नवनियुक्त राजदूतले लिए सपथ

नवनियुक्त राजदूतले लिए सपथ

आइतबार, १५ भदौ २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बङ्गलादेश र कतारका लागि नवनियुक्त नेपालका आवासीय राजदूतद्वय क्रमशः वंशीधर मिश्र र नारदनाथ भारद्वाजले राष्ट्रपतिको कार्यालय शीतल...

ढाका हमलाको स्मरण

ढाका हमलाको स्मरण

मङ्गलबार, १७ असार २०७६

बङ्गलादेशको राजधानी ढाकास्थित एक रेस्टुरेण्टमा भएको आक्रमणको सोमबार तीन वर्ष पुगेको छ। ...

रेल दुर्घटनामा चारको मृत्यु एक सय घाइते

रेल दुर्घटनामा चारको मृत्यु एक सय घाइते

सोमबार, ०९ असार २०७६

उत्तरपूर्वी बङ्गलादेशमा भएको एक रेल दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ सय भन्दा बढी घाइते भएका एक...

नेपालको जलविद्युतमा लगानी गर्न बङ्गलादेश तयार

नेपालको जलविद्युतमा लगानी गर्न बङ्गलादेश तयार

शुक्रबार, २० बैशाख २०७६

नेपालका ऊर्जा उद्यमीसँग मिलेर बङ्गलादेशका निजी क्षेत्र ऊर्जा क्षेत्रमा लगानीका लागि तयार भएका छन्। सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट नौ...

दुबईका लागि उडेको बंगलादेशी विमान अपहरणको प्रयास

दुबईका लागि उडेको बंगलादेशी विमान अपहरणको प्रयास

आइतबार, १२ फागुन २०७५

बङ्गलादेशबाट दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालक दलका सदस्यले जहाज अपहरण गर्ने प्रयासलाई विफल पारिदिएका छन्। आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती छिर्न खोजेको तर चालक दलका सदस्यले उक्त प्रयासलाई विफल पारेको बताइएको छ।

बङ्गलादेशमा निर्वाचन : मतदान जारी, झडपमा परी दुई जनाको मृत्यु

बङ्गलादेशमा निर्वाचन : मतदान जारी, झडपमा परी दुई जनाको मृत्यु

आइतबार, १५ पुष २०७५

बङ्गलादेशमा मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ। मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको र दुुई जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट ती व्यक्तिहरुको मृत्यु भएको जनाइएको छ

आम निर्वाचनका लागि बंगलादेशमा ६ लाख सुरक्षाकर्मी परिचालित

आम निर्वाचनका लागि बंगलादेशमा ६ लाख सुरक्षाकर्मी परिचालित

शनिबार, १४ पुष २०७५

बंगलादेशमा आइतबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थामा उच्च कडाई गरिएको छ। अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मी गरी झण्डै छ लाख परिचालन गरिएको जनाएका छन्।

बङ्गलादेशको आमनिर्वाचनप्रति राष्ट्रसंघ र अमेरिकाको चिन्ता

बङ्गलादेशको आमनिर्वाचनप्रति राष्ट्रसंघ र अमेरिकाको चिन्ता

शुक्रबार, १३ पुष २०७५

बङ्गलादेशमा आइतबार हुन लागेको आमनिर्वाचनप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ। निर्वाचनको हाल जारी अभियानका क्रममा भएका आन्दोलन तथा हिंसात्मक क्रियाकलापका कारण निर्वाचनको दिनमा पनि हिंसा बढ्न सक्ने आशङ्का बिहीबार संयुक्तराज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घले गरेका छन्।

बङ्गलादेशमा निर्वाचन नजिकिँदै गर्दा हजरौँ विपक्षी पक्राउ

बङ्गलादेशमा निर्वाचन नजिकिँदै गर्दा हजरौँ विपक्षी पक्राउ

बुधबार, ११ पुष २०७५

बङ्गलादेशको प्रहरीले निर्वाचनका समय नजिकिँदै गर्दा एक हप्ताको समयमा विपक्षी दलका करिब १० हजार ५०० कार्यकर्तालाई प्रक्राउ गरेको प्रतिपक्षी दलहरूले मङ्गलबार जनाएका छन्।

‘बङ्गलादेशको संसदीय निर्वाचन डिसेम्बर २३ मा हुने’

‘बङ्गलादेशको संसदीय निर्वाचन डिसेम्बर २३ मा हुने’

शुक्रबार, २३ कार्तिक २०७५

बङ्गलादेशले आगामी डिसेम्बर २३ मा संसदीय निर्वाचन गर्ने भएको यहाँका अधिकारीले जनाएका छन्। सरकार र विपक्षीबीच संसदीय निर्वाचनको मिति तोक्ने तथा यसको निष्पक्षताका बिषयलाई लिएर शङ्का उपशङ्का चलिरहेको समय निर्वाचन आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको हो।

बङ्गलादेश जाने क्रममा १०० रोहिङ्गाको मृत्यु

बङ्गलादेश जाने क्रममा १०० रोहिङ्गाको मृत्यु

बुधबार, २८ भदौ २०७४

म्यानमारमा पछिल्लो समयमा यहाँका स्थानीय रोहिङ्गा समुदायका नागरिककामाथि ज्यादती भएको भन्दै देश छोडेर भाग्ने क्रममा कम्तीमा पनि १०० जनाको ज्यान गएको बताइएको छ।

Ncell Footer Ad