बौद्धमा मनाइयो बुद्ध जयन्ती

बौद्धमा मनाइयो बुद्ध जयन्ती

आइतबार, ०५ जेठ २०७६

बौद्धनाथ तथा मेलम्ची घ्याङ गुठीले आयोजना गरेको २५६३ औं बुद्ध जयन्ती विविधि कार्यक्रम गरी मनाइएको छ। कार्यक्रमको उद्घाटन गृहमन्त्री रामबहादुर...

बौद्ध र हिन्दूबीचका भिन्नता

बौद्ध र हिन्दूबीचका भिन्नता

शनिबार, २१ बैशाख २०७६

बुद्धले वैदिक धर्मदर्शनको खण्डन गर्नुका साथै वैदिक ब्राह्मणसँग भारी मात्रामा शास्त्रार्थ गरेको तथ्य सही हो। शास्त्रार्थमा सहभागी ती ब्राह्मण बुद्धको...

केरुङमा १४ औं बज्रगुरु पूजा शुरु

केरुङमा १४ औं बज्रगुरु पूजा शुरु

मङ्गलबार, ०३ बैशाख २०७६

नयाँ वर्षको शुभारम्भसँगै सोलुदुधकुण्ड नगरपालिका ८ केरुङमा बज्रगुरु पूजा शुरु भएको छ। सोमबारबाट शुरु पूजा १४ औं बज्रगुरु पूजा हो।

केही गल्ती गरेको छैनः चिनियाँ लामा

केही गल्ती गरेको छैनः चिनियाँ लामा

सोमबार, २१ माघ २०७५

बौद्ध तथा मेलम्ची घ्याङ गुठीका धर्मगुरु रिन्पोछे भूपति बज्र लामा (चिनियाँ लामा) ले बौद्ध स्तूपमा कुनै विवादास्पद कार्य नगरेको बताएका...

बौद्ध र शैवीको बेजोड सद्भाव

बौद्ध र शैवीको बेजोड सद्भाव

शनिबार, ०५ माघ २०७५

पच्चीस वर्षअगाडि पाइलो हाल्दै सुवर्णभूमि विमानस्थल पुगेको थिएँ– ट्रान्जिटस्वरूप। विशाल समुद्रसँग टाँसिएको थाइल्यान्ड स्मृतिमा धुमिल छ– आकाशबाट देखिएजति।

निर्माणाधीन बौद्ध स्तुपाले पर्यटक तान्ने विश्वास

निर्माणाधीन बौद्ध स्तुपाले पर्यटक तान्ने विश्वास

मङ्गलबार, ०८ साउन २०७५

जुम्ला चन्दननाथ नगरपालिका सिंगापुर गाउँमा देशकै ठुलो वौद्ध शान्ति स्तुपा बनेको छ।

बौद्ध रामायण सर्किट स्थापना गरिने

बौद्ध रामायण सर्किट स्थापना गरिने

शुक्रबार, २२ असार २०७५

नेपाल–भारतबीचको पर्यटन प्रवर्धनलार्इ टेवा पुर्याउने उद्देश्यका साथ वौद्ध र रामायण सर्किट स्थापना गरिने भएको छ।

कार्यक्षेत्र मिच्दै बौद्ध विश्वविद्यालय

कार्यक्षेत्र मिच्दै बौद्ध विश्वविद्यालय

आइतबार, १० असार २०७५

बौद्ध धर्म, संस्कृति र दर्शनलगायत प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो कार्यक्षेत्रबाहिर गएर सम्बन्धन दिएको छ।

अन्तरिक्ष वैज्ञानिकको ‘बौद्ध’ अनुभूति

अन्तरिक्ष वैज्ञानिकको ‘बौद्ध’ अनुभूति

शनिबार, ०९ असार २०७५

लाङटाङ र अन्नपूर्ण ‘सर्किट’को यात्रा पूरा गरेर काठमाडौं आइपुगेकी अमेरिकी अन्तरिक्ष वैज्ञानिक स्यान्ड्रा म्याग्नस अरुलाई अनुभव सुनाउन व्यस्त थिइन्।

‘ बौद्ध सर्किट बनाउँछु’

‘ बौद्ध सर्किट बनाउँछु’

सोमबार, ३१ बैशाख २०७५

लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । लामो समय जनप्रतिनिधि नहुँदा स्थानीय तह अव्यस्थित ढंगले सञ्चालन हुँदै आइराखेको थियो ।

बुद्ध जयन्तीमा बौद्ध र स्वयम्भू (फोटो फिचर)

बुद्ध जयन्तीमा बौद्ध र स्वयम्भू (फोटो फिचर)

सोमबार, १७ बैशाख २०७५

आज २५ सय ६२ औं बुद्ध जयन्ती। शान्तिका प्रवर्तक गौतम बुद्धको जन्म जयन्ती विश्वभर विशेष कार्यक्रमका साथ मनाइयो। लुम्बिनीमा जन्मिएका बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख पूर्णिमाका दिन भएको हो।

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु, ३१ कार्यपत्र प्रस्तुत हुने

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु, ३१ कार्यपत्र प्रस्तुत हुने

शनिबार, १५ बैशाख २०७५

बौद्ध संस्कृति र सम्पदाको संरक्षण गर्दै बुद्ध जन्मस्थल लुम्बिनीलाइ विश्व शान्ति र बौद्ध दर्शनको मुहानको रुपमा चिनाउने उदेश्यले लुम्बिनीमा शनिबार देखि अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु

शनिबार, १५ बैशाख २०७५

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ।

बौद्ध सम्मेलनको तयारीबारे मन्त्री पोखरेलद्वारा जानकारी

बौद्ध सम्मेलनको तयारीबारे मन्त्री पोखरेलद्वारा जानकारी

बुधबार, १२ बैशाख २०७५

रक्षामन्त्री ईश्वर पोखरेलले बुद्ध जन्मस्थल लुम्बिनी सिंगो नेपाली जनताको साझा गौरव गर्ने ठाउँ भएकाले लुम्बिनीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्तीलाई भव्यरुपले सफल पार्न तयारीमा लाग्न सबैसँग आग्रह गरेका छन्।

लुम्बिनी बौद्ध विश्व विद्यालयबाट पहिलोपटक विद्यार्थी दीक्षित हुँदै

लुम्बिनी बौद्ध विश्व विद्यालयबाट पहिलोपटक विद्यार्थी दीक्षित हुँदै

आइतबार, ०२ बैशाख २०७५

लुम्बिनी बौद्ध बिश्व बिद्यालययले २५६२ औं बुद्ध जयन्तीका अवसरमा बैशाख १६ गते लुम्बिनी दीक्षान्त समारोह गर्ने भएको छ।

शिकोकु : बौद्ध र जापानी धरोहर

शिकोकु : बौद्ध र जापानी धरोहर

शुक्रबार, १९ माघ २०७४

बौद्ध धर्ममा तीर्थयात्राको ठूलो महत्व छ । बहुसंख्यक जापानीहरू बौद्धमार्गी छन् जसले गर्दा जापानमा तीर्थयात्राको क्रमिक रूपमा विकास हुँदै गएको पाइन्छ । हेइयन कालमा सम्भ्रान्तहरूमाझ मात्र कायम रहेको तीर्थयात्राको क्रम इडो कालमा सर्वसाधारणमाझ पनि प्रख्यात भएको देखिन्छ । जापानी नागरिक सिन्नो तोशीकाजका अनुसार तीर्थयात्रालाई जापानी धर्मको एक प्रमुख आधार स्तम्भका रूपमा लिएको पाइन्छ ।

हलेसीमा बौद्ध धर्मावलम्बीको ‘बिश्व शान्ति’ पूजा

हलेसीमा बौद्ध धर्मावलम्बीको ‘बिश्व शान्ति’ पूजा

बुधबार, १७ माघ २०७४

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा बौद्ध धर्मावलम्बीले हप्ता दिने ‘बिश्व शान्ति’ पूजा गरेका छन्। बिश्वमा शान्तिको काम गर्दै किरात, हिन्दु र बौद्धमार्गीको त्रि–धार्मिक स्थल हलेसीमा बौद्धमार्गीले बिश्व शान्ति’ पूजा गरेको हो।

आस्थाको केन्द्र धर्मशीला बौद्ध विहार

आस्थाको केन्द्र धर्मशीला बौद्ध विहार

आइतबार, ०७ माघ २०७४

विश्वभर रहेका झण्डै साढे सात अर्ब मानिस आआफ्नो संस्कृति, धर्म र आस्थामा विश्वास राख्ने गर्दछन्। सभ्यताको विकास सँगसँगै परापूर्वकालदेखि राख्दै आएको यो आस्था र निष्ठा प्रत्येक मानिसका लागि एकआपसमा सद्भाव, सहिष्णुता, समन्वयका लागि प्रमुख कडीको रूपमा रही आएको पाउँछौं ।

