चिसापानी–बंशिलाघाट सडक बनेपछि सहज

चिसापानी–बंशिलाघाट सडक बनेपछि सहज

आइतबार, २० फागुन २०७४

जिल्लाको दक्षिणी क्षेत्र र तराई जोड्ने सडक निर्माण गरिएको छ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारबाट बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको...

कवि मानार्थ जर्नेल बनेपछि

कवि मानार्थ जर्नेल बनेपछि

बिहिबार, ०३ फागुन २०७४

एक विशुद्ध कविलाई चुट्की मारेका भरमा एकतारे जर्नेल बनाउने यस्तो अद्भूत सोच सबैभन्दा पहिले आजको घडीमा सत्ताको अन्तपुरमा ढलिमली गरिरहेको...

नयाँ प्रधानमन्त्री बनेपछि पेट्रोल पाइपलाइनको शिलान्यास

नयाँ प्रधानमन्त्री बनेपछि पेट्रोल पाइपलाइनको शिलान्यास

बुधबार, १७ माघ २०७४

नेपालमा इन्धन बिक्रीमा एकाधिकार पाएको भारतले नयाँ प्रधानमन्त्री आएपछि मात्र नेपाल–भारत (रक्सौल–अमलेखगन्ज) पेट्रोल पाइप लाइन निर्माण सुरु गर्ने भएको छ...

प्रहरीको तारो बनेपछि पार्टी परित्याग

प्रहरीको तारो बनेपछि पार्टी परित्याग

बुधबार, १० माघ २०७४

प्रहरी प्रशासनले पटकपटक दुःख दिन थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धनकुटा जिल्ला कमिटी सदस्य यज्ञप्रसाद भण्डारी र...

पुल बनेपछि उदयपुर र खोटाङबीच सोझो मार्ग

पुल बनेपछि उदयपुर र खोटाङबीच सोझो मार्ग

आइतबार, ०९ पुष २०७४

उदयपुर र खोटाङको सिधा मार्ग आईतबारदेखि खुलेको छ। सगरमाथा लोकमार्ग अन्तर्गत पर्ने उदयपुर र खोटाङको सीमास्थल रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिदका लिच्कीराम्चेबीचको फोक्सिन्टारस्थित सुनकोसीमा बेलिब्रिच जडान गरिएपछि २ जिल्ला सोझो सडक मार्गमार्फत जोडिएका हुन्।

वाम गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार अन्त्य हुन्छ : नेपाल

वाम गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार अन्त्य हुन्छ : नेपाल

आइतबार, १७ मङि्सर २०७४

नेकपा (एमाले) नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार माधवकुमार नेपालले वाम गठबन्धनको सरकार बनेपछि मुलुकमा काममा ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य हुने बताएका छन्।  उनले वाम गठबन्धनको सरकार बनेपछि कानुनी शासनको प्रत्याभूति र जनतालाई स्वदेशमै रोजगार उपलब्ध गराउने विश्वास व्यक्त गरे।

बाम सरकार बनेपछि बुढीगण्डकी बनाउन गेजुवालाइ नै दिन्छाै : अोली

बाम सरकार बनेपछि बुढीगण्डकी बनाउन गेजुवालाइ नै दिन्छाै : अोली

सोमबार, ०४ मङि्सर २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुढी गण्डकी आयोजनाको निर्माणकर्ता गेजुवा कम्पनी खारेजको निर्णय बाम सरकारले उल्टाउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा साेमवार आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा अध्यक्ष ओलीले चुनाव गराउने सरकारले शान्ति सुरक्षाको सट्टा लाइसेन्स बाँड्ने र खोस्ने काम गरेको भन्दै त्यसलाई उल्ट्याउने बताए ।

झापामा सिटौला उम्मेदवार बनेपछि लोकतान्त्रिक गठवन्धनमा तनाव, वाममा पनि उस्तै

झापामा सिटौला उम्मेदवार बनेपछि लोकतान्त्रिक गठवन्धनमा तनाव, वाममा पनि उस्तै

सोमबार, १३ कार्तिक २०७४

गठबन्धनका ‘हेभिवेट’ नेताहरुलाई भाग पुर्‍याउन समस्या भएपछि झापामा वाम र लोकतान्त्रिक गठबन्धनलाई सिट बाँडफाँड मुद्दा जटिल बनेको छ। जिल्लाका नेताहरुको उपस्थितिमै राजधानीमा चलिरहेका श्रृंखलाबद्ध बैठकहरु झापाको सिट बाँडफाँडको सकसमै अल्झिरहेका छन्।

झोलुङ्गे पुल बनेपछि जनतालाई राहत

झोलुङ्गे पुल बनेपछि जनतालाई राहत

बिहिबार, ०५ असोज २०७४

बाढी र पहिरोमा जोखिम मोलेर यात्रा गर्न बाध्य ग्रामिण भेगका जनता अहिले खुशी छन् । ९ नयाँ झोलुङ्गे पुल बनेपछि बाढीबाट तथा खोलाले बगाएर ज्यान गुमाउन नपर्ने भएपछि जनताले राहत पाएका हुन्।

उपेन्द्र यादबलाई राजपाले देखायो कालो झन्डा, स्थिति तनाबपूर्ण बनेपछि दिइयो ३ तहको सुरक्षा

उपेन्द्र यादबलाई राजपाले देखायो कालो झन्डा, स्थिति तनाबपूर्ण बनेपछि दिइयो ३ तहको सुरक्षा

आइतबार, २८ जेठ २०७४

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने कार्यक्रम बिथोल्ने प्रयासस्वरुप राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएर प्रदर्शन गरेका छन्। सर्लाही, विष्णुपुर–५ मधुवन गोठ बजारमा फोरम नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने सभालाई राजपाका कार्यकर्ताले बिथोल्न खोजेका हुन्।

पाँचौं ठूलो पार्टी बनेपछि गच्छदारको नजर दुई ’थरुहट’मा

पाँचौं ठूलो पार्टी बनेपछि गच्छदारको नजर दुई ’थरुहट’मा

बिहिबार, २४ चैत २०७३

विजय गच्छदारले थारु नेतृत्वको दुई पार्टीसँग एकीकरण गर्न तीब्र लबिङ थालेका छन्। भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी नेपाल र रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)सँग एकताको लागि लबिङ थालेका हुन्।

कोशी 'हाइड्याम' बनेपछि कोलकाता–नेपाल पानी जहाज चल्छ: राजदूत राय

कोशी 'हाइड्याम' बनेपछि कोलकाता–नेपाल पानी जहाज चल्छ: राजदूत राय

शुक्रबार, १३ फागुन २०७३

राजदूत रायले कोशी 'हाइड्याम' र कमला डाईभर्सन प्रोजेक्टसमेत बन्ने विश्वास व्यक्त गरे। उनले भने,‘यो भयो भने नेपालमा सिँचाई हुन्छ भने भारतमा बाढी नियन्त्रण हुन्छ।’ त्यस्तै कोशी 'हाइड्याम' निर्माण भएपछि कोलकत्ता–नेपाल पानीजहाज चल्नेछ।' कोशी 'हाइड्याम' बने नेपाली भूभाग डुबानमा पर्ने नेपाली विज्ञहरुले बताइरहेका बेला भारतीय राजदूतको यस्तो धारणा सार्वजनिक गरेका हुन्।

धुलाम्मे बनेपछि स्थानीयद्वारा सडक अवरुद्ध

धुलाम्मे बनेपछि स्थानीयद्वारा सडक अवरुद्ध

आइतबार, ०९ माघ २०७३

बनेपा– पनौती सडक आइतबारदेखि अवरुद्ध भएको छ । सडक धुलाम्मे भएका कारण सडक आसपासमा भएका घरका बासिन्दाले सास्ती खेप्नुपरेपछि अवरुद्ध गर्नुपर्ने अवस्था आएको स्थानीयले बताएका छन् ।

Ncell Footer Ad