प्रधानमन्त्री रोजगार कार्यक्रमको ३१ लाख फ्रिज

प्रधानमन्त्री रोजगार कार्यक्रमको ३१ लाख फ्रिज

बिहिबार, ०९ साउन २०७६

तिला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको ३१ लाख बजेट फ्रिज गएको छ। समयमै सरकारले खटाएका रोजगार संयोजक नपुगेको र गाउँपालिकाले पनि...

रोल्पामा ७३ करोड ८१ लाख बजेट फ्रिज

रोल्पामा ७३ करोड ८१ लाख बजेट फ्रिज

बिहिबार, ०९ साउन २०७६

पुँजीगत शिर्षकमा संघतर्फ आएको ९९ करोड ६२ लाख ८१ हजार बजेट मध्ये ५७ करोड ३१ लाख १ हजार १ सय...

उदयपुरको एक अर्ब बजेट फ्रिज

उदयपुरको एक अर्ब बजेट फ्रिज

बुधबार, ०८ साउन २०७६

उदयपुरमा आर्थिक वर्ष २०७५/७६ मा प्राप्त विकास (पुँजीगत) बजेट ७२ प्रतिशत हाराहारी मात्र खर्च भएको छ। सरकारले संघ र प्रदेशमार्फत्...

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट फ्रिज हुने अवस्थामा

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट फ्रिज हुने अवस्थामा

मङ्गलबार, १० असार २०७६

पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि महानगरपालिकाले जेठ २०...

कार्यविधि नबन्दा ४ करोड बजेट फ्रिज हुने खतरा

कार्यविधि नबन्दा ४ करोड बजेट फ्रिज हुने खतरा

बिहिबार, २३ जेठ २०७६

कृषि ज्ञान केन्द्र धनकुटाको समयमै कार्यविधि नबन्दा ४ करोड बजेट फ्रिज हुने खतरा बढेको छ।

पशुपतिमा २५ शव अटाउने फ्रिज

पशुपतिमा २५ शव अटाउने फ्रिज

शुक्रबार, १८ माघ २०७५

श्रीपाली बस्न्यात समाजले पशुपति विद्युुत् शवदाह गृहमा २५ शव राख्ने मिल्ने फ्रिज (चिस्यान कक्ष) राखेको छ। टाढा बस्ने मृतकको परिवारलाई ध्यानमा राख्दै फ्रिज राखिएको हो।

एक अर्ब बजेट फ्रिज

एक अर्ब बजेट फ्रिज

आइतबार, २० साउन २०७५

रामेछापमा गत आर्थिक वर्ष २०७४–७५ लागि आएको बजेटमध्ये करिब १ अर्ब रुपैयाँ फ्रिज भएको छ।

रामेछापमा एक अर्ब बजेट फ्रिज

रामेछापमा एक अर्ब बजेट फ्रिज

बिहिबार, १० साउन २०७५

गएको आर्थिक ०७४-७५ मा रामेछाप जिल्लाको चालु र पुँजीगत दुवैतर्फ गरी ९९ करोड ३१ लाख चार हजार आठ सय ४७ रुपैयाँ फ्रिज भई राज्यकोषमा नै गएको छ।

उदयपुरमा ५४ करोड ५८ लाख रुपैयाँ फ्रिज

उदयपुरमा ५४ करोड ५८ लाख रुपैयाँ फ्रिज

शनिबार, ०५ साउन २०७५

विगतको परम्परालाई पछ्याउँदै असार मसान्तका बेला भएभरका योजना युद्धस्तरमा सञ्चालन गरेको देखिएपनि उदयपुरमा आर्थिक वर्ष ०७४–७५ को बजेट आधा अर्बभन्दा बढी फ्रिज हुन पुगेको छ।

असारमा ४२ प्रतिशत खर्च, दुई अर्ब फ्रिज

असारमा ४२ प्रतिशत खर्च, दुई अर्ब फ्रिज

बुधबार, ०२ साउन २०७५

रुपन्देहीमा आर्थिक वर्षको अन्त्यमा आएर ठूलो रकम खर्च गर्ने प्रवृत्ति यो वर्ष पनि रोकिएन । विकासे अड्डाहरुलाई असारमा पुँजीगत बजेट सक्न भ्याइनभ्याइ भयो । जिल्लामा पुँजीगत बजेटको झन्डै ४२ प्रतिशत रकम असार महिनामा मात्रै खर्च भएको छ।

हिमालयन अनुसन्धान केन्द्रको सवा २ करोड फ्रिज हुँदै

हिमालयन अनुसन्धान केन्द्रको सवा २ करोड फ्रिज हुँदै

मङ्गलबार, ०५ असार २०७५

सरकारले बहुबर्षीय खरिद योजना स्वीकृत नगर्दा उत्तरी ताप्लेजुङको ४ हजार १ सय मिटरमाथि खम्बाछेन इलाकामा निर्माण हुने भनिएको हिमालयन रिसर्च सेन्टरका लागि आएको २ करोड २० लाख रुपैयाँ फ्रिज हुने भएको छ।

रौतहटमा बाढीपीडितका लागि आएको करोडौं रकम फ्रिज

रौतहटमा बाढीपीडितका लागि आएको करोडौं रकम फ्रिज

सोमबार, २१ जेठ २०७५

गत साउनमा रौतहटमा आएको भीषण बाढीबाट पीडितलाई तत्काल राहत दिनका लागि आएको करोडौं रुपैयाँ फ्रिज हुने अवस्थामा पुग्न लागेको छ । बाढीबाट देशमै सबैभन्दा बढी जनधनको क्षति भएको रौतहटमा अति प्रभावितका लागि आएको करोडौं रुपैयाँ सम्बन्धित पीडितसम्म पुग्न नसकेर फ्रिज हुन लागेको देखिएको छ।

हुम्लाको ४४ करोड बजेट फ्रिज

हुम्लाको ४४ करोड बजेट फ्रिज

सोमबार, १९ भदौ २०७४

हुम्लाको ४४ करोड ३६ लाख २४ हजार रुपैयाँ फ्रिज भएको छ । जिल्लाको लागि आएको रकम फिर्ता भएसँगै विकास निर्माणका कार्यहरू अलपत्र भएका छन । आर्थिक वर्ष २०७३/०७४ का लागि बिनियोजित ३ अर्ब १५ करोड ३८ लाख २५ हजार रकमको अख्तियारी आइ निकासा आएको भए पनि असार मसान्तसम्म २ अर्ब ७१ करोड २ लाख मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राजन रेग्मीले बताए।

सोलार जडान बजेट बर्सेनि फ्रिज

सोलार जडान बजेट बर्सेनि फ्रिज

बिहिबार, १२ फागुन २०७३

ललितपुर उपमहानगरपालिकाको ढिलासुस्तीले सडकमा सोलार बत्ती जडानका लागि आएको बजेट फ्रिज हुँदै आएको छ। सोलार जडानकै लागि गत वर्ष स्थानीय विकास मन्त्रालयबाट ६ करोड ४५ लाख रुपैयाँ आएको थियो तर उपमहानगरपालिकाले सम्झौताअनुसार काम नगर्दा बजेट फिर्ता गयो।

गत बर्ष ३० करोड बजेट फ्रिज

गत बर्ष ३० करोड बजेट फ्रिज

बुधबार, १९ साउन २०७३

काठमाडौं-सरकारले पहिलो प्राथमिकतामा राखेको चुनढुंगा खानीसम्म सडक र विद्युत प्रसारण लाइन बनाउने कार्यक्रम लामो समय हुँदा पनि सम्पन्न हुन सकेको छैन।

सुदूरमा साढे चार अर्ब फ्रिज

सुदूरमा साढे चार अर्ब फ्रिज

सोमबार, ०३ साउन २०७३

आर्थिक वर्ष २०७२/०७३ मा सुदूरपश्चिमको लागि आएको बजेटमध्ये करिब साढे चार अर्ब रुपैयाँ फ्रिज भएको छ। सुदूरका नौ जिल्लामा विकास तथा प्रशासनिक खर्चका लागि आएको रकममध्ये उक्त हिस्सा खर्च हुन नसकेर फिर्ता गएको सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएका छन्। यो कुल बजेटको ११.८० प्रतिशत हो।

१५ करोड फ्रिज हुने सम्भावना

१५ करोड फ्रिज हुने सम्भावना

शुक्रबार, १७ असार २०७३

धिकतर सरकारी कार्यालयको वार्षिक प्रगति प्रतिवेदन नियाल्यो भने योजना सम्पन्न नहुुनुुको मुुख्य कारणका रूपमा ‘बजेटको अभाव’लाई विश्लेषण गरिएको हुुन्छ । तर, पहाडी जिल्ला ताप्लेजुुङले यो आर्थिक वर्ष पनि १५ करोडभन्दा बढी बजेट खर्च गर्न नसकेर सरकारको केन्द्रीय खातामा फिर्ता गर्ने स्थिति देखिएको छ ।

Ncell Footer Ad