बालबालिकालाई संविधानमा अधिकार व्यवहारमा तनावै तनाव

बालबालिकालाई संविधानमा अधिकार व्यवहारमा तनावै तनाव

शुक्रबार, १३ भदौ २०७६

विश्वव्यापी मान्यताअनुसार १८ वर्षभन्दा मुनिका केटाकेटीलाई बालबालिका मानिन्छ भने नेपालको सन्दर्भमा १६ वर्षभन्दा मुनिका व्यक्तिलार्ई बालबालिका मानिएको छ । ...

बाल यौन दुराचारमा संलग्न दुई फ्रान्सेली पक्राउ

बाल यौन दुराचारमा संलग्न दुई फ्रान्सेली पक्राउ

मङ्गलबार, ०८ साउन २०७५

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ। ...

बाल क्लबको सक्रियतामा बाल विवाह रोकियो

बाल क्लबको सक्रियतामा बाल विवाह रोकियो

बिहिबार, ०३ साउन २०७५

रामारोशन गाउपालिका वडा नम्बर ७ सुतारमा हुन लागेको बाल विवाह बाल क्लबको सक्रियतामा रोकीएको छ। वडामा हुन लागेको बाल विवाह...

बाल क्लबको सक्रियतामा बाल विवाह रोकियो

बाल क्लबको सक्रियतामा बाल विवाह रोकियो

बिहिबार, ०३ साउन २०७५

रामारोशन गाउपालिका वडा नम्बर ७ सुतारमा हुन लागेको बाल विवाह बाल क्लबको सक्रियतामा रोकीएको छ। वडामा हुन लागेको बाल विवाह...

कुमारी बैंकद्वारा ‘बाल सारथी’लाई सहयोग

कुमारी बैंकद्वारा ‘बाल सारथी’लाई सहयोग

आइतबार, ३१ असार २०७५

कुमारी बैंक पशुपति–गुह्येश्वरीस्थित बाल सारथी नामक सामाजिक संस्थालाई एक लाख रुपैयाँ सहयोग गरेको छ।

केन्द्रीय बाल अस्पतालमा बिरामीकाे अधिक चाप

केन्द्रीय बाल अस्पतालमा बिरामीकाे अधिक चाप

बिहिबार, २४ जेठ २०७५

जेठेको तेस्रो साता जनकपुरका सात वर्षीय आलोक यादव बिरामी परे । पेट फुल्ने, ज्वरो आउने हुँदै दिसा–पिसाब रोकियो । बिरामी हुनेवित्तिकै उनलाई जनकपुर अञ्चल अस्पताल पुर्याइयो ।

हिमालयन बैंकको बाल सुधार संघलाई सहयोग

हिमालयन बैंकको बाल सुधार संघलाई सहयोग

बुधबार, ०९ जेठ २०७५

हिमालयन बैंक लिमिटेडले बूढानीलकण्ठ नगरपालिकास्थित नाथ असहाय बाल सुधार संघलाई ७५ हजार बराबरको पाँच थान दुईतले खाट प्रदान गरेको छ।

बाल मनोविज्ञानको ‘चंगा’

बाल मनोविज्ञानको ‘चंगा’

बुधबार, ०२ जेठ २०७५

बाल मनोविज्ञानमा आधारित रहेर कमेडी फ्लेबरमा निर्माण गरिएको फिल्म ‘चंगा’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमबीच फिल्म युनिटले पत्रकार र कलाकारमाझ ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा प्रेम, कमेडी, सस्पेन्ससँगै एक बालकलाई बन्धक बनाइएको देखाइएको छ ।

बाल श्रमिकको उद्धार

बाल श्रमिकको उद्धार

शुक्रबार, ०७ बैशाख २०७५

सार्वजनिक यातायातलाई बाल श्रमरहित बनाउने अभियानअन्तर्गत छजना बालकको उद्धार गरिएको छ।

थिएटर ग्यारेजमा बाल नाटक

थिएटर ग्यारेजमा बाल नाटक

बिहिबार, ०६ बैशाख २०७५

अभिनयको प्रशिक्षण लिइरहेका बालबालिकाहरुले एकै मञ्चमा एकै दिन तीन नाटक मञ्चन गरेका छन् । उनीहरुले आफ्ना आमाबुबाको स्नेह र कमजोरी दुवैलाई अभिनयमार्फत प्रस्तुत गरेका हुन्।

रिलायन्स लाइफको बाल जीवन बिमा

रिलायन्स लाइफको बाल जीवन बिमा

मङ्गलबार, ०४ बैशाख २०७५

रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ वर्ष २०७५ को अवसरमा ‘मेरो मुटु बाल जीवन बिमा’ योजना ल्याएको छ । एक महिनाको उमेरदेखि बच्चाको बिमा गर्न सकिने तथा प्रस्तावक र बच्चा दुवैको जीवन रक्षावरण एकैपटक हुने कम्पनीले जनाएको छ।

बाल विवाह गर्ने जोडीलाई प्रहरीले रुँदारुँदै बिछोड गरायो

बाल विवाह गर्ने जोडीलाई प्रहरीले रुँदारुँदै बिछोड गरायो

सोमबार, ०३ बैशाख २०७५

“म ऊबिना बाच्नै सक्दिनँ, कसैको करकापले मैले विवाह गरेको होइन मेरै मञ्जुरीले गरेको विवाह भएकाले हामी दुईसँगै बस्न पाउनुपर्छ। मैले ऊसँग विवाह गरिसकोले जसले जे भने पनि म फर्केर माइती जान्नँ...बरु जेलमा बस्छु”, धरधरी रुँदै १७ वर्षीया किशोरीले जिल्ला प्रहरी कार्यालयकोे प्राङ्गणमा आइतबार निकै बिलौना गरिन्।

बाल यौन दुराचारको आरोपमा डब्ल्युएचओका पूर्व सल्लाहकार काभ्रेमा पक्राउ

बाल यौन दुराचारको आरोपमा डब्ल्युएचओका पूर्व सल्लाहकार काभ्रेमा पक्राउ

आइतबार, २५ चैत २०७४

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) ले बाल यौन दुराचारको आरोपका एक विदेशीलाई पक्राउ गरेको छ। प्रहरीले काभ्रेको मण्डन देउपुर नगरपालिका १ बाट क्यानेडियन नागरिक पिटर जोन डाल्ग्लिसलाई पक्राउ गरेको हो।

बालबालिकाको रोजाइ बाल क्लब

बालबालिकाको रोजाइ बाल क्लब

शुक्रबार, १९ माघ २०७४

कक्षा ९ मा पढ्दै गरेका गोरक्ष हमाल धुनीबेसीमा नगरस्तरीय बाल क्लबका अध्यक्ष हुन् । सानैदेखि बाल क्लबमा बसेर आफ्नो प्रतिभा देखाउँदै आएका उनी क्लबमा बस्न पाउँदा खुसी छन् । पढाइलाई निरन्तरता दिँदै आएका उनको रोजाइमा बाल क्लब परेको छ । पढेर बचेको समय बाल क्लबमा लगानी गर्ने गरेको गोरक्ष बताउँछन् ।

बाल विवाहविरुद्ध सचेतना जगाउँदै रेखा थापा

बाल विवाहविरुद्ध सचेतना जगाउँदै रेखा थापा

शुक्रबार, २८ पुष २०७४

सिनेमा हलको पर्दा वा टेलिभिजनमा मात्रै देखिएकी नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापालाई एक्कासी आफ्नो स्कुलको खेल मैदानमा देखिए पछि बेसीसहर नगरपालिका, १ उदीपुरस्थित जनकल्याण माविका विद्यार्थीहरु दंग परे। आश्चर्य चकित नजरले उनीतिर हेर्दै विद्यार्थीहरु एकाएक उनलाई घेरा हाल्दै ठूला विद्यार्थीले खल्तीबाट मोबाइल झिकेर भटाभट सेल्फी खिच्न थाले भने साना विद्यार्थी दङ्ग परेर हेरिरहे।

स्थानीय तहमा बाल संरक्षण डेस्क राखिँदै

स्थानीय तहमा बाल संरक्षण डेस्क राखिँदै

मङ्गलबार, २५ पुष २०७४

प्रदेश नम्बर १ का सबै विद्यालयमा बालक्लब गठन र संरक्षक शिक्षक अनिवार्य व्यवस्था गरिने भएको छ । प्रदेश १ का जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधिले यहाँका प्रत्येक महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका कार्यालयमा बालसंरक्षण डेस्क राख्ने र ‘फोकल पर्सन’समेत व्यवस्था गर्ने प्रतिबद्धता गरेका हुन् ।

समस्यामा कान्ति बाल अस्पताल

समस्यामा कान्ति बाल अस्पताल

आइतबार, १७ मङि्सर २०७४

मुलुककै एक मात्र केन्द्रीय बाल अस्पताल कान्ति बाल अस्पताल समस्यै–समस्याले ग्रस्त बनेको छ । अस्पतालका भौतिक पूर्वाधार पुराना र जीर्ण छन्, कतिपय ठाउँमा पानी चुहिन्छ, मुख्य बाटोका शौचालय बन्द छन्, धारामा धमिलो आउँछन् । सरसफाइ नै अस्पताललाई चुनौती बनेको छ । अस्पताल पूर्ण सञ्चालन गर्न न जनशक्ति छ न बजेट पुग्दो छ ।

कान्ति बाल अस्पताल : दुई नर्सको भरमा ५२ बिरामी

कान्ति बाल अस्पताल : दुई नर्सको भरमा ५२ बिरामी

शुक्रबार, ०८ मङि्सर २०७४

मुुलुककै एकमात्र केन्द्रीय बाल अस्पतालमा राम्रो सेवा पाइएला र रोग निको होला भन्ने धेरैको आशा हुन्छ । तर कान्ति बाल अस्पतालको यथार्थ अर्कै छ । यहाँ दुई नर्सले ५२ जनासम्म बिरामीलाई सेवा दिनुपर्छ । अस्पतालको मेडिकल वार्डमा ५२ शड्ढया छन् ।

बाल यौन दुराचारको आरोपमा नेदरल्याण्डका नागरिक पक्राउ

बाल यौन दुराचारको आरोपमा नेदरल्याण्डका नागरिक पक्राउ

शनिबार, २५ कार्तिक २०७४

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गरेको आरोपमा नेदरल्याण्डका नागरिकलाई पक्राउ गरेको छ।  ब्यूरोबाट खटिएको टोलीले काठमाडौँको कोटेश्वरस्थित एक होटलमा यौन दुराचार गर्दैै गरेको अवस्थामा नेदरल्याण्डका नागरिक हेन्रीकुस एड्रिनस जोसेपस क्रियुजेसेनलाई शुक्रबार पक्राउ गरेको हो।

बाल नाटक महोत्सव सुरु

बाल नाटक महोत्सव सुरु

मङ्गलबार, २१ कार्तिक २०७४

बालबालिकालाई अभिनयमार्फत समाज बुझाउने उद्देश्य स्वरुप सोमबारदेखि राजधानीमा ‘राष्ट्रिय एकल बाल नाटक महोत्सव’ सुरु भएको छ । अंकित राज मैनालीको ‘नारी’ शीर्षकको नाटकसँगै पहिलो एकल बाल नाटक शिल्पी थिएटरमा सुरु भएको हो । तीन दिनसम्म चल्ने महोत्सवमा बालबालिकाको एकल अभिनय रहेका ३२ नाटक मञ्चन हुनेछन् ।

बाल — शोषण

बाल — शोषण

सोमबार, ०२ असोज २०७४

यस समाजमा नखुलेका, नसुनेका, दबिएका धेरै पाटा हुन्छन् । आधुनिकता अनि व्यस्तताले धेरै कुरामा समयमै ध्यान नदिँदा पछुताउनुबाहेक अन्य कुनै उपाय बाँकी रहँदैन । त्यसैले हामीले हाम्रो परिवार र समाज सबै प्रतिको दायित्व निर्वाह गर्दै जाँदा कतै परिवार नै नछुटोस् भनेर बुझ्न आवश्यक हुन्छ । संसारका कुरा सुन्दा आफ्नो घर र परिवारको कुरा सुन्ने, तिनका भावना बुझ्ने प्रयास गर्नुपर्छ । यसै ‘नागरिक परिवार’ म्यागजिनको ७ औँ अंकमा अभिभावक व्यस्त हुँदा किशोरकिशोरीमा देखिने मनोरोगको संक्षिप्तमा टिप्पणी लेखेकी थिएँ । यसपालि पनि मैले संक्षिप्तमा बालबालिकामाथि हुने शोषणबारे केही शब्द लेख्ने प्रयास गरेकी छु । बालबालिकाको शोषण अहिले हाम्रो समाज तथा गाउँघरमा बग्रेल्ती देखापर्न थालेको छ । त्यसो त पहिला यस्ता घटना नहुने होइनन्, हुन्थे । ती घटना छोपिन्थे, दबाइन्थे र बाहिर प्रकाशमा त्यति धेरै आउँदैनथे ।

बाल मनोरोग

बाल मनोरोग

आइतबार, ११ भदौ २०७४

मैले एक जना चिनेका साथी छन्, दीपक शर्मा । उनको ११ वर्षीय छोरा दिप्लम विद्यालय जान मान्दैन । ऊ खाली टाउको मात्र दुख्यो भनिरहन्छ । दीपकले छोराको उपचारका लागि काठमाडौँका अधिकांश अस्पतालमा देखाइसके । डाक्टरहरु हैरान छन्, यो बाबुको रोग के हो ? किनभने कैयौँ महँगा परीक्षणबाट पनि दिप्लमको रोग पहिचान हुन सकेको छैन ।

चौथो राष्ट्रिय बाल क्लब सम्मेलन भक्तपुरमा सुरु

चौथो राष्ट्रिय बाल क्लब सम्मेलन भक्तपुरमा सुरु

सोमबार, २२ जेठ २०७४

विश्व वातावरण दिवसको अवसरमा चौथो राष्ट्रिय बाल क्लव सम्मेलन भक्तपुरमा सुरु भएको छ। वातावरण संरक्षणसम्बन्धी काम गर्दै आएको वातावरण संरक्षण शिविर(एक्का) नेपालको आयोजनामा भक्तपूरको बोडेस्थित कृषि विकास बैक तालिम केन्द्रमा सुरु भएको हो।

सहाराका नाममा बाल व्यापार!

सहाराका नाममा बाल व्यापार!

मङ्गलबार, ०५ बैशाख २०७४

धापासीस्थित असहाय बालबालिका शिक्षा केन्द्रमाथि आश्रित बालबालिकालाई अभिभावकको सहमतिबिनै धर्मपुत्र/पुत्री बनाएर विदेश पठाएको आरोप।

बाल विवाह छुटाउने अभियानमा नमूना जोडी

बाल विवाह छुटाउने अभियानमा नमूना जोडी

शनिबार, २५ मङि्सर २०७३

भेरीमालिका नगरपालिका ११ जगतिपुरका १५ वर्षीया प्रेम भारती र सोही ठाउँकी १६ वर्षीया सीता रेग्मी मंसिरको १० गते विवाह गर्न भागेर भारतीको घरमा गए। विवाह गरेर कहिले पनि नछुट्टिने कसम खान कस्सिएका उनीहरु अहिले विवाहकालागि उमेर नपुगेको भन्दै ४ वर्षका लागि एकअर्काबाट छुट्टिएर आ–आफनै घरमा बसेका छन्।

मन्त्री थापाद्वारा पहिलाे महिनाकाे तलब कान्ति बाल अस्पताल प्रदान

मन्त्री थापाद्वारा पहिलाे महिनाकाे तलब कान्ति बाल अस्पताल प्रदान

मङ्गलबार, ०७ मङि्सर २०७३

स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तवल कान्ति अस्पतालमा रहेको अंकोलोजी कोषलाई दिएका छन्। मन्त्री भएपछि अस्पतालहरुको निरीक्षण गर्ने क्रममा सबैभन्दा पहिला कान्ति अस्पताल पुगेका थापाले त्यहाँ उपचाररत बालबालिकको उपचारका लागि कोषलाई सहयोग गर्ने त्यति बेला नै घोषणा गरेका थिए।

बाल बिबाह मुद्दामा तीन दाजुभाई कारागार चलान

बाल बिबाह मुद्दामा तीन दाजुभाई कारागार चलान

बिहिबार, ११ कार्तिक २०७३

खोटाङमा बाल बिबाह मुद्दामा तीन दाजुभाई कारागार चलान भएका छन्। अढाई वर्षअघि भएको बालबिबाह मुद्दामा जालपा–६ का ३५ वर्षीय जापान राई, २४ वर्षीय मदन राई र २० वर्षीय भलाकाजी राईलाई जिल्ला अदालतको निर्णयअनुसार बुधबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

बाल यौन दुराचारमा संलग्न भएको आरोपमा अमेरिकी नागरिक पक्राउ

बाल यौन दुराचारमा संलग्न भएको आरोपमा अमेरिकी नागरिक पक्राउ

आइतबार, २६ भदौ २०७३

काठमाडौँ- बालयौन दुराचारको आरोपमा प्रहरीले अमेरिकी नागरिक केनेथ जोसेफ कुम्ब्सलाई पक्राउ गरेको छ।

बाल बिबाह गर्ने विरुद्ध मुद्दा

बाल बिबाह गर्ने विरुद्ध मुद्दा

आइतबार, १२ भदौ २०७३

बाजुरा- जिल्ला अदालतमा बाल विवाहको मुद्दा दर्ता भएको छ। केटी पक्षको आफन्तको नामबाट जिल्ला अदालत बाजुरामा मुद्दा दर्ता गरिएको हो। बाल विवाहको मुद्दा पहिलो पटक अदालतमा दर्ता गरिएको प्रहरी नायव निरीक्षक कृष्ण खड्काले बताए।

Ncell Footer Ad