अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा, एमबाप्पे बने नायक

अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा, एमबाप्पे बने नायक

शनिबार, १६ असार २०७५

संघर्षपूर्ण खेलमा अर्जेन्टिनालाई ४–३ ले पराजित गर्दै फ्रान्स विश्वकप फुटबल २०१८ को क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। ...

भक्तपुरमा जम्मा १० प्रतिशत घर बने

भक्तपुरमा जम्मा १० प्रतिशत घर बने

बिहिबार, ०७ असार २०७५

भक्तपुरमा भूकम्पबाट भत्किएका निजी आवास पुनर्निर्माण कार्य सुस्त बनेको छ । भूकम्प गएको ३८ महिना बितिसक्दा जिल्लामा जम्मा १० प्रतिशत...

रोनाल्डो बने युरोपकै सर्वाधिक गोलकर्ता

रोनाल्डो बने युरोपकै सर्वाधिक गोलकर्ता

बुधबार, ०६ असार २०७५

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो युरोपका सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बनेका छन्। ...

गाजिन्सीकी बने विश्वकपको पहिलो गोलकर्ता

गाजिन्सीकी बने विश्वकपको पहिलो गोलकर्ता

बिहिबार, ३१ जेठ २०७५

सन् २०१८ विश्वकपको पहिलो गोलकर्ता रसियाका युरी गाजिन्सीकी बनेका छन् । ...

तेस्रो ट्रायथलन च्याम्पिएन बने नेपाली सेनाका सुबेदी

तेस्रो ट्रायथलन च्याम्पिएन बने नेपाली सेनाका सुबेदी

शुक्रबार, २५ जेठ २०७५

तेस्रो ट्रायथलन च्याम्पिएनसिपको उपाधि नेपाली सेनाका हेमसागर सुवेदीले हात परेका छन्।

सुवास नेम्वाङ बने नेकपा संसदीय दलको उपनेता

सुवास नेम्वाङ बने नेकपा संसदीय दलको उपनेता

बुधबार, १६ जेठ २०७५

नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन भएका छन्।

कर्नाटकमा भाजपाको सरकार, येदियुरप्पा बने मुख्यमन्त्री

कर्नाटकमा भाजपाको सरकार, येदियुरप्पा बने मुख्यमन्त्री

बिहिबार, ०३ जेठ २०७५

भारतको कर्नाटक राज्यमा सत्तारुढ भारतीय जनता पार्टीको सरकार बनेको छ।

सरकारी जागिर छाडेर टमाटर खेती गर्दा मदन बने मालामाल

सरकारी जागिर छाडेर टमाटर खेती गर्दा मदन बने मालामाल

आइतबार, ३० बैशाख २०७५

सरकारी जागिर खाने उद्देश्यले प्राविधिक शिक्षा पढेका पाटन नगरपालिका–१०, सिद्धपुरका ४७ वर्षीय मदनराज भट्टलाई टमाटर खेतीले मालामाल बनाएको छ।

सिन्धुलीमा ३५ सय बढी भूकम्प प्रतिरोधी घर बने

सिन्धुलीमा ३५ सय बढी भूकम्प प्रतिरोधी घर बने

आइतबार, ३० बैशाख २०७५

सुरक्षित आवासमा सिन्धुलीमा तीन हजार पाँच सय बढी भूकम्प पीडित सुरक्षित घरमा बस्न थालेका छन्। २०७२ साल वैशाख १२ गतेको भूकम्प गएपछि टहरामा बस्दै आएका पीडित अब भने धमाधम सुरक्षित घरमा बस्न थालेका हुन्।

मिजार बने स्कुटर बिजेता

मिजार बने स्कुटर बिजेता

आइतबार, २३ बैशाख २०७५

नेपाल रिपब्लिक मिडियाले सञ्चालन गरेको ‘विश्वसनीय समाचार हातहातमा उपहार’ नामक दैनिक ग्राहक योजना अन्तर्गतको चैत महिनाको लक्की ड्रमार्फत् प्रकाश मिजार विजेता भएका छन्।

पाकिस्तानी ड्राइभरका छोरा बने बेलायतको गृहमन्त्री !

