बदलीसँगै वर्षाको सम्भावना

बदलीसँगै वर्षाको सम्भावना

आइतबार, १२ माघ २०७६

भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको छ। उक्त...

देशभरको मौसममा आशिंक बदली, उपत्यकामा सामान्य वर्षा

देशभरको मौसममा आशिंक बदली, उपत्यकामा सामान्य वर्षा

शनिबार, १४ असार २०७६

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरकै मौसममा आशिंक रुपमा बदली हुनेछ। ...

पश्चिमी वायुकाे प्रभाव : शनिबारसम्म बदली र वर्षा हुने

पश्चिमी वायुकाे प्रभाव : शनिबारसम्म बदली र वर्षा हुने

बिहिबार, २४ माघ २०७५

पश्चिमी वायुको प्रभावले विहिबार देशैभर बदली र वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौँमा १०.६ मिलिमिटर...

आइतबारदेखि मौसममा सुधार हुने

आइतबारदेखि मौसममा सुधार हुने

शनिबार, १२ माघ २०७५

पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली र वर्षासँगै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ...

पश्चिमि क्षेत्रमा वर्षाकाे सम्भावना

पश्चिमि क्षेत्रमा वर्षाकाे सम्भावना

सोमबार, ०७ माघ २०७५

जल तथा मौसम विज्ञान विभागले सोमबार पश्चिमका केहि स्थानमा बदली भई केहि स्थानमा हल्का वर्षा हुन सक्ने बताएको छ। यस्तै पश्चिमि र मध्यका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ।

तीन दिन बदली र वर्षा हुने

तीन दिन बदली र वर्षा हुने

बिहिबार, १४ भदौ २०७५

आगामी तीन दिनसम्म देशभरि नै सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनी गतिविधि सक्रियः अझै एक–दुई दिन बदली र वर्षा

मनसुनी गतिविधि सक्रियः अझै एक–दुई दिन बदली र वर्षा

बिहिबार, २० बैशाख २०७५

पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ।

बदली अझै केही दिन

बदली अझै केही दिन

बुधबार, २१ चैत २०७४

प्रिमनसुनमा भित्रिएको पश्चिमी वायुसँगै भएको तापक्रम वृद्धिले स्थानीय वायु सक्रिय बन्दा उपत्यकाको मध्यभागमा वर्षासहित देशका अधिकांश भागमा बदली भएको छ।

पश्चिमी वायुको प्रभावले बदली र वर्षा

पश्चिमी वायुको प्रभावले बदली र वर्षा

आइतबार, १३ फागुन २०७४

पश्चिमी वायुको प्रभावका कारण आज देशभर बदली हुनाका साथै केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।

पश्चिमी वायुको प्रभावले बदली र वर्षा

पश्चिमी वायुको प्रभावले बदली र वर्षा

आइतबार, १३ फागुन २०७४

पश्चिमी वायुको प्रभावका कारण आइतबार देशभर बदली हुनाका साथै केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। शनिबार रातिदेखि प्रवेश गरेको उक्त वायुको प्रभावले बदली गराएको र उच्च पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि मौसमी विवरण साँझ मात्र आउने भएकाले अहिले कुन क्षेत्रमा कति वर्षा भएको छ भन्ने यकिन विवरण आइसकेको छैन।

निर्वाचनका दिन सबै प्रदेशमा आंशिक बदली, चारदेखि सात प्रदेशमा बर्षाको संभावना

निर्वाचनका दिन सबै प्रदेशमा आंशिक बदली, चारदेखि सात प्रदेशमा बर्षाको संभावना

मङ्गलबार, १९ मङि्सर २०७४

मौसम पूर्वानुमान महाशाखाले दोस्रो चरणको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको दिन बिहीबार (२१ गते) सबै प्रदेशमा आंशिक बदली हुने जनाएको छ।

देशैभर बदली

देशैभर बदली

बिहिबार, ३० कार्तिक २०७४

मौसम बदलीसँगै आज काठमाडौँ उपत्यकामा चिसो महसुस गरिएको छ ।  मौसमी प्रणालीको प्रभावले पूर्व र मध्यका एक÷दुई स्थान र पश्चिमी पहाडी क्षेत्रका केही भागमा छिटफुट वर्षाका साथै हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहिवार सबैभन्दा कम जुम्लामा एक र सबैभन्दा बढी सिमरामा ३१ डिग्री सेल्सियस तापक्रम रहेको छ ।

साताभर मौसममा बदली

साताभर मौसममा बदली

आइतबार, ०६ चैत २०७३

स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकालगायत पहाडी भूभागमा शनिबार सामान्य वर्षा भएको छ। मध्य र पूर्वका पहाडी क्षेत्रमा साताभर नै मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

मौसममा बदली

मौसममा बदली

शनिबार, १५ माघ २०७३

पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी वायुको कारण बिहीबार बेलुकादेखि देशभरको मौसम परिवर्तन भएको छ। पहाडी क्षेत्रमा वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको छ। यससँगै जाडो पनि बढेको छ। पश्चिम वायुको प्रभाव शनिबार पनि देखिने अनुमान मौसमविद्को छ।

मौसममा बदली, फाटफुट वर्षा

मौसममा बदली, फाटफुट वर्षा

आइतबार, १७ पुष २०७३

पश्चिमी वायुको प्रभावले उपत्यकालगायत देशैभरको मौसम बदली भएको छ। यो अवस्था सोमबारसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यही बीचमा केही स्थानमा वर्षा पनि हुने महाशाखाको अनुमान छ।

Ncell Footer Ad