अझै अन्योल, तयारी सुस्त

अझै अन्योल, तयारी सुस्त

बिहिबार, २३ साउन २०७६

नेपालबाटै सुरु भएको दक्षिण एसियाली खेलकुदको १३औं संस्करण मंसिरको तेस्रो सातादेखि नेपालमै हुँदै छ। तेस्रो पटक घरेलु मैदानमा साग हुँदा...

मोदीको शपथमा ‘बिमस्टेक’ नेता अतिथि

मोदीको शपथमा ‘बिमस्टेक’ नेता अतिथि

मङ्गलबार, १४ जेठ २०७६

दोस्रो कार्यकालका लागि आउँदो मे ३० का दिन हुने भारतीय प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा बिमस्टेक नेताहरु अतिथि हुने भएका छन्।...

बिमस्टेकमा टालिएका सडकक फेरि उस्तै

बिमस्टेकमा टालिएका सडकक फेरि उस्तै

सोमबार, १५ असोज २०७५

सरकारी निकायको कमजोर कार्यशैलीका कारण राज्यको ढुकुटी कसरी स्वाहा हुन्छ भन्ने प्रमाण केही समयअघि कालोपत्रे गरिएको सातदोबाटो सडकखण्डले देखाएको छ...

बिमस्टेकमा चिप्लिएको कूटनीति

बिमस्टेकमा चिप्लिएको कूटनीति

मङ्गलबार, ०९ असोज २०७५

राजनीतिक लक्ष्यसहितको आर्थिक रणनीति र बहुमुखी सुरक्षाको संवेदनशीलता दुवैमा बजारको खटन स्थापित भएको छ। यसै अनुकूल शक्तिशाली देशहरू बजारको तत्कालीन...

भूगोलको कारण पनि नेपाल चीनसँग नजिक हुन सक्दैन : भारतीय सेनाध्यक्ष

भूगोलको कारण पनि नेपाल चीनसँग नजिक हुन सक्दैन : भारतीय सेनाध्यक्ष

सोमबार, ०१ असोज २०७५

भारतका सेनाध्यक्ष विपिन रावतले नेपाल र भुटान भारतबाट टाढा हुन नसक्ने बताएका छन्। पहिलो विमस्टेक सैन्य अभ्यास ‘माइलेक्स–१८’ समापन पछि सञ्चारकर्मीसँग कुरा गर्दै रावतले भौगोलिक कारणले उनीहरु भारतसँग ढल्कनै पर्ने बताए।

परराष्ट्र मामिलामा पतनको पहिरो

परराष्ट्र मामिलामा पतनको पहिरो

बिहिबार, २८ भदौ २०७५

सन् १९९७ मा गठन गरिएको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोग संगठन (बिमस्टेक) को चौथो शिखर सम्मेलन भदौ १४ र १५ गते भएसँगै बिम्स्टेक बहुराष्ट्रिय सैनिक अभ्यासको बहस चर्चाको शिखरमा पुगेको छ । सुरुमा पर्यवेक्षक रहेको नेपाल सन् २००४ मा आएर सदस्य राष्ट्र बनेको हो।

बिमस्टेकः गति र मति

बिमस्टेकः गति र मति

आइतबार, २४ भदौ २०७५

अघिल्लो बिहीबार र शुक्रबार चलेको दुईदिने बिमस्टेक सम्मेलनको सबैभन्दा उत्तम पक्ष यसका सदस्य राष्ट्र मिलेर अघि बढ्यौँ भने संसारकै लागि नमुना बन्न सक्छौँ भन्ने स्वीकारोक्ति हो। जसलाई सम्मेलनका क्रममा सबैजसो राष्ट्र प्रमुखले उल्लेख गरे।

संयुक्त सैन्य अभ्यासमा नेपालले भाग नलिने

संयुक्त सैन्य अभ्यासमा नेपालले भाग नलिने

आइतबार, २४ भदौ २०७५

भारतको पूणेमा सोमबारदेखि सुरु हुने बिमस्टेक मुलुकको संयुक्त सैन्य अभ्यासमा नेपालले भाग नलिने भएको छ ।

सैन्य अभ्यास सहमति भएको छैन : प्रधानमन्त्री

सैन्य अभ्यास सहमति भएको छैन : प्रधानमन्त्री

बुधबार, २० भदौ २०७५

प्रधानमन्त्री केपी शर्मा वलीले हालै नेपालमा भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनका क्रममा कुनै पनि देशका सेनासँग संयुक्त रुपमा सैन्य अभ्यास गर्ने सहमति नभएको प्रस्ट पारेका छन्।

बिमस्टेक सैन्य अभ्यासको निर्णय सच्याउन रावलको माग, कांग्रेसले प्रमसँग जवाफ माग्ने

बिमस्टेक सैन्य अभ्यासको निर्णय सच्याउन रावलको माग, कांग्रेसले प्रमसँग जवाफ माग्ने

मङ्गलबार, १९ भदौ २०७५

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रबीच भारतमा हुने भनिएको संयुक्त सैन्य अभ्यास विवादमा परेको छ। यो अभ्यासले चीन र पाकिस्तान जस्ता अन्य मित्र राष्ट्र चिढिने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले असन्तुष्टि जनाएका छन्।

प्रधानमन्त्रीलाई सांसदको प्रश्न : बिमस्टेक सैन्य अभ्यास किन ?

प्रधानमन्त्रीलाई सांसदको प्रश्न : बिमस्टेक सैन्य अभ्यास किन ?

मङ्गलबार, १९ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)को चौथो शिखर सम्मेलन लगतै भारतको गोवामा हुन लागेको  बिमस्टेक स्तरीय सैन्य अभ्यास र त्यसमा नेपालको सहभागिता प्रति सांसद हरुले आशंका गरेका छन्।

बिमस्टेकबाट फर्कंदै गर्दा सिरीसेनाले भने : सार्कको भूमिका महत्वपूर्ण

बिमस्टेकबाट फर्कंदै गर्दा सिरीसेनाले भने : सार्कको भूमिका महत्वपूर्ण

आइतबार, १७ भदौ २०७५

चौथो बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा भाग लिन नेपाल आएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले सार्क सचिवालयको भ्रमण गरे। बिमस्टेकमा सार्कमा प्रतिनिधित्व गर्ने देशहरु समेत भए पनि सचिवालय पुग्ने सिरीसेना मात्र हुन्।

बिमस्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास हुने

बिमस्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास हुने

शनिबार, १६ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भएको छ।

गाडी नपाएपछि सर्वसाधारण अलपत्र, झ्यालढोकामै झुण्डिएर यात्रा (फोटो फिचर)

गाडी नपाएपछि सर्वसाधारण अलपत्र, झ्यालढोकामै झुण्डिएर यात्रा (फोटो फिचर)

शुक्रबार, १५ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनका कारण काठमाडौं उपत्यकामा सर्वसाधारणले दुःख पाएका छन्। सम्मेलनको दोस्रो दिन विशिष्ट अतिथि फर्किने क्रममा सवारी आगमनमा भएको अवरोधले सर्वसाधारण बाटोमै अलपत्र परेका हुन्। साथै जोर विजोर प्रणालीले गाडी नपाउँदा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्नुपरेको छ। जोर विजोरका कारण तुलनात्मक रुपमा गाडी कम चलेका थिए।

भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

शुक्रबार, १५ भदौ २०७५

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन्। काठमाडौंमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन विहीबार विहान काठमाडौं आएका मोदी शुक्रबार साँझ स्वदेश फर्किएका हुन्।

