सुमार्गीको सम्पत्ति शुद्धिकरणको फाइल सर्वाेच्चले मगायो

सुमार्गीको सम्पत्ति शुद्धिकरणको फाइल सर्वाेच्चले मगायो

बिहिबार, २३ साउन २०७६

सर्वाेच्च अदालतले व्यवसायी अजेय सुमार्गीसंग सम्बन्धित सम्पत्ति शुद्धिकरण अनुसन्धानको फाइल झिकाएको छ। सर्वाेच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज कुमार...

फाइल नबुझाउँदा नमुना विद्यालय छनोट भएन

फाइल नबुझाउँदा नमुना विद्यालय छनोट भएन

आइतबार, ०५ साउन २०७६

विद्यालयको गुणस्तर सुधार गरी शिक्षामा रूपान्तरणको गतिलाई तीव्रता दिने उद्देश्यले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले गत असार...

फाइल लिएर फर्कियो उच्चस्तरीय छानबिन टोली

फाइल लिएर फर्कियो उच्चस्तरीय छानबिन टोली

आइतबार, ०६ साउन २०७५

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको अनियमितताबारे छानबिन गर्न  पुगेको उच्चस्तरीय छानबिन समिति काठमाडौं फर्केको छ। टोली आवश्यक कागपत्र...

ढुंगेललाई कैद माफी दिने विषयको फाइल पेश गर्न सर्वोच्चको आदेश

ढुंगेललाई कैद माफी दिने विषयको फाइल पेश गर्न सर्वोच्चको आदेश

सोमबार, १४ जेठ २०७५

सर्वोच्च अदालतले पूर्व माओवादी नेता बालकृष्ण ढुंगेललाई सरकारले कैद माफी दिने विषयको फाइल भोलि (मंगलबार) पेश गर्न आदेश गरेको छ।...

फाइल बढुवा, छाताधारी र जुझारु कांग्रेस

फाइल बढुवा, छाताधारी र जुझारु कांग्रेस

मङ्गलबार, २० चैत २०७४

विराटनगरबाट काठमाडौँ उड्ने बुद्ध एयरको जहाज ‘डिले’ भएर म विराटनगर विमानस्थलमा बसिरहेको छु। मेरो दायाँवायाँ उर्लावारी, धरान र विराटनगरका भद्रभलाद्मीहरू राजनीतिक चर्चा गर्न व्यस्त छन्।

'सरुवा बढुवाका फाइल बोकेर नहिँड्नुस्'

'सरुवा बढुवाका फाइल बोकेर नहिँड्नुस्'

शनिबार, १९ फागुन २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसदहरुलाई संयुक्त प्रशिक्षण दिइएको छ। संसद भवन बानेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र पूर्व सभामुख सुभास नेम्वाङले सदनमा सांसदले खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिएका थिए।

सर्वोच्चले चौधरीको फाइल मगायो

सर्वोच्चले चौधरीको फाइल मगायो

बुधबार, ०५ पुष २०७४

सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य जितेका फरार अभियुक्त रेशम चौधरीले वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने रिट दरपीठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै अभियोगसम्बन्धी फाइल मगाएको छ ।

भूकम्पपीडितको फाइल समन्वय समितिबाट गायब

भूकम्पपीडितको फाइल समन्वय समितिबाट गायब

आइतबार, १२ कार्तिक २०७४

जिल्ला समन्वय समिति रसुवाबाट भूकम्प पीडितको पहिलो किस्ता सिफारिसको फाइल गायब भएको छ। पहिलो किस्ता सिफारिस भएका कालिका गाउँपालिका–३ का ८ जना लाभग्राहीको फाइल गायब भएको हो। चैतमा सिफारिस भएको ८ जना लाभग्राहीको फाइल हराए हो।

फाइल नै गायव भएपछि निर्वाचन प्रक्रिया अवरुद्ध

फाइल नै गायव भएपछि निर्वाचन प्रक्रिया अवरुद्ध

बिहिबार, २२ भदौ २०७४

रौतहटको फतुवा विजयपुर नगरपालिकामा मनोनयन दर्ताको लागि बुझाइएको एकजना उम्मेदवारको फाइल नै गायव भएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । नेकपा माओवादी केन्द्रबाट नगरपालिकाको वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गर्न फाइल बुझाएका प्रमोद पासवानको फाइल नै गायब भएपछि निर्वाचनको प्रक्रिया अवरुद्ध भई तनावको स्थिति श्रृजना भएको हो।

न्यायाधीश नियुक्ति फाइल मगाउन आदेश

न्यायाधीश नियुक्ति फाइल मगाउन आदेश

बिहिबार, १७ चैत २०७३

सर्वोच्च अदालतले उच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिस फाइल मगाउने आदेश दिएको छ। आनन्दमोहन भट्टराईको एकल इजलासले न्यायाधीश नियुक्ति गर्दा वरिष्ठतालाई ध्यान नदिएको भन्दै न्यायपरिषद्को निर्णय फाइल मगाउन बुधबार आदेश दिएको हो।

कार्यविधिको फाइल मन्त्रालयबाट गायब

कार्यविधिको फाइल मन्त्रालयबाट गायब

आइतबार, २२ फागुन २०७३

श्रम तथा रोजगार मन्त्रालयबाटै कार्यविधिको फाइल 'हराएपछि' श्रम सहचारी नियुक्तिमा अन्योल सिर्जना भएको छ। कामका लागि विश्वका विभिन्न मुलुक पुगेका श्रमिकलाई आवश्यक सेवा पुर्‍याउन श्रम सहचारी नियुक्त गर्ने चलन छ। पछिल्लो समयमा श्रम सहचारी को हुने भन्नेबारे कर्मचारीमै विवाद हुन थालेपछि अघिल्लो वर्ष श्रम सहचारी नियुक्तिलाई सहज बनाउन कार्यविधि तयार गरिएको थियो।

'हिल्टन'माथि अख्तियारको नजर, महानगरबाट फाइल झिकाइयो

'हिल्टन'माथि अख्तियारको नजर, महानगरबाट फाइल झिकाइयो

बिहिबार, २७ माघ २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माणाधीन 'हिल्टन' होटलको फाइल नियन्त्रणमा लीएको छ। काठमाडौं महानगरपालिकासँग रहेको उक्त फाइल मंगलबार अख्तियारले नियन्त्रणमा लिएको हो।

लोकमानको फाइल लोकसेवासँग छ : सामान्य

लोकमानको फाइल लोकसेवासँग छ : सामान्य

सोमबार, १० असोज २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तसम्वन्धी विवादास्पद फाइल सक्कलीप्रति आफूसँगै हुँदाहुँदै सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई देखाएको छ।

अख्तियार प्रमुखको फाइल सर्वोच्चमा

अख्तियार प्रमुखको फाइल सर्वोच्चमा

शनिबार, ०८ असोज २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको भूकम्पमा हराएको भनिएको विवादास्पद फाइल सिलबन्दी रूपमा सर्वोच्च पुगेको छ। संवैधानिक परिषद्ले गरेको सिफारिससम्बन्धी निर्णयको फाइल शुक्रबार प्रधानमन्त्री कार्यालयले 'अति गोप्य' लेख्दै सिलबन्दी गरेर  सर्वोच्च पठाएको हो।

लोकमानको फाइल प्रधानमन्त्री कार्यालयबाट शिलबन्दी गरेर सर्बोच्च पुग्यो

लोकमानको फाइल प्रधानमन्त्री कार्यालयबाट शिलबन्दी गरेर सर्बोच्च पुग्यो

शुक्रबार, ०७ असोज २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको भूकम्पमा हराएको भनिएको विवादस्पद फाईल शिलबन्दी गरेर सर्वोच्चमा पुगेको छ ।

लडाकु शिविर घोटाला फाइल : थन्क्याउने र जगाउने कार्य पटक पटक

लडाकु शिविर घोटाला फाइल : थन्क्याउने र जगाउने कार्य पटक पटक

सोमबार, ०३ असोज २०७३

संविधानसभाको निर्वाचनपछि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको निर्वाचनमा नेपाली कांग्रेसलाई माओवादी केन्द्रले असहयोग गरेपछि पनि लडाकू भ्रष्टाचार मुद्दाको अनुसन्धान अघि बढेको चर्चा चलेको थियो। अख्तियारका जिम्मेवारी कर्मचारीले लडाकु मुद्दामा छिट्टै प्रमुख दलहरुमा जिम्मेवार नेताहरुलाई बयानमा बोलाइने बताएका थिए।

‘अख्तियार प्रमुखका सक्कलै फाइल पठाउनू'

‘अख्तियार प्रमुखका सक्कलै फाइल पठाउनू'

शनिबार, ११ भदौ २०७३

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका सम्बन्धमा रहेका विवादास्पद फाइलको सक्कल विवरण उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरेको छ।

लोकमानसिंह कार्कीले उमेर सच्याएको सक्कल फाइल पठाउन सर्वोच्चको आदेश

लोकमानसिंह कार्कीले उमेर सच्याएको सक्कल फाइल पठाउन सर्वोच्चको आदेश

शुक्रबार, १० भदौ २०७३

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका सम्बन्धमा रहेका विवादास्पद फाइलको सक्कल विवरण उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरेको छ।

Ncell Footer Ad