काँग्रेस सदनमा प्रस्तुत हुने रणनीति बनाउँदै

काँग्रेस सदनमा प्रस्तुत हुने रणनीति बनाउँदै

शुक्रबार, १८ साउन २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकाे संसदीय दलको बैठक सिंहदरबारमा अहिले बसिरहेको छ।बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने पार्टीका...

विधान मस्यौदा समिति बनाउँदै कांग्रेस

विधान मस्यौदा समिति बनाउँदै कांग्रेस

बिहिबार, ०३ साउन २०७५

नयाँ संविधान अनुसार पार्टीको सांगठनीक संरचना परिर्वतनका लागि नेपाली कांग्रेसले विधान संशोधन समिति गठन गर्ने तयारी गरेको छ। ...

बजेट बनाउँदै स्थानीय सरकार

बजेट बनाउँदै स्थानीय सरकार

आइतबार, १० असार २०७५

बैतडीका स्थानीय सरकारले पहिलोपटक बजेट तयार गरिरहेका छन्। अघिल्लोपटक असार सकिएपछि स्थानीय सरकार बनेकाले हतारमा बजेट ल्याउनुपर्ने बाध्यता थियो। स्थानीय...

योजना बनाउँदै स्थानीय सरकार

योजना बनाउँदै स्थानीय सरकार

मङ्गलबार, २९ जेठ २०७५

चालू आर्थिक वर्ष सकिने समय नजिक आउँदै गर्दा जुम्लाका स्थानीय सरकार आगामी आर्थिक वर्षको योजना बनाउन जुटेका छन्। ...

पर्यटन विकासका लागि योजना बनाउँदै प्रदेश सरकार

पर्यटन विकासका लागि योजना बनाउँदै प्रदेश सरकार

मङ्गलबार, ०८ जेठ २०७५

प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पर्यटन विकासका लागि प्रदेश सरकार योजना बनाइरहेको बताएका छन्।

ऋण लिने गरी योजना बनाउँदै स्थानीय तह

ऋण लिने गरी योजना बनाउँदै स्थानीय तह

शुक्रबार, ०४ जेठ २०७५

उपत्यकाका स्थानीय तह आन्तरिक ऋण समेत उठाउने गरी बजेटको तयारीमा लागेका छन् । नयाँ आर्थिक वर्षका लागि योजना तथा बजेट तर्जुमा गर्दा स्थानीय तहले आर्थिक स्रोत व्यवस्थापनका लागि आन्तरिक ऋण समेत उठाउने योजना ल्याउन लागेका हुन् । उनीहरूले स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन– २०७४ अनुसार आन्तरिक ऋण उठाउने गरी बजेट ल्याउन लागेको जानकारी दिए।

एचआईभी रोकथामका लागि ‘मिडिया म्यासेज’ बनाउँदै एनडिसी

एचआईभी रोकथामका लागि ‘मिडिया म्यासेज’ बनाउँदै एनडिसी

आइतबार, २३ बैशाख २०७५

प्राणघातक रोग एचआईभी एड्स रोकथामका लागि सचेतना फैलाउने ‘मिडिया म्यासेज’ निर्माणको काम थालिएको छ।

रेकर्ड बनाउँदै ‘एभेन्जर्स’

रेकर्ड बनाउँदै ‘एभेन्जर्स’

मङ्गलबार, १८ बैशाख २०७५

गत अप्रिल २७ मा रिलिज हलिउड फिल्म ‘एभेन्जर्सः इन्फिनिटी वार’ले रिलिजको तीन दिनमा ग्रस कलेक्सनको नयाँ रेकर्ड राखेको छ।

श्रीदेवीको जिवनीमा आधारित फिल्म बनाउँदै बोनी कपुर

श्रीदेवीको जिवनीमा आधारित फिल्म बनाउँदै बोनी कपुर

आइतबार, १६ बैशाख २०७५

दुबईमा निधन भएकी बलिउड अभिनेत्री श्रीदेवीको जिवनीमा आधारित फिल्म बन्ने भएको छ। चर्चित फिल्म निर्माता एवं श्रीदेवीका पति बोनी कपुरले दिवगंत पत्नीको जीवनमा आधारित डकुमेन्ट्री फिल्म बनाउन लागेका हुन्।

इआएबिनै भ्युटावर बनाउँदै महानगर

इआएबिनै भ्युटावर बनाउँदै महानगर

शुक्रबार, १८ फागुन २०७४

वातावरण संरक्षण ऐन– २०५३ को दफा १८ (१) मा इआए स्वीकृत नगरी काम गरेमा कार्य बन्द गर्दै एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

घर बनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै जानकारी पाउनुहोस

घर बनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै जानकारी पाउनुहोस

बिहिबार, ११ माघ २०७४

काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ। सेवालाई छिटो छरितो र प्रभावकारी वनाउन उक्त सेवा शुरु गरिएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। काफ्लेले भने, “यो सुविधा विद्युतीय सेवाबाट नक्सा पास गरेका नागरिकले मात्र पाउनेछन्, कामपाले करिब दुई वर्षदेखि विद्युतीय नक्सा पास गर्न शुरु गरेको छ।”

राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै काँग्रेस

राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै काँग्रेस

बिहिबार, ०४ माघ २०७४

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको अधिकतम सिट हासिलका लागि रणनीति बनाउने भएको छ। विहीबारदेखि शुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभाको निर्वाचनमा कसरी बढीभन्दा बढी सिट हासिल गर्ने भन्नेबारे बहस चलाएको हो।

बायोपिक बनाउँदै सोहा

बायोपिक बनाउँदै सोहा

बिहिबार, १३ पुष २०७४

बलिउडमा अधिकांश फिल्मकर्मीको ध्यान बायोपिक फिल्म बनाउनेतिर जान थालेको छ । यसै सातामात्र भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी र शिव सेनाको संस्थापक बाल ठाकरेको कथामा फिल्म बन्ने समाचार सार्वजनिक भइरहँदा बायोपिक फिल्मको सूचीमा भारतकै चर्चित वकिल राम जेठमलानी पनि जोडिएका छन् । जेठमलानीको बायोपिक अभिनेत्री सोहा अली खानले बनाउने घोषणा गरेकी हुन् ।

कमजोरी छोप्ने बहाना बनाउँदै जनप्रतिनिधि

कमजोरी छोप्ने बहाना बनाउँदै जनप्रतिनिधि

सोमबार, १० पुष २०७४

चुनावलगत्तै नगरपालिकाको भवनमै आयोजित शपथग्रहण समारोहमा झापा बिर्तामोडका जनप्रतिनिधिले सामूहिक रूपमा वाचा गर्दै भनेका थिए, ‘अबको केही महिनाभित्रै जनप्रतिनिधि भएको आभास दिनेगरी काम गर्नेछौं ।’ नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रादेवी महतारा र सबै वडाध्यक्षको यस्तो साझा प्रतिबद्धता व्यवहारमा भने कतै देखापरेको छैन ।

‘गोविन्दा’ बनाउँदै सोनम

‘गोविन्दा’ बनाउँदै सोनम

बुधबार, ०५ पुष २०७४

बलिउड मिस्टर परफेक्टसनिष्टका रुपमा परिचित अभिनेता आमिर खान यतिबेला आफ्नो महत्वाकांक्षी फिल्म ‘महाभारत’को काम गर्न अन्य सबै काम थाँती राखेर जुटिसकेका छन् । यही फिल्ममा काम गर्न उनले एक बायोपिक फिल्म ‘सल्युट’को प्रमुख भूमिका अर्का अभिनेता शाहरुख खानलाई सुम्पिइसकेका छन् ।

‘घिनघिन मादल’ बनाउँदै आए सौगात

‘घिनघिन मादल’ बनाउँदै आए सौगात

सोमबार, ०३ पुष २०७४

आगामी फागुन ११ गते रिलिज हुन लागेको फिल्म ‘पञ्चेबाजा’को पहिलो गीत ‘घिन घिन मादल’ सार्वजनिक भएको छ । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा पत्रकार तथा फिल्म युनिटमाझ गीत सार्वजनिक गरिएको हो ।

लोकतन्त्र बलियो बनाउँदै कांग्रेस मास्ने होः ओली

लोकतन्त्र बलियो बनाउँदै कांग्रेस मास्ने होः ओली

बुधबार, १३ मङि्सर २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामगठबन्धनले लोकतन्त्र बलियो बनाउने तर नेपाली कांग्रेसको शासन मास्ने बताएका छन् ।

रुकुम जीप दुर्घटना: स्तव्ध बनाउँदै अस्ताए नवदम्पती

रुकुम जीप दुर्घटना: स्तव्ध बनाउँदै अस्ताए नवदम्पती

शनिबार, ०९ मङि्सर २०७४

सिस्ने गाउँपालिका वडा नं. ६ रुकुमकोटका नबीन श्रेष्ठ र इटहरी उपमहानगरपालिका १७ की अनिता प्रधानको जीवनको खुशी धेरै दिन टिक्न पाएन। मंसीर ६ गते बिबाह गरेका उनीहरुको शनिबार रुकुममा भएको जीप दुर्घटनामा निधन भएको छ। खबर सुन्नेहरुलाई पनि स्तब्ध बनाउँदै यो जोडी सदाको लागि विदा भएको छ।