ओली र मोदी धेरै व्यस्त, हतारिनेमा हसिना

ओली र मोदी धेरै व्यस्त, हतारिनेमा हसिना

शुक्रबार, १५ भदौ २०७५

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरको प्रयास (बिमस्टेक) सम्मेलनमा आयोजकका हैसियतमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली निकै व्यस्त रहे भने छिमेकीहरुबीच ‘बीग ब्रदर’को हैसियतमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि उत्तिकै व्यस्त रहे।

भीआइपीको सवारी, सर्वसाधरणलाई सास्ती (फोटो फिचर)

भीआइपीको सवारी, सर्वसाधरणलाई सास्ती (फोटो फिचर)

शुक्रबार, १५ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन बिहीबारदेखि सुरु हुँदैछ। सम्मेलनको लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरु काठमाडौं आउने क्रम सुरु भइसकेको छ।

भिभिआइपीको सवारीमा जनताले दुःख नपाउने गरी पूर्वाधार बनाउँछौं : प्रम ओली

भिभिआइपीको सवारीमा जनताले दुःख नपाउने गरी पूर्वाधार बनाउँछौं : प्रम ओली

शुक्रबार, १५ भदौ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले विशिष्ट अतिथि (भिभिआइपी)को सवारीमा जनताले दुःख नपाउनेगरी पूर्वाधार निर्माण गरिने बताएका छन्। काठमाडौंमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका विदेशी पाहुनाको सवारीले आफूहरुले दुःख पाएको भन्दै आम सर्वसाधारणले विरोध गरेपछि ओली सरकार आवागमन प्रभावित नहुनेगरी दीर्घकालीन भौतिक पूर्वाधार निर्माण गर्ने निष्कर्षमा पुगेको हो।

विभिन्न प्रतिवद्धता जनाउदै सकियो बिमस्टेक (काठमाडाै घाेषणा पत्रसहित)

विभिन्न प्रतिवद्धता जनाउदै सकियो बिमस्टेक (काठमाडाै घाेषणा पत्रसहित)

शुक्रबार, १५ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालकाे खाडीको प्रयास(बिमस्टेक)को काठमाडौमा सम्पन्न चौथो शिखर सम्मेलनले अझै प्रभावकारी र बलियो बिमस्टेक बनाउनेबारे बिभिन्न प्रतिवद्दता जनाएको छ।

बिमस्टेक पावर ग्रिडको समाझदारी पत्रमा हस्ताक्षर

बिमस्टेक पावर ग्रिडको समाझदारी पत्रमा हस्ताक्षर

शुक्रबार, १५ भदौ २०७५

चौथो बिमस्टेक सम्मेलनको मूख्य विषय बनेको विद्युत् प्रसारणको अन्तरदेशीय प्रशारणलाईन(बिमस्टेक पावर ग्रीड)सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

ओली–मोदी वार्ता : रेलवे लाइन सर्भे समझदारी पत्रमा हस्ताक्षर हुँदै

ओली–मोदी वार्ता : रेलवे लाइन सर्भे समझदारी पत्रमा हस्ताक्षर हुँदै

शुक्रबार, १५ भदौ २०७५

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी मुलुकको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच द्विपक्षीय वार्ता हुने भएको छ।

बेलैमा सडक नबन्दा गोकर्ण लान सकिएन, होटल सोल्टीमै रिट्रिट

बेलैमा सडक नबन्दा गोकर्ण लान सकिएन, होटल सोल्टीमै रिट्रिट

शुक्रबार, १५ भदौ २०७५

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी मुलुकको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुलाई आज सरकारले रिट्रिट दिने भएको छ।

सामाजिक विकास र समृद्धि यात्रामा सँगै बढौं

सामाजिक विकास र समृद्धि यात्रामा सँगै बढौं

शुक्रबार, १५ भदौ २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनले सहभागी राष्ट्रहरूबीच आपसी सहयोग बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेकी छिन्।

