अर्घाखाँचीका दुई स्थानीय तहले दिए रक्षाबन्धनमा सार्वजनिक बिदा

अर्घाखाँचीका दुई स्थानीय तहले दिए रक्षाबन्धनमा सार्वजनिक बिदा

बुधबार, २९ साउन २०७६

स्थानीय तहले रक्षाबन्धनको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएका छन्। जिल्लाको छत्रदेव गाउँपालिका र पाणिनी गाँउपालिकाले शुक्रबार जनै पुर्णिमा र रक्षाबन्धनको...

शैक्षिक सुधार गर्न बिदामा पनि पढाइ

शैक्षिक सुधार गर्न बिदामा पनि पढाइ

शुक्रबार, १० साउन २०७६

शैक्षिक अवस्थाको सुधार गर्न भन्दै सदरमुकामको एक विद्यालयले बर्षे बिदा नगर्ने भएको छ। पछिल्लो केहि बर्ष यता पठनपाठनमा गतिलो संग...

प्रदेशमा ६ दिनभन्दा बढी बिदा दिन नपाइने

प्रदेशमा ६ दिनभन्दा बढी बिदा दिन नपाइने

शुक्रबार, १० जेठ २०७६

प्रदेश सरकारले वर्षको ६ दिनभन्दा बढी प्रदेशस्तरीय बिदा दिन नपाउने भएको छ।प्रदेश सरकारहरुले विभिन्न चाडपर्व, जयन्ती र दिवसका नाउँमा मनलाग्दो...

विद्यालयमा ‘जन्ती बिदा’

विद्यालयमा ‘जन्ती बिदा’

मङ्गलबार, १० बैशाख २०७६

विद्यालयको पठन पाठनदेखि बिदा सामान्यतः शैक्षिक क्यालेण्डर अनुसार हुन्छ। तर, मधेसका विद्यालयहरुमा बिदा शैक्षिक क्यालेण्डर बाहेक पनि बिदा हुन्छ ‘जन्ती...

एउटा उपाय

एउटा उपाय

शनिबार, ०९ चैत २०७५

बिदाको दिन थियो। शोभा र निर्मल बैठक कोठामा खेलिरहेका थिए। त्यहीबेला भान्सा–कोठाबाट आमाको आवाज आयो– ‘ओहो, सत्यानाश ग-यो यो पड्केले पनि...!’ खेल्दाखेल्दै दुवै जनाले भान्सा–कोठातर्फ हेरे। देखे, छिमेकीले पालेका एउटा बिरालो कुद्दै बाहिर आउँदै थियो। र, हातमा कुचो लिएर आमा त्यसको पछिपछि आउँदै हुनुहुन्थ्यो। थाहा भइहाल्यो, बिरालोले आज पनि भान्सामा केही न केही नोक्सान पु-याएछ।

हिउँदे बिदामा तीर्थयात्रा

हिउँदे बिदामा तीर्थयात्रा

शनिबार, १८ फागुन २०७५

हिउँदे बिदामा के गर्ने र कता जाने भनेर मनमा कुरा खेलिरहेको थियो। घरबाट काठमाडौंमै बसेर पढ्ने दिदीसित बस्नु भन्ने सल्लाह आयो। म लुक्लाको तेन्जिङ हिलारी विमानस्थल हुँदै काठमाडौं अवतरण गरेँ।

बालबालिकाको बिदा कसरी उपयोग गर्ने ?

बालबालिकाको बिदा कसरी उपयोग गर्ने ?

शनिबार, ०३ कार्तिक २०७५

बिदाको कुरा सुन्नेबित्तिकै प्रायः बालबालिका खुसीले फुर्किन्छन् । अझ २०–२५ दिनको बिदा आयो भने त उनीहरूमा खुसीको सीमा रहन्न । छुट्टी रे छुट्टी भन्दै खुट्टो उचालेर नाच्न पो थाल्छन् ! यता अभिभावकलाई भने बालबालिकाको बिदा भयो भन्ने सुन्नासाथ टाउको दुखाइ सुरु हुन्छ।

दसैं बिदाको विवाद

दसैं बिदाको विवाद

शुक्रबार, ०२ कार्तिक २०७५

दसैं बिदा हामीहरुको एउटा परम्परा र अधिकार बनिसकेको छ । सरकारी कार्यालय हुन् वा निजी क्षेत्रका प्रतिष्ठान नै दसैंमा पहिला लामो बिदा दिइन्थ्यो भने अहिले छोटिन थालेको छ।

विदा कार्यान्वयन गराउन कानुनमन्त्री आफै धर्नामा

विदा कार्यान्वयन गराउन कानुनमन्त्री आफै धर्नामा

आइतबार, १७ भदौ २०७५

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव राष्ट्र बैंकको जनकपुर शाखा अगाडि धर्ना बसेका छन्।

नगरपालिकाले दिन थाले सार्वजनिक बिदा, दिक्तेलमा सोमबार बिदा

नगरपालिकाले दिन थाले सार्वजनिक बिदा, दिक्तेलमा सोमबार बिदा

आइतबार, १७ असार २०७५

नगर दिवसको अवसरमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ। प्रथम नगर दिवसको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको हो।

नगरपालिकाले दिन थाले सार्वजनिक बिदा, दिक्तेलमा सोमबार बिदा

नगरपालिकाले दिन थाले सार्वजनिक बिदा, दिक्तेलमा सोमबार बिदा

आइतबार, १७ असार २०७५

नगर दिवसको अवसरमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ। प्रथम नगर दिवसको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको हो।

बेतलबी बिदा बस्ने कर्मचारीलाई लगाम

बेतलबी बिदा बस्ने कर्मचारीलाई लगाम

शनिबार, ०२ असार २०७५

बेतलबी बिदा लिएर विदेश जाने तर फर्केर कार्यालयमा हाजिर गर्न नआउने कर्मचारीलाई सरकारले लगाम लगाउने भएको छ। यसैगरी आफूखुसी अध्ययन बिदामा विदेश जाने कर्मचारीलाई पनि सरकारले लगाम लगाउने भएको छ।

गणतन्त्र दिवसमा सार्वजनिक बिदा

गणतन्त्र दिवसमा सार्वजनिक बिदा

आइतबार, १३ जेठ २०७५

प्रदेश नम्बर ५ को सरकारले गणतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। विगतका बर्षमा मनाउँदै आइएको गणतन्त्र दिवसको विदा संघीय सरकारले यसपालीदेखि कटौती गरेको छ।

आइतबार उपत्यकामा सार्वजनिक बिदा

आइतबार उपत्यकामा सार्वजनिक बिदा

शुक्रबार, २८ बैशाख २०७५

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ।

बिदा पुनरावलोकन गरिदिन आदिवासीको माग

बिदा पुनरावलोकन गरिदिन आदिवासीको माग

बिहिबार, २० बैशाख २०७५

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आदिवासी जनजाति महासंघसँग आबद्ध प्रतिनिधिले सरकारले हटाएका पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन माग गरेका छन्।

पाहुना टोली बिदा गर्दै आर्मी सेमिफाइनलमा

पाहुना टोली बिदा गर्दै आर्मी सेमिफाइनलमा

बुधबार, १२ बैशाख २०७५

राष्ट्रिय र उमेरसमूहका खेलाडीको बर्चस्व रहेको त्रिभुवन आर्मी क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। बुधबारको तेस्रो क्वार्टरफाइनलमा पाहुना टिम भारतको युनाइटेड सिक्किमलाई ३–१ गोलान्तरले पराजित गर्दै आर्मी सेमिमा उक्लिएको हो।

बिदा कटौतीको विरुद्ध मुस्लिम संघले आन्दोलन गर्ने

बिदा कटौतीको विरुद्ध मुस्लिम संघले आन्दोलन गर्ने

बुधबार, १२ बैशाख २०७५

नेपाली कांग्रेसको भातृसंस्था मुस्लिम संघ नेपाले सरकारले मुस्लिम, आदिवासी, जनजाति लगायतका समुदायका धर्म, संस्कृतिसंग जोडिएका चाडपर्वको बिदा कटौती गरेको विरोधमा आन्दोलन गर्ने तयारी गरेको छ।

आठ दिन सार्वजनिक बिदा थप

आठ दिन सार्वजनिक बिदा थप

सोमबार, १० बैशाख २०७५

संघीय सरकारले तोकेबाहेक प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ। प्रदेश नं २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको सो निर्णयबमोजिम वैशाख ११ गते जनकपुरमा मनाइने जानकी नवमीको बिदा हुने भएको छ।

बिदा कटौतीको विरोध

बिदा कटौतीको विरोध

बुधबार, २८ चैत २०७४

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बागलुङले बिदा कटौतीको निर्णय फिर्ता लिन सरकारसंग आग्रह गरे।परिषद्ले आज पत्रकार सम्मेलनको आयोजना गरी सांस्कृतिक पर्वमा दिइँदै आएको बिदा काटेर सरकारले पहिचान मेटाउन खोजेको आरोप लगाएको छ ।

काममा नजाने कर्मचारीलाई बिदा गर्छौं : मन्त्री पण्डित

काममा नजाने कर्मचारीलाई बिदा गर्छौं : मन्त्री पण्डित

मङ्गलबार, २७ चैत २०७४

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताएका छन्।

संसद्मा बिदा कटौतीको विरोध

संसद्मा बिदा कटौतीको विरोध

शनिबार, १७ चैत २०७४

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले सरकारले सार्वजनिक बिदा कटौती गरेको विषयमा विरोध जनाएका छन्।

बिदा भए डोलेश्वरबाट साधुसन्त

बिदा भए डोलेश्वरबाट साधुसन्त

बुधबार, ०२ फागुन २०७४

भक्तपुरस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई बुधबार बिदाई गरिएको छ। शिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाई गरिएको हो।

पुस २७ को सार्वजनिक बिदा फिर्ता लिन माग

पुस २७ को सार्वजनिक बिदा फिर्ता लिन माग

बुधबार, २६ पुष २०७४

नेपाल आदिवासी जनजाति महासंघले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको नाममा यही पुस २७ गते राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र सार्वजनिक बिदा दिने भनी गरेको निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पुस २७ गते राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा

पुस २७ गते राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा

सोमबार, २४ पुष २०७४

सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आफ्नो बेवसाइटमार्फत यही पुस १४ गते जारी गरेको सार्वजनिक बिदासम्बन्धी सूचनामा सो कुरा जनाइएको छ। सो दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पर्छ।

अनावश्यक बिदा लिएर अमेरिका तिर डाक्टर

अनावश्यक बिदा लिएर अमेरिका तिर डाक्टर

बुधबार, १९ पुष २०७४

स्वास्थ्य समस्याले सधैँ सताइ रहने जाजरकोटमा कार्यरत एक डाक्टर  लामो बिदा स्वीकृत गराएर  अमेरीका गएको पाइएको छ ।  जिल्ला अस्पताल जाजरकोटमा  कार्यरत मेडिकल अधिकृत डाक्टर निशराज बस्नेत गत जेठ महिनादेखि  जिल्ला अस्पताल छोडेर  अमेरीका गएका छन् ।

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

बिहिबार, १४ मङि्सर २०७४

सरकारले इसाई धर्मावलम्बीका प्रवर्द्धक हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिनको अवसरमा मंसिर १५ गते शुक्रबार नेपाल राज्यभिरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

निर्वाचनका दिन बिदा दिन आयोगको आग्रह

निर्वाचनका दिन बिदा दिन आयोगको आग्रह

शनिबार, ०२ मङि्सर २०७४

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुने मंसिर १० र २१ गते दुई दिन सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ । पहिलो चरणअन्तर्गत निर्वाचन हुने ३२ जिल्लामा मंसिर १० गते र दोस्रो चरणअन्तर्गत निर्वाचन हुने ४५ जिल्लामा मंसिर २१ गते सार्वजनिक बिदा दिन आयोगले शुक्रबार सरकारसँग आग्रह गरेको हो ।

कार्यालय प्रमुखहरुले बिदा बस्न नपाउने

कार्यालय प्रमुखहरुले बिदा बस्न नपाउने

मङ्गलबार, ०७ कार्तिक २०७४

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता भएलगत्तै जिल्ला प्रशासन कार्यालयले कुनैपनि सरकारी कर्यालय प्रमुखहरू निर्वाचन अवधीभर बिदा बस्न नपाउने भएका छन् । साेमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कार्यालय प्रमुखले बिदा बस्न नपाउने निर्णय गरेको छ ।

दसैँ बिदा विदेशमा

दसैँ बिदा विदेशमा

शनिबार, ०७ असोज २०७४

पछिल्ला वर्ष दसैँ बिदा मनाउन विदेश घुम्न जाने नेपाली बढ्न थालेका छन् । उनीहरू दसैँको चहलपहल सुरु नहुँदै बिदा मनाउने योजना बुन्न थाल्छन् । अरु बिदाको तुलनामा दसैँमा लामो बिदा हुन्छ, बिदाको सदुपयोग गर्न कतिपयले विदेश भ्रमण समेत रोज्न थालेका छन् ।

२५० चालकले एकैसाथ बिदा लिएपछि यात्रु अलपत्र

२५० चालकले एकैसाथ बिदा लिएपछि यात्रु अलपत्र

बुधबार, २८ भदौ २०७४

जर्मनीको एयर बर्लिनका २५०  चालकहरूले एकैसाथ  बिरामी परेको भन्दै  बिदा लिए पछि उक्त कम्पनीको उडान प्रभावित भएको छ।

असाेज २ गते सार्वजनिक बिदा दिन आयोगको आग्रह

असाेज २ गते सार्वजनिक बिदा दिन आयोगको आग्रह

सोमबार, १९ भदौ २०७४

निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत प्रदेश नं २ का आठ जिल्लामा हुने स्थानीय तहको निर्वाचनका दिन असोज २ गते उक्त प्रदेशमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ।

सुत्केरी बिदा छ महिनासम्म पुर्‍याइने

सुत्केरी बिदा छ महिनासम्म पुर्‍याइने

शुक्रबार, २० साउन २०७४

स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पुर्‍याउन तीव्र पहल शुरु गरेको छ।  जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पुर्‍याउने पहल गरेको हो।

सिंहदरबारबाट बिदा भए दाहाल

सिंहदरबारबाट बिदा भए दाहाल

मङ्गलबार, २३ जेठ २०७४

नयाँ प्रधानमन्त्री निर्वाचनको प्रक्रिया चलिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार सिंहदरबारबाट बिदा भएका छन्। प्रधानमन्त्रीका रुपमा १० महिनाअघि सिंहदरबार प्रवेश गरेका दाहाल मंगलबार हुने प्रधानमन्त्रीको निर्वाचनपूर्व नै सिंहदरबारबाट बिदा भएका हुन्। मुख्य सचिव सोमलाल सुवेदीले प्रधानमन्त्री दाहाललाई बिदाइ गरेेका थिए।

बिदा सार्वजनिक कि सरकारी?

बिदा सार्वजनिक कि सरकारी?

शुक्रबार, १२ जेठ २०७४

संविधानमै अन्य विकसित देशको हेरेर बढीमा यति दिन अर्थात १५–२० दिनभन्दा बढी बिदा दिन नसक्ने किटान नभएसम्म यो रोग क्यान्सर हुँदै जानेछ।

महिलालाई महिनावारी बिदा दिने पहिलो पश्चिमा मुलुक बन्दै इटाली

महिलालाई महिनावारी बिदा दिने पहिलो पश्चिमा मुलुक बन्दै इटाली

आइतबार, २० चैत २०७३

इटाली छिटै कामकाजी महिलालाई आधिकारिक रुपमै महिनावारी विदा दिने पहिलो पश्चिमा मुलुक बन्दैछ। इटालीको तल्लो सदनमा यससम्बन्धी विधेयक दर्ता भएको छ। सो विधेयक पारित भए इटाली सरकार तथा निजी कम्पनीले महिला कामदारलाई महिनावारीको गाह्रो अवस्थाका लागि तीन दिन तलबी विदा दिनुपर्नेछ।

आज घोडेजात्रा, उपत्यकामा सार्वजनिक बिदा

आज घोडेजात्रा, उपत्यकामा सार्वजनिक बिदा

सोमबार, १४ चैत २०७३

प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ ।

पुराना बिदा नहुँदै नयाँ चुन्न प्रस्ताव

पुराना बिदा नहुँदै नयाँ चुन्न प्रस्ताव

शुक्रबार, १४ माघ २०७३

स्थानीय तहलाई अविच्छिन्न अधिकार सम्पन्न बनाउन निर्वाचित प्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन हुने व्यवस्था गरिने भएको छ। करिब १४ वर्षदेखि स्थानीय निकायमा निर्वाचित प्रतिनिधि नभएको हालको अवस्थालाई ध्यान दिँदै संसद्को राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिले स्थानीय तह निर्वाचन विधेयकमा यस्तो व्यवस्था गर्न लागेको हो।

‘मोहम्मद डे’ का दिन सार्वजनिक बिदा दिन माग

‘मोहम्मद डे’ का दिन सार्वजनिक बिदा दिन माग

बिहिबार, १३ माघ २०७३

राष्ट्रिय मुस्लिम आयोगले इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद (स.अ) को जन्मोत्सव बारह रवि उल्अबलका दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ।

बिदा पुनरवलोकन गरिने

बिदा पुनरवलोकन गरिने

बिहिबार, २८ पुष २०७३

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनमा बिदा नदिएर चौतर्फी आलोचना खेपेको  सरकारले राष्ट्रिय पर्व र चाड बिदा पुनरवलोकन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले सरकारले दिँदै आएका वार्षिक बिदा पुनरवलोकन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ।

बिदा पुनरावलोक गर्ने सरकारको निर्णय

बिदा पुनरावलोक गर्ने सरकारको निर्णय

बुधबार, २७ पुष २०७३

पृथ्वी जयन्तीमा बिदा नदिएर चौतर्फी आलोचना खेपेपछि सरकारले दिँदै आएको बिदालाई पुनरावलोक गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले सरकारले दिँदै आएको वार्षिक बिदा पुनरावलोकन गर्न गृहमन्त्रालयलाई निर्देशनसमेत दिएको छ।

पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन बिदा माग

पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन बिदा माग

मङ्गलबार, २६ पुष २०७३

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सांसदबाट माग भएको छ।

एकता दिवसमा पनि बिदा दिइनुपर्छः मन्त्री केसी

एकता दिवसमा पनि बिदा दिइनुपर्छः मन्त्री केसी

आइतबार, १० पुष २०७३

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आज सरकारले क्रिसमसको सार्वजनिक बिदा दिए झैं पुष २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा पनि बिदा दिइनुपर्ने बताएका छन्।

ख्रीष्टियन पर्वको बिदा कटौटी गरेकामा आपत्ति

ख्रीष्टियन पर्वको बिदा कटौटी गरेकामा आपत्ति

शुक्रबार, ०१ पुष २०७३

राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालले सरकारले दिँदै आएको सार्वजनिक बिदालाई कटौटी गरेको भन्दै उक्त सार्वजनिक बिदा पुनः कायम गराउन सरकारसमक्ष तीन बुँदे माग गरेको छ ।

भारतीय राष्ट्रपतिको स्वागत गर्न बुधबार सार्वजनिक बिदा

भारतीय राष्ट्रपतिको स्वागत गर्न बुधबार सार्वजनिक बिदा

शुक्रबार, १२ कार्तिक २०७३

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन सरकारले सार्वजनिक बिदा दिने  भएको छ। मन्त्रिपरिषद्को बिहीबारको  बैठकले चीन र भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

लोकमानलाई दुई तिहाईबाट बिदा गरिन्छ:मोदी

लोकमानलाई दुई तिहाईबाट बिदा गरिन्छ:मोदी

शनिबार, ०६ कार्तिक २०७३

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य अमनलाल मोदीले अख्तियार प्रमुख लोकमासिंह कार्कीलाई संसदको दुई तिहाईबाट विदा गर्ने दाबी गरेका छन्।

चीनमा पारिवारिक हेरचाहका लागि बिदा माग

चीनमा पारिवारिक हेरचाहका लागि बिदा माग

बुधबार, २९ भदौ २०७३

चीनमा हालै गरिएको एक सर्वेक्षणमा सहभागी भएका दम्पतिहरुले आफ्ना शिशु सन्तानको स्याहारका लागि कामबाट बिदा पाउनुपर्ने पक्षमा आवाज उठाएका छन् ।

मङ्गलबार देशभर सार्वजनिक बिदा

मङ्गलबार देशभर सार्वजनिक बिदा

आइतबार, २६ भदौ २०७३

इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदका अवसरमा सरकारले भदौ २८ गते मङ्गलबार देशभर सार्वजनिक बिदा दिने घोषण गरेको छ। बकर इद इस्लाम समुदायको दोस्रो ठूलो पर्व हो। यो पर्वमा जनावरलाई बलि दिने दिनको रुपमा मनाउने गरिन्छ।

बिदा छ, पेट्रोल छैन

बिदा छ, पेट्रोल छैन

शनिबार, ०४ भदौ २०७३

जनैपूर्णिमाको दिन बिहीबारदेखि नै तेल दिन कसीकसाउ गरेका उपत्यकाका प्रायः पेट्रोलपम्प शुक्रबार बन्दै रहे। कामविशेषले तेल खोजीमा भौँतारिएका उपभोक्ता पम्पैपिच्छे 'पेट्रोल छैन' लेखिएका सूचनाले हैरान भए।

कर्मचारीलाई बिदा नबस्न निर्देशन

कर्मचारीलाई बिदा नबस्न निर्देशन

बिहिबार, १३ साउन २०७३

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभर प्राकृतिक विपत्ति आइरहेका बेला बिदा लिएर घरमा नबस्न सरकारी कर्मचारीलाई निर्देशन दिएको छ। प्रकोपलाई मिलेर सामना र सहयोग गर्नका लागि कर्मचारीलाई निर्देशन दिएको कार्यालयका प्रवक्ता विनोद कुँवरले बताए।

‘कबाली’ प्रदर्शन हुने दिन सार्वजनिक बिदा!

‘कबाली’ प्रदर्शन हुने दिन सार्वजनिक बिदा!

बुधबार, ०५ साउन २०७३

दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनिकान्तलाई उनका समर्थक भगवानका रुपमा मान्दछन् र उनको पूजा पनि गर्छन्। उनका समर्थक हाल जुलाइ २२ बाट प्रर्दशनमा आउने उनको आगामी चलचित्र कबालीको व्यग्र प्रतिक्षा गरिरहेका छन्।

Ncell Footer Ad