उम्मेदवार सूची बनाउँदै संघीय फोरम

उम्मेदवार सूची बनाउँदै संघीय फोरम

आइतबार, २९ असोज २०७४

संघीय समाजवादी फोरमका अधिकांश पदाधिकारी प्रत्यक्ष निर्वाचन लड्न अनिच्छुक देखिएका छन् । उनीहरूले समानुपातिकबाट सांसद बन्न इच्छा देखाएका छन् । संघीय फोरम अहिले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको सूची बनाउन व्यस्त छ ।

चुनावी अभियान कसिलो बनाउँदै एमाले

चुनावी अभियान कसिलो बनाउँदै एमाले

मङ्गलबार, १३ भदौ २०७४

मधेस आन्दोलनका क्रममा आन्दोलनकारी पक्षबाट सबैभन्दा बढी अपजस र आलोचना खेप्नुपरेको एमालेले तेस्रो चरणको स्थानीय तह निर्वाचनमार्फत आफ्नो सांगठनिक सञ्जाललाई अझै मजबुत बनाउन लागिपरेको छ । विगतमा मधेस आन्दोलनको सर्वाधिक प्रभाव देखिएको दुई नम्बर प्रदेशको चुनावी अभियानलाई सशक्त र तीव्र बनाउँदै यो प्रदेशमा उक्त पार्टीले आफ्नो प्रभावशाली उपस्थितिको रूपरेखा कोर्न लागेको हो ।

शौचालयलाई भोटको एजेन्डा बनाउँदै मतदाता

शौचालयलाई भोटको एजेन्डा बनाउँदै मतदाता

शनिबार, २० जेठ २०७४

पूर्वाधार र विकल्पविना नै विभिन्न गाउँलाई खुला दिशामुक्त घोषणा गरेपछि रौतहटका विभिन्न गाउँका मतदाताले शौचालयलाई नै भोटको एजेन्डा बनाएका छन्। एनजिओहरुसित मिलेर गाउँलाई खुला दिशामुक्त घोषणा गरिएको र सर्वसाधारण गरिबले दुःख पाउन थालेपछि निमुखाहरुले चुनावको एजेन्डा यसैलाई बनाउन थालेका छन्।

मधेसबारे रणनीति बनाउँदै कांग्रेस

मधेसबारे रणनीति बनाउँदै कांग्रेस

शनिबार, ०२ बैशाख २०७४

नेपाली कांग्रेसले मधेसी मोर्चाबाट स्थानीय चुनाव बहिष्कार भएमा तराई मधेसका जिल्लामा कसरी अघि बढ्ने भन्ने रणनीति बनाउने भएको छ। कांग्रेसले २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसद, केन्द्रीय सदस्य तथा त्यहाँका जिल्ला सभापतिसँग अन्तर्त्रि्कया गर्ने भएको छ।

सरकार नयाँ संशोधन मस्यौदा बनाउँदै

सरकार नयाँ संशोधन मस्यौदा बनाउँदै

शुक्रबार, २५ चैत २०७३

सरकारले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन संविधान संशोधन विधेयक फिर्ता गरी नयाँ पाँचबुँदे प्रस्ताव ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचबुँदे सहमतिअनुसार आइतबारसम्म नयाँ संशोधनको मस्यौदा तयार गर्न कानुनमन्त्रीलाई निर्देशन दिइसकेका छन्।

हिमाली बाबैको कथाः ३२ वर्षदेखि बाटो बनाउँदै

हिमाली बाबैको कथाः ३२ वर्षदेखि बाटो बनाउँदै

बुधबार, २३ चैत २०७३

अनुहारमा बुढेसकाल झल्किएको छ । गाला पूरै चाउरी परिसके । आँखा पनि उतिसारो देख्दैनन् उनी । ७९ वर्षका पासाङ शेर्पा (लामा सेरु) लाई भने बुढ्यौलीले छोए जस्तो रत्तिभर लागेको छैन । त्यसैले त उनी बाटोमा बसेर चन्दा उठाउँछन् । चन्दाबाट बाटो बनाउने काममा निरन्तर छन् ।

