नेकपा पार्टी होइन कम्युनिस्टहरुको मोर्चा होः काँग्रेस नेता खाँण

नेकपा पार्टी होइन कम्युनिस्टहरुको मोर्चा होः काँग्रेस नेता खाँण

शनिबार, ०२ कार्तिक २०७६

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले नेपाल कम्युनिस्ट पार्टी राजनीतिक पार्टी नभई एउटा मोर्चा मात्रै भएको टिप्पणी गरेका छन्। ...

सरकारले सर्लाही घटनाको सत्यतथ्य बाहिर नल्याएपछि संसद अवरुद्ध गर्नु पर्‍याेः खाँण

सरकारले सर्लाही घटनाको सत्यतथ्य बाहिर नल्याएपछि संसद अवरुद्ध गर्नु पर्‍याेः खाँण

सोमबार, १३ साउन २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्लाही घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार तयार नभएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध...

‘शक्ति केन्द्रीकरणमा लागिरहे ओलीतन्त्र छिट्टै समाप्त हुन्छ’

‘शक्ति केन्द्रीकरणमा लागिरहे ओलीतन्त्र छिट्टै समाप्त हुन्छ’

शनिबार, ०४ साउन २०७६

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रपथमा अगाडी बढेको आरोप लगाएका छन्। ...

प्रधानमन्त्री ओलीले सेनालाई कमजोर पार्न खोजेः नेता खाँण

प्रधानमन्त्री ओलीले सेनालाई कमजोर पार्न खोजेः नेता खाँण

आइतबार, २४ चैत २०७५

नेपाली कांग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई कमजोर पार्ने खेल खेलिरहेको आरोप...

ओलीलाई कांग्रेसको चेतावनी : सेनालाई कमजोर पार्न खोजिए सदन र सडक तताउँछौं

ओलीलाई कांग्रेसको चेतावनी : सेनालाई कमजोर पार्न खोजिए सदन र सडक तताउँछौं

शनिबार, ०९ चैत २०७५

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सरकारले पेस गरेको राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक कुनै हालतमा सदनबाट पास हुन नदिने बताएका छन्। संविधान बिपरित प्रधानमन्त्रीले सेनालाई आफू अनुकुल परिचालन गर्ने गरी विधेयक निर्माण गरेकाले कांग्रेसले त्यसलाइ कुनै पनि हालतमा पास हुन नदिने उनको भनाई छ।

प्रतिपक्ष यहाँ छ भनेर सरकारलाई देखाइदिन्छौं : नेता खाँण

प्रतिपक्ष यहाँ छ भनेर सरकारलाई देखाइदिन्छौं : नेता खाँण

आइतबार, १५ पुष २०७५

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संघीय लोकतान्त्रिक गणतन्त्रलाई  सहजता पूर्वक स्वीकार गर्न नसक्ने पार्टी र नेताहरुको हातमा मुलुक गएकाले कानुनी राज्य र विकास एकैसाथ अगाडि बढ्न नसकेको टिप्पणी गरेका छन्।

खाँणकाे प्रश्न : पीडितलार्इ न्याय नै दिलाउन नसक्ने पनि सरकार हुन्छ?

खाँणकाे प्रश्न : पीडितलार्इ न्याय नै दिलाउन नसक्ने पनि सरकार हुन्छ?

शनिबार, १५ मङि्सर २०७५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले ओली सरकार पूर्ण रुपमा असफल भएको दावी गरेका छन्।

राष्ट्रप्रमुखकाे व्यवहार अापत्तिजनक : खाँण

राष्ट्रप्रमुखकाे व्यवहार अापत्तिजनक : खाँण

शुक्रबार, ०९ कार्तिक २०७५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका राष्ट्रपतिले दसैंको नाममा जनतालाइ जनावर जस्तो व्यवहार गरेको आरोप लगाएका छन।

Ncell Footer Ad