बंगलादेशका पूर्वराष्ट्रपति एर्सादको निधन

बंगलादेशका पूर्वराष्ट्रपति एर्सादको निधन

आइतबार, २९ असार २०७६

बंगलादेशका पूर्वराष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ। ...

बंगलादेशी तयारी पोशाक उद्योगमा आगलागी

बंगलादेशी तयारी पोशाक उद्योगमा आगलागी

बुधबार, १८ असार २०७६

बंगलादेशको एक तयारी पोशाक उद्योगमा बुधबार भएको भीषण आगलागीका कारण छ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। ...

नेपाल र बङ्गलादेशबीच विद्युत् बिक्री प्रसारण पूर्वाधार बनाउने सहमति

नेपाल र बङ्गलादेशबीच विद्युत् बिक्री प्रसारण पूर्वाधार बनाउने सहमति

शनिबार, ०७ असार २०७६

शुक्रबार ढाकामा सम्पन्न दुई देशका ऊर्जा सचिवको संयुक्त बैठकले सरकारले २०७५ वैशाखमा जारी गरेको श्वेतपत्रमा समावेश गरिएका आयोजनामध्ये सम्भाव्य आयोजनामा...

इंग्ल्याण्डद्वारा बंगलादेशसामु ३८७ रनको विशाल लक्ष्य प्रस्तुत

इंग्ल्याण्डद्वारा बंगलादेशसामु ३८७ रनको विशाल लक्ष्य प्रस्तुत

शनिबार, २५ जेठ २०७६

एकदिवसीय विश्वकपको आजको पहिलो खेलमा इंग्ल्याण्डले बंगलादेशसामु ३८७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। ...

बंगलादेश विरुद्ध इंग्ल्याण्ड ब्याटिङमा

बंगलादेश विरुद्ध इंग्ल्याण्ड ब्याटिङमा

शनिबार, २५ जेठ २०७६

एकदिवसीय विश्वकपको आजको पहिलो खेलमा बंगलादेशले टस जितेर इंग्ल्याण्डलाई ब्याटिङ्को निम्ता दिएको छ।

विश्वकप क्रिकेटः बंगलादेशको विजयी सुरुवात

विश्वकप क्रिकेटः बंगलादेशको विजयी सुरुवात

सोमबार, २० जेठ २०७६

विश्वकप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात गरेको छ। लण्डनमा भएको खेलमा बंगलादेशले अफ्रिकालाई २१ रनले पराजित गर्दै विजयी सुरवात गरेको हो।

विश्वकपः बंगलादेशले बनायो विशाल स्कोर, साउथ अफ्रिकालाई ३३१ रनको लक्ष्य

विश्वकपः बंगलादेशले बनायो विशाल स्कोर, साउथ अफ्रिकालाई ३३१ रनको लक्ष्य

आइतबार, १९ जेठ २०७६

विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा बंगलादेशले साउथ अफ्रिकासामु ३३१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। यसपालिको विश्वकपमा यो सबैभन्दा ठूलो स्कोर हो।

नेपालबाट धागो आयात गर्न बंगलादेश इच्छुक

नेपालबाट धागो आयात गर्न बंगलादेश इच्छुक

बुधबार, ०४ बैशाख २०७६

नेपालका लागि बंगलादेशका राजदूत मासफी बिन्टे साम्सले नेपाली धागो आयात गर्न इच्छुक रहेको बताएकी छन्। यसका लागि आवश्यक प्रक्रिया मिलाउन दूतावासका तर्फबाट सहयोग गर्ने धारणा उनले राखिन्।

बंगलादेशमा आगलागी, कम्तीमा सातको मृत्यु

बंगलादेशमा आगलागी, कम्तीमा सातको मृत्यु

शुक्रबार, १५ चैत २०७५

बंगलादेशको राजधानी ढाकास्थित एक व्यापारिक क्षेत्रमा रहेको एउटा भवनमा भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ।