दुई नम्वर प्रदेशमा चुनावी रणनीति बनाउँदै एमाले

दुई नम्वर प्रदेशमा चुनावी रणनीति बनाउँदै एमाले

शुक्रबार, १८ चैत २०७३

नेकपा एमालेले बैशाख ३१ गते तोकिएको स्थानीय चुनावमा आफ्नो नेता कार्यकर्ताहरुलाई गाउँ गाउँमा पुगेर माहोल तताउन निर्देशन दिएको छ।

चुनाव बिथोल्ने रणनीति बनाउँदै मोर्चा

चुनाव बिथोल्ने रणनीति बनाउँदै मोर्चा

आइतबार, ०६ चैत २०७३

संविधान संशोधन नगरिकन स्थानीय चुनाव मिति तोकिएकोमा असन्तुष्ट मधेसी मोर्चाले तराईमधेसमा चुनाव हुन नदिन  आन्दोलन चर्काउने तयारी गरेको छ। मोर्चाका नेताहरूले स्थानीय चुनावमा भाग नलिने र चुनाव बिथोल्ने रणनीति बनाउन थालेका छन्।

चुनाव बिथोल्ने रणनीति बनाउँदै मोर्चा

चुनाव बिथोल्ने रणनीति बनाउँदै मोर्चा

आइतबार, ०६ चैत २०७३

संविधान संशोधन नगरिकन स्थानीय चुनाव मिति तोकिएकोमा असन्तुष्ट मधेसी मोर्चाले तराईमधेसमा चुनाव हुन नदिन  आन्दोलन चर्काउने तयारी गरेको छ। मोर्चाका नेताहरूले स्थानीय चुनावमा भाग नलिने र चुनाव बिथोल्ने रणनीति बनाउन थालेका छन्।

'घर'भन्दा पहिले ‘शौचालय’ बनाउँदै एनजिओ

'घर'भन्दा पहिले ‘शौचालय’ बनाउँदै एनजिओ

बिहिबार, १२ फागुन २०७३

भूकम्प पीडितहरुको पुनस्र्थापना र पुनर्निर्माणमा सघाउन धादिङका गाउँ पसेका गैरसरकारी सँस्थाहरु पीडितको घरभन्दा पहिले शौचालय बनाउन व्यस्त छन् ।

'भारतले गोप्य आणविक सहर बनाउँदै'

'भारतले गोप्य आणविक सहर बनाउँदै'

शुक्रबार, २८ माघ २०७३

पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ आणविक हतियार भण्डारण गर्न लागेको बताएको छ।

तराई रणनीति बनाउँदै एमाले

तराई रणनीति बनाउँदै एमाले

आइतबार, ०२ माघ २०७३

चुनाव पूर्व तराई-मधेशमा अभियान सञ्चालनको रणनीति तय गर्नका लागि नेकपा एमालेको स्थायी कमिटीको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा जारी छ।

सडकमै कविता वाचन, बन्दलाई अझ कडा बनाउँदै दल

सडकमै कविता वाचन, बन्दलाई अझ कडा बनाउँदै दल

बिहिबार, २३ मङि्सर २०७३

संविधान संशोधनको प्रस्तावको विरोधमा पाल्पाका राजनीतिक दलहरुले सडकमै कविता वाचन गरेका हुन्। प्रदेश नं. ५ विभाजनमा असन्तुष्टि जनाउँदै आएका संयुक्त संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय बन्द गराउँदै सडकमा कविता वाचन गराएको हो ।

अन्डरवर्ल्ड डन छोटा राजन नेपाललाई लागू अाैषध अाधार क्षेत्र बनाउँदै

अन्डरवर्ल्ड डन छोटा राजन नेपाललाई लागू अाैषध अाधार क्षेत्र बनाउँदै

बिहिबार, १६ मङि्सर २०७३

लागूऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले मंगलबार बरामद गरेको एक किलो पाँच सय ग्राम कोकिन भारतीय मूलकी एक महिलाले ब्राजिलको साओ पाउलोबाट बोकेर ल्याएकी थिइन् । उक्त कोकिन लिन पुगेका बेला दक्षिण भारतका पुरुष पक्राउ परे । ब्युरोका अनुसार उक्त कोकिन मलेसियामा रहेका भारतीय मूलका प्रकाश रावको निर्देशनमा हङकङ पु¥याउने योजना थियो।

रञ्जीत बनाउँदै ‘दिल बिचारा’

रञ्जीत बनाउँदै ‘दिल बिचारा’

मङ्गलबार, ३० कार्तिक २०७३

‘दिल विचारा’ नामक फिल्म ट्रेन्डी फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने भएको छ । फिल्म युनिटले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मबारे अवगत गरायो । फिल्म पुराना निर्देशक रञ्जीत राना मगरको निर्देशनमा बन्न लागेको हो ।

