बूढीगण्डकीको मुआब्जा पुनरावलोकन हुने

बूढीगण्डकीको मुआब्जा पुनरावलोकन हुने

बुधबार, २५ मङि्सर २०७६

१२ सय मेगावाटको जलायशयुक्त बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रको मुआब्जा पुनरावलोकन गरिने भएको छ । पछिल्लो समय निर्धारण गरिएको मुआब्जामा...

बूढीगण्डकी : १२०० कि ८०० ?

बूढीगण्डकी : १२०० कि ८०० ?

मङ्गलबार, १७ मङि्सर २०७६

बूढीगण्डकी आयोजनालाई १२०० मेगावाटमा निर्माण गर्नु भनेको अनावश्यक रूपमा जलाशय निर्माण गर्दै भुकम्पीय जोखिम बढाउनु हो भने अर्कातिर गण्डकको बहाव...

बूढीगण्डकीको सल्टियो

बूढीगण्डकीको सल्टियो

मङ्गलबार, १७ मङि्सर २०७६

बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने मुख्य बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण गरिएको छ। धादिङको आरुघाट र खहरे तथा गोरखाको आरुघाट...

बूढीगण्डकी आयोजनाकाे ढाँचा नबन्दै ३६ अर्ब खर्च

बूढीगण्डकी आयोजनाकाे ढाँचा नबन्दै ३६ अर्ब खर्च

आइतबार, १९ साउन २०७६

आयोजना कुन ढाँचामा अगाडि बढाउने भन्ने निर्णय हुन नसकेको बूढीगण्डकी जलविद्युत् आयोजनामा हालसम्म ३६ अर्ब २० करोड ३८ लाख खर्च...

बूढीगण्डकी आफैं बनाऊ  : राप्रपा

बूढीगण्डकी आफैं बनाऊ  : राप्रपा

बुधबार, ०८ फागुन २०७५

मुलुकको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बूढीगण्डकी कसले बनाउने भन्ने विषय लामो समयदेखि विवादित छ। प्रमुख राजनीतिक दलहरु स्वदेशी पुँजीमा निर्माण गर्ने वा चिनियाँ कम्पनीलाई दिने भन्ने दुई धारमा विभाजित रहेका बेला राप्रपा नेपालले स्वदेशी लगानीमा बनाउन सरकारसँग माग गरेको छ।

बूढीगण्डकी आफैं बनाऊ : काँग्रेस

बूढीगण्डकी आफैं बनाऊ : काँग्रेस

मङ्गलबार, २३ असोज २०७५

मुलुकको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बूढीगण्डकी कसले बनाउने भन्ने विषय लामो समयदेखि विवादित छ।

बूढीगण्डकी : अब के गर्ने ?

बूढीगण्डकी : अब के गर्ने ?

बुधबार, १९ पुष २०७४

फ्रान्सको ट्रयाक्टबेलले तयार पारेको १२ सय मेगावाटको बूढीगण्डकी आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन र टेन्डर कागजपत्र तयारी अवस्थामा हुँदाहुँदै तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले टेन्डरबिनै यो आयोजना गत जेठमा चीनको गेजुवा कम्पनीलाई इपिसिएफ मोडेलमा बनाउन दिने भनेर एमओयु गरे ।

बूढीगण्डकी स्वदेशी लगानीमै

बूढीगण्डकी स्वदेशी लगानीमै

शनिबार, ०९ मङि्सर २०७४

बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना अन्ततः स्वदेशी लगानीमै बनाउने निर्णय सरकारले गरेको छ । यो राष्ट्रिय गौरवको आयोजना हो।  उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाको प्रस्तावमा उक्त आयोजना स्वदेशी लगानीमा  बनाउने निर्णय शुक्रबार मन्त्रिपरिषद्ले गरेको हो।

बूढीगण्डकी आयोजना स्वदेशी लगानीमा बनाइने

बूढीगण्डकी आयोजना स्वदेशी लगानीमा बनाइने

शुक्रबार, ०८ मङि्सर २०७४

नेपालको ऊर्जा क्षेत्रमा नयाँ आयम थप्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बहुचर्चित एवं बहुप्रतिक्षित बूढीगण्डकी जलविद्युत् आयोजना अन्ततः स्वदेशी लगानी र सीपमा नै निर्माण हुनेभएको छ।

यसरी सम्भव हुन सक्छ स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना

यसरी सम्भव हुन सक्छ स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना

शुक्रबार, ०८ मङि्सर २०७४

वार्षिक औसतमा रु ३२ अर्ब ५० करोड विनियोजन हुन सकेको खण्डमा आगामी आठ वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने सरकारले विश्वास लिएको छ।

बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गर्न निर्देशन

बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गर्न निर्देशन

मङ्गलबार, १० असोज २०७४

संसदको अर्थ र कृषि तथा जलस्रोत समितिले बहुचर्चित १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णयसहितका सबै प्रक्रिया खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । अघिल्लो सरकारले बूढीगण्डकी आयोजना बनाउने जिम्मा चीनको सरकारी कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) लाई दिने निर्णय गरेको थियो ।

बूढीगण्डकी : स्वाभिमानमा कुठाराघात

बूढीगण्डकी : स्वाभिमानमा कुठाराघात

शुक्रबार, ०२ असार २०७४

एकातिर राष्ट्रिय गौरवको आयोजना भन्ने अर्कोतिर लम्पसार पर्ने प्रवृत्तिले कसरी राष्ट्रिय स्वाभिमानको रक्षा हुन सक्छ?

बूढीगण्डकी बनाउन गेजुवासँग समझदारी

बूढीगण्डकी बनाउन गेजुवासँग समझदारी

सोमबार, २२ जेठ २०७४

बहुचर्चित १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न ऊर्जा मन्त्रालय र चीनको सरकारी कम्पनी चाइना गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) बीच समझदारी पत्रमा (एमओयू) मा हस्ताक्षर भएको छ।

बूढीगण्डकी आयोजना अघि बढाउन सरकार र चाइना गेजुवाबीच एमओयू

बूढीगण्डकी आयोजना अघि बढाउन सरकार र चाइना गेजुवाबीच एमओयू

आइतबार, २१ जेठ २०७४

बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउने विषयमा ऊर्जा मन्त्रालय र चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप एन्ड कम्पनी (सिजिजिसी)बीच प्रारम्भिक सम्झौतापत्रमा (एमओयू)मा हस्ताक्षर भएको छ।

बूढीगण्डकी गेजुवाले बनाउने

बूढीगण्डकी गेजुवाले बनाउने

बुधबार, १० जेठ २०७४

१२ सय मेगावाटको जलाशययुक्त आयोजना निर्माण गर्न दुई खर्ब ६० अर्ब रूपैयाँ लाग्ने अनुमान

सरकारकै असक्षमताले बूढीगण्डकी र नलसिंहगाड आयोजना प्रभावित

सरकारकै असक्षमताले बूढीगण्डकी र नलसिंहगाड आयोजना प्रभावित

आइतबार, ०६ चैत २०७३

सरकारले कम्पनी वा विकास समिति कुन मोडल अन्तर्गत बूढीगण्डकी र नलसिंहगाड आयोजना निर्माण गर्ने भन्ने सम्बन्धमा निर्णय गर्न नसक्दा दुवैको काम प्रभावित भएको छ।

खर्चमा चुक्यो बूढीगण्डकी

खर्चमा चुक्यो बूढीगण्डकी

शुक्रबार, २१ माघ २०७३

निर्माण ढाँचा (मोडालिटी) र वित्तीय स्रोत निर्धारण नहुँदा बहुचर्चित बूढीगण्डकी आयोजनामा अन्योल देखिएको छ। वित्तीय स्रोत कसरी जुटाउने र मोडालिटी कस्तो बनाउने भन्नेमा स्पष्ट खाका आउन नसक्दा आयोजना निर्माणका लागि छुट्ट्याइएको बजेट समेत खर्च हुन सकेको छैन।

खर्चमा चुक्यो बूढीगण्डकी

खर्चमा चुक्यो बूढीगण्डकी

बुधबार, १९ माघ २०७३

बूढीगण्डकी आयोजनाको निर्माण ढाँचा (मोडालिटी) र वित्तीय स्रोत अझै निर्धारण नभएकाले आयोजना निर्माणमा अन्योल देखिएको छ। वित्तीय स्रोत कसरी जुटाउने र मोडालिटी कस्तो बनाउने भन्नेमा स्पष्ट खाका आउन नसकेका कारण आयोजना निर्माणका लागि छुट्ट्याइएको बजेट समेत खर्च हुन सकेको छैन।

बूढीगण्डकी जलविद्युत् अायोजनाः मुआब्जा लिन दुई सय २६ को निवेदन

बूढीगण्डकी जलविद्युत् अायोजनाः मुआब्जा लिन दुई सय २६ को निवेदन

बुधबार, २० पुष २०७३

बूढीगण्डकी जलविद्युत आयोजनाबाट मुआब्जा लिन २ सय २६ जग्गाधनीले निवेदन दर्ता गराएका छन् । आयोजनाले पहिलो चरणमा घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसको २ हजार कित्ता अधिग्रहण गर्न ३५ दिने सूचना जारी गरेको सोमबार अन्तिम दिन हो ।

बूढीगण्डकी प्रभावितलाई रोपनीको ५ देखि ८ लाख रुपैयाँ मुआब्जा

बूढीगण्डकी प्रभावितलाई रोपनीको ५ देखि ८ लाख रुपैयाँ मुआब्जा

बुधबार, २० पुष २०७३

बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित धादिङका जग्गाधनीले प्रतिरोपनी ५ देखि ८ लाख रुपैयाँसम्म मुआब्जा पाउने भएका छन्।

बूढीगण्डकी आयोजना कार्यालय अगाडि झडप, दर्जन बढी अश्रुग्यास प्रहार

बूढीगण्डकी आयोजना कार्यालय अगाडि झडप, दर्जन बढी अश्रुग्यास प्रहार

बिहिबार, १६ मङि्सर २०७३

कार्यालयका सिसा फुटेपछि स्थितिलाई नियन्त्रणमा लिन १५-२० राउण्ड अश्रुग्यास प्रहार गरिएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

बूढीगण्डकी अब कम्पनी मोडलमा

बूढीगण्डकी अब कम्पनी मोडलमा

बुधबार, १९ असोज २०७३

काठमाडौं- सरकारले बूढीगण्डकी जलाशय आयोजना कम्पनी मोडलमा निर्माण गर्ने घोषणा गरेको छ। आयोजना कुन मोडलमा निर्माण गर्ने भन्ने अन्योल जारी रहँदा यस्तो घोषणा गरिएको हो।

'दबाबमा' बूढीगण्डकी ठेक्का प्रक्रिया

'दबाबमा' बूढीगण्डकी ठेक्का प्रक्रिया

आइतबार, ०९ साउन २०७३

बाह्र सय मेगावाटको बूढीगण्डकी जलाशय आयोजना निर्माण गर्न दुई चिनियाँ कम्पनीले प्रस्ताव पेस गरे पनि सरकारले एउटाको प्रस्ताव अघि बढाएको पत्ता लागेको छ। कम्पनी, स्थानीय व्यक्ति तथा निकायको प्रभावमा सरकारले एउटाको मात्र प्रक्रिया अघि बढाएको हो।

विवादित कम्पनीलाई बूढीगण्डकी दिने खेल

विवादित कम्पनीलाई बूढीगण्डकी दिने खेल

बुधबार, ०५ साउन २०७३

काठमाडौं-सरकारले कानुन मिचेर चीनको एक विवादित कम्पनीलाई १२ सय मेगावाटको बूढीगण्डकी जलाशय आयोजना निर्माण गर्न दिने प्रक्रिया अघि बढाएको छ।

Ncell Footer Ad