महिला साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल ३–० ले अघि

महिला साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल ३–० ले अघि

शनिबार, ०२ चैत २०७५

पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। विराटनगरको शहीद रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले ३–० को अग्रता लिएको छ।

बंगलादेशलाई हराउँदै समूह विजेता बन्ने नेपालको लक्ष्य

बंगलादेशलाई हराउँदै समूह विजेता बन्ने नेपालको लक्ष्य

शनिबार, ०२ चैत २०७५

एक खेल अगावै अन्तिम चारमा स्थान बनाएको साफ च्याम्पियनसिप महिला फुटबलको आयोजक देश नेपालले आज(शनिबार) बंगलादेशसँग समूह विजेताको छिनोफानोका लागि प्रतिस्पर्धा गर्दै छ। यसअघिका संस्करणमा नेपाल बंगलादेशविरुद्ध अपराजित हुँदै आएको छ।

बंगलादेशको जितबाट नेपाल सेमिफाइनलमा

बंगलादेशको जितबाट नेपाल सेमिफाइनलमा

शुक्रबार, ०१ चैत २०७५

२०१६ को फाइनल भिडन्तमा भारतसँग पराजित हुँदै उपविजेता बनेको बंगलादेशले बिहीबार साफ महिला च्याम्पियनसिपमा भुटानलाई २–० ले पराजित गरेपछि नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ।

दोस्रो टेस्टमा न्युजिल्यान्डलाई सफलता

दोस्रो टेस्टमा न्युजिल्यान्डलाई सफलता

बुधबार, २९ फागुन २०७५

निल वाग्नरले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिँदा न्युजिल्यान्डले मंगलबार बंगलादेशविरुद्धको दोस्रो टेस्टमा इनिङ र १२ रनको जित निकालेको छ।

नेपाल र बंगलादेशबीच दोहोरो करमुक्ति सम्झौतामा हस्ताक्षर

नेपाल र बंगलादेशबीच दोहोरो करमुक्ति सम्झौतामा हस्ताक्षर

मङ्गलबार, २१ फागुन २०७५

नेपाल र बंगलादेशबीच दोहोरो करमुक्ति सम्झौतामा हस्ताक्षर भएको छ। एक कार्यक्रमका बीच राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजश्व सचिव मसर्फ हुशेनले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

बंगलादेशसँग दोहोरो करमुक्ति सम्झौता, लगानीकर्ताले दोहोरो कर तिर्नु नपर्ने

बंगलादेशसँग दोहोरो करमुक्ति सम्झौता, लगानीकर्ताले दोहोरो कर तिर्नु नपर्ने

मङ्गलबार, २१ फागुन २०७५

नेपाल र बंगलादेशबीच आज दोहोरो कर मुक्ति सम्झौता हुने भएको छ। बंगलादेशसँग दोहोरो कर मुक्ति सम्झौताको प्रस्ताव दुई दशक अघिदेखि नै भएपनि आज मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा दुई देशका राजस्व सचिवबीच सम्झौता हुन लागेको अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख निर्मलहरि अधिकारीले बताए।

बंगलादेशको ढाकामा आगलागि हुँदा ६९ को मृत्यु

बंगलादेशको ढाकामा आगलागि हुँदा ६९ को मृत्यु

बिहिबार, ०९ फागुन २०७५

बांगलादेशको राजधानी ढाकामा भएको आगलागीमा परि ६९ जनाको ज्यान गुमाएका छन। बंगलादेशी अधकारीहरूका अनुसार गोदाममा भएको उक्त आगलागिमा थुप्रै घाइते समेत भएका छन्।

बङ्लादेशका २० हजार वेबसाइट बन्द

बङ्लादेशका २० हजार वेबसाइट बन्द

मङ्गलबार, ०७ फागुन २०७५

बङ्लादेशमा अश्लील सामग्रीहरू राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ। अश्लीलता विरुद्धको लडाइँ अभियानका क्रममा उनीहरूलाई बन्द गरिएको सरकारी उच्च अधिकारीहरूले मङ्गलबार बताएका छन्।

