नवौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुनमा

नवौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुनमा

आइतबार, २८ माघ २०७४

एभरेष्ट नेपाल सांस्कृतिक समूहले नेपालको संस्कृतिलाई विश्वमाझ चिनाउन आगामी फागुनको तेस्रो सातादेखि नवौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गर्ने भएको छ।

सिएमसी क्यारियर क्वीजको अडिसन फागुनमा

सिएमसी क्यारियर क्वीजको अडिसन फागुनमा

बिहिबार, २५ माघ २०७४

सिएमसी क्यारियर क्वीजको आठौं संस्करणका लागि फागुन पहिलो साता काठमाडौं अडिसन हुने भएको छ। काठमाडौं अडिसनका फागुन ३, ४ र...

सोनाम ल्होछार माघ कि फागुनमा ?

सोनाम ल्होछार माघ कि फागुनमा ?

शनिबार, २९ पुष २०७४

केही दिनअघि नेपाल तामाङ घेदुङले माघ ४ गतेको बिदा सारिदिन भनेर सरकारलाई अनुरोध गरेपछि विवाद बढेको हो । घेदुङका अध्यक्ष...

राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

शुक्रबार, २१ पुष २०७४

नेपाल भलिबल संघको आयोजनामा चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ। शुक्रबार राजधानीमा...

फागुनमा लुम्बिनी शान्ति म्यारथन अायोजना हुने

फागुनमा लुम्बिनी शान्ति म्यारथन अायोजना हुने

बुधबार, ११ असोज २०७४

३८ औं विश्व पर्यटन दिवस अबसर पारेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन पर्यटनमन्त्री जितेन्द्र देवले बुधबार विश्वकै पहिलो आध्यात्मिक खेलकुद गतिबिधि र विश्वकै पहिलो शान्ति म्याराथन – लुम्बिनी शान्ति म्याराथन २०१८ को घोषणा गरेका छन्। उक्त दौड सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरी भगवान बुद्धको रुपमा स्वदेश फर्केको दिन ९फागु पूर्णिमा० मा लुम्बिनीमा आयोजना हुनेछ। यस बर्षको म्याराथन फागुन १७ का दिन आयोजना हुनेछ।

राष्ट्रियस्तरको भलिबल फागुनमा

राष्ट्रियस्तरको भलिबल फागुनमा

सोमबार, १० माघ २०७३

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको भ्रातृ संगठन राष्ट्रिय युवा अभियानले फागुनमा राष्ट्रिय पुरूष भलिबल प्रतियोगिता गर्ने भएको छ। फागुन १०–१३ सम्म काठमाडौंमा हुने प्रतियोगितामा ३ विभागीय र ५ क्षेत्रीय गरी ८ टोलीको सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमा जानकारी गराइयो।

दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन फागुनमा

दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन फागुनमा

बिहिबार, ०७ पुष २०७३

आगामी फागुनमा काठमाडौंमा दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन हुने भएको छ। नेपाल उद्योग परिसंघ, नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, युवा निर्माण व्यवसायी संघ नेपालको आयोजना र विभिन्न सरकारी निकाय, दुई पक्षीय र बहुपक्षीय विकास साझेदारको सहकार्यमा दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन हुन लागेको हो।

नयाँ शक्ति निकट युवा संगठनको महाधिवेशन फागुनमा

नयाँ शक्ति निकट युवा संगठनको महाधिवेशन फागुनमा

मङ्गलबार, १४ मङि्सर २०७३

नयाँ शक्ति पार्टी, नेपाल निकट युवा सङ्गठन राष्ट्रिय युवा अभियानको प्रथम सङ्घीय महाधिवेशन आगामी फागुनमा हुने भएको छ।

फागुनमा स्ववियु निर्वाचन गर्न सबै सहमत

फागुनमा स्ववियु निर्वाचन गर्न सबै सहमत

शुक्रबार, ०३ मङि्सर २०७३

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनहरुसँग छलफल गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad