डुबान क्षेत्रका बासिन्दाको अनिदोमै बित्यो रात

डुबान क्षेत्रका बासिन्दाको अनिदोमै बित्यो रात

शुक्रबार, २९ असार २०७५

नुमन्ते खोला पसेर बितण्डा मच्चाएको बस्तीका बासिन्दाको रात अनिदोमै बितेको छ। भक्तपुर नगरपालिकाको जगाती, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली...

अध्यारोमै बित्यो डा. केसीकाे पहिलो रात

अध्यारोमै बित्यो डा. केसीकाे पहिलो रात

आइतबार, १७ असार २०७५

चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसीको अनशनको पहिलो रात अन्धकारमै बितेको छ। ...

सिकाइमै बित्यो जनप्रतिनिधिको एक वर्ष

सिकाइमै बित्यो जनप्रतिनिधिको एक वर्ष

शुक्रबार, ०१ असार २०७५

छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बू जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि दिनमात्रै हैन, रात पनि गाउँपालिकाकै काममा बिताउछन्। ...

बाँदरमुढे घटनाको १३ वर्ष बित्यो : पीडितले न्याय पाएनन्

बाँदरमुढे घटनाको १३ वर्ष बित्यो : पीडितले न्याय पाएनन्

बुधबार, २३ जेठ २०७५

सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीले चितवन जिल्लाको माडी क्षेत्रमा पर्ने कल्याणपुर गाविसको बाँदरमुढे खोलामा यात्रुवाहक बसमा विद्युतीय धराप विष्फोट...

दशकौं बित्यो, पूरा भएनन् आयोजना

दशकौं बित्यो, पूरा भएनन् आयोजना

शनिबार, १२ जेठ २०७५

रामप्रसाद श्रेष्ठ २०३८ सालमा नवलपरासीबाट काठमाडौं आउँदा धोबीखोलाको दुवै किनार धेरै ठाउँमा झाडीले ढाकेको थियो। बर्खायाममा धोबीखोलाको पानी आसपासको बस्तीतिर पनि पस्थ्यो। श्रेष्ठ ओभरसियर भएर सरकारी सेवामा प्रवेश गरे। उनी सरकारी सेवामा प्रवेश गरेको १२ वर्षपछि २०५० सालमा धोबीखोलाको दुवै किनारमा सडक बनाउने परिकल्पना गरियो। तिनै श्रेष्ठ सोही योजनाको इन्जिनियर हुँदै आयोजना प्रमुख बनेर अवकाश पाएको पनि अहिले दुई वर्ष भयो। आयोजनाको काम भने अझै सकिएको छैन।

जसको आधा जीवन सडक बढार्दै बित्यो

जसको आधा जीवन सडक बढार्दै बित्यो

शनिबार, १५ बैशाख २०७५

काठमाडौंवासी मस्त निदाइरहँदा सडक सफा गर्न निस्किन्छिन्, पूर्णमाया देउला । ६५ वर्षीया देउलाको दिनचर्या बिहान साढे चार बजेबाटै सुरु हुन्छ।काठमाडौं महानगरपालिकाकी सफाइ कर्मचारी उनी साँखुदेखि धाएर सडक सफा गर्न एकाबिहानै आइपुग्छिन्। उनले यो काम गर्न थालेको ४० वर्ष भयो।

‘२०/३० वर्ष एकले अर्कालाई गाली गर्दै बित्यो, अब मिलेर देश बनाउ’

‘२०/३० वर्ष एकले अर्कालाई गाली गर्दै बित्यो, अब मिलेर देश बनाउ’

बिहिबार, १५ चैत २०७४

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री मन्त्री रवीन्द्र अधिकारीले मुलुकको भ्रष्टाचारलाई शून्यमा झार्ने वर्तमान सरकारको प्रमुख जिम्मेवारी भएको बताएका छन्।

युग बित्यो, कमलप्रसाद फर्केनन्

युग बित्यो, कमलप्रसाद फर्केनन्

सोमबार, ०१ माघ २०७४

घरमा मीठो, मसिनो खानेकुरा पाक्यो कि ८५ वर्षीया कमला दवाडीको घाँटी अवरुद्ध हुन्छ । आफूलाई मनपर्ने खानेकुरा छोराले पनि खान पाओस् भन्ने सानैदेखिको उनको चाहना अझै उस्तै छ ।

आसै आसमा बित्यो विस्थापितको २९ महिना

आसै आसमा बित्यो विस्थापितको २९ महिना

बिहिबार, १९ असोज २०७४

हाकुका लाक्पा तामाङले गाउँ छाडेको २९ महिना भयो। उनी अहिले उत्तरगया गाउँपालिकास्थित बोगटीटारमा बसिरहेका छन्।  उनी त्यहाँ कुनै काम विशेष बसेका भने होइनन् । भूकम्पले गाउँमा सुख्खा पहिरो खसेपछि बस्ने ठाउँ नै नपाएपछि ठाउँ खोज्दै जाँदा तामाङ त्यहाँ पुगेका हुन् । गाउँ फर्काउनका लागि सरकारले उचित कदम नचालेकोप्रति तामाङ असन्तुष्ट छन्।

इपिसेन्टरमा दुई वर्ष : ‘आसैआसमा बित्यो’

इपिसेन्टरमा दुई वर्ष : ‘आसैआसमा बित्यो’

बिहिबार, १४ बैशाख २०७४

भूकम्प गएको दुई वर्ष पूरा भयो । सरकारले भूकम्पलगत्तै पुनर्निर्माणको घोषणा गरे पनि गोरखामा त्यो प्रभावकारी देखिएको छैन । त्रिपालमा बसेका भूकम्पपीडित टहरामा सर्नुबाहेक अन्य उपलब्धी केही भएन ।

भूकम्प कहरः बित्यो दुई वर्ष, ठडिएन एउटै घर

भूकम्प कहरः बित्यो दुई वर्ष, ठडिएन एउटै घर

बुधबार, १३ बैशाख २०७४

विनाशकारी भूकम्प गएको ठ्याक्कै दुई वर्ष पुग्यो । भूकम्पले उपत्यकासहित १४ जिल्लामा ठूलो धनजनको क्षति ग¥यो । हजारौंले ज्यान, लाखौंले बास गुमाए ।

बित्यो दुई वर्ष, पुनर्निर्माण सुस्त

बित्यो दुई वर्ष, पुनर्निर्माण सुस्त

मङ्गलबार, १२ बैशाख २०७४

विनाशकारी भूकम्प गएको ठ्याक्कै दुई वर्ष पुग्यो। भूकम्पले उपत्यकासहित १४ जिल्लामा ठूलो धनजनको क्षति गर्‍यो। हजारौंले ज्यान, लाखौंले बास गुमाए। तथ्यांकअनुसार १४ जिल्लामा ६ लाख २६ हजार ६ सय ९५ परिवारको घर भत्कियो। भत्किएका घर सरकारले ठड्याउने घोषणा त गर्‍यो तर विडम्बना, दुई वर्ष पुग्दा एउटै घर पनि ठड्याउन सकेन। भूकम्पले भत्काएको संरचना उठाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खडा गरियो।

बाटो कुरेरै बित्यो १४ वर्ष

बाटो कुरेरै बित्यो १४ वर्ष

शुक्रबार, १३ फागुन २०७३

'कोटबाडामा त जहाज बस्यो रे, हाम्रो मान्छे पनि आउँछ त?' द्वन्द्वका बेला सुरक्षा कारबाहीमा मारिएका पीडित परिवारको प्रश्न हो यो। गाउँमाथिबाट हजाईजहाज उडिरहँदा एयरपोर्ट खन्न गएका आफ्ना मान्छे फर्किने आसमा बाटो कुरिरहेका छन् हेक्राङबासी।

तीन महिना बित्यो, खै मन्त्रीको सम्पत्ति विवरण

तीन महिना बित्यो, खै मन्त्रीको सम्पत्ति विवरण

आइतबार, २१ कार्तिक २०७३

नयाँ सरकार गठन भएको तीन महिना बितिसक्दा पनि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छैन । नियुक्त भएको ६० दिनभित्र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुनी प्रावधान छ । तर, ९० दिन बित्दा समेत पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण गोप्य छ । दाहाल नेतृत्वको सरकार साउन २० गते गठन भएको हो ।

६ महिना बित्यो, तयारी शून्य

६ महिना बित्यो, तयारी शून्य

बुधबार, १५ भदौ २०७३

काठमाडौं-सरकारी प्रतिवद्धता सत्य साबित भए दक्षिण एसियाली खेलकुदको ठूलो मेला सागको १३ औं संस्करण डेढ वर्षपछि नेपालमा हुनेछ।

Ncell Footer Ad