एसिड पीडित मुस्कान खातुनलाई अमिताभ बच्चनको भिडियो सन्देश

एसिड पीडित मुस्कान खातुनलाई अमिताभ बच्चनको भिडियो सन्देश

बुधबार, १५ असोज २०७६

बलिउडका महानायक अमिताभ बच्चनले वीरगञ्जकी एसिड पीडित किशोरी मुस्कान खातुनलाई भिडियो सन्देश पठाएका छन्। सन्देशमा उनले मुस्कानलाई छिटो निको हुन शुभकामना...

‘कुछ कुछ होता है’को रिमेक बन्ने ! करणले छाने कलाकार

‘कुछ कुछ होता है’को रिमेक बन्ने ! करणले छाने कलाकार

सोमबार, १३ असोज २०७६

बलिउडको सुपरहिट फिल्म ‘कुछ कुछ होता है’को रिमेक बन्ने भएको छ। निर्देशक करण जोहरले यसको संकेत गरेका छन्। उनले यसका...

रहेनन् 'शोले'का कालिया

रहेनन् 'शोले'का कालिया

सोमबार, १३ असोज २०७६

चर्चित फिल्म 'शोले' मा कालियाको भूमिका निभाउने कलाकार विजु खोटेको निधन भएको छ। उनको ७८ वर्षको उमेरमा निधन भएको हो।

अक्षयको ‘मिसन मंगल’ले कमायो २ सय करोड, सलमानको रेकर्ड तोडियो !

अक्षयको ‘मिसन मंगल’ले कमायो २ सय करोड, सलमानको रेकर्ड तोडियो !

शुक्रबार, २७ भदौ २०७६

भारतीय स्वतन्त्रता दिवसका अवसरमा प्रदर्शनमा आएको बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘मिसन मंगल’ले २ सय करोड रुपैयाँ कमाएको छ। ...

जायरालाई ‘पब्लिसिटी स्टन्ट’ गरेको आरोप

जायरालाई ‘पब्लिसिटी स्टन्ट’ गरेको आरोप

बुधबार, २५ भदौ २०७६

बलिउड फिल्म ‘दंगल’ र ‘सेक्रेट सुपरस्टार’ फिल्ममा देखिएकी अभिनेत्री जायरा वसिमलाई ‘पब्लिसिटी स्टन्ट’ गरेको आरोप लागेको छ। केही साताअघि फेसबुकमा स्ट्याटस लेख्दै धर्म र अल्लाहका लागि बलिउड छाड्ने निर्णय गरेको घोषणा गरेकी अभिनेत्री वसिम अभिनित ‘द स्काई इज पिंक’ फिल्मको पोस्टर सामाजिक सञ्जालमा आएलगत्तै विवादित भएकी थिइन्।

‘साहो’को आक्रामक व्यापार, प्रभासको पारिश्रमिक कति?

‘साहो’को आक्रामक व्यापार, प्रभासको पारिश्रमिक कति?

आइतबार, १५ भदौ २०७६

शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘साहो’ले आक्रामक कारोबारलाई निरन्तरता दिएको छ। हिन्दी भर्जनमा शुक्रबार २४.४० करोड कमाएको फिल्मले शनिबार २५.२० करोडको कमाई गरेको छ। तीन दिनमा ७० करोडको आँकडा पार गर्ने फिल्म विश्लेषक तरुण आदर्शले जनाएका छन्। उनका अनुसार दुइ दिनको कमाई करिब ५० करोड पुगेको छ।

‘साहो’को आक्रामक ओपनिङ

‘साहो’को आक्रामक ओपनिङ

शनिबार, १४ भदौ २०७६

शुक्रबारबाट प्रदर्शनमा आएको बहुप्रतिक्षित बलिउड फिल्म ‘साहो’ले आक्रामक व्यापार सुरु गरेको छ।

गीतका कारण आलिया विवादमा

गीतका कारण आलिया विवादमा

बिहिबार, १२ भदौ २०७६

बलिउड अभिनेत्री आलिया भट्ट ‘पर्दा’ बोलको गीतका कारण विवादमा परेकी छिन्। पाकिस्तानी अभिनेत्री मेहविश हयातले पाकिस्तानी गीतको प्रतिलिपि बलिउडले चोरेको आरोप लगाएपछि अभिनेत्री भट्ट विवादमा तानिएकी हुन्।

फुटपाथमा गीत गाएर पेट पाल्ने महिलालाई सलमानले दिए ५५ लाखको घर

फुटपाथमा गीत गाएर पेट पाल्ने महिलालाई सलमानले दिए ५५ लाखको घर

बुधबार, ११ भदौ २०७६

बलिउड अभिनेता सलमान खानले फुटपाथमा गीत गाउने एक महिलालाई ५५ लाखको घर उपहार दिएका छन्।

‘गुड न्युज’ लाई लिएर उत्साहित करिना

‘गुड न्युज’ लाई लिएर उत्साहित करिना

मङ्गलबार, १० भदौ २०७६

बलिउड प्रवेश गरेको २० वर्ष पुगिरहँदा अभिनेत्री करिना कपुरले फिल्ममा नेगेटिभ भूमिका महत्वपूर्ण हुने बताएकी छिन्। अभिनेताद्वय शाहिद कपूर र फरदीन खानसँग सन् २००७ को फिल्म ‘फिदा’ मा पहिलो पटक नेगेटिभ भूमिकामा देखिएकी अभिनेत्री कपुरका अनुसार उनलाई सो भूमिकाहरूमा देखिन मनपर्छ।

सामाजिक सञ्जालमा आलोचित सोनम

सामाजिक सञ्जालमा आलोचित सोनम

मङ्गलबार, ०३ भदौ २०७६

बलिउड अभिनेत्री सोनम कपुर सामाजिक सञ्जालको ट्रोलमा छाएकी छिन्। सन् २०१६ मा बनेको उनी अभिनित ‘नीरजा’ फिल्म पाकिस्तानमा प्रतिबन्धित भएको विषयमा भारतीय सञ्चार माध्यमसँग कुराकानी गरेपछि उनी फेरि सामाजिक सञ्जालको ट्रोलमा छाएकी हुन्।

प्रदर्शनअगावै लगानी उठायो ‘साहो’ले, प्रभासको पारिश्रमिक कति?

प्रदर्शनअगावै लगानी उठायो ‘साहो’ले, प्रभासको पारिश्रमिक कति?

सोमबार, ०२ भदौ २०७६

बलिउड अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’ले प्रदर्शन अगावै लगानी उठाएको छ। फिल्म अगस्त ३० अर्थात ११ दिनपछि प्रदर्शन हुँदैछ।

सर्वाधिक खाेजीकाे सूचीमा सनी लियोन,  माेदीलाई समेत पछि पारिन्

सर्वाधिक खाेजीकाे सूचीमा सनी लियोन, माेदीलाई समेत पछि पारिन्

शुक्रबार, ३१ साउन २०७६

पोर्न स्टारको छवी मेटाउँदै बलिउडमा प्रवेश गरेकी सन्नी लियोन गुगल सर्चमा सर्वाधिक खोजी भएकी छन्। भारतीय प्राधनमन्त्री नरेन्द्र मोदीसहित बलिउडका सुपर स्टारलाई समेत उनले पछि पारेकी छन्।

‘हलिउड र बलिउडले पाकिस्तानको बदनाम गर्र्‍यो’

‘हलिउड र बलिउडले पाकिस्तानको बदनाम गर्र्‍यो’

शुक्रबार, ३१ साउन २०७६

नर्वेका प्रधानमन्त्री एर्ना सोल्बर्गबाट अवार्ड लिँदै उनले भनेकी छिन्, ‘समाजमा सन्देश दिने सशक्त माध्यमको रूपमा फिल्मलाई लिइएको छ। फिल्मकर्मीहरू समाजप्रति जिम्मेवार हुनुपर्छ। फिल्ममेकरले आम मानिसको सोचमा परिवर्तन ल्याउन सक्छौं। तर, हलिउड र बलिउडमा बन्ने फिल्महरूले पाकिस्तानलाई बदनाम गरेको छ। पाकिस्तानमा आतंकमात्र हुन्छ भन्ने सन्देश दिने फिल्महरूले हामी पाकिस्तानी नागरिकहरूको छविमाथि प्रश्न उठ्ने गरेको छ।’

ऋतिक रोशन विश्वकै ‘ह्यान्सम’ पुरुष

ऋतिक रोशन विश्वकै ‘ह्यान्सम’ पुरुष

बिहिबार, ३० साउन २०७६

बलिउड अभिनेता ऋतिक रोशनले विश्वकै सुन्दर पुरुषको उपाधि जितेका छन्। यसअघि एसियाकै सुन्दर पुरुष बनेका ऋतिकले विश्वका पाँच सुन्दरमध्ये उत्कृष्ट ठहरिँदै विश्व सुन्दर पुरुषको उपाधि पाएका हुन्।

बलिउडमा प्रतिभाको कदर हुन्न

बलिउडमा प्रतिभाको कदर हुन्न

मङ्गलबार, २८ साउन २०७६

तीन पटककी राष्ट्रिय अवार्ड विजेता बलिउड अभिनेत्री कंगना रनौटले यस क्षेत्रमा प्रतिभाको कुनै कदर नहुने बताएकी छिन्। भारतीय संचार माध्यमसँग कुराकानी गर्दै उनले बलिउडमा प्रतिभाको कुनै महत्व नभएको प्रतिक्रिया दिएकी हुन्।

बहुप्रतिक्षित ‘साहो’को ट्रेलर सार्वजनिक, प्रभासको एक्सन अवतार

बहुप्रतिक्षित ‘साहो’को ट्रेलर सार्वजनिक, प्रभासको एक्सन अवतार

शनिबार, २५ साउन २०७६

बलिउड अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’ ट्रेलर सार्वजनिक भएको छ। शनिबार साँझ सार्वजनिक ट्रेलरमा प्रभासको जबरजस्त एक्सन अवतारमा देख्न पाइन्छ।

रोमान्टिक फिल्म फ्लप भएपछि के सोच्दैछन शाहरुख?

रोमान्टिक फिल्म फ्लप भएपछि के सोच्दैछन शाहरुख?

शनिबार, २५ साउन २०७६

बक्स अफिसमा बलिउड बादशाह शाहरुख खानका पछिल्ला २ फिल्म फ्लप भए। असफल भएका शाहरुखका दुई फिल्म अनुष्का शर्मासँग स्क्रिन शेयर गरेको ‘जब हैरी मिट सेजल’ र भर्खरै प्रदर्शन भएको अनुष्का र कट्रिना कैफ स्टारर ‘जिरो’ हुन्। दुबै प्रेम कथामा आधारित रोमान्टिक फिल्म हुन्।

दीपिकाले ‘मिटु’ आरोपितसँग काम नगर्ने

दीपिकाले ‘मिटु’ आरोपितसँग काम नगर्ने

बिहिबार, २३ साउन २०७६

बलिउड अभिनेत्री दीपिका पादुकोणले यौन दुव्र्यवहारको आरोपितसँग काम नगर्ने भएकी छिन् । भारतीय सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले यौन दुव्र्यवहारको आरोपितसँग काम नगर्ने बताएकी हुन् । हालै भोग इन्डिया नामक म्यागेजिनले सोधेको प्रश्न, ‘यौन दुव्र्यवहारको आरोप लागेकासँग काम गर्दै हुनुहुन्छ ?’, को जवाफ दिँदै उनले भनिन्,‘ होइन् । म गर्दिन् ।’ उनको यो जवाफले फ्यानहरू खुसी भएका छन् ।

फेरि दुब्लाउँदै आमिर

फेरि दुब्लाउँदै आमिर

बुधबार, २२ साउन २०७६

बलिउड अभिनेता आमिर खान २० केजी तौल घटाउँदैछन्। नयाँ फिल्म ‘लालसिंह चड्डा’ को लागि उनले २० केजी तौल घटाउन लागि परेका हुन्।

घाटामा श्रद्धा

घाटामा श्रद्धा

सोमबार, २० साउन २०७६

बलिउड अभिनेत्री श्रद्धा कपुर र प्रभासको ‘साहो’ र निर्देशक नितेश तिवारीको नयाँ फिल्म ‘छिछोरे’ आगामी अगस्ट ३० मा रिलिज हुने भएको छ । दुई फिल्मको मुख्य अभिनेत्री भने श्रद्धा कपुरलाई यत्तिखेर तनाव सुरू भएको छ । एकै तारिखमा उनी अभिनित दुई वटा फिल्म रिलिज हुने भएपछि फिल्मका निर्देशकहरूलाई अप्ठ्यारो परेको छ ।

‘मिसन मंगल’ को पोस्टरप्रति तापसीको आपत्ति

‘मिसन मंगल’ को पोस्टरप्रति तापसीको आपत्ति

बिहिबार, १६ साउन २०७६

बलिउड अभिनेत्री तापसी पन्नुले ‘मिसन मंगल’ को पोस्टरमा अभिनेता अक्षय कुमारलाई बढी प्राथमिकता दिएको विषयमा आपत्ति जनाएकी छिन। भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै अभिनेत्री पन्नुले फिल्मका पाँच मूख्य अभिनेत्रीहरूको तुलनामा अभिनेता अक्षय कुमारका फ्यानहरू धेरै भएकाले फिल्ममेकरले उनलाई प्राथमिकता दिएको दाबी गरेकी छिन।

ट्राफिक जामको मारमा अनुष्का

ट्राफिक जामको मारमा अनुष्का

आइतबार, १२ साउन २०७६

बलिउड अभिनेत्री अनुष्का शर्माले सामाजिक सञ्जाल इन्स्टाग्राममा वर्षाको कारण प्रभावित रहेको मुम्बईको ट्राफिक जाममा फस्दाको अनुभवबारे अभिव्यक्ति दिएकी छिन्। हालै उनका पति भारतीय क्रिकेटका कप्तान विराट कोहलीसँग आइसिसी वल्र्ड कपबाट फर्किएकी अभिनेत्री शर्मा कारभित्र निराश भएर खिचेको भिडियो इन्स्टाग्राममा राखेकी छिन्।

घाइते भइन् श्रद्धा

घाइते भइन् श्रद्धा

बुधबार, ०८ साउन २०७६

बलिउड अभिनेत्री श्रद्धा कपुर घाइते भएकी छिन्। ‘स्ट्रिट डान्सर थ्रीडी’ फिल्मको सुटिङको क्रममा उनको गोलीगाँठोमा चोट लागेको थियो। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले गोलीगाँठोको चोट कम गर्न फिलियोथेरापी गरिरहेको भिडियो राखेकी छिन्।

कोइना ‘चेक बाउन्स’ मुद्दामा दोषी ठहर

कोइना ‘चेक बाउन्स’ मुद्दामा दोषी ठहर

मङ्गलबार, ०७ साउन २०७६

बलिउड अभिनेत्री कोइना मित्र चेक बाउन्स मुद्दामा दोषी ठहरिएकी छिन्। मुम्बईस्थित महानगरीय मजिस्ट्रेट अदालतले उनीविरुद्ध परेको मुद्दामा फैसला सुनाउँदै दोषी ठहर गरेको थियो।

ट्रेन्डिङमा ‘नटमाईदीपिका’

ट्रेन्डिङमा ‘नटमाईदीपिका’

सोमबार, ०६ साउन २०७६

बलिउड अभिनेत्री दीपिका पादुकोणविरुद्धको ‘नटमाईदीपिका’ ह्यासट्याग टेन्डिङमा परेको छ । बलिउड अभिनेता रणवीर कपुरसँग निर्देशक लभ रञ्जनको घरमा देखिएकी अभिनेत्री पादुकोणविरुद्ध ‘नटमाईदीपिका’ ह्यासट्याग ट्वीटरको टेन्डिङमा परेको हो ।

अभिभावकको रोजाई सुशील केटा

अभिभावकको रोजाई सुशील केटा

आइतबार, ०५ साउन २०७६

अभिनेत्री सोनाक्षी सिन्हाले बलिउड फिल्म क्षेत्रमा सुशील केटाको अभाव रहेको बताएकी छिन्। उनका अभिभावकको रोजाई सुशील केटा भएपनि बलिउडमा कोहीपनि नभेटिएका गुनासो उनले गरिन्।

बाढी पीडितलाईलाई अक्षयकुमारको सहयोग

बाढी पीडितलाईलाई अक्षयकुमारको सहयोग

शुक्रबार, ०३ साउन २०७६

बलिउड अभिनेता अक्षय कुमारले भारतको असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सहयोग गरेका छन्। उनले आफ्नो औपचारिक ट्वीटरमार्फत असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सहयोग गरेको जानकारी गराएका थिए।

‘सफलताको ग्यारेन्टी कसैले दिदैँन’

‘सफलताको ग्यारेन्टी कसैले दिदैँन’

बुधबार, ०१ साउन २०७६

अभिनेत्री कट्रिना कैफले बलिउड प्रवेश गरेको १६ वर्ष पूरा गर्दाको उतार–चढाव रोचक भएको अनुभव सुनाएकी छिन। आफ्नो ३६ औं जन्मदिन मनाइरहँदा उनले बलिउडमा १६ वर्षको अवधिमा सफलता र असफलतालाई महसुस गर्न पाएको अनुभव सुनाइन।

