रुपन्देहीमा बुद्धका मूर्ति तोडफोड

रुपन्देहीमा बुद्धका मूर्ति तोडफोड

बिहिबार, ०२ साउन २०७६

रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित ६ लेन सडकमा राखीएका बुद्धका मुर्ती तोडफोड गरीएको छ। बुटवल बेलहिया ६ लेन सडकको मध्य भागमा(डिभाइडर)...

बुद्ध महामानव होइनन्

बुद्ध महामानव होइनन्

शनिबार, ०७ असार २०७६

स्वयं बुद्धले ‘म बुद्ध हुँ’ भनिसकेपछि फेरि पनि ‘मानव’ अथवा ‘महामानव’ भनी जिद्दी गरेर बस्नुको औचित्य छैन। कि बुद्धलाई मानव...

बुद्धका नौ गुण

बुद्धका नौ गुण

शनिबार, ३२ जेठ २०७६

भंग राग, भंग द्वेष, भंग मोह, राग आदि हटाई सकेका, द्वेष नामको क्लेशलाई पनि जडदेखि नै उखलेर बारबार जन्माउने तृष्णारूपी...

बुद्धका आँखामा छोरा र छोरी

बुद्धका आँखामा छोरा र छोरी

शनिबार, २५ जेठ २०७६

लैंगिक विभेदबाट समाज आक्रान्त छ। चेतना अभावमा यस्तो भएको हो। पढेलेखेका र जान्नेबुझ्ने वर्गका रूपमा पहिचान बनाएकाबाटै पनि विभेद भइरहेको...

शान्ति कहाँ छ ?

शान्ति कहाँ छ ?

बुधबार, २२ जेठ २०७६

पछिल्लो समय भौतिक प्रगति धेरै भएको छ। सामान्यतः यसको आँकलन गर्न धेरै गाह्रो छ। विगत ५० वर्षमा मनुष्यको इतिहासमा जे जति सम्पति जन्मियो, त्यो पाँच हजार वर्षको भन्दा बढी हो। ज्ञानको बारेमा पनि त्यस्तै छ।

बुद्ध हिँड्ने बाटो

बुद्ध हिँड्ने बाटो

बुधबार, २२ जेठ २०७६

‘दि अक्स’ अर्थात् बुद्ध बन्नका लागि दश चरणबारे बृहत् वर्णन गरिएको छ। यी चरणहरु ज्ञानोद्दीप्ति प्राप्तिका लागि म्याप हो। कोही व्यक्ति एन्लाइटेन्ड (प्रबुद्ध) भए पनि ज्ञानोद्दीप्तिका अरु धेरै चरणहरु पार गर्न बाँकी रहेको र विनम्र रहन मार्गनिर्देशन दिलाउँछ। यिनै चरणहरु एकएक गरेर संक्षेपमा व्याख्या गरौँ।

बुद्धलाई बुझौँ

बुद्धलाई बुझौँ

शुक्रबार, १७ जेठ २०७६

संसारमा केही यस्ता व्यक्तिको जन्म हुन्छ, उनीहरूको प्रभाव हजारौँ वर्षसम्म रहिरहन्छ। उनीहरूले दिएको दर्शनलाई आत्मसात गर्दे ठूलो समुदाय अनुयायी बन्न पुग्छन्। धार्मिक मान्यताको दृष्टिकोणले कतिपय अर्थमा त्यस्ता महापुरुषहरू स्थापित गरिन्छ, जसका प्रतिपादित विषय र दर्शन अनुशरणयोग्य हुन्छन्।

बुद्धसम्बन्धी भ्रम

बुद्धसम्बन्धी भ्रम

शनिबार, ११ जेठ २०७६

काठमाडौंबाट कान्तिपुर पब्लिकेसन (प्रा)लिद्वारा प्रकाशित विसं २०७६ ज्येष्ठ ६ गतेको कान्तिपुर २७ वर्ष ९१ अंकको १६ पृष्ठमा छापिएको मनोज पौडेलको बेबी बुद्ध भित्र्याउँदा हर्षबढाइँ भन्ने खबरमा कपिलवस्तु र देवदह सहर बीचमा लुम्बिनी शालोद्यान पथ्र्यो, रानी त्यहाँ पुगेपछि मनोरम उद्यानको आनन्द