बिमस्टेक सम्मेलनः आज बिजोर सवारी साधन चल्ने

बिमस्टेक सम्मेलनः आज बिजोर सवारी साधन चल्ने

शुक्रबार, १५ भदौ २०७५

राजधानीमा जारी बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आज समापन हुँदैछ।

युवाद्वारा भारतीय प्रधानमन्त्रीको स्वागत

युवाद्वारा भारतीय प्रधानमन्त्रीको स्वागत

बिहिबार, १४ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई युवाहरुले स्वागत गरेका छन्।

बिमस्टेक सम्मेलन : सदस्य राष्ट्रका प्रमुखलाई प्रधानमन्त्रीकाे रात्रिभोज

बिमस्टेक सम्मेलन : सदस्य राष्ट्रका प्रमुखलाई प्रधानमन्त्रीकाे रात्रिभोज

बिहिबार, १४ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रका प्रमुखलाई प्रधानमन्त्री केपी शर्मा ओलीले रात्रिभोज दिएका छन्। आजदेखि काठमाडौंमा सुरु भएको बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका पाहुनालाई प्रधानमन्त्री ओलीले होटल ह्यात रिजेन्सीमा विहीबार साँझ रात्रिभोज दिएका हुन्।

चौथो बिमस्टेक  शिखर सम्मेलनको उद्घाटन सत्र सम्पन्न

चौथो बिमस्टेक शिखर सम्मेलनको उद्घाटन सत्र सम्पन्न

बिहिबार, १४ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा अर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक) को चौथो शिखर सम्मेलनको उद्घाटन सत्र सम्पन्न भएको छ।

आतंकवादविरुद्ध एकजुट हुनुपर्छ : भारतीय प्रधानमन्त्री मोदी

आतंकवादविरुद्ध एकजुट हुनुपर्छ : भारतीय प्रधानमन्त्री मोदी

बिहिबार, १४ भदौ २०७५

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनले विमस्टेक क्षेत्रमा आर्थिक प्रगति र सामरिकताका लागि शान्ति सुरक्षाको वातावरण हुनुपर्ने बताए। आजदेखि काठमाडौंमा सुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले आतंकवाद र आतंकवादसँग जोडिएको लागुपदार्थको नियन्त्रणका लागि एकतामा जोड दिएका हुन्।

गरिबी निवारणमा बिमस्टेकको ध्यान केन्द्रित होस : प्रधानमन्त्री ओली

गरिबी निवारणमा बिमस्टेकको ध्यान केन्द्रित होस : प्रधानमन्त्री ओली

बिहिबार, १४ भदौ २०७५

प्रधानमन्त्री केपी शर्मा आलीले आर्थिक रुपले कमजोर रहेका जनताको स्तर उठाउन मूल लक्ष्यमा उपलब्धी हासिल गर्न सकेमा बिमिस्टेकले सफलता पाउने बताएका छन्। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)को चौथो शिखर सम्मेलन उद्घाटन गर्दै ओलीले गरिबी निवारणलाई सबै सदस्य राष्ट्रले प्राथमिकतामा राख्नु पर्ने बताएका हुन्।

तस्बिरमा हेर्नुस चौथो बिमस्टेक सम्मेलन

तस्बिरमा हेर्नुस चौथो बिमस्टेक सम्मेलन

बिहिबार, १४ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सुरु भएको छ। सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिइरहेका छन्।

के हो बिमस्टेक?

के हो बिमस्टेक?