रोबिन र जेफ फिल्म लेख्न सिकाउँदै

रोबिन र जेफ फिल्म लेख्न सिकाउँदै

बुधबार, २५ असार २०७६

बलिउड फिल्मका लेखक रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोनले पटकथा लेखन सिकाउने भएका छन्। सोमबार नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले बलिउडका फिल्म लेखक रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोनले नेपालमा पहिलो पटक पटकथा लेखन सिकाउने जानकारी प्रेस विज्ञप्तिमार्फत गराएको थियो।

‘मलाई बलात्कृत महसुस गराइयो’

‘मलाई बलात्कृत महसुस गराइयो’

सोमबार, २३ असार २०७६

बलिउड अभिनेत्री इसा गुप्ताले सामाजिक सञ्जाल ट्वीटरमार्फत भारतको राजधानी दिल्लीमा केन्द्रित रेस्टुरेन्ट सञ्चालकले अनुचित व्यवहार गरेको खुलासा गरेकी छिन्।

भिलेनको बन्दै शाहरुख खान

भिलेनको बन्दै शाहरुख खान

बिहिबार, १९ असार २०७६

बलिउड अभिनेता शाहरुख खान भिलेनको रूपमा देखिने भएका छन्। अभिनेता खानले नयाँ फिल्मको औपचारिक घोषणा नगरेपनि भारतीय सञ्चार माध्यमहरूका अनुसार उनी चाँडै तामिल फिल्म ‘बिजिल’ मा डेब्यु गर्दैछन्। यस फिल्ममा उनी भिलेनको भूमिकामा देखिनेछन्।

अल्लाहको लागि फिल्म छाडे

अल्लाहको लागि फिल्म छाडे

मङ्गलबार, १७ असार २०७६

उनले स्ट्याटसमा लेखेकी छिन्,‘ पाँच वर्ष पहिले मैले बलिउडमा पाइला राख्दा सफलता पाएको थिए।

‘कबीर सिंह’ सय करोडको क्लबमा

‘कबीर सिंह’ सय करोडको क्लबमा

बुधबार, ११ असार २०७६

शाहिद कपुरको फिल्म ‘कबीर सिंह’ बक्स अफिसमा सय करोडको क्लबमा प्रवेश गरेको छ। शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले मंगलबार (५ दिन) सम्म १०४.९० करोड रुपैयाँ कमाएको छ।

कमब्याक तरखरमा शिल्पा

कमब्याक तरखरमा शिल्पा

बुधबार, ११ असार २०७६

बलिउड फिल्म उद्योगमा हालको समयमा स्टार सन्तानको ‘डेब्यू’ र ९० दशकका कलाकारको ‘कमब्याक’को सिलसिला चलिरहेको छ।

‘मेरो हातमा कुनै फिल्म छैन्’

‘मेरो हातमा कुनै फिल्म छैन्’

मङ्गलबार, १० असार २०७६

शाहरुख यो समयमा फिल्म हेर्न, कथा सुन्न, किताब पढ्न र आफ्नो परिवारका साथ समय बिताउन चाहन्छन्। त्यसकारण पनि उनले फिल्मी अभिनयमा ध्यान दिएका छैनन्।

पर्दामा फर्कदै जीनत अमान

पर्दामा फर्कदै जीनत अमान

बिहिबार, ०५ असार २०७६

जीनत यही साताको अन्त्यमा सुटिङ सुरु गर्दैछिन्। फिल्मले सन् १७६१ को जनवरी १४ को पानीपत युद्धको कथा देखाउनेछ।

‘आजको साम’मा सनी

‘आजको साम’मा सनी

मङ्गलबार, ०३ असार २०७६

पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोनी फिचर्ड नेपाली गीत ‘आजको साम’ सार्वजनिक भएको छ।

दीपिकालाई १४ करोड

दीपिकालाई १४ करोड

शुक्रबार, ३१ जेठ २०७६

बलिउड अभिनेता रणवीर सिंह आगामी स्पोर्टस् ड्रामा फिल्म ‘८३’मा पुनः एकपटक आफ्नो रियल लाइफ पत्नी दीपिका पादुकोणलाई जोडी बनाउन पाउँदा उत्साहित छन्।

एक दशकमा सलमानका १४ हिट फिल्म:  जसले कमाए २७ सय २७ करोड

एक दशकमा सलमानका १४ हिट फिल्म: जसले कमाए २७ सय २७ करोड

बिहिबार, ३० जेठ २०७६

अली अब्बास, अनुष्का शर्मा लगायतको अभिनयमा आएका सुल्तानले पनि ३००.४५ करोड कमायो।

फिल्ममा दाह्रीको आकर्षण

फिल्ममा दाह्रीको आकर्षण

बुधबार, २९ जेठ २०७६

पात्रको दाह्री र कपालले पनि उसको चरित्र कस्तो हो भन्ने निर्धारण गर्छ।

एक्लो नीताको ‘रेस’

एक्लो नीताको ‘रेस’

शुक्रबार, २४ जेठ २०७६

बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ले गत बुधबारबाट फिल्म हलमा कब्जा जमाइरहँदा शुक्रबारबाट नेपाली फिल्म ‘रेस’ रिलिज हुँदैछ । माता पाथिभरा फिल्मस् र लिवाङ फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा नीता ढुंगाना, पुष्पा लिम्बु, सुलेमान शंकर ‘इकु’, किरण केसी, जियान र एजेश सैंजुको अभिनय छ ।

‘मीटु’को पक्षमा तापसी

‘मीटु’को पक्षमा तापसी

बिहिबार, २३ जेठ २०७६

हलिउडपछि बलिउडमा ‘मीटू मुभमेन्ट’ले राम्रै स्थान पायो। धेरै पुरुष कलाकारहरू यो मुभमेन्टको शिकार बने।

सलमानले उडाए शिल्पाको मजाक !

सलमानले उडाए शिल्पाको मजाक !

बिहिबार, १६ जेठ २०७६

बलिउड अभिनेता सलमान खानले अभिनेत्री शिल्पा शेट्टीको अभिनयमाथि मजाक गरेका छन्।

अजय देवगनका पिताको निधन

अजय देवगनका पिताको निधन

सोमबार, १३ जेठ २०७६

बलिउड अभिनेता अजय देवगनका पिता वीरु देवगनको सोमबार निधन भएको छ। लामो समयदेखि विरामी वीरुको सूर्या अस्पतालमा उपचारका क्रममा ८५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

दिशा भन्छिन्ः टाइगरलाई इम्प्रेस गर्न मुश्किल छ

दिशा भन्छिन्ः टाइगरलाई इम्प्रेस गर्न मुश्किल छ

आइतबार, १२ जेठ २०७६

बलिउडका युवा अभिनेता टाइगर श्राफ र दिशा पाटनीको प्रेम सम्बन्धबारे फेरि चर्चा सुरु भएको छ। टाइगरसँग आफ्नो सम्बन्धबारे दिशाको भर्खरैको बयानले उनीहरुको सम्बन्ध चर्चामा आएको हो।

हेमा मालिनीको मन्त्री बन्ने इच्छा

हेमा मालिनीको मन्त्री बन्ने इच्छा

शनिबार, ११ जेठ २०७६

भारतको लोकसभा निर्वाचनअन्तर्गत उत्तरप्रदेशको मथुरामा भाजपाका तर्फबाट विजयी बलिउड अभिनेत्री हेमा मालिनीले मन्त्री बन्ने इच्छा व्यक्त गरेकी छिन्। सफल अभिनेत्री र सांसदपछि हेमाले मन्त्री पदमा पुग्ने लक्ष्य अघि सारेकी हुन्।

महिला चरित्रमा रुचाइएका पुरुष कलाकार

महिला चरित्रमा रुचाइएका पुरुष कलाकार

शुक्रबार, १० जेठ २०७६

दर्शकलाई आफ्नो अनुहारमा केही फरकपना दिनकै लागि पुरुष कलाकार महिलाको गेटअपमा देखिन कन्जुस्याइँ गर्दैनन्।

मिडियाबाट जोगाउन सैफको काँधमा तैमूर

मिडियाबाट जोगाउन सैफको काँधमा तैमूर

बिहिबार, ०९ जेठ २०७६

बलिउड अभिनेता सैफ अली खान प्रायः आफ्नो छोरा तैमूरलाई काँधमा बोकेरै हिँड्छन्। कमै मात्र सेलिब्रेटीहरू आफ्नो सन्तानलाई काँधमा बोकेर हिँड्ने गरिरहँदा सैफ भने यो मामलामा अलिक फरक छन्।

क्लिनिक धाउँदै अनुष्का

क्लिनिक धाउँदै अनुष्का

बुधबार, ०८ जेठ २०७६

क्लिनिक वरपरका तस्बिर सामाजिक सन्जालमा आएपछि उनको बारेमा अलग अलग अनुमान लगाउन थालिएको छ।

Ncell Footer Ad