मानसिक स्वास्थ्य लक्षित ‘बेड’ अभियान सुरु

मानसिक स्वास्थ्य लक्षित ‘बेड’ अभियान सुरु

मङ्गलबार, ०७ जेठ २०७६

कार्यक्रममा उनले युट्युब च्यानलका लागि निर्मित भिडियो सामग्री प्रस्तुत गरे। पूर्वीय संस्कृतिमा प्राचीन कालदेखि मानसिक स्वास्थ्यलाई स्वस्थ राख्ने विधिको उल्लेख भएको उनले बताए।

बुद्धलाई बेलैमा नबुझ्दा

बुद्धलाई बेलैमा नबुझ्दा

आइतबार, ०५ जेठ २०७६

कुनै निर्माण कार्य वा उद्योग आदि सञ्चालनका लागि तयार गरिएको मुख्य योजना वा कार्यक्रमलाई‘गुरु योजना’ हो। योजनाबद्ध तथा व्यवस्थिततवरले दीर्घकालसम्मको हित हेरेर तयार पार्ने उद्देश्यले गुरु योजना निर्माण हुन्छन्। यसरी निर्माण वा सम्पन्न भएका योजनाले लामो समय उद्देश्यअनुसारको प्रतिफल हात लाग्ने विश्वाससमेत गरिन्छ। त्यसैले त सरकार वा संगठित संस्थाहरूले गुरु योजना निर्माणमै करोडौँ रुपियाँ खर्चन्छन् निर्धक्क। तर विडम्बना, भगवान् गौतम बुद्धको जन्मथलो लुम्बिनी क्षेत्रको विकास र पर्यटन प्रबद्र्धनलाई केन्द्रमा राखी निर्माण भएको गुरु योजना भने ४१ वर्षसम्म पनि अधुरै छ। जापानी नागरिक वास्तुवेत्ता प्रा. केन्जो टांगेले बनाइदिएको यो योजनालेअहिलेसम्म पनि पूर्णता पाउन नसक्नुले हाम्रो कछुवा गति प्रमाणित गरेको छ। त्यतिमात्र हैन, लुम्बिनीको महत्व बुझ्न गरिएको ढिलाइ र यसबाट पुगिरहेको नकारात्मक असरप्रतिको बुझाइ पनि उत्तिकै कमजोर छ।

तपस्वीको चर्चा र बुुद्धको हल्ला

तपस्वीको चर्चा र बुुद्धको हल्ला

बिहिबार, १७ माघ २०७५

बुद्ध र बौद्ध धर्मसम्बन्धी चर्चा हुँदा रामबहादुर बम्जन के हो भन्ने जिज्ञासा राख्नेहरू पनि छन्। सिद्धार्थ (गौतम बुद्धको गृहस्थ नाम) कोे महाभिनिष्क्रमण र बुद्धत्वप्राप्तिबीच ६ वर्षको अन्तर छ। केहीलाई लाग्दोरहेछ– उनले ६ वर्षसम्म कठोर तपस्या गरी बुद्धत्व लाभ गरेका थिए र बुद्ध बने।

अभिषेकले भने : मैले ‘भारतमा बुद्ध जन्मिएको प्रचार’को विरोध गर्दै आएको छु

अभिषेकले भने : मैले ‘भारतमा बुद्ध जन्मिएको प्रचार’को विरोध गर्दै आएको छु

शुक्रबार, २६ असोज २०७५

नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले आफू ‘भारतमा बुद्ध जन्मिएको प्रचार’को विरोधी भएको बताएका छन्। ‘बुद्ध वाज बर्न ईन इन्डिया’अभियानको प्रचार गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सांसद शाहले शुक्रवार पत्रकारहरुसँग कुरा गर्दै आफू ‘भारतमा बुद्ध जन्मिएको प्रचार’को विरोधी भएको स्पष्ट पारेका हुन्।

बुद्ध, एभरेस्ट र रोहित चन्द

बुद्ध, एभरेस्ट र रोहित चन्द

शुक्रबार, ०८ भदौ २०७५

भगवान गौतम बुद्ध र एभरेस्ट (सगरमाथा) इन्डोनेसियामा नेपाल चिनाउने दुई मुख्य सम्पत्ति थिए । नेपाली भनेपछि हरेक इन्डोनेसियाली टुटुफुटेको अंग्रेजीमा ‘बुद्धा’ र ‘एभरेस्ट’ भन्ने गर्थे । पछिल्लो केही वर्षयता यहाँ नेपालको पहिचानमा बुद्ध र सगरमाथासँगै अर्को एउटा नाम थपिएको छ, रोहित चन्द।

मधेसमा जन्मेका थिएनन् बुद्ध

मधेसमा जन्मेका थिएनन् बुद्ध

शनिबार, २३ असार २०७५

‘नेपालको राष्ट्रिय गान’लाई सम्पूर्ण नेपालीहरूले आजसम्म बडो श्रद्घा, आस्था, सम्मान र सर्वसम्मत रूपले राष्ट्रिय गौरव, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता र प्रतिष्ठाका रूपमा स्वीकार गरेर हामी नेपालीहरूले हाम्रो राष्ट्रिय झण्डासामु उभिएर राष्ट्रिय गीत गाउँदै राष्ट्रलाई सलामी दिँदै आएका छौं, त्यो गानमा उल्लेख गरिएको छ, ‘ज्ञानभूमि शान्तिभूमि तराई, पहाड र हिमाल’।

विहानी र साँझ सेवा शुरु गर्दै बुद्ध एयर

विहानी र साँझ सेवा शुरु गर्दै बुद्ध एयर

बिहिबार, १० जेठ २०७५

बुद्ध एयरले जेठ १८ गतेबाट दैनिक विराटनगर – काठमाडौँ बिहानी उडान गर्न लागेको छ । विराटनगरबाट बिहानै ७ बजे काठमाडौंका लागि जहाजले उडान भर्नेछ । जहाज ७ः४० बजे काठमाडौंमा अवतरण गर्नेछ।

बुद्ध जयन्तीमा बौद्ध र स्वयम्भू (फोटो फिचर)

बुद्ध जयन्तीमा बौद्ध र स्वयम्भू (फोटो फिचर)

सोमबार, १७ बैशाख २०७५

आज २५ सय ६२ औं बुद्ध जयन्ती। शान्तिका प्रवर्तक गौतम बुद्धको जन्म जयन्ती विश्वभर विशेष कार्यक्रमका साथ मनाइयो। लुम्बिनीमा जन्मिएका बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख पूर्णिमाका दिन भएको हो।

लाँकुरी भञ्ज्याङमा बुद्ध मूर्ति स्थापना र विपश्यना ध्यान केन्द्र बनाइने

लाँकुरी भञ्ज्याङमा बुद्ध मूर्ति स्थापना र विपश्यना ध्यान केन्द्र बनाइने

सोमबार, १७ बैशाख २०७५

ललितपुर- श्रीमहालक्ष्मी नगरपालिका–१० स्थित लाँकुरी भञ्ज्याङमा करीब ४० फिट अग्लो भगवान् गौतम बुद्धको मूर्ति स्थापना गर्नाका साथै विपश्यना ध्यान केन्द पनि बनाइने भएको छ।

बुद्ध जयन्ती, उभौली र चण्डी पूर्णिमा जात्रा

बुद्ध जयन्ती, उभौली र चण्डी पूर्णिमा जात्रा

सोमबार, १७ बैशाख २०७५

वसन्त ऋतु आरुको बोटमा फूल फुलिरहेको बेला जब उत्तरी गोलार्धमा गर्मी सुरू हुन्छ तब भूमध्य सागरतिर क-याङकुरुङका बथान चोमोलोङ्मा (माउन्ट एभरेस्ट) काटेर साइबेरियातर्फ लाग्छ। ठीक त्यसै बेला किरात भूमिका राई लिम्बु, याक्खा, सुनुवारहरू धर्ती साह्रै शिथिल छ भन्ने ठानेर खेती किसानीका लागि खेत पस्दैनन्। बरु साकेला नाच्न ढोल झ्याम्टा बोकेर फेङ्मा लेक्पा र सुलुली मन्दिरमा पूजाका लागि लावा लस्करसहित भेला हुन्छन्।

आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

सोमबार, १७ बैशाख २०७५

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

बुद्ध एयरले ७२ सिट क्षमताको अर्काे जहाज ल्याउने

बुद्ध एयरले ७२ सिट क्षमताको अर्काे जहाज ल्याउने

बुधबार, १२ बैशाख २०७५

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले ७२ सिट क्षमतायुक्त अर्को एक जहाज ल्याउने घोषणा गरेको छ।

बुद्ध एकेडेमीलाई रिपब्लिक मिडियाको एलइडी टिभी

बुद्ध एकेडेमीलाई रिपब्लिक मिडियाको एलइडी टिभी

सोमबार, १० बैशाख २०७५

नेपाल रिपब्लिक मिडियाले सञ्चालन गरेको ‘विश्वसनीय समाचार हातहातमा उपहार’ ग्राहक योजनामा रसिद नम्बर ४२३४५ मा नागरिक दैनिकको ग्राहक बनेका बुद्ध एकेडेमी, बेनीले पाक्षिक लक्की ड्रमार्फत ३२ इन्चको एलइडी टेलिभिजन उपहार प्राप्त गरेका छन्।

बुद्ध एकेडेमीले जित्यो एलईडी टिभी

बुद्ध एकेडेमीले जित्यो एलईडी टिभी

आइतबार, ०९ बैशाख २०७५

नेपाल रिपब्लिक मिडियाले संचालन गरेको विश्वसनीय समाचार हातहातमा उपहार ग्राहक योजनामा रसिद नंं ४२३४५ मा नागरिक दैनिकको ग्राहक बनेका बुद्ध एकेडेमी, बेनीले पाक्षिक लक्की ड्र मार्फत ३२ ईन्चको एलईडी टिभी उपहार प्राप्त गरेको छ।

यात्रु सुरक्षाका कारण उडान रद्द : बुद्ध

यात्रु सुरक्षाका कारण उडान रद्द : बुद्ध

बुधबार, १७ माघ २०७४

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले यात्रु सुरक्षालाई उच्च प्राथमिकता दिएका कारण सोमबार काठमाडौंबाट विराटनगरका लागि हुनुपर्ने सबै उडान रद्द गरिएको जनाएको छ ।

यात्रु सुरक्षाका लागि उडान रद्ध गरेका हौंः बुद्ध एयर

यात्रु सुरक्षाका लागि उडान रद्ध गरेका हौंः बुद्ध एयर

मङ्गलबार, १६ माघ २०७४

बुद्ध एयरले खराब मौसम र यात्रुको सुरक्षाका लागि सोमबार उडानहरु रद्ध गरेको स्पष्ट पारेको छ। मौसमका कारण काठमाडौं–विराटनगर–काठमाडौं उडान रद्ध हुँदा यात्रु असन्तुष्ट भएपछि बुद्ध एयरको कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै निर्धारित उडान रद्ध गर्नु बाध्यता भएको र सुरक्षा चासो बुझिदिन यात्रुलाई आग्रह गरेको छ।

नयाँ वर्षमा बुद्ध एयरको पोखरा–नेपालगञ्ज सिधा उडान

नयाँ वर्षमा बुद्ध एयरको पोखरा–नेपालगञ्ज सिधा उडान

आइतबार, ३० पुष २०७४

बुद्ध एयरले नयाँ वर्ष २०७५ सालदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु गर्ने भएको छ। बुद्ध एयरले आइतबार आउँदो वैशाख १ (१४ अप्रिल)देखि नियमित रुपमा पोखराबाट नेपालगञ्ज तथा नेपालगञ्जबाट पोखरा सिधा उडान भर्ने घोषणा गरेको हो।

पिएफए र न्यु बुद्ध सेमिफाइनलमा

पिएफए र न्यु बुद्ध सेमिफाइनलमा

मङ्गलबार, ०४ पुष २०७४

पिएफए अत्तरिया र न्यु बुद्ध युवा क्लब फूलबारी धनगढीमा जारी तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गौतम बुद्ध विमानस्थलमा तीन समितिको चासो

गौतम बुद्ध विमानस्थलमा तीन समितिको चासो

बिहिबार, २६ असोज २०७४

आधा वर्षभन्दा बढी समय अवरुद्ध भएर केही दिनदेखि निर्माण कार्यमा तीव्रता पाइरहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे व्यवस्थापिका संसद्का विभिन्न समितिहरूले चासो बढाएका छन् ।

गौतम बुद्ध विमानस्थल निर्माणको चिनियाँ टोली फेरियो

गौतम बुद्ध विमानस्थल निर्माणको चिनियाँ टोली फेरियो

मङ्गलबार, २४ असोज २०७४

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा खटिएको चिनियाँ कम्पनीले काम गर्ने टोली फेरेको छ । चिनियाँ टोली फेरिएसँगै बहुप्रतिक्षित उक्त अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तोकिएको अवधिसम्म ८० प्रतिशत सम्पन्न हुने आयोजनाको नेतृत्व गरेका अधिकारी र ठेकेदार कम्पनीले दाबी गरेका छन् ।

बुद्ध एयरको भरतपुर–पोखरा उडान भदौ ३० देखि

बुद्ध एयरको भरतपुर–पोखरा उडान भदौ ३० देखि

मङ्गलबार, २० भदौ २०७४

काठमाडौँसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल यही भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ। नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान शुरु गर्ने भएको हो।

बुद्ध, चाणक्य, मार्क्स र मदन

बुद्ध, चाणक्य, मार्क्स र मदन

शुक्रबार, १६ भदौ २०७४

माक्र्सवाद र विनयपिटकको केही हदसम्म दोभानजस्तो हो, जबज । माक्र्सवादको यो नेपाली संस्करण देख्न पाएको भए सायद अम्बेडकर पनि भिन्नै निष्कर्षमा पुग्थे होला ।

हाम्रो सन्दर्भमा बुद्ध र मार्क्स

हाम्रो सन्दर्भमा बुद्ध र मार्क्स

सोमबार, ०८ जेठ २०७४

पूर्वाग्रहबाट मुक्त भई मार्क्सवादीले बुद्धलाई अध्ययन गरे अनि बुद्धका विचार आत्मसात गर्नसके भने उनीहरूको दृष्टिकोणमा परिवर्तन आउनसक्छ।

बुद्ध जयन्तीमा बौद्धस्तुपा (भिडियो)

बुद्ध जयन्तीमा बौद्धस्तुपा (भिडियो)

बुधबार, २७ बैशाख २०७४

आज २५६१ औं बुद्ध जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ। वैशाख शुक्ल पूर्णिमाकै दिन गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएकोले यो दिनलाई विशेष रुपमा लिने गरिन्छ।