महाभियोगमा साझा धारणा बनाउँदै तीन दलका युवा नेता

महाभियोगमा साझा धारणा बनाउँदै तीन दलका युवा नेता

मङ्गलबार, ०९ कार्तिक २०७३

प्रमुख राजनीतिक दलका युवा नेता अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोगलाई साझा प्रस्तावको रूपमा अघि बढाउन सहमत भएका छन्।

बनाउँदै, भत्काउँदै नगर्नुस् : प्रधानमन्त्री

बनाउँदै, भत्काउँदै नगर्नुस् : प्रधानमन्त्री

मङ्गलबार, ०९ कार्तिक २०७३

विकास निर्माणका क्रममा एउटा निकायले बनाउने र अर्कोले भत्काउने परिपाटीको अन्त्य गर्न प्रधानमन्त्री पुष्प कमल दाहालले निर्देशन दिएका छन्। सडक कालोपत्रे गरिसकेपछि ढल खनेर बाटो बिगार्ने, फेरि कालोपत्रे गर्ने, तुरुन्तै पानीको पाइप राख्न खाल्डो खन्ने र विद्युत्–टेलिफोनका जथाभावी तार झुन्डिँदा सहर अव्यवस्थित देखिएकाले सम्बन्धित निकायबीच समन्वय गरेर काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

बन्दुक बनाउँदै गरेका सापकोटा पक्राउ

बन्दुक बनाउँदै गरेका सापकोटा पक्राउ

शुक्रबार, ०५ कार्तिक २०७३

ताप्लेजुङ- ताप्लेजुङ प्रहरीले पश्चिमी क्षेत्रको सावादिन गाँउ विकास समितिबाट भरुवा बन्दुक बनाई रहेको अवस्थामा एकथान भरुवा बन्दुक सहित एकजनालाई नियन्त्रणमा लिएको छ।

आफैं घर बनाउँदै भूकम्पपीडित

आफैं घर बनाउँदै भूकम्पपीडित

शुक्रबार, ०५ कार्तिक २०७३

कुर्घा-५ थुमका पे्रमबहादुर थापाको घर गाउँकै आकर्षक थियो। तर, परम्परागत शैलीको भएकाले १२ वैशाखको भूकम्पले पूर्ण रूपमा भत्कायो। सरकारले घर बनाइदिने भनेपछि उनले एक वर्षसम्म आशा गरे। सरकारले ढिलाइ गरेपछि उनी आफैं भूकम्पप्रतिरोधी घर बनाउन कसिएका छन्।

सुधार योजना बनाउँदै कांग्रेस मन्त्री

सुधार योजना बनाउँदै कांग्रेस मन्त्री

सोमबार, २७ भदौ २०७३

नेपाली कांग्रेसबाट सरकारमा सहभागी नेताहरू आ–आफ्नो मन्त्रालयअन्तर्गतको अल्पकालीन र दीर्घकालीन योजना निर्माणमा सक्रिय भएका छन्। संविधान कार्यान्वयन गर्दै स्थानीय निकायको निर्वाचन गर्ने कार्यादेशसहितसहित सरकारमा सहभागी नेताहरूले मातहत निकाय सुधारका लागि कार्यक्रम बनाउन थालेका हुन्।

मन्त्रालयका योजना बनाउँदै मन्त्रीहरु

मन्त्रालयका योजना बनाउँदै मन्त्रीहरु

आइतबार, २६ भदौ २०७३

काठमाडौं– नेपाली कांग्रेसबाट सरकारमा सहभागि मन्त्रीहरु आ –आफ्नो मन्त्रालय अन्तर्गतको अल्पकालीन र दिर्घकालीन योजनाहरु निर्माणमा सक्रिय भएका छन्।

आरोपीका मुहारचित्र आफैँ बनाउँदै प्रहरी

आरोपीका मुहारचित्र आफैँ बनाउँदै प्रहरी

बिहिबार, २३ भदौ २०७३

२०७१ फागुन १० गते काठमाडौं, वसन्तपुरमा ट्युसन पढ्न गएका दुई युवतीलाई एसिड छ्यापेर एक व्यक्ति फरार भए। घटनाको तीन दिनपछि प्रहरीले प्रत्यक्षदर्शीको बयानका आधारमा आरोपीको स्केच बनाएर खोजी तीव्र पार्‍यो। तर, चैतमा पक्राउ परेका आरोपी र प्रहरीले बनाएको स्केचमा कुनै मेल खाएन।

Ncell Footer Ad