बाढीले पुल बगाएपछि परीक्षा स्थगित

बाढीले पुल बगाएपछि परीक्षा स्थगित

बुधबार, २७ असार २०७५

गएराति अबिरल वर्षाका कारण नौगाड खोलामा आएको बाढीले पुल बगाएको छ। ...

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

बिहिबार, ०७ असार २०७५

बाढीले खानेपानीको पाइप बगाएपछि जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित कालिन्जोरका डेढ सय घरधुरीमा खानेपानीको हाहाकार भएको छ। ...

पहिरोले जलविद्युत् बगाएपछि एकवर्षदेखि अन्धकारमा

पहिरोले जलविद्युत् बगाएपछि एकवर्षदेखि अन्धकारमा

बिहिबार, १० जेठ २०७५

म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ गाउँ एकवर्षदेखि अन्धकारमय बनेको छ।  २०७४ साउन १२ गते गाउँनजिक रहेको जुगेपानी पहिरोले २५ किलोवाट क्षमताको...

पहिरोले सडक बगाएपछि कोशी राजमार्ग अवरुद्ध

पहिरोले सडक बगाएपछि कोशी राजमार्ग अवरुद्ध

शनिबार, २८ साउन २०७४

दुई दिनदेखिको अविरल बर्षासँगैको पहिरोले सडक भत्किएपछि कोशी राजमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध भएसँगै कोशी पहाडी र तराईको जिल्ला...

बाढीले कुलो बगाएपछि साढे पाँच सय बढी घरधुरी अन्धकारमा

बाढीले कुलो बगाएपछि साढे पाँच सय बढी घरधुरी अन्धकारमा

आइतबार, १० बैशाख २०७४

वर्षासँगै आएको बाढीले लघु जलविद्युत आयोजनाको कुलो बगाएपछि तेह्रथुमको खाम्लालुङ र सम्दुका साढे पाँच सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । स्थानीय खुङ्ग्रिङ खोलामा आएको बाढीले सडकमा लगाएको ग्याभिन बगाएपछि सम्दु–सक्रान्ति सडक खण्ड समेत अवरुद्ध भएको छ ।

बाढीले सडक बगाएपछि मनाङको यातायात सेवा अवरुद्ध

बाढीले सडक बगाएपछि मनाङको यातायात सेवा अवरुद्ध

शनिबार, २५ भदौ २०७३

लमजुङ- अविरल वर्षासँगै आएको वाढीले सडकखण्ड बगाएपछि जिल्लाको उत्तरीभेग हुँदै हिमालपारीको जिल्ला मनाङसम्मको यातयात सेवा पूर्णरुपमा अवरुद्ध भएको छ।

बाढीले पुल बगाएपछि बागलुङका आधा दर्जन गाउँको जनजीवन कष्टकर

बाढीले पुल बगाएपछि बागलुङका आधा दर्जन गाउँको जनजीवन कष्टकर

बिहिबार, २० साउन २०७३

काठमाडौं-बाढीले पुल बगाएको एक सातासम्म पनि वैकल्पिक व्यवस्था नहुँदा जिल्लाको अधिकारीचौर गाविसका आधा दर्जन गाउँमा आवतजावत गर्न समस्या भएको छ । सो गाविसका रहेको भुजी सहित विभिन्न खोलाका आठ पूल बगाएपछि स्थानीयको जनजीवन कष्टकर बनेको छ । बजारसंगको सम्पर्क टुकेको छ, सयौं विद्यार्थी विद्यालय जानबाट बन्चित भएका छन् ।

बाढीले पुल बगाएपछि स्थानीयलाई समस्या

बाढीले पुल बगाएपछि स्थानीयलाई समस्या

शनिबार, ०१ साउन २०७३

जाजरकोट-गएराति देखि परेको अविरल वर्षातका कारण खोलामा आएको वाढीले पुल बगाउँदा जिल्लाको उत्तरी वारेकोट क्षेत्रका सयौं स्थानीयहरुको आवात जावात बन्द भएको छ।

पहिरोले टहरा बगाएपछि गाउँउले बस्ती छाडे

पहिरोले टहरा बगाएपछि गाउँउले बस्ती छाडे

शुक्रबार, १७ असार २०७३

पहिरोले गाउँ बगाउने खतरा भएपछि उत्तरी गोरखाको केरौंजाका दुई सय धुरीले घर छाडेका छन् । केरौंजा वडा नम्बर १, २ र ४ का एक सय १३ धुरी गाउँमाथि रहेको जंगलछेउ नयाँ अस्थायी टहरा बनाउन जुटेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले तत्काल अन्यत्रै स्थानान्तरण गर्न नसक्ने भन्दै गाउँनजिकै सुरक्षित ठाउँमा बस्न स्थानीयलाई भनेको हो ।

Ncell Footer Ad