भारती बस्यालको तीज गित बजारमा

भारती बस्यालको तीज गित बजारमा

शुक्रबार, ०६ भदौ २०७६

यस वर्ष भारती बस्यालको दोस्रो संदेश मुलक तीज गित बजारमा सार्वजनिक भएको छ। ...

जगशक्ति गोल्ड छड बजारमा

जगशक्ति गोल्ड छड बजारमा

आइतबार, २० माघ २०७५

जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड एफई ५०० टिमएटी छड बजारमा ल्याएको छ। नयाँ उत्पादनको ब्रान्ड दूतमा कलाकारद्वय सीताराम कट्टेल...

शेयर बजारमा सामान्य गिरावट

शेयर बजारमा सामान्य गिरावट

आइतबार, २० साउन २०७५

शेयर बजारमा अार्इतवार सामान्य गिरावट भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार अार्इतवार शेयर बजार १ दशमलव ४३ विन्दुले घटेर एक हजार १८९...

सरुवा बजारमा लिभरपुल अगाडि

सरुवा बजारमा लिभरपुल अगाडि

शनिबार, १९ साउन २०७५

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होका लागि अत्यन्तै निराशाजनक बनेको सरुवा बजारमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँगको दुरी कम गर्ने उदेश्यमा...

सामसङको जे एट नेपाली बजारमा

सामसङको जे एट नेपाली बजारमा

बुधबार, १६ साउन २०७५

सामसङले नेपाली बजारमा ग्यालेक्सी जे एट स्मार्टफोन ल्याएको छ। ६ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको फोनमा अत्याधुनिक प्रविधियुक्त दुईवटा क्यामेरा रहेको वितरकले जनाएको छ।

चुरा - पाेते बजारमा साउने राैनक

चुरा - पाेते बजारमा साउने राैनक

सोमबार, १४ साउन २०७५

साउन जारी रहेको र हिन्दु महिलाको पर्व तिज नजिकिँदै गएकोले काठमाडौं, इन्द्रचोकको पोते बजारमा निकै चहलपहल छ । सतुंगलबाट आएकी दुर्गा ज्ञवाली पोते बजारमा नौगेडी बनाउँदै गरेकी भेटिइन् । साउनदेखि तिज र दसैंसम्म लगाउन नौगेडी किन्न लागेको उनी बताउँछिन्।

शेयर बजारमा एक अर्ब बढीको कारोबार

शेयर बजारमा एक अर्ब बढीको कारोबार

शनिबार, १२ साउन २०७५

धितोपत्र बजारमा यस साता रु १ अर्ब ६२ करोड ९१ हजार बराबरको शेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल १ सय ७९ कम्पनीको ३९ लाख ४५ हजार सात सय ६० कित्ता शेयर खरिद बिक्री भएका छन्।

बुर्तिवाङ बजारमा बाढी र पहिरो, दर्जन बढि घरमा क्षति

बुर्तिवाङ बजारमा बाढी र पहिरो, दर्जन बढि घरमा क्षति

बुधबार, ०२ साउन २०७५

मंगलबार दिउँसो देखिको अविरल वर्षासंगै आएको बाढीले जिल्लाको बुर्तिबाङ बजारमा ठूलो क्षति पुर्याएको छ। बाढी पहिरोका कारण बागलुङको ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा दर्जन घर पुरिएका छन्।

श्रीशको ‘अठोट’ बजारमा

श्रीशको ‘अठोट’ बजारमा

सोमबार, ३२ असार २०७५

पत्रकार श्रीश भण्डारीले बाल र किशोर मनोविज्ञानमा आधारित रहेर नयाँ पुस्तक ‘अठोट’ बजारमा ल्याएका छन् ।

सामसङको ग्यालेक्सी जे सिक्स स्मार्टफोन बजारमा

सामसङको ग्यालेक्सी जे सिक्स स्मार्टफोन बजारमा

आइतबार, ३१ असार २०७५

सामसङ इलेक्ट्रोनिक्सले हालै इन्फिनिटी डिस्प्लेको साथ नयाँ स्मार्टफोन ग्यालेक्सी जे सिक्स नेपाली बजारमा ल्याएको छ।