न्युजिल्यान्डलाई एकदिवसीय शृंखला

न्युजिल्यान्डलाई एकदिवसीय शृंखला

आइतबार, ०५ फागुन २०७५

मार्टिन गप्टिलको शतकप्रेरित घरेलु टोली न्युजिल्यान्डले बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा जित निकाल्दै तीन खेलको शृंखला २–१ ले आफ्नो बनाएको छ।

शेख हसिनाले सोमबार प्रधानमन्त्रीकाे सपथ लिँदै

शेख हसिनाले सोमबार प्रधानमन्त्रीकाे सपथ लिँदै

आइतबार, २२ पुष २०७५

बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा शेख हसिनाले सोमबार पद तथा गोपनीयताको सपथ लिँदै छिन्। गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उनकाे दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्री बन्न लागेकी हुन्।

विपक्षी सांसदद्वारा सपथ ग्रहण बहिस्कार

विपक्षी सांसदद्वारा सपथ ग्रहण बहिस्कार

शुक्रबार, २० पुष २०७५

बंगलादेशको विपक्षी पार्टी बंगलादेश नेस्नालिस्ट पार्टीका सांसदले बिहीबार सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका छन्। आफूहरुलाई निर्वाचित गराएको निर्वाचन नै स्वतन्त्र र निष्पक्ष नभएको भन्दै उनीहरुले सपथग्रहण बहिस्कार गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

‘बिग ब्यास लिग’ बीचैमा छोडेर सन्दीप बंगलादेशमा

‘बिग ब्यास लिग’ बीचैमा छोडेर सन्दीप बंगलादेशमा

बुधबार, १८ पुष २०७५

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न बुधवार बिहान बंगलादेश पुगेका छन्।

बंगलादेशका प्रधानमन्त्री हसिनालाई ओलीको फोन

बंगलादेशका प्रधानमन्त्री हसिनालाई ओलीको फोन

सोमबार, १६ पुष २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका समकक्षी शेख हसिनालाई बधाई ज्ञापन गरेका छन्। बंगलादेशमा भर्खरै सम्पन्न संसदीय आमनिर्वाचनमा हसिनाको अवामी लिग पार्टीले हासिल गरेको बहुमत जितका लागि ओलीले सोमवार साँझ फोन गरी बधाई दिएका हुन्।

हसिना चौथो पटक प्रधानमन्त्री बन्दै

हसिना चौथो पटक प्रधानमन्त्री बन्दै

सोमबार, १६ पुष २०७५

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आइतबार सम्पन्न संसदीय आमनिर्वाचनमा विजय हासिल गरेका छन्। देशका विभिन्न भागमा हिंसात्मक घटनाबीच भएको बंगलादेशको चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै विपक्षी दलले पुनः चुनाव हुनुपर्ने माग गरेको छ।

बंगलादेशमा तेस्रो पटक शेख हसिनाको पार्टी विजयी

बंगलादेशमा तेस्रो पटक शेख हसिनाको पार्टी विजयी

सोमबार, १६ पुष २०७५

बंगलादेशको चुनावमा लगातार तेस्रो पटक शेख हसिनाको पार्टीले विजय प्राप्त गरेको छ। बंगलादेशको चुनाव आयोगका अनुसार हसिनाको सत्तारुढ पार्टी अवामी लीगले ३ सय ५० संसदीय सीटमा २ सय ८१ सीट प्राप्त गरेको छ।

बंगलादेशको आमनिर्वाचनः प्रम हसिनाको अग्निपरीक्षा, रनभूल्लमा विपक्षी

बंगलादेशको आमनिर्वाचनः प्रम हसिनाको अग्निपरीक्षा, रनभूल्लमा विपक्षी

सोमबार, ०९ पुष २०७५

यसै साता बंगलादेशमा संसदका लागि आमनिर्वाचन हुँदैछ। प्रधानमन्त्री शेख हसिनाको दल ऐतिहासिक जिततर्फ अग्रसर रहेको अड्कलबाजी गरिएका छन्। उनकी चिर प्रतिद्वन्द्वी खालेदा जिया ढाकाको जेलमा बन्दी छिन। तैपनि दुबै नेतृहरु चुनावमा विजयी हुने आशामा छन्।

वेस्ट इन्डिज विजयी

वेस्ट इन्डिज विजयी

मङ्गलबार, ०३ पुष २०७५

स्पिनर सेल्डन कोट्रेलको उत्कृष्ट बलिङप्रेरत वेस्ट इन्डिजले सोमबार पहिलो ट्वान्टी–२० खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ।

नेपालको चुनौती समाप्त

नेपालको चुनौती समाप्त

बिहिबार, २७ मङि्सर २०७५

बंगलादेशको ढाकामा जारी योनेक्स सनराइज बंगलादेश इन्टरनेसनल च्यालेन्जमा नेपाली ब्याडमिन्टन खेलाडीको चुनौती समाप्त भएको छ।

नेपाली ब्याडमिन्टन टोली बंगलादेश प्रस्थान

नेपाली ब्याडमिन्टन टोली बंगलादेश प्रस्थान

सोमबार, २४ मङि्सर २०७५

बंगलादेशमा सञ्चालन हुने “योनेक्स सनराईज बंगलादेश अन्तर्राष्ट्रिय च्यालेन्ज २०१८” मा सहभागि हुन नेपाली ब्याडमिन्टन टाेली साेमबार त्यसतर्फ प्रस्थान गरेकाे छ।

माथिल्लो कर्णालीको बिजुली बंगलादेश लैजाने बाटो खुल्यो

माथिल्लो कर्णालीको बिजुली बंगलादेश लैजाने बाटो खुल्यो

बुधबार, १९ मङि्सर २०७५

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट बिजुली लैजान बंगलादेशलाई मार्ग प्रशस्त भएको छ।

‘रोहिन्जा’ शब्दलाई लिएर बंगलादेशसँग शरणार्थी आक्रोशित

‘रोहिन्जा’ शब्दलाई लिएर बंगलादेशसँग शरणार्थी आक्रोशित

मङ्गलबार, ११ मङि्सर २०७५

आफ्नो पहिचानको माग गर्दै बंगलादेशका शरणार्थी शिविरमा बसिरहेका रोहिन्जा शरणार्थीले सोमबार प्रदर्शन गरेका छन्। आफ्नो जातिलाई रोहिन्जाका रूपमा बंगलादेशले स्वीकार गर्नुपर्ने र बंगलादेशी अधिकारी तथा सहायता एजेन्सीहरुले आफ्ना परिवारका विवरण म्यानमारलाई दिन बन्द गर्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

बंगलादेश र जिम्बाब्बेबीचकाे टेष्ट श्रृङ्खला बराबरीमा टुङ्गियाे

बंगलादेश र जिम्बाब्बेबीचकाे टेष्ट श्रृङ्खला बराबरीमा टुङ्गियाे

बिहिबार, २९ कार्तिक २०७५

जिम्बाब्बे र बंगलादेशबीचकाे टेष्ट सिरीज १-१ काे बराबरीमा सकिएकाे छ। विहिबार सम्पन्न दाेश्राे टेष्टमा जिम्बाबेलार्इ २ सय १८ रनले हराउँदै बंगलादेशले दुर्इ टेष्टकाे श्रृङ्खला एक एककाे बराबरीमा टुङ्ग्याएकाे हाे।

कप्तानको शतकमा बंगलादेश बलियो

कप्तानको शतकमा बंगलादेश बलियो

बिहिबार, २९ कार्तिक २०७५

कप्तान मोहमदुल्ला रियादले आठ वर्षमा पहिलो टेस्ट शतक पूरा गरेपछि बंगलादेशले बुधबार दोस्रो टेस्टमा जितका लागि जिम्बाब्वेलाई ४ सय ४३ रनको कठिन लक्ष्य दिएको छ।

ओलम्पिक छनोटको अन्तिम खेलमा बंगलादेशसँग भिड्दै नेपाल

ओलम्पिक छनोटको अन्तिम खेलमा बंगलादेशसँग भिड्दै नेपाल

मङ्गलबार, २७ कार्तिक २०७५

जापानको टोकियोमा हुने ओलम्पिक छनोट अन्तर्गत एशिया क्षेत्रको अन्तिम खेलमा नेपालले आज बगलादेशसँग खेल्दै छ। खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे हुनेछ।

रोहिन्जाले शरणार्थी शिविर छोडेर भागे

रोहिन्जाले शरणार्थी शिविर छोडेर भागे

मङ्गलबार, २७ कार्तिक २०७५

म्यानमार फिर्तिको पहिलो सूचीमा रहेका दर्जनौं रोहिन्जा बंगलादेशस्थित शरणार्थी शिविरबाट भागेका छन्।

मुस्फिकरको कीर्तिमानमा बंगलादेशको बलियो पकड

मुस्फिकरको कीर्तिमानमा बंगलादेशको बलियो पकड

मङ्गलबार, २७ कार्तिक २०७५

मुस्फिकर रहिम टेस्ट क्रिकेटमा दोहोरो शतक पूरा गर्ने पहिलो विकेटकिपर ब्याट्सम्यान बनेको दिन सोमबार बंगलादेशले जिम्बाब्वेविरुद्धको दोस्रो टेस्टमा बलियो पकड बनाएको छ।

साफ यु–१५ फुटबलको उपाधि बङ्गलादेशलाई, नेपाल चाैथाे

साफ यु–१५ फुटबलको उपाधि बङ्गलादेशलाई, नेपाल चाैथाे

शनिबार, १७ कार्तिक २०७५

टाइब्रेकरमा पाकिस्तानलाई ३–२ ले पराजित गर्दै बंगलादेशले शनिबार साफ यु–१५ च्याम्पियनसिपको उपाधि जितेको छ । निर्धारित समय दुवै टोलीले एक–एक गोलको बराबरी खेलेपछि टाइब्रेकबाट लिइएको निर्णयमा बंगलादेशले उपाधि चुम्न सफल भएको हो।

पूर्व गृह राज्यमन्त्री सहित १९ जनालाई मृत्युदण्ड

पूर्व गृह राज्यमन्त्री सहित १९ जनालाई मृत्युदण्ड

बुधबार, २४ असोज २०७५

बंगलादेशको एक अदालतले सन् २००४मा ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरेको अभियोगमा १९ जनालाई मृत्यु दण्ड दिने फैसला सुनाएको छ।

चन्द र चेम्जोङले बंगबन्धु गोल्डकप नखेल्ने

चन्द र चेम्जोङले बंगबन्धु गोल्डकप नखेल्ने

बुधबार, १० असोज २०७५

बंगलादेशमा आयोजना हुने पाँचाैं संस्करणको बंगबन्धु गोल्डकप प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द र गोलकिपर किरण चेम्जोङले नखेल्ने भएका छन्।

नेपालमा बंगलादेशी नजर

नेपालमा बंगलादेशी नजर

शनिबार, ०६ असोज २०७५

मैले सन् २००० मा पहिलोचोटी नेपाल भ्रमण गरेको हुँ । त्यो बेला म स्थलमार्ग हुँदै नेपाल आएको थिएँ। बंगलादेश–भारतको सिमावर्ती च्याङ्ग्राबन्दर प्रवेश गरेर रानीगन्ज हुँदै नेपालको काँकडभिट्टा प्रवेश गरेको थिएँ । त्यहाँबाट रात्रि बसमा काठमाडौं पुगेको सम्झना ताजै छ ।

बंगलादेशको शानदार सुरुवात, श्रीलंका फराकिलो अन्तरले पराजित

बंगलादेशको शानदार सुरुवात, श्रीलंका फराकिलो अन्तरले पराजित

आइतबार, ३१ भदौ २०७५

श्रीलंकालाई १३७ रनको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले एसिया कप क्रिकेटको उद्घाटन खेलमा विजयी शुरुवात गरेको छ।

नेपालसँग बिजुली किन्ने बंगलादेशको योजना

नेपालसँग बिजुली किन्ने बंगलादेशको योजना

बिहिबार, २१ भदौ २०७५

बङगलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने भएको छ। उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन बङगलादेश भ्रमणमा रहेका बेला बङगलादेशले यस्तो योजना सार्वजनिक गरेको हो। उसले २०४० भित्र ९ हजार मेगावाट नेपालबाट विजुली खरिद गर्ने योजना अघि सारेको हो।

ऊर्जामन्त्री पुन बंगलादेश भ्रमणमा

ऊर्जामन्त्री पुन बंगलादेश भ्रमणमा

बुधबार, २० भदौ २०७५

ऊर्जा जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन बंगलादेशमा आयोजना हुने ऊर्जा सप्ताह समारोहमा भाग लिन बंगलादेश प्रस्थान गरेका छन्।

शेख हसिना काठमाडौंमा, उपप्रधानमन्त्री पोखरेलले गरे स्वागत

शेख हसिना काठमाडौंमा, उपप्रधानमन्त्री पोखरेलले गरे स्वागत

बिहिबार, १४ भदौ २०७५

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौं आइपुगेकी छन्।

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपाल र बंगलादेश एउटै समूहमा

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपाल र बंगलादेश एउटै समूहमा

बुधबार, १६ साउन २०७५

बंगलादेशको राजधानी ढाकामा हुने १२ औं साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ।

नेपाल बंगलादेश बैंक र टिच फर नेपालको शैक्षिक अभियान

नेपाल बंगलादेश बैंक र टिच फर नेपालको शैक्षिक अभियान

शुक्रबार, २९ असार २०७५

टिच फर नेपालसँग नेपाल बंगलादेश बैंकले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्सा जिल्लामा शैक्षिक अभियान सुरू गरेको छ।

नेपाल बंगलादेश बैंकको पाँच शाखा

नेपाल बंगलादेश बैंकको पाँच शाखा

मङ्गलबार, ०१ जेठ २०७५

नेपाल बंगलादेश बैंक लिमिटेडले पाँच नयाँ शाखाबाट कारोबार सुरु गरेको छ ।बैंकले बाराको सिमरा, परवनीपुर, मकवानपुरको मकवानपुरगढी, दाङको बबई, हापुरे र कपिलवस्तुको चन्द्रौटा शाखाबाट औपचारिक कारोबार सुरु गरेको सोमबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

नेपाल बंगलादेश बैंकको एकै दिन चार शाखा

नेपाल बंगलादेश बैंकको एकै दिन चार शाखा

आइतबार, ३० बैशाख २०७५

नेपाल बंगलादेश बैंक लिमिटेडले एकै दिन चार शाखा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक माधवप्रसाद न्यौपानेले शाखाको उद्घाटन गरेका हुन्।

अस्ट्रेलियाको निर्णयबाट बंगलादेश निराश

अस्ट्रेलियाको निर्णयबाट बंगलादेश निराश

शनिबार, २९ बैशाख २०७५

अस्ट्रेलियाले आर्थिक र प्राविधिक समस्या देखाउँदै टेस्ट र एक दिवसीय शृंखला रद्द गरेपछि बंगलादेशले निराशा व्यक्त गरेको छ।

बर्दिबासमा नेपाल बंगलादेश बैंक

बर्दिबासमा नेपाल बंगलादेश बैंक

शुक्रबार, २८ बैशाख २०७५

नेपाल बंगलादेश बैंक लिमिटेडले महोत्तरी जिल्लाको बर्दिबासमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

भोजपुरमा नेपाल बंगलादेश बैंक

भोजपुरमा नेपाल बंगलादेश बैंक

बुधबार, २६ बैशाख २०७५

नेपाल बंगलादेश बैंक लिमिटेडले भोजपुको साल्पासिलिछोमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले एक कार्यक्रमकाबीच ५७औं शाखा सञ्चालनमा ल्याएको हो।

Ncell Footer Ad