एएफसी फुटसल च्याम्पियनसीप छनोट खेल्न नेपाली टोली इरानतर्फ

एएफसी फुटसल च्याम्पियनसीप छनोट खेल्न नेपाली टोली इरानतर्फ

आइतबार, ०३ कार्तिक २०७६

एएफसी फुटसल च्याम्पियनसीपको छनोट चरणअन्तर्गतको खेल खेल्न आइतबार नेपाली राष्ट्रिय फुटसल टोली इरान प्रस्थान गरेको छ। ...

चन्द्रबहादुर गुरुङ स्मृति फुटसल हुने

चन्द्रबहादुर गुरुङ स्मृति फुटसल हुने

आइतबार, ०५ असोज २०७६

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा आइतबारबाट स्व.चन्द्रबहादुर गुरुङ स्मृति प्रथम अन्तरकलेज फुटसल प्रतियोगिता हुने भएको छ। ...

चौथो ताम्राकार फुटसल हुने

चौथो ताम्राकार फुटसल हुने

मङ्गलबार, ३१ भदौ २०७६

ताम्राकार समाजले विगत चार वर्षदेखि नियमित रूपमा गर्दै आइरहेको ताम्राकार फुटसल प्रतियोगिताको चौथो संस्करण यस वर्ष आश्विन ४ र ११...

अन्तरहोटल फुटसल बिहीबार

अन्तरहोटल फुटसल बिहीबार

सोमबार, ३० भदौ २०७६

सोल्टी क्राउन प्लाजा काठमाडौंको आयोजनामा एकदिने अन्तरहोटल फुटसल प्रतियोगिता हुने भएको छ। सोल्टी सेलिब्रेसन कपको नाम दिइएको प्रतियोगितामा आयोजकको दुई...

पोखरामा ‘स्पोर्टस क्यासल सञ्चालन

पोखरामा ‘स्पोर्टस क्यासल सञ्चालन

शनिबार, १४ भदौ २०७६

पोखरा महानगरपालिका–४ रामकृष्णटोलमा साढे छ रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटसल मैदान तथा व्यायामशाला सहितको ‘स्पोर्टस क्यासल’ सञ्चालनमा भएको छ।

हिमालयनलाई स्कोडा अन्तरबैंक फुटसल उपाधि

हिमालयनलाई स्कोडा अन्तरबैंक फुटसल उपाधि

आइतबार, १९ साउन २०७६

हिमालयन बैंकले शनिबार पहिलो स्कोडा अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

एनआइसी र मेगा अन्तिम आठमा

एनआइसी र मेगा अन्तिम आठमा

आइतबार, १२ साउन २०७६

एक्टिभ स्पोर्टस् कम्प्लेक्सको आयोजनामा शनिबारबाट सुरु पहिलो स्कोडा अन्तरबैंक फुटसल प्रतियोगितामा एनआइसी एसिया र मेगा बैंकले अन्तिम ८ मा स्थान पक्का गरेका छन्।

अन्तर बैंक फुटसल हुने

अन्तर बैंक फुटसल हुने

शनिबार, ११ साउन २०७६

एक्टिभ स्पोर्टस कम्प्लेक्सको आयोजनामा शनिबारबाट पहिलो स्कोडा अन्तर बैंक फुटसल हुने भएको छ। मोरङ अटो वर्कसपको मुख्य प्रायोजनमा हुने प्रतियोगिता एक्टिभ स्पोर्टस कम्प्लेक्स ढोलाहिटी पाटनमा हुनेछ। प्रतियोगिताअन्तर्गत शनिबार समूह चरणका खेलहरू हुनेछन्। प्रतियोगितामा सहभागी २० बैंकलाई चार समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहमा ५ टोली छन्।

पर्यटन प्रवर्द्धनका लागि पोखरामा ‘एमआरआर’को फुटसल

पर्यटन प्रवर्द्धनका लागि पोखरामा ‘एमआरआर’को फुटसल

शुक्रबार, १३ बैशाख २०७६

पर्यटन प्रवर्द्धनको उद्देश्यसहित पोखरामा फुटसल प्रतियोगिता हुने भएको छ। फेसबुक समूह ‘मेन्स रुम रिलोडेड’ले वैशाख १४ देखि एरेना गैह्रापाटनमा ‘एमआरआर फुटसल २०७६’ आयेजना गर्न लागेको हो।

ग्रीष्मालाई फुटसल उपाधि

आइतबार, १७ चैत २०७५

ग्रीष्मा मल्टीपर्पज को–ओपरेटिभले शनिबार ‘जेन्टलम्यान किक’ प्रथम कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

फुटसलमा स्वप्नवाटिका प्रथम

फुटसलमा स्वप्नवाटिका प्रथम

बिहिबार, ०४ असोज २०७५

पाँचौं अन्तरविद्यालय फुटसलमा स्वप्नवाटिका स्कुल प्रथम भएको छ । ड्याफोडिल स्कुलले दोस्रो स्थान प्राप्त गर्दा माउन्ट ग्लोरी तेस्रो भयो।

माउन्ट ग्लोरीलाई उपाधि

माउन्ट ग्लोरीलाई उपाधि

बुधबार, २७ भदौ २०७५

माउन्ट ग्लोरीले प्रथम अन्तरविद्यालय वडा स्तरीय फाइभ ए साइड छात्र फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ।

डिएभीले अन्तरकलेज फुटसल गर्ने

डिएभीले अन्तरकलेज फुटसल गर्ने

मङ्गलबार, १९ भदौ २०७५

डिएभी कलेजले भदौ २१ गतेबाट उपत्यकाव्यापी अन्तरकलेज फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

वीरेन्द्र राई स्मृती फुटसलको उपाधि विजय यूथलाई

वीरेन्द्र राई स्मृती फुटसलको उपाधि विजय यूथलाई

शनिबार, ०९ भदौ २०७५

हेटौंडामा आयोजित वीरेन्द्र राई स्मृति खुला नकाउट फुटसल प्रतियोगिताको उपाधि विजय यूथ क्लव हेटौंडाले जितेको छ। शनिबार भएको फाइनल भिडन्तमा एफसी इन्टरनेट सिटीलाई ११–१ गोल अन्तरले हराउँदै विजय यूथले उपाधिसहित ५० हजार रुपैंया हात पारेको हो।

नबिल बैंकको ३४औं वार्षिकोत्सवको अवसरमा फुटसल

नबिल बैंकको ३४औं वार्षिकोत्सवको अवसरमा फुटसल

बुधबार, ०९ साउन २०७५

बिल बैंकले आफ्नो ३४औं वार्षिकोत्सवको अवसरमा कर्मचारीबीच धन्यान्तरी फुटसल मैदानमा फुटसल प्रतियोगिता भएको छ।

मिडिया कप फुटसलः नागरिक पूर्वेली टिम उपविजेतामा सीमित

मिडिया कप फुटसलः नागरिक पूर्वेली टिम उपविजेतामा सीमित

शनिबार, ३० असार २०७५

विराटनगरमा सम्पन्न मिडिया कप फुटसलमा नागरिक पूर्वेली टिम उप विजेता बनेको छ।

फुटसल क्रेज

फुटसल क्रेज

शनिबार, २९ बैशाख २०७५

पछिल्लो समय युवामाझ लोकप्रिय बनेको छ, फुटसल। यसको लोकप्रियता बढ्नुको कारण हो– इन्डोर खेल्न सकिनु। सानो मैदानमा इन्डोरभित्रै खेल्न सकिने भएकाले फुटसलमा क्रेज बढ्दो छ। मैदान अभावले फुटबल खेल्न नपाउने पारखीका लागि यो उपयुक्त विकल्प बनेको छ।

आन फुटसल हुने

आन फुटसल हुने

शुक्रबार, २१ बैशाख २०७५

नेपाल विज्ञापन संघ (आन)को आयोजनामा सोमबारबाट नेपाल आइस आन फुटसल प्रतियोगिता हुने भएको छ।

कुमारी महिला फुटसल हुने

कुमारी महिला फुटसल हुने

बिहिबार, १७ फागुन २०७४

कुमारी फुटसलले शनिबारबाट प्रथम कुमारी महिला फुटसल प्रतियोगिता गर्ने भएको छ।

अन्तर बैंक फुटसल हुने

अन्तर बैंक फुटसल हुने

शनिबार, २७ माघ २०७४

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबीएल)ले स्थापनाको ३२औं वार्षिकोत्सवमा अर्को महिनाको सुरुआतमा अन्तर बैंक फुटसल प्रतियोगिता गर्ने भएको छ।

फुटसल टोली इरानतर्फ

फुटसल टोली इरानतर्फ

शुक्रबार, २७ असोज २०७४

एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट प्रतियोगिताका लागि इरान जाने टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार बिदाइ गरेको छ ।

फुटसल लिगको तयारी पूरा

फुटसल लिगको तयारी पूरा

बिहिबार, १५ भदौ २०७४

अखिल नेपाल फुटबल संघ (एन्फा) ले  बिहीबारबाट सुरु हुने रेडबुल राष्ट्रिय फुटसल लिगको तयारी पूरा भएको जनाएको छ । भदौ १३ देखि २५ सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू स्तुपा फुटसल बौद्ध र चौर रिक्रियसन सेन्टरमा हुनेछन् ।

भदौ ९ देखि फुटसल लिग

भदौ ९ देखि फुटसल लिग

सोमबार, ०५ भदौ २०७४

अखिल नेपाल फुटबल संघ (एन्फा)ले भदौ ९ देखि एन्फा राष्ट्रिय फुटसल लिग प्रतियोगिता गर्ने भएको छ। पहिलो पटक नेपालमा हुन लागेको फुटसल लिग भदौ २५ सम्म चल्नेछ। एन्फाले फुटसल राष्ट्रिय लिगको पाँचौं संस्करण गर्नका लागि टर्नपाइक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ।

रेडबुल फुटसल उधाधिमा शंखमूलको कब्जा

रेडबुल फुटसल उधाधिमा शंखमूलको कब्जा

आइतबार, २४ पुष २०७३

रेलु फुटसलको सर्वाधिक पुरस्कार राशीको रेडबुल फुटसल लिग उपाधि शंखमूल फुटसलले जितेको छ। शनिबार शंखमूलले सामाखुसी फुटसललाई ३–२ ले पराजित गर्‍यो। राजधानीको बाँसबारीस्थित चौर फुटसलमा शंखमूललाई सफलता दिलाउँदा कप्तान संजोग चाम्लिङ राई, रोनिल महर्जन र शेरबहादुर थापाले समान १/१ गोल गरे। सामाखुसीका कप्तान नवीन लामा र सौरभ मगरले गोल गरेका थिए।

डाक्टरले फुटसल खेले,  डा.  केसीले पुरस्कार दिए

डाक्टरले फुटसल खेले, डा. केसीले पुरस्कार दिए

शुक्रबार, १२ कार्तिक २०७३

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतका स्नातकोत्तर तहमा अध्ययनरत चिकित्सकहरुले फुटसल खेलेका छन्। आइओएमका नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडिए)ले गतवर्ष सडक दुर्घटनामा ज्यान गुमाएका डा. सञ्जिव सुवेदी र डा. सन्नी आनन्दको संझनामा खेलकुद प्रतियोगिता आयोजना गरेको हो।

चौर फुटसल विजयी

चौर फुटसल विजयी

मङ्गलबार, ११ असोज २०७३

चौर फुटसल बाँसबारीले सर्वाधिक राशिको रेडबुल फुटसल लिगमा विजयी सुरुआत गरेको छ । सोमबार पहिलो खेलमा चौर फुटसलले ढुकु फुटसल हबलाई ३–२ ले हरायो । चौरको जितमा रञ्जित श्रेष्ठले २ र रमेश गुरुङ १ गोल गरे ।ढुकुका सबिन केसी र सुरज राउतले गोल गरेका थिए । २–२ ले खेल बराबरी हुँदा अन्त्यतिर चौरका रन्जितले गोल गर्दै टोलीलाई जित दिलाए।

राजधानीमा सर्वाधिक राशीको फुटसल लिग हुँदै

राजधानीमा सर्वाधिक राशीको फुटसल लिग हुँदै

आइतबार, ०२ असोज २०७३

काठमाडौँ–राजधानीमा सर्वाधिक राशीको फुटसल लिग हुने भएको छ।

Ncell Footer Ad