पाकिस्तानी ड्राइभरका छोरा बने बेलायतको गृहमन्त्री !

मङ्गलबार, १८ बैशाख २०७५

बेलायतकी प्रधानमन्त्री थेरेजा मेले पाकिस्तानी मुलका साजिद जाविदलाई देशको नयाँ गृहमन्त्री नियुक्त गरेकी छिन्।

मुड्केचुला गाउँपालिका केन्द्र विवाद, जनप्रतिनिधिहरू बने घर न घाटका

मुड्केचुला गाउँपालिका केन्द्र विवाद, जनप्रतिनिधिहरू बने घर न घाटका

शनिबार, ०८ बैशाख २०७५

डोल्पाको तल्लो भागमा रहेको मुड्केचुला गाउँपालिकाको केन्द्र विवाद चुलिदै गएपछि गाउँपालिका बैठक बस्नलाई समेत स्थान तय हुन नसक्दा गाउँपालिकाका पदाधिकारीहरू घर न घाटका बनेका छन्।

राजेश हमाल बने राज थारुका अभिभावक

राजेश हमाल बने राज थारुका अभिभावक

शनिबार, ०८ बैशाख २०७५

नेपाली चलचित्रका नायक राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गरेका छन्। हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको समन्वयमा अभिभावक बनी बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित गौतमबुद्ध माविमा पाँच वर्षीय राज थारुलाई कक्षा १ मा भर्ना गर्दै अभिभावक बनेका हुन्।

सैन्य आधार तालिममा प्रधानसेनापति, २४९ प्रशिक्षार्थी बने सिपाही

सैन्य आधार तालिममा प्रधानसेनापति, २४९ प्रशिक्षार्थी बने सिपाही

मङ्गलबार, ०४ बैशाख २०७५

प्रधानसेनापति राजेन्द्र क्षत्रीले रुपन्देहीको श्री नं.२ तालिम गणमा सञ्चालन भएको सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाजको मंगलबार निरीक्षण गरेका छन्।

निवासविहीन बने मन्त्री

निवासविहीन बने मन्त्री

मङ्गलबार, २२ फागुन २०७४

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी पदभार ग्रहणपछि निवासको जोहोमा लागे । तर सरकारी भवन अभावका कारण उनको निवासको टुंगो भएन।

चौँरी गोठले करोडपति बने मनाङका कान्छा गुरुङ

चौँरी गोठले करोडपति बने मनाङका कान्छा गुरुङ

बुधबार, १६ फागुन २०७४

नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन्।

माओवादीबाट को कति पटक मन्त्री बने ?

माओवादीबाट को कति पटक मन्त्री बने ?

शनिबार, १२ फागुन २०७४

एमाले र माओवादीको सत्ता समिकरण छ। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छन्। दुवै पार्टीमा मन्त्रीहरुको लर्को छ। त्यही विवादले मन्त्रिपरिषद विस्तार हुन सकेको छैन। एमालेसँगको सहमतिअनुसार सात वटा मन्त्रालय माओवादीले आफ्नो भागमा पारेको छ। तर माओवादीमा चुनाव जितेका सिनियर नेता सबै मन्त्रीका दाबेदार छन्।

१०७ भत्किए, तीन मात्रै बने

१०७ भत्किए, तीन मात्रै बने

शुक्रबार, ११ फागुन २०७४

काठमाडौं महानगरपालिका क्षेत्रमा भूकम्पले भत्किएका १०७ सम्पदामध्ये तीन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा पनि महानगरले पुनर्निर्माणमा चासो नदेखाएपछि सम्पदा अलपत्र परेका हुन्।

रंगिन घर बने कात्तिके गाउँमा

रंगिन घर बने कात्तिके गाउँमा

आइतबार, ०६ फागुन २०७४

ढुंगामाटोको गाह्रो, काठैको प्रयोग । साना र मझौला आकारका संरचना । धेरै निलो अनि केही रातो, हरियो जस्तापाताको छपनी (छानो) ले सजिएका घर । तस्बिरको यो रंगिन बस्ती, भूकम्पपछि पुनर्निर्मित जलवीरको कात्तिके गाउँ हो ।

प्रदेश ६ मा शाही बने सभामुख

प्रदेश ६ मा शाही बने सभामुख

सोमबार, २९ माघ २०७४

सशस्त्र द्वन्द्वका क्रममा दैलेखका राजबहादुर शाहीले तत्कालिन विद्रोही नेकपा माओवादीबाट ठूलो सास्ती व्यहोरे। तीन पटक अपहरणमा परे। मानसिक मात्रै होइन्, शारीरिक यातना पनि पाए। द्वन्द्वकै कारण उनको परिवार विस्थापित भयो। दैलेखको तोलीजैसी–७ छडाथानमा रहेको पुख्र्यौली घर अहिले पनि खाली छ।

पूर्व फुटबलर जर्ज वेह बने लाइबेरियाको राष्ट्रपति

पूर्व फुटबलर जर्ज वेह बने लाइबेरियाको राष्ट्रपति

शुक्रबार, १४ पुष २०७४

पूर्व फुटबलर जर्ज वेह अफ्रिकी मुलुक लाईबेरियाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

मनिन्द्र सिंह बने  'मिस्टर गे ह्यान्डसम' (फाेटाे फिचर)

मनिन्द्र सिंह बने  'मिस्टर गे ह्यान्डसम' (फाेटाे फिचर)

बुधबार, १२ पुष २०७४

मंगलबार काठमाडाैँकाे राष्ट्रिय नाचघरमा भएकाे मिस्टर गे ह्यान्डसम प्रतियाेगितमा  मनिन्द्र  सिंह विजयी भएका छन्। यौनिक तथा लैंगिक अल्पसंख्यको पक्षमा काम गर्ने ब्लु डायमण्ड सोसाईटीले अायाेजना गरेकाे उक्त प्रतियाेगितामा सिंह प्रथम हुँदा विरेन्द्र चाैधरी द्वितीय बने । त्यस्तै अनुज पिटर रार्इ तृतीय भए।

चितवनकी जेनिशा र सिरहाका चन्दन बने मिस एन्ड मिस्टर थारु

चितवनकी जेनिशा र सिरहाका चन्दन बने मिस एन्ड मिस्टर थारु

मङ्गलबार, ०४ पुष २०७४

मिस थारुको उपाधि चितवनकी जेनिशा चौधरीले जितेकी छन्। सोमबार राजधानीमा आयोजित अन्तिम स्पर्धामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै जेनिशाले उापधि जितेकी हुन्। उनलाई प्रमुख निर्णायक मिस नर्थ इन्डिया २०१३ की विजेता इशा सिंहले ताज पहिर्‍याइदिएकी थिइन्।

माननीय बने ‘फरार’ रेशम चौधरी

माननीय बने ‘फरार’ रेशम चौधरी

बुधबार, २७ मङि्सर २०७४

प्रहरीको ‘फरार’ सूचीमा रहेका रेशम चौधरीले कैलाली क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गर्दा ठूला दलले उनको उम्मेदवारीलाई हल्का रुपमा लिएर दाबी बिरोध गर्न पनि उचित ठानेनन् । चौधरीले राष्ट्रिय जनता पार्टीबाट वारेसमार्फत उम्मेदवारी दर्ता गरेका थिए । दाबी विरोध दर्ता नभएकाले उनको उम्मेदवारी कानुनी कि गैरकानुनी भनेर बहस नै चलेन ।

सरकारी अनुदान लिएर गोरखामा ४५ सय घर बने

सरकारी अनुदान लिएर गोरखामा ४५ सय घर बने

शुक्रबार, १५ मङि्सर २०७४

गोरखा भूकम्प’ गएको तीस महिना हुँदा सरकारी अनुदान रकम लिएर गोरखामा चार हजार ५८५ वटा भूकम्प प्रतिरोधी घर निर्माण भएका छन्। भूकम्पले करिब ७० हजार वटा घर तथा गोठ भत्किएको भए पनि सरकारले ६१ हजार ३०० जना लाई घर बनाउन अनुदान दिने गरी लाभग्राही सूचीमा राखेको छ।

म जुन दिन देखि तिम्रो राजा बने ... (फाेटाे फिचर र भिडियाे)

म जुन दिन देखि तिम्रो राजा बने ... (फाेटाे फिचर र भिडियाे)

बिहिबार, १४ मङि्सर २०७४

धुर्मुस र सुन्तलीले विहिवार वैवाहिक जीवनको दशौं वर्षगाँठ बाढी पिडितका लागि निर्माणाधिन सन्तपुर एकीकृत वस्तीमा मनाएका छन् । सिताराम कट्टेल (धुर्मुस ) र कुञ्जना घिमिरे (सुन्तली)ले सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरुसँगै विवाह वर्षगाँठ मनाएर आफूहरुको प्रेम दर्शाउन भिडियो गीत पनि सार्वजनिक गरे ।

कथाकार बने टम हाङ्क्स

कथाकार बने टम हाङ्क्स

आइतबार, १० मङि्सर २०७४

हलिउडका प्रसिद्ध अभिनेता टम हाङ्क्स साहित्यकारका रूपमा उदाएका छन् । उनको कथा संग्रह ‘अनकमन टाइप’ हालसालै बजारमा सार्वजनिक भएको छ ।

बिल गेट्सलाई पछि पार्दै अमेजनका जेफ बेजोस बने विश्वकै धनी

बिल गेट्सलाई पछि पार्दै अमेजनका जेफ बेजोस बने विश्वकै धनी

सोमबार, १३ कार्तिक २०७४

अनलाइन सपिङ कम्पनी अमेजनका सीइओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन्। यसअघि माइक्रोसफ्ट कम्पनी संस्थापक बिल गेट्सलाई पछि पार्दै उनी ९०.६ अर्ब डलरसहित उनी विश्वकै धनी व्यक्ति बनेका हुन्।

मेसी र नेइमारलाई हराउँदै रोनाल्डो बने उत्कृष्ट खेलाडी

मेसी र नेइमारलाई हराउँदै रोनाल्डो बने उत्कृष्ट खेलाडी

मङ्गलबार, ०७ कार्तिक २०७४

लियोनेल मेसीलाई हराउँदै क्रिस्टियानो रोनाल्डो यसवर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। बेलायतको लन्डनमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा उनले मेसी र नेइमाइरलाई हराउँदै वर्षको उत्कृष्ट खेलाडी बन्न सफल भएका हुन्। उनले ४३.१६ प्रतिशत मत प्राप्त गरेका थिए।

तेस्रो वरीयताका रेग्मी बने मुख्यसचिव

तेस्रो वरीयताका रेग्मी बने मुख्यसचिव

मङ्गलबार, ०७ कार्तिक २०७४

सरकारले पहिलो र दोस्रो वरीयताका सचिवलाई पाखा लगाउँदै तेस्रो वरीयताका सचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ ।

गुगल गर्दै र युट्युब हेर्दै उद्यमी बने युवा

गुगल गर्दै र युट्युब हेर्दै उद्यमी बने युवा

बिहिबार, ०२ कार्तिक २०७४

एमबिए सकिएलगत्तै साँगाका निसान चण्डी श्रेष्ठ र उनका दुई दौंतरीको मनमा जागिर खाने कि कुनै व्यवसाय गर्ने भन्ने हुटहुटी चलेको थियो । कारण, साथीसँगीहरु पढाईलगत्तै कहीँ न कहीँको जागिरे भइसकेका थिए ।

दुई गोल्ड र एक सिल्भर मेडल जित्दै अष्ट्रेलियाबासी नेपाली बने स्टेट च्याम्पियन

दुई गोल्ड र एक सिल्भर मेडल जित्दै अष्ट्रेलियाबासी नेपाली बने स्टेट च्याम्पियन

सोमबार, १६ असोज २०७४

अष्ट्रेलियामा बस्दै आएका सञ्जीव चौधरीले आइसिएन एनएसडब्लु प्रतियोगिताको पुरुषतर्फ दुई गोल्ड र एक सिल्भर मेडल जित्दै स्टेट च्याम्पियन बन्न सफल भएका छन्।

क्षतिग्रस्त विद्यालय : दुई वर्षमा २ हजार बने, ६ हजार बाँकी

क्षतिग्रस्त विद्यालय : दुई वर्षमा २ हजार बने, ६ हजार बाँकी

आइतबार, १८ भदौ २०७४

३१ जिल्लाका ८ हजार ४ क्षतिग्रस्त विद्यालयमा २४ सयको निर्माण सम्पन्न भएको छ । १ सय ८० गैर सरकारी संस्थाले ९ सय विद्यालय निर्माण गरे पनि ती विद्यालय पूर्णरूपमा सञ्चालन गर्ने अवस्थामा नरहेको सरकारी तथ्यांकमा उल्लेख छ ।

कवि बने रंगकर्मी

कवि बने रंगकर्मी

बुधबार, ११ साउन २०७४

अभिनेता, निर्देशक वा लेखक भएर रंगमञ्चमा व्यस्त भइरहने रंगकर्मीहरू सोमबार भने फरक रूपमा प्रस्तुत भए । मञ्चमा विभिन्न भूमिकामा देखिने उनीहरू सोमबार भने कविता बोकेर फरक मञ्चमा उभिए ।

दुई पत्रकार बने वडा सदस्य उम्मेदवार

दुई पत्रकार बने वडा सदस्य उम्मेदवार

बुधबार, १० जेठ २०७४

यही जेठ ३१ हुने स्थानीय तहको निर्वाचनअन्तर्गत गुलरिया नगरपालिकाको वडा सदस्यमा नेपाली काँग्रेस बर्दियाले दुईजना पत्रकारलाई उम्मेदवारमा छनौट गरेको छ ।

पत्रकार बराल बने नगर प्रमुख

पत्रकार बराल बने नगर प्रमुख

सोमबार, ०८ जेठ २०७४

रास्कोट नगरपालिकाबाट मेयरमा विजयी भएका काशीचन्द्र बराल कुनै बेला पत्रकार थिए।

सूर्यविनायकमा मेयरमा एमाले विजयी, बासुदेव थापा बने मेयर

सूर्यविनायकमा मेयरमा एमाले विजयी, बासुदेव थापा बने मेयर

आइतबार, ०७ जेठ २०७४

भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयरमा एमालेका बासुदेव थापा विजयी भएका छन्। काँग्रेसका विष्णुराज कार्कीलाई दुई हजार २१ मतान्तर पराजित गर्दै थापा विजयी भएका हुन्। थापाले १२ हजार एक सय ८६ मत पाएका छन्। उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसका कार्कीले १० हजार एक सय ६५ मत पाएका छन्।

‘२ रुपैयाँ’मा जुरेली बने निश्चल

‘२ रुपैयाँ’मा जुरेली बने निश्चल

शनिबार, ०६ जेठ २०७४

निर्देशक असिम शाहले निर्देशन गरेको ‘२ रुपैयाँ’मा निर्देशक तथा अभिनेता निश्चल बस्नेत ‘जुरेली’को भूमिकामा देखिएका छन् । ब्ल्याक हर्स र एजिटु वान प्रोडक्सनले सार्वजनिक गरेको अभिनेता निश्चल बस्नेत र आशिफ शाह अभिनित ‘२ रुपैयाँ’ को फस्ट लुक्कमा सार्वजनिक गरेको छ ।

भक्तपुर नगरपालिकाका ५२ पदमा पुरै नेमकिपा, मेयर बने सुनिल प्रजापती

भक्तपुर नगरपालिकाका ५२ पदमा पुरै नेमकिपा, मेयर बने सुनिल प्रजापती

शुक्रबार, ०५ जेठ २०७४

निकटम प्रतिद्धन्दीलाई चार गुणा भन्दा वढी फराकिलो मत अन्तरका साथ भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति विजयी भएका छन्।

कीर्तिपुरमा एमाले विजयी, रमेश महर्जन बने मेयर

कीर्तिपुरमा एमाले विजयी, रमेश महर्जन बने मेयर

शुक्रबार, ०५ जेठ २०७४

काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेकपा एमाले विजयी बनेको छ। एमालेका रमेश महर्जन ७३६० मतका साथ विजयी बने। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजकुमार नकर्मीले ६६१५ मत प्राप्त गरे।

हमाल बने उर्जामन्त्री

हमाल बने उर्जामन्त्री

शुक्रबार, ०८ बैशाख २०७४

लोडसेडिङमुक्त देश बनाउने अभियानको कथावस्तुमा केन्द्रित रही फिल्म ‘उज्यालो नेपाल' निर्माण गरिएको छ। लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धिलाई समेटेर फिल्म निर्माण भएको हो।

अमेजन मालिक बेजोस विश्वको दोस्रो धनी व्यक्ति बने

अमेजन मालिक बेजोस विश्वको दोस्रो धनी व्यक्ति बने

आइतबार, २० चैत २०७३

प्रविधिको व्यापारमा अनुभवी अमेरिकी उद्योगपति जेफ बेजोस विश्वको दोस्रो धनी व्यक्ति बनेका छन्। अमेजन डट कम तथा वासिङ्टन पोष्ट पत्रिकाका मालिक उनले अम्नेसियो ओर्टेगा तथा वारेन बफेटलाई पछि पारेका हुन्।

अमिर खान ५२ अाैं वसन्तमा, यसरी बने 'मिस्टर परफेक्शनिष्ट'

अमिर खान ५२ अाैं वसन्तमा, यसरी बने 'मिस्टर परफेक्शनिष्ट'

मङ्गलबार, ०१ चैत २०७३

बलिउडमा नायक–नायिकाहरूले अभिनेता अभिनेत्रीका साथै आफ्नो पृथक परिचय पनि बनाएका छन् । कोही बलिउड किङ्गका रुपमा चिनिन्छन् त कोही भाइका रुपमा। त्यस्तै, कोही अभिनयमा प्रख्यात छन् त कोही रोमान्समा।

सिआइएको नयाँ प्रमुख बने माइक पम्पियो

सिआइएको नयाँ प्रमुख बने माइक पम्पियो

मङ्गलबार, ११ माघ २०७३

संयुक्त राज्य अमेरिकाली संसद्को माथिल्लो सदन–सिनेटले राष्ट्रको प्रमुख गुप्तचरीय संस्था–सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) को निर्देशक पदमा माइक पम्पियोको मनोनयनलाई अनुमोदन गरेको छ।

युवाका प्रेरणा बने कृष्ण !

युवाका प्रेरणा बने कृष्ण !

मङ्गलबार, ३० कार्तिक २०७३

सँगैका साथी विदेशतिर उड्दै गर्दा कृष्णप्रसाद भुसालले गोलभेंडा फलाउने टनेल हाले । अरबमा कमाउने पैसा गाउँमै बसेर कमाउन सकिन्छ भन्ने आत्मविश्वास थियो उनमा । त्यही विश्वास र मेहनतले गर्दा अर्घाखाँची, अड्गुरीका ३० युवा विदेशमा पसिना बगाउने युवाका लागि प्रेरणा स्रोत बनेका छन् ।

धुर्मुस–सुन्तली बने पञ्चरत्ने र पार्वती, छोरी भइन्, राष्ट्रपति (भिडियो)

धुर्मुस–सुन्तली बने पञ्चरत्ने र पार्वती, छोरी भइन्, राष्ट्रपति (भिडियो)

बिहिबार, ०६ असोज २०७३

हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले जन्म दिनको अवसरमा बालमैत्री फिल्म “ज्योति” सार्वजनिक गरेका छन्। गिरान्चौर एकीकृत बस्ती निर्माणमा व्यस्त उनले आफ्नो जन्म दिनको अवसर पारेर उपहार स्वरुप फिल्म सार्वजनिक गरेका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad