उमंग र उल्लासमा कमजाेर फागु

उमंग र उल्लासमा कमजाेर फागु

मङ्गलबार, २७ फागुन २०७६

होलीका कारण लेकसाइडमात्र नभई पोखरा सहर नै सुनसान र शान्त बनेको थियो। पोखराका अरूतिर पनि होलीको रौनक थिएन। ...

होलीले दिने गहन ज्ञान

होलीले दिने गहन ज्ञान

बुधबार, ०६ चैत २०७५

वसन्त ऋतुमा पर्ने होली अर्थात् फागु पर्वले जीवनलाई वसन्तमै राखिरहन त सक्दैन तर मनलाई भने सधैं कसरी वसन्तमय बनाउने भनेर...

त्यो फागु, यो होली (फोटो फिचर)

त्यो फागु, यो होली (फोटो फिचर)

शुक्रबार, १८ फागुन २०७४

उमेर, लिंग र नाता सम्बन्धमा कुनै बाधा अड्चन नराखी रंगी–विरंगी रंग एकआपसमा लगाएर वातावरणलाई नै रंगमय बनाई बडो हर्सोल्लासका साथ...

आज फागु पूर्णिमा

आज फागु पूर्णिमा

बिहिबार, १७ फागुन २०७४

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।वसन्त ऋतुको आगमनसँगै...

अाजदेखि शुरु भयाे फागु पर्व

अाजदेखि शुरु भयाे फागु पर्व

शुक्रबार, ११ फागुन २०७४

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि शुरु हुने फागु पर्व आजदेखि प्रारम्भ भएको छ।  वसन्तपुर अगाडि विधिवत् रुपमा आज चिर उठाएपछि फागु शुरु भएको मानिन्छ । बिहानको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर चिर उठाइएको हो । चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो ।

राष्ट्रिय एकताको पर्व फागु

राष्ट्रिय एकताको पर्व फागु

आइतबार, २९ फागुन २०७३

प्रकृतिको रोमाञ्चक नाट्यकारितालाई जीवन जगतसँग सामञ्जस्य गराउँदै सार्थक जीवन जिउनुपर्छ भन्ने जीवनको निचोडलाई सालिन्दा हामीले मनाइंँदै आइरहेको फागु  पर्वले पनि अभिव्यक्त गरेको छ।

भक्तपुरमा फरक फागु

भक्तपुरमा फरक फागु

आइतबार, २९ फागुन २०७३

आज आइतबार भक्तपुरवासी फरक किसिमले फागु मनाउँदै छन्। यहाँका स्थानीयले भीमसेनको लिंगको प्रतीकस्वरुप करिब तीन हात लामो र ३० इन्च मोटो काठको लिंगलाई नगर परिक्रमा गराएर फागु मनाउँछन्।

उपत्यकाको फरक फागु

उपत्यकाको फरक फागु

शुक्रबार, २७ फागुन २०७३

फागुपूर्णिमाका दिन मनाइने फागू पर्वको काठमाडौं उपत्यकामा भने फरक प्रचलन रहेको छ। राजधानीमा फागुन शुक्ल अष्टमीकै दिनदेखि एक सातासम्म फागु पर्व मनाइन्छ। गत आइतबार काठमाडौंको वसन्तपुरमा चीर ठड्याएर फागुपर्व  मनाउन सुरु गरियो।

Ncell Footer Ad