बुद्ध जयन्ती : विश्व ध्यान दिवस

बुद्ध जयन्ती : विश्व ध्यान दिवस

बुधबार, २७ बैशाख २०७४

यस पृथ्वीमा जुनसुकै समयमा जागृत पुरुषहरू कहीँ न कहीँ अवश्य हुन्छन् । उहा“हरूकै ऊर्जा, करुणाले देखाएको मुक्तिमार्गले यो दुःखैदुःख र सन्तापले भरिएको मनुष्यको जीवन चलिरहेको छ । मानिसले शान्ति र सुखको खोजीमा लाग्ने प्रेरणा पनि पाएको छ । यदि बुद्ध पुरुषहरू भएनन् भने यो संसारले यति हिंसा, पीडा, विशाद, विध्वंश र बेहोसी सहनै सक्दैन । तर यस्ता बुद्ध पुरुषहरूको लामो शृंखलामा कोही कोही यस्ता बुद्ध हुन्छन् जसले सम्पूर्ण मनुष्यताको संस्कृति, धर्म र सोचाइमा एक आमूल परिवर्तन ल्याइदिन्छन् र तीर्थंकर बन्छन्, घाट बन्छन् जसले त्यो दुःखको भवसागरबाट मुक्तिको मार्ग देखाउँछन् । जसको वरिपरि हजारौं साधक जम्मा हुन्छन् र उहा“को सान्निध्यमा जागरण पथमा लाग्छन् र जागृत पनि हुन्छन् । यसरी जागृत पुरुषहरूको एक शृंखला बन्छ । बुद्ध त अनेक हुन्छन् तर अरुका लागि बुद्धत्वको मार्ग बनाउने र प्रेरणा दिने बोधिसत्व बुद्ध विरलै हुन्छन् । त्यस्तै एक तीर्थकंर भगवान् बुद्धको आज जन्म, सम्बोधि र महापरिनिर्वाणको दिन हो । एकै तिथिमा जन्मिएको, निर्वाण प्राप्त गरेको र शरीर छाडेर महापरिनिर्वाणमा प्रवेश गरेको यो घटना पनि आफँैमा विरलो छ । मैले देखेसम्म यस्तो उदाहरण स्वामी रामतीर्थको जीवनमा पाइन्छ जो कार्तिक औसी दीपावलीको दिन जन्मे, पछि गएर त्यही तिथिमा बोध प्राप्त गरे र मात्र ३३ वर्षको उमेरमा सोही तिथिमा शरीर छाडे ।

'यम बुद्ध अमर रहून...' (भिडियो)

शनिबार, १५ माघ २०७३

यम बुद्ध युवाबीच लोकप्रिय र्‍यापर थिए। उनको शवमा अन्तिम श्रद्धाञ्जलि दिन शनिबार साँझ प्रज्ञा प्रतिष्ठानमा भेला हुने उमेर समूहमा पनि युवाकै बर्चश्व देखियो। उनको भौतिक शरीरमा श्रद्धाका दुई थुँगा फूल चढाउन राजधानी बाहेक झापा, बुटवल र पोखरादेखि शुभचिन्ततकहरु काठमाडौं आएका भेटिए।

को हुन् यम बुद्ध ?

को हुन् यम बुद्ध ?

आइतबार, ०२ माघ २०७३

यम बुद्ध अहिलेको समयका चलेका र्‍यापर थिए। स्कुलदेखि नै उनलाई र्‍यापमा लगाव थियो। कविता लेख्थे। एंगो इङ्लिस स्कुल पढेका यमले १० कक्षा पुग्दासम्म त नेपाली–अंग्रेजी र्‍याप लेख्न सुरु गरिसकेका थिए। १० कक्षा पढ्दा लेखेको पहिलो र्‍यापमा कक्षाका सबै पिरियडबारे व्याख्या गरिएको थिए।

गरिबी निवारण र बुद्ध दर्शन

गरिबी निवारण र बुद्ध दर्शन

बिहिबार, ०२ मङि्सर २०७३

गरिबी कुनै अभिशाप हैन। ज्ञान, मेहनत र परिश्रमको अभावका कारण मानिसले दुःख भोग्नुपर्छ भन्ने बुद्धको उपदेश छ।