बिहिबार, १४ भदौ २०७५

बंगालका खाडी राष्ट्रहरुको संगठनको रुपमा परिचित विमस्टेक स्थापना हुँदा भने बिस्टेकको रुपमा भएको थियो। सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमार्फत यो संगठन स्थापना भएको थियो।

बिमस्टेक शिखर सम्मेलन सुरु हुँदै

बिमस्टेक शिखर सम्मेलन सुरु हुँदै

बिहिबार, १४ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन केहीबेरमा सुरु हुँदैछ।  प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन होटल सोल्टीमा सम्मेलनको उद्घाटन गर्ने छन्। कार्यक्रमस्थलमा पाहुनाहरु आउने क्रम जारी छ।

यस्तो छ बिमस्टेक शिखर सम्मेलनको तालिका

यस्तो छ बिमस्टेक शिखर सम्मेलनको तालिका

बिहिबार, १४ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आज मध्यान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै छन्। सम्मेलनमा सहभागि हुन सदस्य राष्ट्रका प्रमुखहरु काठमाडौं आइपुगेका छन्।

पूर्व हेर्दा पश्चिम नबिर्स

पूर्व हेर्दा पश्चिम नबिर्स

बिहिबार, १४ भदौ २०७५

बिमस्टेक सदस्य राष्ट्रका राष्ट्रपति र प्रधानमन्त्रीहरूको नेपाल आगमन आफैंमा महत्वपूर्ण छ। विशिष्ट अतिथि आगमनबाट नेपालले अन्तर्राष्ट्रिय जगत्मा पाउने प्रचार पनि सामान्य होइन ।

बिमस्टेकको विरासत!

बिमस्टेकको विरासत!

बिहिबार, १४ भदौ २०७५

राजधानीमा विशिष्ट पाहुनाहरू आएका छन् । लाइन लागेर नभ्याए पनि हामी स्वागत गर्न तम्सिएका छौँ । पाहुनाहरूकै लागि तोरणहरू टाँगिएका छन् । मण्डला सफा पारिएका छन्। सडकका भ्वाङहरू टालिएका छन् ।

थाई प्रधानमन्त्री काठमाडौंमा, को हुन् प्रयुत च्यान ओचा ?

थाई प्रधानमन्त्री काठमाडौंमा, को हुन् प्रयुत च्यान ओचा ?

बिहिबार, १४ भदौ २०७५

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत च्यान ओचा काठमाडौं आइपुगेका छन्। थाइल्यान्डका पूर्व सेनापती समेत रहेका प्रयुतलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरे।

ओलीले ट्वीटमार्फत गरे बिमस्टेकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको स्वागत

ओलीले ट्वीटमार्फत गरे बिमस्टेकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको स्वागत

बिहिबार, १४ भदौ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको स्वागत गरेका छन्।

सबै पाहुनालाई एउटै तहको सुरक्षा

सबै पाहुनालाई एउटै तहको सुरक्षा

बिहिबार, १४ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)सम्मेलनमा विदेशी पाहुना सुरक्षामा सरकारले एकै प्रकारको सुरक्षा नीति अपनाएको छ।

बिमस्टेक शिखर सम्मेलन : तीन देशका सरकार प्रमुख  काठमाडाैं पुग्दै

बिमस्टेक शिखर सम्मेलन : तीन देशका सरकार प्रमुख काठमाडाैं पुग्दै

बिहिबार, १४ भदौ २०७५

आजबाट सुरु हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) कौ चौथो शिखर सम्मेलनमा सहभागी हुन तीन देशका सरकार प्रमुख काठमाडौं पुग्दैछन्।

विदेशी पाहुनालाई आज राष्ट्रपतिको दिवाभोज

विदेशी पाहुनालाई आज राष्ट्रपतिको दिवाभोज

बिहिबार, १४ भदौ २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले बिमस्टेक चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका प्रमुख र सरकार प्रमुखहलाई बिहीबार दिवाभोज आयोजना गरेकी छिन्।

बिमस्टेक सुदृढ बनाउने अठाेट

बिमस्टेक सुदृढ बनाउने अठाेट

बिहिबार, १४ भदौ २०७५

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) कौ चौथो शिखर सम्मेलन बिहीबार काठमाडौंमा सुरु हुँदैछ।

