नेकपा सचिवालय बैठक बस्दै

नेकपा सचिवालय बैठक बस्दै

मङ्गलबार, १४ असोज २०७६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। ...

व्यापार सन्धिमा पुनरावलोकन गर्न नेपालको संशोधन प्रस्ताव

व्यापार सन्धिमा पुनरावलोकन गर्न नेपालको संशोधन प्रस्ताव

सोमबार, १३ असोज २०७६

नेपालले एक्रेलिक यार्न, तामाको तार, वनस्पति घ्युउ र जिङ्क अक्साइडमा भारतले लगाउँदै आएको कोटा हटाउन प्रस्ताव गरेको छ। नेपाल–भारत व्यापार...

नेपाल-चीन सीमा सुरक्षा बैठक : चार वर्षदेखि एउटै विषयमा छलफल

नेपाल-चीन सीमा सुरक्षा बैठक : चार वर्षदेखि एउटै विषयमा छलफल

शुक्रबार, १० असोज २०७६

नेपाल–चीनबीच हुने सीमा सुरक्षा बैठकमा नेपाली पक्षले चार वर्षदेखि बाहिरी जिल्लाका नागरिकका लागि ‘वान डे पास’ उपलब्ध गराउनु पर्ने माग...

नेपालबाहेक बालुवाटारका चार नेताको बैठक

नेपालबाहेक बालुवाटारका चार नेताको बैठक

मङ्गलबार, ३१ भदौ २०७६

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा चार नेतासँग भेटघाट गरेका छन्। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ...

आन्तरिक किचलोले नेकपा बैठक अन्योलमा

आन्तरिक किचलोले नेकपा बैठक अन्योलमा

सोमबार, ३० भदौ २०७६

‘कसैलाई काममाथि कामको तथा अवसरमाथि अवसरको बोझ थपिएको र मन नपरेकालाई जिम्मेवारीविहीन बनाइएको तितो अनुभव हामीसँग छ,’ केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने।

नेपाल–चीन उच्चस्तरीय बैठकः तीन समझदारीपत्रमा हस्ताक्षर

सोमबार, २३ भदौ २०७६

विदेशमन्त्री स्तरीय नेपाल–चीन संयन्त्र बैठकले तीन वटा मुख्य विषयमा हस्ताक्षर भएको छ।

नेपाल - चीन उच्चस्तरीय संयन्त्र बैठक सुरु

नेपाल - चीन उच्चस्तरीय संयन्त्र बैठक सुरु

सोमबार, २३ भदौ २०७६

नेपाल चीन उच्चस्तरीय संयन्त्र बैठक सुरु भएको छ। होटल याक एण्ड यतीमा भइरहेको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली टोलीको नेतृत्व गरेका छन्।

आन्तरिक विवादमा रुमल्लिएको राजपाको बैठक सकियो

आन्तरिक विवादमा रुमल्लिएको राजपाको बैठक सकियो

शुक्रबार, १३ भदौ २०७६

आन्तरिक विवादमा रुमल्लिएको मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको बैठक बसेको छ। शुक्रबार अपरान्ह पार्टी कार्यालय बबरमहलमा राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको बैठक हालका संयोजक राजकिशोर यादवको अध्यक्षतामा बसेको हो।

नेकपामा कसले के जिम्मेवारी पाए ?

नेकपामा कसले के जिम्मेवारी पाए ?

सोमबार, ०९ भदौ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटीमा चार जनालाई मनोनित गरेको छ। आज बसेको सचिवालय बैठकले चार नवप्रवेशीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो।

सिंगापुरदेखि काठमाडौं भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक

सिंगापुरदेखि काठमाडौं भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक

सोमबार, ०९ भदौ २०७६

उपचारको लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषदको बैठक राखेका छन्। भिडियो कन्फ्रेन्सबाट पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको हो।

राप्रपा (संयुक्त)को केन्द्रीय समिति बैठक भदौ १९ मा

राप्रपा (संयुक्त)को केन्द्रीय समिति बैठक भदौ १९ मा

शुक्रबार, ०६ भदौ २०७६

राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक भदौ १९ र २० गते काठमाडौँमा बस्ने भएको छ।

तस्बिरमा हेर्नुस् नेपाल–भारत संयुक्त आयोगको बैठक

तस्बिरमा हेर्नुस् नेपाल–भारत संयुक्त आयोगको बैठक

बुधबार, ०४ भदौ २०७६

नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक राजधानी काठमाडौंमा बसिरहेको छ। द्विपक्षीय सम्बन्ध सुदृढ तथा दुई देशबीच देखिएका समस्या समाधानमा लागि आयोजित बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री प्रदीपराज ज्ञवाली र भारतको प्रतिनिधित्व भारतीय विदेशमन्त्री एस जयशंकरले गरिरहेका छन्।

अन्तरदेशीय प्रसारण र विद्युत् व्यापारका मुद्दा उठाउन सुझाव

अन्तरदेशीय प्रसारण र विद्युत् व्यापारका मुद्दा उठाउन सुझाव

बुधबार, ०४ भदौ २०७६

सरकारले नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरमा हुने संयुक्त आयोगको पाँचौं बैठकमा वर्षाैंदेखि अल्झिँदै आएका पञ्चेश्वर, अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् परियोजना, अन्तरदेशीय प्रसारण लाइन र अन्तरदेशीय विद्युत् व्यापार लगायत अजेन्डालाई प्राथमिकतासाथ उठाउनुपर्ने विज्ञहरुले सुझाएका छन्।

संसद बैठक सुरु (Live)

मङ्गलबार, २८ साउन २०७६

संसद बैठक सुरु भएको छ। संसद सचिवालयका अनुसार आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्वन्धि प्रश्नोउत्तरको कार्यक्रम छ।

पर्यटन, लगानी र नागरिकतामा केन्द्रित

पर्यटन, लगानी र नागरिकतामा केन्द्रित

आइतबार, १९ साउन २०७६

१२ औं युरेपेलि गैर आवासिय नेपाली संघ (एनआरएनए) को बैठक इटालीको रोममा शुरु भएको छ। बैठकको उद्घाटन कानुन, न्याय तथा संसदीय मन्त्री भानुभक्त ढकालले गरे। 'युरोपका एनआरएनएहरुको उदेश्य देश विकासका लागि लगानी र पर्यटन प्रवद्र्धन’ नाराका साथ शुरु कार्यक्रममा पर्यटन, लगानी र नागरिकतासहित विभिन्न विषयमा छलफल हुने छ।

राष्ट्रिय सभा बैठक (LIVE)

बिहिबार, १६ साउन २०७६

राष्ट्रिय सभाको बैठकमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन्। बैठक ३ बजेदेखि सुरु भएको हो।

सूचना टाँस गरी स्थगित भयाे प्रतिनिधिसभा बैठक

सूचना टाँस गरी स्थगित भयाे प्रतिनिधिसभा बैठक

बिहिबार, १६ साउन २०७६

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर साउन २० गते सम्मका लागि स्थगित गरिएको छ।

एनआरएन युरोपेली बैठक शनिवार देखी, २८ देशका ५ सय प्रतिनिधी सहभागि हुने

एनआरएन युरोपेली बैठक शनिवार देखी, २८ देशका ५ सय प्रतिनिधी सहभागि हुने

बुधबार, १५ साउन २०७६

गैरआवासीय नेपाली संघ (एनआरएन) १२ औं युरोपेली क्षेत्रीय बैठकको सबै तयारी पूरा भएको छ। बैठक अगष्ट ३ र ४ तारिखका दिन इटालीको रोममा तय गरिएको छ। एनआरएन प्रवक्ता भूषण घिमिरेले १२ औँ यूरोपेली क्षेत्रीय बैठकको सबै तयारी सकिएको जानकारी दिए।

प्रक्रिया कि सहमतिबारे विवाद

प्रक्रिया कि सहमतिबारे विवाद

सोमबार, १३ साउन २०७६

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको आइतबारको बैठकमा बोल्दै सदस्यहरूले महासमितिबाट पारित नयाँ संविधानअनुसार प्रदेशदेखि वडा तहसम्मको संरचना निर्वाचनबाटै चयन गर्नुपर्ने धारणा राखेका छन्।

राजपा केन्द्रीय समितिको बैठक एकपटक मात्र

राजपा केन्द्रीय समितिको बैठक एकपटक मात्र

आइतबार, १२ साउन २०७६

राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको दुई वर्षमा जम्मा एकपटक मात्रै केन्द्रीय समितिको बैठक बसेको छ। त्यो पनि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने प्रयोजनका लागि बसेको थियो। यसबाहेक केन्द्रीय समिति बैठक बस्न सकेको छैन। केन्द्रीय समितिको बैठक दुई वर्षदेखि बैठक बस्न नसकेपछि केही केन्द्रीय सदस्यहरू केन्द्रीय समितिको बैठक बोलाउन नेतृत्वलाई दबाब दिँदै आएका छन्। अध्यक्षमण्डलका सदस्यहरू भने बैठक बोलाउने विषयमा चासो राख्दैनन्। ‘

राष्ट्रिय सभा बैठक(Live)

बुधबार, ०८ साउन २०७६

राष्ट्रिय सभाको बैठक सुरु भएको छ।

संसदीय समितिको बैठक स्थगित गर्न माग

संसदीय समितिको बैठक स्थगित गर्न माग

बुधबार, ०१ साउन २०७६

संसद् स्थगित भएपछि समिति बैठक पनि स्थगित गर्न कांग्रेसले माग गरेको छ । राज्य व्यवस्था समितिको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका हुन् ।

प्रतिनिधिसभा स्थगनबारे आरोप प्रत्यारोप

प्रतिनिधिसभा स्थगनबारे आरोप प्रत्यारोप

सोमबार, ३० असार २०७६

संघीय संसद प्रतिनिधिसभाको बैठक स्थगित भएको विषयलाई लिएर सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आरोप प्रत्यारोप चलेको छ।

कांग्रेस बैठक सुरु, १४ वटा एजेन्डा तय

कांग्रेस बैठक सुरु, १४ वटा एजेन्डा तय

शुक्रबार, २७ असार २०७६

नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक शुक्रबारबाट सुरु भएको छ। कांग्रेसको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा पार्टीको नियमावलीमा केन्द्रित भएर छलफल भईरहेको हो।

नारावाजीबीच संसद् बैठक

नारावाजीबीच संसद् बैठक

बिहिबार, २६ असार २०७६

प्रतिनिधिसभाको बुधबारको बैठक प्रतिपक्षीको नारावाजीबीच मै सञ्चालन भएको छ। सर्लाहीमा भएको मृत्युको घटनाबारे संसदीय समिति गठन नभएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी राजपाले संसद्मा दोस्रो दिन पनि नारावाजी गरेका हुन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि संसदीय समिति गठको माग राख्दै प्रतिपक्षीले संसद्मा नारावाजी गरेका थिए। त्यसपछि १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना जारी गर्दै बुधबार १ बजे बोलाइएको थियो।

सुनुवाइ समितिको बैठक स्थगित

सुनुवाइ समितिको बैठक स्थगित

सोमबार, २३ असार २०७६

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ गर्न बसेको सुनुवाइ समितिको बैठक स्थगित भएको छ।

टाइफाइडको प्रकोप बढ्दै गएपछि अकास्मिक बैठक

टाइफाइडको प्रकोप बढ्दै गएपछि अकास्मिक बैठक

सोमबार, २३ असार २०७६

हिमाली जिल्ला डोल्पामा टाइफाइडका बिरामी दिनप्रतिदिन बढ्न थालेका छन् । प्रत्येक दिन पाँचसम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

कांग्रेस केन्द्रीय समिति बस्दै, देउवाले महाधिवेशनबारे धारणा राख्ने

कांग्रेस केन्द्रीय समिति बस्दै, देउवाले महाधिवेशनबारे धारणा राख्ने

आइतबार, २२ असार २०७६

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा सभापति शेरबहदुर देउवाले पार्टीको महाधिवेशनबारे आफ्नो धारणा राख्ने भएका छन्।

केसीको घरमा कांग्रेस असन्तुष्ट पक्षको ‘डिनर’: तदर्थवादमा लैजान खोजेको निष्कर्ष

केसीको घरमा कांग्रेस असन्तुष्ट पक्षको ‘डिनर’: तदर्थवादमा लैजान खोजेको निष्कर्ष

मङ्गलबार, १७ असार २०७६

नेपाली कांग्रेसका असन्तुष्ट पक्षले संघीय संरचना अनुसार पार्टीका सबै निकायहरु निर्वाचनबाट पूर्णता दिनुपर्ने निष्कर्ष निकालेका छन्। नुवाकोट सभापति जगदिशनरसिंह केसीको निवास गोगंबुमा मंगलबार साँझको खानासहित नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शशांक कोइरालालगायतका नेताहरुको बैठकले विधानको संकक्रमणकालीन व्यवस्थालाई टेक्दै सभापति शेरबहादुर देउवाले कांग्रेसलाई तदर्थवादमा लैजान खोजेको निष्कर्ष निकालेका हुन्।

