‘बाबुराम र प्रचण्डलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउँछौं’

‘बाबुराम र प्रचण्डलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउँछौं’

बिहिबार, ०९ साउन २०७६

बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’जाने चेतावनी दिएका छन्। रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन...

विदेशमा रहेका नेपालीमाझ पूर्वमाओवादी नेता ‘तारो’ बन्दै

विदेशमा रहेका नेपालीमाझ पूर्वमाओवादी नेता ‘तारो’ बन्दै

सोमबार, १८ चैत २०७५

त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘त्यहाँ त नेपालीले नेपाली नेतालाई सम्मान गरेको पाइनँ।’ ...

डा. बाबुराम भट्टराई : छोरी नजन्मदै 'डर्टस अफ कार्ल मार्क्स’ उपहार दिने बाबु

बिहिबार, २४ माघ २०७५

हामी धेरैले आफू जस्तो छौ उस्तै अर्को पनि खोज्छौ तर उनलाई त्यो ठिक लाग्दैन । आफूभन्दा विपरित हुनुपर्छ । बाबुराम...

रहेनन् शिक्षासेवी डा. बाबुराम पोखरेल

रहेनन् शिक्षासेवी डा. बाबुराम पोखरेल

सोमबार, २४ पुष २०७४

शिक्षासेवी डा. बाबुराम पोखरेलको ६४ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । केहि वर्ष अघि मुटुको समस्या भएर पिसमेकर...

माछापुच्छ्रे फेदीमा बाबुराम भट्टराईको भविष्य

माछापुच्छ्रे फेदीमा बाबुराम भट्टराईको भविष्य

बुधबार, १९ पुष २०७४

कास्कीको ल्वाङ गाउँबाट उत्तर नियालेपछि अन्नपूर्ण माछापुच्छ्रे हिमालको मनमोहक दृष्य देखिन्छ। माछापुच्छ्रेको फेदीमा अहिले नयाँ शक्तिका देशैभरका नेता जम्मा भएका छन्। ल्वाङ गाउँको होमस्टेमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको पूर्ण बैठक बसिरहेको छ।

श्रेष्ठको हार ‘बाबुराम ब्रान्ड’ कारक

श्रेष्ठको हार ‘बाबुराम ब्रान्ड’ कारक

सोमबार, २५ मङि्सर २०७४

प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री र पूर्वउपप्रधानमन्त्रीबीच प्रतिस्पर्धा हुने भएपछि निकै चर्चामा रहेको गोरखा २ मा अन्ततः माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पराजय बेहोर्नुप¥यो । कांग्रेससँगको चुनावी तालमेलमा नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई विजयी भए । माओवादीभित्र रहँदा समान हैसियतका यी दुई नेता फरकफरक गठबन्धनबाट उम्मेदवार बनेपछि यहाँको चुनाव सबैका लागि चासोको विषय बन्यो।

डा. बाबुराम भट्टराई जीत नजिक

डा. बाबुराम भट्टराई जीत नजिक

शनिबार, २३ मङि्सर २०७४

गोरखा क्षेत्र नंम्बर २ मा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई जीत नजिक पुगेका छन्।

नारायणकाजीभन्दा बाबुराम १२१६ मतले अगाडि

नारायणकाजीभन्दा बाबुराम १२१६ मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई माओवादी नेता नारायणकाजी श्रेष्ठभन्दा १२ सय १६ मतले अगाडि छन्। पछिल्लो मत परिणामअनुसार भट्टराईले ७ हजार ५२० मत ल्याएका छन् भने श्रेष्ठले ६ हजार ३०४ मत ल्याएका छन्।

समाजवादी केन्द्र बनाउने कुरामा बामगठबन्धनका नेताहरु दृढ नभएपछि अलग्गिएको हुँ : बाबुराम भट्टराई

समाजवादी केन्द्र बनाउने कुरामा बामगठबन्धनका नेताहरु दृढ नभएपछि अलग्गिएको हुँ : बाबुराम भट्टराई

बिहिबार, ०७ मङि्सर २०७४

नयाँ शक्ति पार्टी, नेपालका संयोजनक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका प्रत्यासी छन् । भट्टराईसँग उनकै पूर्व सहयात्री नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ बाम गठबन्धनका तर्फबाट प्रतिस्पर्धी छन् । यी दुई पूर्व सहयात्रीको प्रतिस्पर्धालाई रोचक रुपमा हेरिएको छ ।

बाबुराम भट्टराई पनि काठमाडौं आउँदै

बाबुराम भट्टराई पनि काठमाडौं आउँदै

आइतबार, ०३ मङि्सर २०७४

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको असमायिक निधनको खबरले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई स्तब्ध भएका छन्। चुनावी प्रचारका लागि गोरखामा रहेका भट्टराई अन्तिम श्रदाञ्जली दिन काठमाडौं आउने भएका छन्।

आरोप-प्रत्यारोपमा उत्रिए बाबुराम र नारायणकाजी

आरोप-प्रत्यारोपमा उत्रिए बाबुराम र नारायणकाजी

मङ्गलबार, ०७ कार्तिक २०७४

गोरखा २ मा चुनावी मैदानमा उत्रिएका शीर्ष नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले एकअर्काप्रति आरोप–प्रत्यारोप थालेका छन् । सोमबार बिहान छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूले जित्ने दाबीमात्रै गरेनन्, एकअर्काप्रति आरोप–प्रत्यारोप लगाउनसमेत भ्याए ।

गोरखामा यस्तो छ बाबुराम र नारायणकाजीको जोड घटाउ

गोरखामा यस्तो छ बाबुराम र नारायणकाजीको जोड घटाउ

आइतबार, ०५ कार्तिक २०७४

मंसिर १० गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि आईतवार गोरखामा राजनीतिक दलका उम्मेद्ववारले तामझामले मनोनय दर्ता गराएका छन्। माओवादी, एमाले र कांग्रेस नयाँ शक्तिबीचको गठबन्धनले उम्मेद्ववारी दर्ताको माहौल थप रमाईलो बनेको थियो। उम्मेद्ववारी दर्ता गर्दा चुनावी तालमेल गरेका दलका नेता कार्यकर्ता एकै साथ नाराजुलस गर्दै बाजागाजा सहित गएका थिए।

बाबुराम भट्टराईको गोरखा २ बाट उम्मेदवारी घोषणा,  चुनाव चिन्ह आँखा लिने

बाबुराम भट्टराईको गोरखा २ बाट उम्मेदवारी घोषणा, चुनाव चिन्ह आँखा लिने

शुक्रबार, २७ असोज २०७४

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा २ बाट चुनाव लड्ने घोषणा गरेका छन्। साथै नयाँ शक्ति पार्टी नेपाल आँखा चुनाव चिन्ह लिएर निर्वाचनमा जाने भएको छ।

काँग्रेस सच्चिन जरुरी छ : बाबुराम भट्टराई

काँग्रेस सच्चिन जरुरी छ : बाबुराम भट्टराई

बिहिबार, १९ असोज २०७४

तत्कालीन नेकपा (माओवादी)ले ‘दीर्घकालीन जनयुद्ध’ सुरु गरेपछि, शान्ति प्रक्रियामा हस्ताक्षर गरेपछि र संविधानसभाबाट नेपालको संविधान जारी गरेपछि जहिल्यै डा. बाबुराम भट्टराई चर्चाको शिखरमा रहे ।

निर्वाचन आयोग घेर्न पुगेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई प्रहरी नियन्त्रणमा

निर्वाचन आयोग घेर्न पुगेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई प्रहरी नियन्त्रणमा

आइतबार, २० चैत २०७३

निर्वाचन चिन्ह दिनु पर्ने माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पुनर्वास घटनामा भारतलाई माफी मगाउन नसक्नु सरकारको कमजोरी:  बाबुराम भट्टराई

पुनर्वास घटनामा भारतलाई माफी मगाउन नसक्नु सरकारको कमजोरी: बाबुराम भट्टराई

आइतबार, १३ चैत २०७३

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री वावुराम भट्टराईले संविधान संशोधन गरेर असन्तुष्ट मधेसी, जनजाती थारु लगायतमा माग सम्बोधन गर्दै निर्वाचन गरिनुपर्ने बताएका छन्।

अविराम बाबुराम?

अविराम बाबुराम?

शनिबार, १२ चैत २०७३

पत्रकार अनिलको हुटहुटीकै कारण अविराम बाबुराम प्रकाशनमा आएको हो वा राजनीतिक उद्देश्यले बाबुरामको देवत्वकरण गर्ने र पुष्पकमल दाहालको तेजोबध गर्ने योजनामा बजारमा ल्याइएको हो? प्रश्न अनुत्तरित छन्। बाबुरामबारे बुझ्न, माओवादी 'जनयुद्ध' का आरोह–अवरोह र युद्ध, शान्ति प्रक्रियाबारे जानकारी राख्नेका लागि पुस्तक उपयोगी हुन सक्छ।

प्राविधिक शिक्षामा जोड दिउँ: बाबुराम भट्टराई

प्राविधिक शिक्षामा जोड दिउँ: बाबुराम भट्टराई

शनिबार, २९ माघ २०७३

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताएका छन्।

बाबुराम र प्रचण्डलाई एक अर्काको कमी भएको छ

बाबुराम र प्रचण्डलाई एक अर्काको कमी भएको छ

सोमबार, ११ पुष २०७३

आज म जे छु, जुन स्थानमा छु यसको मुख्य कारक मेरो बुबा, स्वर्गीय भक्तिप्रसाद पाण्डे, नै हुनुहुन्छ। मैले हिडेको यो बाटोमा लाग्न उहा“ले नै दिशानिर्देश गर्नुभएको हो। त्यसपछि म निरन्तर हि“डिरहें, हि“डिरहेको छु। आफ्नै जीवनयात्रा लेखिएको पुस्तक विमोचनको दिन आज बुबा हामीसँग भौतिक रुपमा हुनुहुन्न । जीवनभर उहाँ थुप्रै ‘मृत्यु’हरुसँग जित्दै नेपाली राजनीतिक क्रान्तिको लडाइ लड्नुभयो।

बाबुराम र उपेन्द्र यादवले संयुक्तरुपमा विज्ञप्ति निकाले

बाबुराम र उपेन्द्र यादवले संयुक्तरुपमा विज्ञप्ति निकाले

सोमबार, १३ मङि्सर २०७३

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्तरुपमा विज्ञप्ति जारी गरेका छन्। उनीहरुले संविधान संशोधन प्रस्तावमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै संयुक्त विज्ञप्ती जारी गरेका हुन्।

बाबुराम भट्टराईको प्रश्न: सत्ताबाट बाहिर रहँदा गाली गर्ने, सत्तामा हुँदा विदेशीका सामु लम्पसार पर्ने?

बाबुराम भट्टराईको प्रश्न: सत्ताबाट बाहिर रहँदा गाली गर्ने, सत्तामा हुँदा विदेशीका सामु लम्पसार पर्ने?

आइतबार, ०९ असोज २०७३

काठमाडौं- नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले विकास, समृद्धि र प्रगतिका लागि आन्तरिक राष्ट्रियता मजबुत बनाउनुपर्ने बताएका छन्।

बाबुराम कोठा सर्दै, भाडा १ लाख १० हजार

बाबुराम कोठा सर्दै, भाडा १ लाख १० हजार

बुधबार, ०८ भदौ २०७३

नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले डेरा सर्ने भएका छन्। उनी बिशालनगरमा रहेको दानी चन्दको घरमा कर सहित १ लाख १० हजार भाडा तिरेर बस्न लागेका हुन्।

राजनीतिक परिवर्तन हासिल भयो, अब समृद्धिमा लागौंः बाबुराम

राजनीतिक परिवर्तन हासिल भयो, अब समृद्धिमा लागौंः बाबुराम

सोमबार, १७ साउन २०७३

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकले राजनीतिक उपलब्धि हासिल गरिसकेकाले अब आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नेतर्फ लाग्नुपर्ने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य सङ्घले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता भट्टराईले निर्माणमुखी राजनीति र समृद्ध नेपाल निर्माणको लक्ष्य लिएर नयाँ शक्ति उदाएको उनले बताए ।

संवैधानिक आयोगलाई राजनीति मुक्त बनाउनु पर्छ: बाबुराम भट्टराई

संवैधानिक आयोगलाई राजनीति मुक्त बनाउनु पर्छ: बाबुराम भट्टराई

आइतबार, १६ साउन २०७३

दाङ- नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संवैधानिक आयोगहरु स्वतन्त्र निकाय बन्न नसकेर भ्रष्टाचार मौलाएको बताएका छन्।

हाँसो मजाकमा उडाए पनि केपी ओलीका मुद्दा सही छन्:  बाबुराम भट्टराई

हाँसो मजाकमा उडाए पनि केपी ओलीका मुद्दा सही छन्: बाबुराम भट्टराई

शुक्रबार, १४ साउन २०७३

धनगढी- नयाँ शक्ती नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले हाँसो मजाकमा उडाए पनि आर्थिक सम्वृद्धी र विकासका लागि प्रधानमन्त्री केपी ओलीले उठाएका मुद्दा सही भएको बताएका छन।

जीवनको अन्तिम क्षणसम्म देशको लागि लड्छु : बाबुराम [नागरिक शो]

शनिबार, ११ असार २०७३

नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जीवनको अन्तिम क्षणसम्म मानव हित र देशको समृद्धिका लागि लड्ने बताएका छन्। उनले जीवनका परीक्षामा निरन्तर खरो उत्रने नाम 'बाबुराम' भएको जोसिलो भाव देखाए।

Ncell Footer Ad