शिखर सम्मेलनका एजेण्डा तय गर्दै सकियो मन्त्रिस्तरीय बैठक

शिखर सम्मेलनका एजेण्डा तय गर्दै सकियो मन्त्रिस्तरीय बैठक

बुधबार, १३ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको प्रयास(बिमस्टेक)को चौथो सम्मेलनका एजेण्डा निर्धारण गर्दै १६औ मन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ।

‘बिमस्टेकलाई भारतको उच्च प्राथमिकता’

‘बिमस्टेकलाई भारतको उच्च प्राथमिकता’

बुधबार, १३ भदौ २०७५

भारतका विदेश मामिला राज्यमन्त्री डा. भि.के. सिंहले बिमस्टेकलाई भारतले उच्च प्राथमिकता दिइरहेको बताएका छन्।

रोहिंग्या शरणार्थीको सुनुवाई होला त बिमस्टेकमा? (भिडियो रिपोर्ट)

बुधबार, १३ भदौ २०७५

बिमस्टेक सदस्य राष्ट्रका नेताहरु नेपालमा सुरु भएको चौथौ बिमस्टेक सम्मेलनका लागि जुट्दै गर्दा विश्वभरका रोहिंग्या शरणार्थीहरुमा समस्या समाधान होला भन्ने आशा पलाएको छ।

सार्क सुस्ताएको छ तर बिमस्टेक विकल्प होइनः  प्रधानमन्त्री ओली

सार्क सुस्ताएको छ तर बिमस्टेक विकल्प होइनः प्रधानमन्त्री ओली

मङ्गलबार, १२ भदौ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) पछिल्ला दिनमा केही सुस्ताएको देखिए पनि त्यसको विकल्पका रुपमा बिमस्टेकलाई मान्न नसकिने स्पस्ट पारेका छन्।

बिमस्टेक सचिवस्तरीय बैठक जारी

बिमस्टेक सचिवस्तरीय बैठक जारी

मङ्गलबार, १२ भदौ २०७५

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को वरिष्ठ अधिकारी (सचिवस्तरीय)को १९औं बैठक परराष्ट्र सचिव शंकर दास वैरागीको अध्यक्षता काठमाडौंको सोल्टी होटलमा जारी छ।

प्रधानमन्त्री ओलीले आज संसद्मा सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले आज संसद्मा सम्बोधन गर्दै

मङ्गलबार, १२ भदौ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार (आज) संसद्मा सम्बोधन गर्ने भएका छन्।

बिमस्टेक सचिवस्तरीय बैठक आजबाट

बिमस्टेक सचिवस्तरीय बैठक आजबाट

मङ्गलबार, १२ भदौ २०७५

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को वरिष्ठ अधिकारी (सचिवस्तरीय) को १९औं बैठक मंगलबार काठमाडौंमा बस्दैछ।

विमानस्थलमा यात्रु बाहेकलार्इ  प्रवेशमा कडार्इ

विमानस्थलमा यात्रु बाहेकलार्इ प्रवेशमा कडार्इ

आइतबार, १० भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनलाई मध्यनजर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा सर्वसाधारणका लागि नयाँ व्यवस्था लागू गरेको छ।

बिमस्टेक तयारी : फेरिएन पृथ्वीनारायण शाहको शालिकमाथिको झण्डा

बिमस्टेक तयारी : फेरिएन पृथ्वीनारायण शाहको शालिकमाथिको झण्डा

आइतबार, १० भदौ २०७५

रकारले आफ्नो सम्पूर्ण ध्यान बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको तयारीमा लगाएको छ। भदौ १४ र १५ गते काठमाडौंमा हुने सम्मेलनमा सहभागी हुन भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्र प्रमुखहरु नेपाल आउँदैछन्। अतिथिको स्वागतका लागि काठमाडौंलाई सिंगार्न सरकारले सम्पूर्ण शक्ति लगाएपनि सबैको नजर पर्ने सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिक माथिको झण्डा भने फेरेको छैन्।

Ncell Footer Ad