नेकपा संसदीय दलको बैठक जारी

नेकपा संसदीय दलको बैठक जारी

सोमबार, १६ असार २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक बसिरहेको छ।

कांग्रेसको आगामी बैठक असार २२ मा

कांग्रेसको आगामी बैठक असार २२ मा

बिहिबार, १२ असार २०७६

नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको बैठक आगामी असार २२ गते बोलाएको छ।

बजेटको छलफलमा मुख्यमन्त्री नआएपछि कांग्रेसद्वारा संसद अवरुद्ध

बजेटको छलफलमा मुख्यमन्त्री नआएपछि कांग्रेसद्वारा संसद अवरुद्ध

आइतबार, ०८ असार २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ। आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै कांग्रेसले आइतबारको संसद बैठक अवरुद्ध गरेको हो।

प्रतिनिधि सभा बैठक [LIVE]

शुक्रबार, ०६ असार २०७६

प्रतिनिधि सभाको बैठक बसिरहेको छ। नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकको कार्यसूची सार्वजनिक भइसकेको छ । कार्यसूचीअनुसार विभिन्न सांसदहरूले प्रश्न साेधिरहेका छन्।

प्रतिनिधिसभा बैठक जारी

बिहिबार, ०५ असार २०७६

प्रतिनिधिसभा नियमित बैठक जारी रहेको छ। सत्तारुढ दल तथा प्रतिपक्षी दलका सांसदहरुले शुन्य समयत तथा विशेष सयममा बोलिरहेका छन्। पछिल्लो समय देशमा भइरहेको विभिन्न घटना तथा विवादहरुको विषयमा सांसदहरुले सरकारलाई प्रश्न गरिरहेका छन्।

नेपाल–चीन रेलवे चौथो बैठक बिहीबार

नेपाल–चीन रेलवे चौथो बैठक बिहीबार

बुधबार, ०४ असार २०७६

काठमाडौंबाट छन्दू आएको नेपाली टोली छन्दूबाट चीनको सान्तोङ प्रान्तमा पर्ने पर्यकीय स्थल छिन्तावो पुगेको छ।

नेता किमको इच्छामा निर्भर

नेता किमको इच्छामा निर्भर

बुधबार, २९ जेठ २०७६

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच यसअघि सन् २०१८ को जुन १२ का दिन सिंगापुरमा र सन् २०१९ को फेब्रुअरी २७ र २८ का दिन भियतनाममा दुईवटा शिखर बैठक भइसकेका छन्।

नेकपाको बैठक सकियो

नेकपाको बैठक सकियो

मङ्गलबार, २१ जेठ २०७६

मंगलबार प्रधानमन्त्री बालुवाटारमा बसेको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजनबारे छलफल शुरु भएको छ।

नेकपाको बैठक सकियो, यस्तो भयो निर्णय

नेकपाको बैठक सकियो, यस्तो भयो निर्णय

मङ्गलबार, ३१ बैशाख २०७६

उक्त कार्यक्रममा अहिलेसम्म पार्टी एकता भए पश्चात भएका गतिविधिसमेत जानकारी गराइने केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

राजपा पदाधिकारी बैठक सुरु

राजपा पदाधिकारी बैठक सुरु

सोमबार, ०९ बैशाख २०७६

राष्ट्रिय जनता पार्टी नेपालको पदाधिकारी बैठक आइतबारदेखि सुरु भएको छ। बैठकमा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले महाधिवेशनको अर्को तिथि तय गर्न प्रस्ताव गरेका थिए।

नेपाल र टर्की राजनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न

नेपाल र टर्की राजनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न

शुक्रबार, ०६ बैशाख २०७६

नेपाल र टर्कीकाबीच पहिलो राजनतिक परामर्श संयन्त्रको बैठक बिहीबार काठमाडौमा सम्पन्न भएको छ।

कर भन्दै चन्दा उठाउनेलाई छोडिन्न : सञ्चारमन्त्री बाँस्कोटा

कर भन्दै चन्दा उठाउनेलाई छोडिन्न : सञ्चारमन्त्री बाँस्कोटा

बिहिबार, १४ चैत २०७५

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ट्याक्सको रुपमा चन्दा उठाउने जो कसैलाई सरकारले नछोड्ने बताएका छन्।

