटा युवा क्लबले म्याग्दी जिल्ला ब्याटमिन्टन संघसँगको सहकार्यमा राष्ट्रियस्तरको खुला ब्याटमिन्टन प्रतियोगिताको चौथो संस्करण चैत ९ गतेबाट बेनीमा गर्ने भएको छ। गँगटा युवा क्लबले विगतका तीन संस्करण काठमाडौंमा गरेको थियो।

सशस्त्रले ब्याडमिन्टन र लन टेनिस हुँदै

सशस्त्रले ब्याडमिन्टन र लन टेनिस हुँदै

मङ्गलबार, ११ माघ २०७३

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगिताको १३ औं तथा राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको चौथो संस्करण माघ १६ गतेबाट गर्ने भएको छ। सहवीर स्मृती खुल्ला लन टेनिसको नवौं संस्करण भने माघ १३ गतेबाट हुने भएको छ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

सोमबार, १३ मङि्सर २०७३

नेपालमा आठ वर्ष पछि अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। नेपाल ब्याडमिन्टन संघले मंसिर २८ देखी पुस २ गते सम्म नेपाल बिडब्लुएफ अन्तर्राष्ट्रिय सिरिज काठमाडौंमा गर्ने तयारी गरिरहेको छ।

प्रहरी दिवसको अवसरमा जिल्लास्तरीय ब्याडमिन्टन

प्रहरी दिवसको अवसरमा जिल्लास्तरीय ब्याडमिन्टन

सोमबार, १७ असोज २०७३

नेपाल प्रहरीको आयोजनामा यहाँ जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। ६१ औं प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय उदयपुरले ‘जिल्लास्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता ०७३’ आयोजना गरेको हो।

Ncell Footer Ad