सभामुखद्वारा ‘थाउजेन्ड बिग बुद्ध’  शिलान्यास, कारवाही गर्ने वनकाे चेतावनी

सभामुखद्वारा ‘थाउजेन्ड बिग बुद्ध’ शिलान्यास, कारवाही गर्ने वनकाे चेतावनी

मङ्गलबार, २३ कार्तिक २०७३

पर्यटन विकास गर्ने नाममा धरान उपमहानगरपालिकाको अगुवाईमा सर्दु जलाधार क्षेत्रसँगै राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी थाउजेन्ड बिग बुद्ध बनाउन शुरु गरिएको छ। जिल्ला वन कार्यालय सुनसरीले राष्ट्रिय वन क्षेत्रमा वन ऐन ०४९ विपरीत भौतिक संरचना निर्माण कार्य नगर्न भनी दिएको सुझाव र चेतावनीसमेतलाई वेवास्ता गर्दै उपमहानगरपालिकाले निर्माण कार्य थालेको हो ।

बुद्ध एअर गौरवान्वित

बुद्ध एअर गौरवान्वित

शनिबार, २० कार्तिक २०७३

बुद्ध एयरले भारतका राष्ट्रपति प्रणव मुखर्जी तथा भ्रमण दलका सदस्यलाई आफ्नो विमानबाट सेवा प्रदान गर्दा हर्षित र गौरवान्वित भएको जनाएको छ ।

आइकाओले गर्‍यो बुद्ध एयरको अडिट

आइकाओले गर्‍यो बुद्ध एयरको अडिट

मङ्गलबार, ०९ कार्तिक २०७३

काठमाडौं- अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपालको निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरको विभिन्न कामको सुपरीवेक्षण (अडिट) गरेको छ।

बुद्ध एयरको कुन गन्तव्यमा कति छूट ?

बुद्ध एयरको कुन गन्तव्यमा कति छूट ?

मङ्गलबार, १८ असोज २०७३

चाडपर्वमा यात्रा गर्नुपर्ने आम नेपालीलाई सहज पार्न बुद्ध एयरले विभिन्न गन्तव्यहरुको भाडामा भारी छूट दिएको जनाएको छ।

ब्रसेल्सका बसमा बुद्ध नेपालमा जन्मेको सन्देश

ब्रसेल्सका बसमा बुद्ध नेपालमा जन्मेको सन्देश

आइतबार, १२ भदौ २०७३

बेल्जियमको राजधानी बसेल्समा नेपालको सांस्कृतिक तथा प्राकृतिक विविधता झल्काउने तस्बिर भएका बसहरु गुड्न थालेका छन्।

गौतम बुद्ध विमानस्थलको लक्ष्य : दैनिक साठी अन्तर्राष्ट्रिय उडान

गौतम बुद्ध विमानस्थलको लक्ष्य : दैनिक साठी अन्तर्राष्ट्रिय उडान

सोमबार, १३ असार २०७३

भैरहवा- सन् २०३३ सम्ममा दैनिक ६० अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्यका साथ गौतम बुद्ध विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ।

बुद्ध एअरकाे जहाजमा चरा ठोक्कियो

बुद्ध एअरकाे जहाजमा चरा ठोक्कियो

आइतबार, १२ असार २०७३

काठमाडौंबाट यात्रु ल्याएर नेपालगन्ज राँझा विमानस्थलमा अवतरण गरी रनवेबाट पार्किङ स्थलमा जाने क्रममा बुद्ध एयरको जहाजमा चरा ठोकिएको छ। पंखामा चरा ठोकिएपछि विहान ९ बजेदेखि बुद्ध एयरको एटिआर– ७२ नम्बरको ९ एन–एजेएक्स कलसाइनको जहाजमा चरा ठोक्किएपछि विमानस्थलमा रोकिएको हो।

बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउन प्रस्ताव

बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउन प्रस्ताव

बुधबार, ०८ असार २०७३

काठमाडौं—बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन प्रस्ताव गरिएको छ। शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले शान्ति, विपश्यना र भाइचारका लागि दिएको सन्देशलाई विश्वभर फैलाउन संयुक्त राष्ट्र सङ्घमा सो प्रस्ताव लैजान प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सो प्रस्ताव गरिएको हो।

Ncell Footer Ad