कांग्रेस शीर्ष नेताको बैठक निष्कर्षविहिन

कांग्रेस शीर्ष नेताको बैठक निष्कर्षविहिन

आइतबार, ०३ चैत २०७५

केन्द्रीय समिति बैठक बस्नुअघि विवादित विषयमा सहमति खोज्न बसेको नेपाली कांग्रेसका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ। बैठकमा सहमतिबाटै अघि बढ्नुपर्ने साझा धारणा आए पनि सहमतिको अन्तिम बिन्दुमा शीर्ष नेताहरू पुग्न सकेनन्।

सीके राउतको राष्ट्रिय परिषद् बैठक सुरु, बैठकस्थलमा जाना नागरिकता अनिवार्य

सीके राउतको राष्ट्रिय परिषद् बैठक सुरु, बैठकस्थलमा जाना नागरिकता अनिवार्य

आइतबार, ०३ चैत २०७५

सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धन, राष्ट्रिय परिषद् बैठक लहानमा सुरु भएको छ। लहान नगरपालिका–७ स्थित माड्वारी सेवा सद्नमा ११ बजेबाट सुरु हुने बैठकमा सहभागी हुन मधेसका २२ जिल्लाबाट परिषद् सदस्यहरु सहभागी हुँदै छन्।

सीके राउत समूहको बैठक लहानमा, सहभागी हुन नागरिकता अनिवार्य

सीके राउत समूहको बैठक लहानमा, सहभागी हुन नागरिकता अनिवार्य

शनिबार, ०२ चैत २०७५

सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको बैठक लहानमा हुने निश्चित भएको छ। गठबन्धन र सरकारबीच भएको ११ बुँदे सहमतिपछि हुन लागेको यो पहिलो बैठक हो।

राप्रपाको विस्तारित बैठक बस्ने

राप्रपाको विस्तारित बैठक बस्ने

शनिबार, २५ फागुन २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको विस्तारित बैठक आगामी चैत १ गतेदेखि काठमाडौँमा हुने भएको छ।

संसदीय समितिका सबै बैठक स्थगित

संसदीय समितिका सबै बैठक स्थगित

आइतबार, १९ फागुन २०७५

आइतबारका लागि बोलाइएका संसदीय समितिका सबै बैठकहरू स्थगित भएका छन्। पूर्व उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको निधनका कारण बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ। नेता अधिकारीको शनिबार राति उपचारका क्रममा निधन भएको हो।

राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको बैठक स्थगित

आइतबार, १९ फागुन २०७५

राष्ट्रियसभाको आजको बैठक स्थगित गरिएको छ। सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा आज दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित बैठक फागुन २१ गते मङ्गलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको उल्लेख छ।

पानीको उपलब्धता र क्षमता निर्धारणका विषय थाती

पानीको उपलब्धता र क्षमता निर्धारणका विषय थाती

शुक्रबार, १७ फागुन २०७५

पञ्चेश्वर बहुद्देश्यीय जलविद्युत् आयोजना निर्माणका सम्बन्धमा रहेका विवाद टुंगो लगाउन बसेको नेपाल र भारतका विज्ञ समूहको बैठकमा केही विषयमा सहमति भए पनि प्रमुख विषयमा भने सहमति हुन सकेन।

प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

बिहिबार, १६ फागुन २०७५

प्रतिनिधिसभाको बिहीबार (आज) लागि तय भएको बैठक स्थगित भएको छ। संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आज एक सूचनामार्फत् आजको बैठक स्थगन भएको जानकारी दिए।

कांग्रेस असन्तुष्ट समूहद्वारा बैठक बहिष्कार

कांग्रेस असन्तुष्ट समूहद्वारा बैठक बहिष्कार

मङ्गलबार, १४ फागुन २०७५

नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक किचलो उत्कर्षमा पुगेको छ। बहुमतले विधान परित गरेको विषयलाई लिएर असन्तुष्ट बनेको समूहले मंगलबार बोलाइएको बैठक बहिष्कार गरको हो। सभापति शेरबहादुर देउवा समूहले पटकपटक पेल्न खोजेको भन्दै बैठक बहिष्कार गरेका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad