जनप्रतिनिधि नै विकासका ‘बाधक’

जनप्रतिनिधि नै विकासका ‘बाधक’

सोमबार, १६ असार २०७६

आपसी हानथाप र कमिसनमा कुरा नमिल्दा विकास योजना प्रभावित, विनियोजित बजेट खर्च नभई फिर्ता हुने अवस्था ...

डा. केसीको उपचारमा प्रशासन बाधक

डा. केसीको उपचारमा प्रशासन बाधक

बुधबार, २० असार २०७५

डा गोविन्द केसीको उपचारका लागि प्रशासनले अवरोध गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट अनशनस्थल पुगेको मेडिकल टोली फिर्ता भएको...

आफ्नै ऐन बनाउन बाधक संसद्

आफ्नै ऐन बनाउन बाधक संसद्

आइतबार, २० जेठ २०७५

गठन भएको चार महिना र पहिलो बैठक बसेको तीन महिना बित्न लाग्दा पनि संघीय संसद्ले आफ्ना लागि ऐन र नियमावली...

कम्युनिष्ट उग्रता र कांग्रेसको निराशा समृद्धिको बाधक : विश्वप्रकाश शर्मा

कम्युनिष्ट उग्रता र कांग्रेसको निराशा समृद्धिको बाधक : विश्वप्रकाश शर्मा

आइतबार, ०६ जेठ २०७५

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर  बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उग्रता...

संघीयता समृद्धिको बाधक नै हो?

संघीयता समृद्धिको बाधक नै हो?

बुधबार, ०२ जेठ २०७५

नेपालको संविधान, २०७२ को कार्यान्वयनसँगै संघात्मक प्रणालीको समेत व्यावहारिक रूपमा नै कार्यान्वयन भएको छ। प्रदेश संसद्, सरकार बनिसकेको सन्दर्भमा र संविधानले धारा र अनुसूचीमार्फत संघीय (केन्द्रीय) सरकार र सांसद तथा प्रदेश संसद् र सरकारले गर्नुपर्ने काम, कर्तव्य र अधिकारको बेग्लाबेग्लै संवैधानिक व्यवस्था गरेको छ।

पहाडी क्षेत्रमा भीरको बसाइ विकासको बाधकः प्रधानमन्त्री ओली

पहाडी क्षेत्रमा भीरको बसाइ विकासको बाधकः प्रधानमन्त्री ओली

शनिबार, २२ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहाडी क्षेत्रमा रहेको भीरको बसाइ विकासको बाधक भएको बताएका छन् । भीरमा बस्दा विकासका पूर्वाधार लैजान कठिन हुनाका साथै भीरमा बस्नेको जीवन पनि असहज हुने ओलीले बताए।

वन अतिक्रमण हटाउन सरकारी निकाय नै बाधक

वन अतिक्रमण हटाउन सरकारी निकाय नै बाधक

शनिबार, २४ चैत २०७४

जिल्लामा भएको वन अतिक्रण नियन्त्रण गर्न सरकारी निकाय नै बाधक देखिएका छन्। राष्ट्रिय वन अतिक्रमण गरेर बसाइएका जिल्लाका ६ वटा बस्तीमा विकास पूर्वाधार पु-याएर सरकारी निकायले वन अतिक्रमणमा साथ दिएका हुन्।

कडा चट्टान  बाधक

कडा चट्टान बाधक

शुक्रबार, १६ चैत २०७४

पछिल्लो समय दु्रत गतिमा भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य जमिनको भित्री सतह कडा खालको भेटिए पछि सुस्तता आएको छ।

पुरानो कानुन र कर्मचारी विकासको बाधक :  मुख्यमन्त्री पौडेल

पुरानो कानुन र कर्मचारी विकासको बाधक : मुख्यमन्त्री पौडेल

शुक्रबार, १८ फागुन २०७४

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुरानो कानुन र परम्परागत सोच भएका कर्मचारीतन्त्र समृद्धी तथा विकासको बाधक भएको बताएका छन्। नियम, कानुनहरु संशोधन तथा निर्माण गर्ने बताउँदै उनले कर्मचारीतन्त्र सुधार्न ‘निर्ममता’का साथ निर्णय गर्नुपर्ने अवस्था आउन लागेको संकेत गरे।

कटुञ्जेको सडक विस्तार गर्न अदालतको आदेश बाधक

कटुञ्जेको सडक विस्तार गर्न अदालतको आदेश बाधक

शुक्रबार, २६ माघ २०७४

भक्तपुर कटुन्जेका घर नभत्काउन सर्वाेच्च अदालतले डिभिजन सडक कार्यालय र सूर्यविनायक नगरपालिकाको नाममा अन्तरिम आदेश दिएको छ ।

जसलाई अपांगता बाधक भएन

जसलाई अपांगता बाधक भएन

सोमबार, २२ माघ २०७४

‘देशमा अपांगतामैत्री भौतिक संरचना र सामग्रीको उपलब्धता र समाजमा अपागंतामैत्री सोच सिर्जना भए अपांगता भएका व्यक्तिहरू कुनै न कुनै रूपमा फुल्न–फल्न सक्छन्।’

संविधान नै सरकार गठनमा बाधक : यादव

संविधान नै सरकार गठनमा बाधक : यादव

शुक्रबार, २१ पुष २०७४

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनमा भएको ढिलाइमा तिनै ठूला दलले जबर्जस्ती लागू गरेको संविधान नै बाधक बनेको बताएका छन्।

स्थायित्व र समृद्धिमा कम्युनिस्ट बाधक : पौडेल

स्थायित्व र समृद्धिमा कम्युनिस्ट बाधक : पौडेल

बुधबार, २२ कार्तिक २०७४

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिस्ट मुलुकको आर्थिक विकास र समृद्धिका लागि बाधक बनेको आरोप लगाएका छन् । नेकपा एमाले र माओवादी केन्द्रले संविधानसभाबाट जारी भएको संविधानको मौलिकतामाथि प्रश्न उठाएर साम्यवाद लाद्न लागिपरेको पौडेलको आरोप लगाएका हुन्।

नेपालका कम्युनिस्ट स्थायित्व र समृद्धिका बाधकः पाैडेल

नेपालका कम्युनिस्ट स्थायित्व र समृद्धिका बाधकः पाैडेल

मङ्गलबार, २१ कार्तिक २०७४

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिस्ट पार्टीहरु मुलुकको आर्थिक विकास र संबृद्धि बाधक रहेको आरोप लगाएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संविधान सभाबाट जारी भएको संविधानको मौलिकतामाथि प्रश्न उठाएर साम्यवाद लाद्न लागिपरेको पौडेलको आरोप लगाएका हुन ।

खड्कालाई मन्त्रालय तान्न आपूर्ति मन्त्री चन्द बाधक

खड्कालाई मन्त्रालय तान्न आपूर्ति मन्त्री चन्द बाधक

बुधबार, ०८ कार्तिक २०७४

संसदीय समिति र विभागीय मन्त्रालयले दोषी ठह¥याएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालयमा तान्न आपूर्ति मन्त्री जयन्त चन्द बाधक बनेका छन् ।

उज्यालोका लागि मुसा बाधक

उज्यालोका लागि मुसा बाधक

मङ्गलबार, ०७ कार्तिक २०७४

सुन्दा अचम्म लाग्ला, विद्युत वितरणका लागि जडान गरिएका ट्रान्सर्फमरको सबैभन्दा ठूलो शत्रु अहिले मुसा बन्न थालेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा मुसाकै कारण एक दर्जनभन्दा बढी ट्रान्सफर्मर जलेका छन् ।

बिमा कम्पनीको बजार बढाउन 'बिमा समिति नै बाधक'

बिमा कम्पनीको बजार बढाउन 'बिमा समिति नै बाधक'

शुक्रबार, २३ भदौ २०७४

बिमा कम्पनीहरुको नियमन निकाय बिमा समितिले व्यापार प्रवद्र्धन गर्ने खर्चमा सीमा (क्याप) लगाएका कारण बिमाको पहुँच बिस्तार हुन सकेको छैन । समितिले बिमा कम्पनीहरुको व्यवस्थापन खर्चको सीमा तोकेका कारण अहिलेसम्म ज्यादै थोरै नागरिकबीच मात्र बिमाको पहुँच पुगेको हो ।

‘रंगशाला पुनर्निर्माणमा राखेप बाधक’

‘रंगशाला पुनर्निर्माणमा राखेप बाधक’

बुधबार, ३२ साउन २०७४

युवा तथा खेलकुद मन्त्रालयका सविच महेशप्रसाद दाहालले दशरथ रंगशालामा पुर्निर्माणको जिम्मा सेनालाई दिने काममा रष्ट्रिय खेलकुद परिषद् (राखेप) बाधक बनेको आरोप लगाए । व्यवस्थापिका संसद्को महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिअन्तर्गतको युवा तथा खेलकुद उपसमितिलाई जबाफ दिने क्रममा मंगलबार सचिव दाहालले सो आरोप लगाएका हुन् ।

ट्राफिक व्यवस्थापनमा खाल्डा बाधक

ट्राफिक व्यवस्थापनमा खाल्डा बाधक

मङ्गलबार, १७ साउन २०७४

सडकमा रहेका खाल्डाखुल्डीले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। महानगरीय ट्राफिक प्रहरी महशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले खाल्डाखुल्डीका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न कठिन भएको बताए।

लुकाकुलाई क्लब बाधक नबन्ने

लुकाकुलाई क्लब बाधक नबन्ने

शुक्रबार, १९ जेठ २०७४

सरुवा बजारमा कुनै क्लबले रोमेलु लुकाकुलाई अनुबन्धन गर्न चाहे अवरोध सिर्जना नगर्न उनको वर्तमान क्लब एभर्टन सहमत भएको बेल्जियन स्ट्राइकरका एजेन्टले दाबी गरेका छन् ।

सहमतिका लागि मधेसी मोर्चा बाधकः नेता महत

सहमतिका लागि मधेसी मोर्चा बाधकः नेता महत

बिहिबार, १७ चैत २०७३

नेपाली काँग्रेसका नेता डा. रामशरण महतले राजनैतिक सहमतिका लागि मधेशी मोर्चा बाधक भएको आरोप लगाएका छन्। राजनैतिक सहमति गरेर देशलाई निकास दिनेमा मोर्चा बाधक रहेको बताएका हुन्।

नियमावलीमा मुख्य सचिव बाधक : शिक्षामन्त्री

नियमावलीमा मुख्य सचिव बाधक : शिक्षामन्त्री

सोमबार, १४ चैत २०७३

शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा कार्यान्वयनका लागि पेस गरेको शिक्षा नियमावली अस्वीकृत भएको छ। शिक्षामन्त्री धनीराम पौडेलले मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको नियमावली मुख्य सचिव सोमलाल सुवेदीले दर्ता गर्न नमानेको आरोप लगाए।

विकासमा कर्मचारी र अदालत बाधक : नेपाल

विकासमा कर्मचारी र अदालत बाधक : नेपाल

आइतबार, १३ चैत २०७३

एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विकास अघि बढाउन कर्मचारीतन्त्र तथा अदालत बाधकको रुपमा देखिएको बताएका छन्। एमालेको वैदेशिक मामिला विभागले भक्तपुरमा शनिबार आयोजना गरेको 'विकास र समृद्धि' कार्यशालामा उनले कर्मचारीतन्त्र विकासमुखी नभएको र अदालतले पनि अवरोध गर्ने गरेको बताएका हुन्।

'चुनावमा दल नै बाधक'

'चुनावमा दल नै बाधक'

शनिबार, ०९ पुष २०७३

प्रमुख राजनीतिक दलले चैत–वैशाखसम्म स्थानीय निर्वाचन गर्नैपर्ने बताइरहेकै बेला राजनीतिक विश्लेषकहरू भने दलहरू अझै निर्वाचनमा जाने मनस्थितिमा पुगिनसकेको बताउँछन्। नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धन सरकारले चुनाव लक्षित स्थानीय निकायसम्बन्धी विधेयक संसद् सचिवालयमा दर्ता गराए पनि छलफल हुने वातावरण बन्न सकेको छैन।

निकासको बाधक एमाले: राणा

निकासको बाधक एमाले: राणा

मङ्गलबार, ०५ पुष २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले नेकपा एमाले वर्तमान राजनीतिक समस्या समाधानको बाधक भएको आरोप लगाएका छन्। रफत सञ्चार क्लबले मंगलबार यहाँ गरेको साक्षात्कारमा राणाले स्थानीय निकाय निर्वाचन तोकिएको मिति नजिकिँदै गर्दा एमालेले अवरोध गरेको आरोप लगाए।

पुनर्निर्माणमा बाधक को?

पुनर्निर्माणमा बाधक को?

शुक्रबार, २४ मङि्सर २०७३

गोर्खा र सिन्धुपाल्चोकमा खर्च भएको १६ अर्बमध्ये २५ प्रतिशतमात्रै घर बनाउन नसक्नेलाई वितरण गरिएको भए ४ हजार घर बनिसकेका हुन्थ्यो र उनीहरुले कमसेकम गिरानचौरबासीले जस्तो आफ्नै घरमा यो हिउँदमा न्यानो गरी बस्न पाउँथे।

पुनर्निर्माणमा बजेट बाधक

पुनर्निर्माणमा बजेट बाधक

शुक्रबार, २४ मङि्सर २०७३

भूकम्पपछिको पुनर्निर्माण तीव्र रुपमा अघि बढ्न नसक्नुको प्रमुख कारण समयमा बजेट र कार्यक्रम स्वीकृत नहुनुलाई औंल्याइएको छ। चालू आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा क्रममा पुनर्निर्माण काममा बाधा बनेका विभिन्न पाँच कारण औंल्याइयो। त्यसमध्ये बजेट र कार्यक्रम स्वीकृत नहुनुलाई प्रमुख समस्याका रुपमा लिइयो।

प्रशासनको परम्परागत कार्यशैली सुशासन र समृद्धिको बाधक

प्रशासनको परम्परागत कार्यशैली सुशासन र समृद्धिको बाधक

सोमबार, २० मङि्सर २०७३

सार्वजानिक प्रशासनको परम्परागत कार्यशैलीबाट संविधानले परिकल्पना गरेको दिगो शान्ति, विकास, सुशासन र समृद्धि सहज नहुने उच्चस्तरीय प्रशासन सुधार तथा अनुगमन प्रतिवेदन २०७३ ले औँल्याएको छ।

अनशन टुंग्याउन उपकुलपति बाधक

अनशन टुंग्याउन उपकुलपति बाधक

शुक्रबार, १७ मङि्सर २०७३

वरिष्ठताका आधारमा डिन नियुक्ति गर्न त्रिवि उपकुलपति र आइओएम डिनसमेत बाधक बनेपछि डा. गोविन्द केसीको १९ दिन लामो अनशन सहमतिमा टुंग्याउने प्रयास फेरि असफल भएको छ।

दुई नम्बर प्रदेशमा मधेसी दल बाधक

दुई नम्बर प्रदेशमा मधेसी दल बाधक

शुक्रबार, ०३ मङि्सर २०७३

सरकारले मधेसवादी दललाई मनाउन नसक्दा दुई नम्बर प्रदेशमा स्थानीय तह पुनःसंरचनाका काम अघि बढ्न सकेको छैन। बिहीबारसम्म दुई नम्बर प्रदेशबाहेकका अन्य प्रदेशका ६१ जिल्लाबाट आयोगमा प्रतिवेदन आइसकेका छन्।

तनहुँ सेतीमा एडिबी नै बाधक

तनहुँ सेतीमा एडिबी नै बाधक

आइतबार, ०७ कार्तिक २०७३

एसियाली विकास बैंक (एडिबी) ले प्रस्तावक कम्पनीको पूर्वयोग्यता मूल्यांकनमा ढिलाइ गर्दा १ सय ४० मेगावाटको माथिल्लो सेती जलविद्युत आयोजनाको ठेक्का प्रक्रिया रोकिएको छ।एडिबीको अन्तिम स्वीकृतबिना थप प्रक्रिया सुरु नहुने हुँदा काम रोकिएको हो।

अग्रगमनको बाधक न्याय प्रणाली

अग्रगमनको बाधक न्याय प्रणाली

आइतबार, ०७ कार्तिक २०७३

'सिंगल सिटिङ' मै फैसला हुने भएपछि त्यहाँ कसरी भ्रष्टाचारको सम्भावना हुन्छ? कुन न्यायाधीशकहाँ कुन फाइल जाँदैछ भनेर बिचौलियाले थाहै नपाउने अवस्था भएपछि भ्रष्टाचार स्वतः नियन्त्रण हुन्छ।

अमेरिका सिरिया शान्तिको बाधकः रुस

अमेरिका सिरिया शान्तिको बाधकः रुस

मङ्गलबार, ११ असोज २०७३

रुसले अमेरिका र बेलायतले राष्ट्रसंघको आपतकालीन बैठकमा आफूलाई गम्भीर आरोप लगाएको भन्दै खेद प्रकट गरेको छ । सोमबार राष्ट्रसंघका लागि अमेरिकी राजदूत समेन्था पावरले सुरक्षा परिषदमा बोल्दै रुसले सिरियामा गरिरहेको कारबाही बर्बरतापूर्ण भएको बताएकी थिइन् भने ब्रिटेनका विदेशमन्त्री बोरिस जोनसोनले यदि आक्रमणमा रुसको संलग्नता प्रमाणित भए युद्ध अपराधको भागी हुनुपर्ने चेतावनी दिएका थिए ।

'बाधक छैन संविधान'

'बाधक छैन संविधान'

शनिबार, ०१ साउन २०७३

सत्ताघटक नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको वर्तमान परिदृश्यमा नयाँ सरकार गठन गर्न संवैधानिक जटिलता नरहेको संवैधानिक कानुनका ज्ञाता तथा कानुनविद्ले स्पष्ट पारेका छन्।

Ncell Footer Ad