जनप्रतिनिधिलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

जनप्रतिनिधिलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

शनिबार, १९ साउन २०७५

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीका लागि समयमै सम्पत्ति विवरण बुझाउन देशभरका स्थानीय तहलाई पत्राचार...

एनजीओलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

एनजीओलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

आइतबार, ०३ असार २०७५

जिल्ला प्रशासन कार्यालय जुम्लामा दर्ता भएका गैर सरकारी संस्थालाई तत्काल सम्पत्ति विवरण बुझाउनको लागि स्थानीय प्रशासनले निर्देशन गरेको छ। ...

मेस्सी पेनाल्टीमा चुक्दा अर्जेन्टिना बराबरीमा चित्त बुझाउन बाध्य

मेस्सी पेनाल्टीमा चुक्दा अर्जेन्टिना बराबरीमा चित्त बुझाउन बाध्य

शनिबार, ०२ असार २०७५

स्ट्राइकर लियोनल मेस्सी पेनाल्टीमा चुक्दा २१ औं संस्करणको विश्वकप फुटबलमा अर्जेन्टिना पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकिएको छ। ...

निर्माणाधीन आयोजनाको प्रगति १५ दिनभित्र बुझाउन निर्देशन

निर्माणाधीन आयोजनाको प्रगति १५ दिनभित्र बुझाउन निर्देशन

मङ्गलबार, १८ बैशाख २०७५

सरकारी तथा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति सन्तोषजनक नरहेको भन्दै सरोकारवाला संस्था तथा कम्पनीलाई विवरण बुझाउन ऊर्जा, जलस्रोत तथा...

निर्माणाधीन आयोजनाको प्रगति विवरण बुझाउन निर्देशन

निर्माणाधीन आयोजनाको प्रगति विवरण बुझाउन निर्देशन

सोमबार, १७ बैशाख २०७५

सरकारी तथा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति सन्तोषजनक नरहेको भन्दै सरोकारवाला संस्था तथा कम्पनीलाई १५ दिनभित्र विवरण बुझाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्देशन दिएको छ।

सम्पत्ति विवरण बुझाउन आलटाल गर्दै जनप्रतिनिधि

सम्पत्ति विवरण बुझाउन आलटाल गर्दै जनप्रतिनिधि

मङ्गलबार, २० चैत २०७४

पहिलो चरणको स्थानीय तह निर्वाचन भएको झन्डै एक वर्ष हुन लाग्दा पनि करिब २० हजार जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन्।

अमेरिकाले भिषा आवेदन गर्दा सामाजिक सञ्जालको विवरण बुझाउन पर्ने

अमेरिकाले भिषा आवेदन गर्दा सामाजिक सञ्जालको विवरण बुझाउन पर्ने

शनिबार, १७ चैत २०७४

विश्वका जुनसुकै मुलकबाट अमेरिका जाने आप्रवासी तथा शरणार्थीबाट राज्यलाई हुनसक्ने खतराबाट बच्न भन्दै ट्रम्प प्रशासनले अमेरिका प्रवेशाज्ञा माग गर्ने सवै निवेदकको फोन नम्बर, इमेल ठेगाना र सामाजिक सञ्जाल प्रयोगको पाँच बर्षको विवरण माग गर्ने भएको छ।

भवन बनाउने भन्दै पैसा बुझाउन रोजगार व्यवसायी संघको उर्दी

भवन बनाउने भन्दै पैसा बुझाउन रोजगार व्यवसायी संघको उर्दी

बिहिबार, ०४ माघ २०७४

वैदेशिक रोजगार व्यवसायी संघले भवन बनाउने भन्दै म्यानपावर व्यवसायीलाई पैसा बुझाउन उर्दी जारी गरेको छ। पैसा नबुझाए कम्पनी नै खारेज गरिदिने चेतावनी संघले जारी गरेको पत्रमार्फत दिइएको छ।

साँधसीमा सिरहामा,कर बुझाउन उदयपुर

साँधसीमा सिरहामा,कर बुझाउन उदयपुर

बुधबार, २६ पुष २०७४

धनगडीमाई नगरपालिका–१४ का ईश्वर विश्वकर्मा दुई दशकदेखि जग्गाको पोत(कर) तिर्न उदयपुर धाउँदै छन् । सिरहा जिल्ला धनगडीमाई नगरपालिका–१४ सर्रेअम्बासमा रहेको जग्गाको पोत उनी उदयपुर जिल्लाको रिस्कु गाँउपालिकामा तिर्नुपर्छ ।

खर्च विवरण बुझाउन अटेरी

खर्च विवरण बुझाउन अटेरी

शुक्रबार, २१ पुष २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको एक महिना पुग्न लाग्दा पनि अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । ५ र ६ नम्बर प्रदेशका बाँके, दाङ, सुर्खेत, जुम्लालगायत जिल्लामा आलटाल भइरहेको निर्वाचन कार्यालयले जनाएका छन्।

खर्च विवरण बुझाउन आलटाल

खर्च विवरण बुझाउन आलटाल

बुधबार, १९ पुष २०७४

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सकिएको डेढ महिना बितिसक्दा उम्मेदवारहरुले चुनावी खर्च विवरण बुझाउन आनाकानी गरिरहेका छन् । निर्वाचन कार्यालय जुम्लाका अनुसार निर्वाचन परिणाम घोषणा भएसँगै अधिंकाश उम्मेदवारहरु राजधानीमा भएकाले चुनावी खर्च विवरण बुझाउन आलटाल गरिरहेको जानकारी गराएको छ ।

धरौटी बुझाउन नसकेपछि कर फर्स्योट आयोगका महत र ढकाल जेल चलान

धरौटी बुझाउन नसकेपछि कर फर्स्योट आयोगका महत र ढकाल जेल चलान

मङ्गलबार, ०५ मङि्सर २०७४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्स्योट आयोगमा बसेर भ्रष्टाचार गरेको आरोप लगाएका दुई चार्टर्ड एकाउन्टेन्ट (सिए) लुम्बध्वज महत र उमेश ढकाल धरौटी बुझाउन नसकेपछि जेल चलान भएका छन्। महत कर फर्स्योट आयोगका अध्यक्ष रहेका थिए भने ढकाल सदस्य हुन्।

तीन दिनभित्र प्रगति विवरण बुझाउन आदेश

तीन दिनभित्र प्रगति विवरण बुझाउन आदेश

बिहिबार, ०९ कार्तिक २०७४

सर्वाेच्च अदालतले आगामी निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टाछुट्टै मतपत्र छपाइका विषयमा भएको प्रगति विवरण तीन दिनभित्र पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ। न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले बुधबार यस्तो आदेश दिँदै कात्तिक १० देखि प्रत्यक्षतर्फको मतपत्र अलगअलग छाप्ने विषयमा गरिएको सुनिश्चितताको कार्य प्रगतिसहितको जबाफ आयोगसँग मागेको हो।

ब्लड मनी बुझाउन नसक्दा चार वर्षदेखि जेलमा

ब्लड मनी बुझाउन नसक्दा चार वर्षदेखि जेलमा

सोमबार, २६ भदौ २०७४

एक लाख ५० हजार साउदी रियाल (करिब ४५ लाख रुपैयाँ) जोहो गर्न नसके आजीवन जेल बस्नुपर्ने

साउदीमा दुई युवालाई ‘ब्लड मनी’ बुझाउन आदेश

साउदीमा दुई युवालाई ‘ब्लड मनी’ बुझाउन आदेश

सोमबार, १८ बैशाख २०७४

रोजगारीका लागि साउदी अरेबिया पुगेका दुई युवालाई ‘ब्लड मनी’ बुझाउन त्यहाँको अदालतले फैसला गरेको छ।

एनसेलको कर निर्धारण विवरण बुझाउन निर्देशन

एनसेलको कर निर्धारण विवरण बुझाउन निर्देशन

शुक्रबार, १५ बैशाख २०७४

सार्वजनिक लेखा समितिले एनसेल बिक्रीमा नेपाल सरकारले पाउने पुँजीगत लाभकर निर्धारण गर्न बनेको समितिलाई आफ्नो विवरण पेस गर्न निर्देशन दिएको छ। बिहीबार बसेको समिति बैठकले समयावधि सकिँदासम्म पनि कुनै जानकारी नगराएको भन्दै कर निर्धारणको यथार्थ विवरण पेस गर्न निर्देशन दिएको हो।

'सोसल मिडियामा व्यस्त युवालाई राजनीति बुझाउन सकिएन'

'सोसल मिडियामा व्यस्त युवालाई राजनीति बुझाउन सकिएन'

बुधबार, २३ चैत २०७३

‘नयाँ नेपाल निर्माणमाका लागि स्थानीय निकार्यमा युवाको उपस्थिति अनिवार्य हुनुपर्छ', कांग्रेस नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले सुनाए। कुनै बेलाका नेविसंघको नेतृत्व गरेका निधिले वर्तमानका युवाको प्रवृत्ति केलाउँदै थपे, 'अहिलेका युवामा राजनीतिबारे सामान्य ज्ञानसमेत छैन। सोसल मिडियामा व्यस्त उनीहरुलाई राजनीति बुझाउन गाह्रो भयो।'