संगीतका माध्यमबाट बौद्ध शिक्षा फैलाइँदै

संगीतका माध्यमबाट बौद्ध शिक्षा फैलाइँदै

शुक्रबार, २८ पुष २०७४

थेरवादी बौद्ध धर्मावलम्बीले विभिन्न बौद्धस्तोत्रलाई संगीतमय वातावरणमा गाइरहेको भजनले चाबहिलस्थित चारुमती बुद्ध विहारमा आउने दर्शक र स्रोतालाई शान्त र मनोरञ्जित गराएको छ ।

कर्मकर्ग्यु बौद्ध परम्परा

कर्मकर्ग्यु बौद्ध परम्परा

शनिबार, २३ बैशाख २०७४

हिमाली बौद्ध परम्पराका चार मुख्य उपसम्प्रदायमध्ये कर्ग्युपा दोस्रो स्थानमा पर्छ। सातौँ शताब्दीदेखि भोटमा बौद्ध परम्परा सुरु भएको हो। ११औँ शताब्दीमा कादम्पा हुँदै यस कार्ग्युप सम्प्रदायको थालनी नहुँदासम्मको पूर्वरूप वा थालनी युगको परम्परालाई निङ्मपा अर्थात् 'पुरातन पद्दति' को रुपमा चिनाउने चलन बस्यो।

बौद्ध धर्मको विशेष पुजा सम्पन्न

बौद्ध धर्मको विशेष पुजा सम्पन्न

बुधबार, १६ चैत २०७३

बौद्ध स्तुपामा मंगलबार विशेष पुजा गरिएको छ । एकदिने ‘प्रज्ञा पारमिता छोगले रिच्छेन ठ्रेङवा च्वेद तथा विश्व शान्ति पुजा’ गरिएको हो। प्राणीजगत्मा हुने द्वेष, रिस, मोह, पापलाई कम गर्नुका साथै प्राकृतिक विपत्ति रोक्नका लागि उक्त पुजा आयोजना गरिएको हो।

नासिँदै बौद्ध निधि तीर्थ

नासिँदै बौद्ध निधि तीर्थ

बुधबार, २५ फागुन २०७३

ललितपुर कुम्भेश्वरबाट शंखमूल नपुग्दै एउटा महाविहार आउँछ, जसलाई दुई हजार वर्षअघि कपिलवस्तुबाट आएका सुनयश्री मिश्रले बनाएको मानिन्छ ।

बौद्ध स्तुप पुनर्निर्माण सम्पन्न

बौद्ध स्तुप पुनर्निर्माण सम्पन्न

शुक्रबार, ०५ कार्तिक २०७३

गत वर्षको भूकम्पमा क्षतिग्रस्त राजधानीको बौद्धस्थित बौद्धनाथ स्तुप भने स्थानीय स्तरबाटै पुनर्निर्माण सकिएको छ। भूकम्प प्रभावित विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदामध्ये बौद्ध स्तुप सबैभन्दा छिटो पुनर्निर्माण गरिएको हो।

कहिले बन्ला सुन्दर बौद्ध?

कहिले बन्ला सुन्दर बौद्ध?

आइतबार, २३ साउन २०७३

कलात्मक प्रवेशद्वारबाट भित्र छिर्नेबित्तिकै हरेकको नजर बौद्धनाथ स्तुपको फेददेखि टुप्पोसम्म अवश्यै पुग्छ। तर अचेल त्यसरी नजर लाउने प्रश्न एउटै हुन्छ। कहिले बन्ला सुन्दर बौद्धनाथ? हरेक शनिबार सुन्दर बौद्ध हेर्ने चाहनामा पुग्छिन छुल्ठिम शेर्पा। ‘तर अहँ, १५ महिना हुन लाग्यो बनेन त बौद्ध,' उनी अचम्म मान्छिन्, 'बनाएको बनायै छन्, तर बनेको छैन।'

बौद्ध धर्मावलम्बीको ‘गुँला’ पर्व बुधबारदेखि

बौद्ध धर्मावलम्बीको ‘गुँला’ पर्व बुधबारदेखि

मङ्गलबार, १८ साउन २०७३

काठमाडौं– बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक ‘गुँला’ पर्व बुधबारदेखि सुरु हुँदैछ। एक महिने ‘गुँला’ पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको स्वयम्भू क्षेत्र विकास महासमितिले जनाएको छ।

Ncell Footer Ad