उपकार सनफ्लावर तेल बजारमा

उपकार सनफ्लावर तेल बजारमा

शुक्रबार, १५ असार २०७५

शिव शिखर एग्रो प्रालिले उपकार ब्रान्डको उपकार सनफ्लावर तेल बजारमा ल्याएको छ ।

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

बिहिबार, ३१ जेठ २०७५

सेयर बजारमा बुधबार सामान्य सुधार आएको छ । नेप्से सूचक बुधबार २.८१ अंकले बढेर १२४२.०७ बिन्दुमा पुगेको छ।

बजारमा खानै नहुने खाद्यवस्तु

बजारमा खानै नहुने खाद्यवस्तु

मङ्गलबार, २९ जेठ २०७५

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. ३ को प्रदेशसभा बैठकमा भारतबाट ल्याएको माछा खाए परिवार नियोजन गर्नुनपर्ने भन्दै व्यंग्य गरे । ‘परिवार नियोजन गर्ने सोचमा हुनुहुन्छ भने विदेशबाट आयात गरिने प्याकवाला माछा खाँदा हुन्छ,’ ओलीको भनाइ थियो ।

कालिमाटी बजारमा अनियमिता गर्नेमाथि कारबाही

कालिमाटी बजारमा अनियमिता गर्नेमाथि कारबाही

शुक्रबार, २५ जेठ २०७५

मासिक ८ हजार मात्रै राजश्व बुझाएर कालिमाटी तरकारी बजारको स्टल २ लाखसम्म बेच्ने व्यापारीलाई कारबाही गरिने भएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार हाताभित्रका ४ सय २५ व्यावसायीमध्ये ३ सय ३८ व्यापारीले निकै सस्तोमा भाडामा लिएका पसल महंगोमा बेच्दै आएको खुलेलगत्तै कारबाही गर्न लागिएको हो।

टाटा हिटाचीको ज्याक्सिस १४० एच बजारमा

टाटा हिटाचीको ज्याक्सिस १४० एच बजारमा

बिहिबार, २४ जेठ २०७५

नेपालका लागि टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालिले ‘टाटा ज्याक्सिस १४० एच नेपाली बजारमा ल्याएको छ । कम्पनीले बुधबार विराटनगरमा उक्त उपकरण सार्वजनिक गरेको हो।

‘भनौँ कि नभनौंँ’ को दोस्रो संस्करण बजारमा

‘भनौँ कि नभनौंँ’ को दोस्रो संस्करण बजारमा

बुधबार, २३ जेठ २०७५

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’को पछिल्लो निबन्ध सङ्ग्रह ‘भनौँ कि नभनौँ’को दोस्रो संस्करण प्रकाशित भएको छ । यस अघि २०७३ सालमा तन्नेरी प्रकाशनले प्रकाशनमा ल्याएको यस कृतिको दोस्रो संस्करण भने डिकुरा पब्लिकेशनले ल्याएको हो । यस सङ्ग्रह ‘भनौँ कि नभनाैँ ’ मा कुल २१ वटा निबन्ध सङ्गृहीत छ । यस पूर्व साहित्यकार रोदनका ४ निबन्ध, २ नियात्रा, २ लघुकथा, २ कविता र १ स्रष्टा भेटवातासङ्ग्रह प्रकाशित भइसकेको छ ।

कटारी बजारमा खानेपानी अभाव

कटारी बजारमा खानेपानी अभाव

शुक्रबार, १८ जेठ २०७५

गर्मी बढेसँगै सुख्खा याममा पानीको स्रोत सुकेपछि उदयपुरको कटारी नगरपालिका– ३ र ४ को सबभन्दा बढी जनघनत्व भएको कटारी बजारमै खानेपानीको अभाव भएको छ। लगभग १० किलोमिटर टाढाबाट ल्याइएको पानीको मुहान सुक्दै गएका कारण कटारीमा खानेपानीको अभाव भएको स्थानीयले बताएका छन्।

भेडिया बजारमा आगलागी, चार घर जलेर नष्ट

भेडिया बजारमा आगलागी, चार घर जलेर नष्ट

बुधबार, ०९ जेठ २०७५

सप्तरीको सुरुङ्गा नगरपालिका–२ भेडिया बजारमा आज बिहान आगलागी हुँदा एउटा औषधि पसलसहित चारवटा घर जलेर नष्ट भएका छन्।

नेपाली बजारमा होन्डा ग्राजिया भित्रियो

नेपाली बजारमा होन्डा ग्राजिया भित्रियो

बिहिबार, ०३ जेठ २०७५

स्याकार ट्रेडिङ कम्पनीले नयाँ होन्डा ग्राजियालाई नेपाल भित्र्याएको छ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ज्योति ग्रुपको अग्रणी कम्पनी हो ।

ग्लुकोज ड्रिंकको समर ड्रिंक बजारमा

ग्लुकोज ड्रिंकको समर ड्रिंक बजारमा

बुधबार, ०२ जेठ २०७५

ग्लुकोज ड्रिंकले गर्मी मौसमका लागि समर ड्रिंक नामक प्याकेज ल्याएको छ । मानव शरीरका लागि ग्लुकोज भन्दै उक्त प्याकेज ल्याएको हो ।ग्लुकोजले खेलकुदपछिको थकान मेटाउन, गर्मीमा शीतलता दिने र सधैं ऊर्जाशील बनाउने कम्पनीले जनाएको छ ।बजारमा ग्लुकोभिटा जुसी ओरेन्ज, ट्यान्गी लेमन र यम्मी म्याङ्गो फ्लेवरमा उपलब्ध रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शेयर बजारमा ४ अर्बभन्दा बढीको कारोबार

शेयर बजारमा ४ अर्बभन्दा बढीको कारोबार

शनिबार, १५ बैशाख २०७५

धितोपत्र बजारमा यस साता ४ अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरको कारोबार भएको छ।

‘भुइयाँ’को दोस्रो संस्करण बजारमा

‘भुइयाँ’को दोस्रो संस्करण बजारमा

बिहिबार, १३ बैशाख २०७५

पत्रकार यज्ञशको पहिलो गैरआख्यान कृति‘भुइयाँ’को दोस्रो संस्करण बजारमा आएको छ । पुस्तक गत भदौ १८ गते प्रकाशित भएको थियो।

‘भुइयाँ’को दोस्रो संस्करण बजारमा

‘भुइयाँ’को दोस्रो संस्करण बजारमा

बुधबार, १२ बैशाख २०७५

पत्रकार यज्ञशको पहिलो गैरआख्यान कृति ‘भुइयाँ’को दोस्रो संस्करण बजारमा आएको छ। पुस्तक गत भदौ १८ गते प्रकाशित भएको थियो।

अन्तर्राष्ट्रि बजारमा फड्को मार्दै नेपाली चिया

अन्तर्राष्ट्रि बजारमा फड्को मार्दै नेपाली चिया

आइतबार, २५ चैत २०७४

जर्मनीका चिया बायर (क्रेता) थोमस शुक्रबार सगरमाथाको फेदीमा पुगेर नेपाली चियाको चुस्की लगाउँदा दंग थिए। सेनाको हेलिकोप्टरबाट सगरमाथा आधार शिविर नजिकै स्याङबोचे पुगेका थोमस नेपाली चियाको स्वादसँगै त्यहाँको प्राकृतिक सौन्दर्यता देखेर निकै उत्साहित भएका थिए।

ह्वावेको ‘पी२०’ र ‘पी२० प्रो’ स्मार्टफोन नेपाली बजारमा

ह्वावेको ‘पी२०’ र ‘पी२० प्रो’ स्मार्टफोन नेपाली बजारमा

बुधबार, २१ चैत २०७४

ह्वावे कम्पनीको बहु–प्रतिक्षित ‘पी२०’ र ‘पी२० प्रो’ स्मार्टफोन नेपाली बजारमा लञ्च गरिएको छ। ह्वावे कन्ज्युमर बिज्नेस गु्रपले ग्राण्ड पलाईस्मा आयोजित एक भव्य लन्च इभेन्टमा ह्वावे पी२० र पी२० प्रो लाई लन्च गरेको हो।

शेयर बजारमा भारी गिरावट : सोमबार दोहोरो अंकले घट्यो

शेयर बजारमा भारी गिरावट : सोमबार दोहोरो अंकले घट्यो

सोमबार, २१ फागुन २०७४

लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ। आइतबार ४१ अंकले घटेको बजार सोमबार १६.६९ अंकले घटेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार दोहोरो अंकले बजार घट्दा नेप्से परिसूचक एक हजार २८७।७४ बिन्दुमा पुगेको छ।

अर्थमन्त्रीको अभिव्यक्तिले सेयर बजारमा पहिरो

अर्थमन्त्रीको अभिव्यक्तिले सेयर बजारमा पहिरो

सोमबार, २१ फागुन २०७४

सेयर बजारप्रति नकारात्मक धारणा बनाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै त्यस्तो क्षेत्रमा लगानी गर्नु अर्थहीन भएको अभिव्यक्ति दिएपछि सेयर बजारमा ठूलो गिरावट आएको छ । साताको पहिलो दिन आइतबार नेप्से ४१.५६ बिन्दुले घट्दा लगानीकर्ताले एकै दिन ४८ अर्ब रुपैयाँ गुमाउन पुगे।

पुष्पनको ‘इन्दुरे मिन्दुरे’ बजारमा

पुष्पनको ‘इन्दुरे मिन्दुरे’ बजारमा

मङ्गलबार, १५ फागुन २०७४

भारतको डुवर्समा बसेर संगीतमा सक्रिय पुष्पन प्रधान एकल एल्बमका साथ बजारमा आएका छन् । उनको एकल गायन रहेको एल्बम ‘इन्दुरे मिन्दुरे’ आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा विमोचन गरियो।

मिस्टर ओको ‘म टोलाई’ बजारमा

मिस्टर ओको ‘म टोलाई’ बजारमा

मङ्गलबार, ०८ फागुन २०७४

उदीयमान प्रतिभा मिस्टर ओले आफ्नो पहिलो गीत बजारमा ल्याएका छन् । ‘म टोलाई’ बोलको लोक पप शैलीको गीत उनले युट्युवमार्फत् सार्वजनिक गरेका हुन् । आदेश गुर्माछानको कम्पोजिसन रहेको गीतमा शब्द रचना र स्वर पनि गायक स्वयंको रहेको छ।

यस साता शेयर बजारमा १ अर्बभन्दा बढीको कारोबार

यस साता शेयर बजारमा १ अर्बभन्दा बढीको कारोबार

शनिबार, ०५ फागुन २०७४

धितोपत्र बजारमा यस साता रु १ अर्ब ५४ करोड १४ लाख २५ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७९ कम्पनीको ३७ लाख ९२ हजार ४७० कित्ता शेयर कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा ०.६२ प्रतिशत कम हो । गत साता १७६ कम्पनीको रु १ अर्ब ५५ करोड ११ लाख दुई हजार बराबरको ४१ लाख ९६ हजार ४ सय ९० कित्ता सेयर खरिद–बिक्री भएका थिए।

नेपालयले ‘कविशिरोमणि रचनावली’ बजारमा ल्याउँदै

नेपालयले ‘कविशिरोमणि रचनावली’ बजारमा ल्याउँदै

शुक्रबार, ०४ फागुन २०७४

पब्लिकेशन्स नेपालयले कवि शिरोमणि लेखनाथ पौड्यालका सम्पूर्ण सृजनाहरु समावेश गर्दै ‘कविशिरोमणि रचनावली’ प्रकाशन गरेको छ । पाँच भागमा संगालिएको रचना संग्रह कवि शिरोमणिको निधन भएको फागुन ७ को पुण्यमिति पारेर सार्वजनिक हुने भएको छ ।

इटालियन टेम्पो ‘पियाजो’ बजारमा

इटालियन टेम्पो ‘पियाजो’ बजारमा

बुधबार, ०२ फागुन २०७४

एमभी दुगड समूहले इटालियन टेम्पो ‘पियाजो’ फागुनबाट नेपाली बजारमा ल्याउने भएको छ । इटालियन कम्पनी पियाजियोको नेपालका लागि आधिकारिक बिक्रेता दुगड समूह बनेको छ।

शेयर बजारमा एक दशक यता कै गिरावट

शेयर बजारमा एक दशक यता कै गिरावट

मङ्गलबार, २३ माघ २०७४

अमेरिकाको शेयर बजारमा एक दशक यता कै ठूलो गिरावट आएको छ । शेयर मूल्यमा ४.६ प्रतिशतले गिरावट आएपछि सोमबार अमेरिकाको सेयर बजार ठप्प भएको थियो ।

बागलुङ बजारमा सिद्धार्थ बैंक

बागलुङ बजारमा सिद्धार्थ बैंक

मङ्गलबार, २३ माघ २०७४

सिद्घार्थ बैंकले बागलुङको बागलुङ बजारमा नयाँ शाखा विस्तार गरेको छ । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ तथा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।

‘जोनी वाकर एटिन् इयर्स’ नेपाली बजारमा

‘जोनी वाकर एटिन् इयर्स’ नेपाली बजारमा

आइतबार, २१ माघ २०७४

‘जोनी वाकर एटिन् इयर्स’ ह्विस्की नेपाली बजारमा भित्रिएको छ । जोनी वाकरको पुरस्कार विजेता जिम बेभरेजले नेपालमा यसको बिक्री सुरु गरेको हो।

सामसङको ग्यालेक्सी ए ऐट प्लस नेपाली बजारमा

सामसङको ग्यालेक्सी ए ऐट प्लस नेपाली बजारमा

बिहिबार, १८ माघ २०७४

नेपालको अग्रणी स्मार्ट फोन ब्राण्ड सामसङले हालै ऐ ऐट प्लस स्मार्टफोन बजारमा ल्याएको छ। आकर्षक डिजाइन तथा थुप्रै विशेषता भएको स्मार्टफोन न्यूनतम् मूल्यमा नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

शेयर बजारमा एनआरएनको दस अर्ब रुपैयाँ

शेयर बजारमा एनआरएनको दस अर्ब रुपैयाँ

बुधबार, १० माघ २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतमा विश्वभरका नेपाली समुदायबाट संकलन हुने १० अर्ब रुपैंयाको पूर्वाधार विकास कोषको रुपमा नेपाली शेयर बजारमा भित्रिने भएको छ।

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, दुई घर जले

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, दुई घर जले

मङ्गलबार, ०९ माघ २०७४

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा मंगलबार अपरान्ह भएको आगलागीमा २ घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार एकै परिवारका दुई दाजुभाई फुङलिङ नगरपालिका वडा नम्बर ४ हुलाक लाइन स्थित डिकहादुर खवास र दिलबहादुर खवासको घर जलेर नष्ट भएको हो।

अनुपम रोशीको कथा संग्रह बजारमा

अनुपम रोशीको कथा संग्रह बजारमा

शुक्रबार, २८ पुष २०७४

जैविक स्वतन्त्रता र यौन मनोविज्ञानलाई लेखनीको विषय बनाउदै आएकी आख्यानकार अनुपम रोशीको चौथौ कृतिका रूपमा ‘मध्यान्तर’ कथासंग्रह पाठकमाझ आएको छ ।

‘मेलाले बजारमा पुँजी परिचालन गर्छ’

‘मेलाले बजारमा पुँजी परिचालन गर्छ’

बिहिबार, २७ पुष २०७४

महोत्सवको तयारी कुन रुपमा गरिएको छ ? अहिलेसम्म हामीले मेलाको मुख्य प्रायोजकदेखि सह–प्रायोजक समेत तय गरिसकेका छौं । यो पटक नेपालकै प्रतिष्ठित औद्योगिक घराना लक्ष्मी हाउसले मेलालाई मुख्य प्रायोजक गरेको छ । दुई सय ६० भन्दा बढी व्यापारिक स्टल बनाएर व्यवसायीलाई उपलब्ध गराइसकेका छौं । उमेर समूह अनुसारका दर्शकलाई लक्षित गरेर फरक प्रकृतिका स्टल राखिएका छन् । बाल उद्यानदेखि रेस्टुरेन्ट, कृषि उत्पादनदेखि घरायसी सामान, गाडी, लत्ताकपडासहित घुमघामका लागि जाने होमस्टेका पनि स्टल छन् ।

२३ किमी माइलेज दिने सुजुकी सेलेरियो कार नेपाली बजारमा

२३ किमी माइलेज दिने सुजुकी सेलेरियो कार नेपाली बजारमा

सोमबार, ०३ पुष २०७४

सुजुकीका चार पाङ्ग्रे सवारी साधनका लागि नेपालको आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले लोकप्रिय प्यासेन्जर कार सेलेरियोको नयाँ फेसलिफ्ट भर्जनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ। प्रफेक्ट फेमिली कारका रुपमा सार्वजनकि गरिएको सेलेरियोमा पारिवारिक आवश्यकतालाई विशेष ध्यान दिइएको छ।

चुनावपछि देखिएन सेयर बजारमा नयाँ रौनक

चुनावपछि देखिएन सेयर बजारमा नयाँ रौनक

मङ्गलबार, २६ मङि्सर २०७४

बाम गठबन्धनले प्रतिनिधि र प्रदेशसभामा बहुमत ल्याउने प्रस्ट संकेत देखिएका बेला सेयर बजार भने निरन्तर ओरालो लागेको छ । निर्वाचनपछिका दुई दिनमा सेयर बजार करिब नौ बिन्दुले ओर्लिएको छ ।

आइफोन १० नेपाली बजारमा

आइफोन १० नेपाली बजारमा

शुक्रबार, १५ मङि्सर २०७४

नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता कम्पनी नेक्स्ट कम्युनिकेशनले आजबाट नेपाली बजारमा एप्पलको आइफोन १० सार्वजनिक गर्ने बताएको छ ।

विश्व बजारमा प्रतिस्पर्धा गर्न काठ प्रशोधन प्लान्ट

विश्व बजारमा प्रतिस्पर्धा गर्न काठ प्रशोधन प्लान्ट

बुधबार, ०६ मङि्सर २०७४

टिम्बर कर्पोरेसन अफ नेपाल (टिसिएन)ले अन्तर्राष्ट्रिय बजारस“ग प्रतिस्पर्धा गर्न काठको सिजनिङ र प्रशोधन गर्ने ठूलो क्षमताको प्लान्ट जडान गर्न थालेको छ ।

लालबाबु पण्डितको अात्मकथा आजदेखि बजारमा

लालबाबु पण्डितको अात्मकथा आजदेखि बजारमा

मङ्गलबार, २८ कार्तिक २०७४

पहिलोपटक मन्त्री भएकैबेला आफ्ना अडान र कामहरुले चर्चित बन्नपुगेका लालबाबु पण्डितको अात्मकथा ‘सिंहदरबार बदल्ने सङ्घर्ष ’ आजदेखिबजारमा उपलब्ध भएको छ। लालबाबु पण्डित नेकपा (एमाले)का नेता हुन्। उनी भूमिगतकालदेखि नै उक्त पार्टीसँग आवद्ध रहँदै आएका छन् तर, केही वर्षअघि मात्र पहिलोपटक मन्त्री हुनासाथ उनी दुईवटा कुराले एकाएक चर्चाका पात्र बनेका थिए।

‘विश्व बजारमा नेपालीको सफलता हेर्ने धोको छ’

‘विश्व बजारमा नेपालीको सफलता हेर्ने धोको छ’

शुक्रबार, २४ कार्तिक २०७४

आउँदो नोभेम्बर ३० तारिखसम्मका लागि खुला गरिएको सगुनको शेयर लगानीमा निकै आकर्षण बढेको छ। तीन साता मात्रै समय बाँकी रहँदा शेयर लगानी गर्ने र चासो राख्नेहरुको बाढी नै आएको सगुनका सहसंस्थापक कविन्द्र सिटौला बताउँछन्।

बजारमा तिहारको रमझम

बजारमा तिहारको रमझम

शनिबार, २८ असोज २०७४

खुमलटारकी सरोज श्रेष्ठ बिहीबार असनको एक पसलमा तिहारका लागि मरमसला किन्नमा व्यस्त थिइन् । ‘यसपालि त मरमसला कति महँगो भाको ? के गर्नु ? नकिनी भएन,’ उनले हाँस्दै भनिन् ।

मास्टर सेलेक्सन ह्विस्की बजारमा

मास्टर सेलेक्सन ह्विस्की बजारमा

आइतबार, ०८ असोज २०७४

कच ह्विस्कीको अस्तित्व र इतिहासलाई संरक्षण गर्दै मास्टर सेलेक्सन बजारमा आएको छ। विजय डिस्टिलरीयसको आधिकारिक बिक्रेता हो।

महिन्द्राको नयाँ इलेक्ट्रिक सिटीस्मार्ट कार नेपाली बजारमा

महिन्द्राको नयाँ इलेक्ट्रिक सिटीस्मार्ट कार नेपाली बजारमा

शुक्रबार, ०६ असोज २०७४

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले नयाँ इलेक्ट्रिक सिटीस्मार्ट कार ‘इटुप्लस’ नेपाली बजारमा प्रस्तुत गरेको छ । एक पटक पूरा चार्ज गरेपछि १४० किलोमिटरसम्म ८५ किलोमिटर प्रति घण्टाको दरमा कुद्न सक्ने कार नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

क्यान्भास वाइन बजारमा

क्यान्भास वाइन बजारमा

मङ्गलबार, ०३ असोज २०७४

संकटा वाइन एन्ड वेभरेज प्रालिले क्यानभास वाइन सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपालले क्यानभास वाइन सार्वजनिक गरे।

Ncell Footer Ad