सडकबत्तीको साढे ३ करोड बक्यौता बुझाउन तानसेननगरलाई पत्राचार

सडकबत्तीको साढे ३ करोड बक्यौता बुझाउन तानसेननगरलाई पत्राचार

मङ्गलबार, २२ चैत २०७३

नेपाल विद्युत प्राधिकरण, पाल्पा वितरण केन्द्रले तानसेन नगरपालिका भित्रका सडक बत्तीको तीन करोड ५० लाख ४२ हजार रूपैयाँ तत्काल बुझाउन तानसेन नगरपालिका कार्यालयलाई पत्राचार गरेको छ ।

प्यालेस्टाइनमाथि इजरायली हस्तक्षेप बढेकाे भन्दै ज्ञापन बुझाउन गएकामाथि प्रहरी हस्तक्षेप

प्यालेस्टाइनमाथि इजरायली हस्तक्षेप बढेकाे भन्दै ज्ञापन बुझाउन गएकामाथि प्रहरी हस्तक्षेप

बिहिबार, १७ चैत २०७३

विश्व ट्रेड युनियन महासङ्घमा आबद्ध नेपालका क्रियाशील ८ श्रमिक सङ्गठनले प्यालेस्टाइन जनतामाथि भइरहेको इजरायली हस्तक्षेप रोक्न नेपालको लैनचौरस्थित इजरायली राजदूतावासमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले हस्तक्षेप गरेको छ ।

महारानीलाई प्रमाणपत्र बुझाउन दूतावास बन्द गर्ने निर्णय फिर्ता

महारानीलाई प्रमाणपत्र बुझाउन दूतावास बन्द गर्ने निर्णय फिर्ता

मङ्गलबार, १४ मङि्सर २०७३

वेलायतका लागि नेपाली राजदूत डा.दुर्गाप्रसाद सुवेदीले आफ्नो ओहोदाको प्रमाण पत्र (क्रेडेन्सियल) बुझाउने दिन लन्डनस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय गराए। राजदूतकै निर्देशनमा दूतावासले १ डिसेम्बर, बिहीबारका दिन कन्सुलर सेवा समेत बन्द हुने सार्वजनिक सूचना सार्वजनिक गरियो।

म्याद बुझाउन गएकाे  सर्वोच्चकाे टाेली वडा सचिव नअाउँदा फर्कियाे

म्याद बुझाउन गएकाे सर्वोच्चकाे टाेली वडा सचिव नअाउँदा फर्कियाे

बुधबार, १९ असोज २०७३

अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्तीको विषयमा परेको मुद्दामा म्याद बुझाउन गएका सर्वोच्च अदालतका कर्मचारी काठमाडाैं वडा नम्बर १० का वडा सचिव सरिता राई उपस्थित नहुँदा रित्ताे हात फर्किएकाे छ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पाएनन् ओरेन्टल पीडितले

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पाएनन् ओरेन्टल पीडितले

बिहिबार, ३० भदौ २०७३

रकम फिर्ताको माग राखेर बालुवाटार पुगेका ओरेन्टल पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउन पाएनन्। पीडितहरु प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउन बुधबार बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीले स्वकीय सचिव जोगबहादुर महरालाई पीडितको ज्ञापनपत्र बुझ्न पठाएका थिए। तर, पीडितले उनलाई प्रधान मन्त्रीलाई नै ज्ञापनपत्र बुझाउने भन्दै  फिर्ता पठाएका थिए।

धरौटी बुझाउन नसकेका बन्दीलाई छुट्न र सुध्रन सघाउँदै

धरौटी बुझाउन नसकेका बन्दीलाई छुट्न र सुध्रन सघाउँदै

शुक्रबार, २८ साउन २०७३

काठमाडौं– नैकापकी सुष्मा मगर (नाम परिवर्तन) का २२ वर्षे छोरालाई गत वैशाखमा चोरी अभियोग लाग्यो। जिल्ला प्रहरी कार्यालय ललितपुरले वैशाख २२ मा ४६ हजार धरौटी लिएर निकाल्ने भन्यो। उनको घरको आर्थिक अवस्था राम्रो थिएन। चिनेजतिसँग सापट मागिन्। तर पाइनन्।

Ncell Footer Ad