महिला टोली फाइनलमा

महिला टोली फाइनलमा

मङ्गलबार, ३१ भदौ २०७६

मित्रराष्ट्र इन्डोनेसियाको योकार्ता सहरमा जारी २४औं एसियन टेबलटेनिस च्याम्पियनसिप २०१९ मा नेपाली महिला टोली फाइनल प्रवेश गरेको छ। ...

सावित्राको गोलबाट नेपाल फाइनलमा

सावित्राको गोलबाट नेपाल फाइनलमा

बुधबार, २५ भदौ २०७६

स्ट्राइकर सावित्रा भण्डारीको निर्णायक गोलबाट नेपाल मंगलबार किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। ...

सेरेना र एन्ड्रिस्क्युबीच उपाधि भिडन्त

सेरेना र एन्ड्रिस्क्युबीच उपाधि भिडन्त

शनिबार, २१ भदौ २०७६

क्यानडाकी बियन्सा एन्ड्रिस्क्यु र अमेरिकी सेरेना विलियम्स युएस ओपनको फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार भएको सेमिफाइनलमा विश्व वरीयतामा १५औं स्थानमा...

भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

शुक्रबार, १३ भदौ २०७६

भुटानलाई ६–० ले हराउँदै नेपाल भारतमा जारी साफ यु–१५ पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बिहीबार भारतको कल्याणी रंगशालामा भएको...

बौद्ध र टिआइए फाइनलमा

बौद्ध र टिआइए फाइनलमा

बिहिबार, ०५ भदौ २०७६

आयोजक बौद्ध इन्टरनेसनल स्कुल र टिआइए बुधबार चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन्।

भ्याली पब्लिक र बिएनए फाइनलमा

भ्याली पब्लिक र बिएनए फाइनलमा

मङ्गलबार, ०३ भदौ २०७६

भ्याली पब्लिक र बिएनए पाँचौं स्किब्स सोमबार अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्। भ्याली पब्लिकले हिमालयलाई १५–१० तथा बिएनएले एक्सेल्सियरलाई १२–१० ले पराजित गरे। ग्रिनल्यान्ड पनि ग्रामरलाई २१–२० को साँघुरो अन्तरले हराउँदै सेमिफाइनलमा पुग्न सफल भयो। सेमिफाइनलमा ग्रिनल्यान्डको भेट बिएनएसँग हुनेछ भने भ्याली पब्लिकले युलेन्सको सामना गर्नेछ।

भलिबल टोली घोषणा, फाइनल पुग्ने लक्ष्य

भलिबल टोली घोषणा, फाइनल पुग्ने लक्ष्य

सोमबार, २७ साउन २०७६

भदौ पहिलो साता नेपालमा आयोजना हुने लिबएसियन भल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि आइतबार नेपाली टोलीको औपचारिक टुङ्गो लागेको छ। मुख्य प्रशिक्षक नेदरल्यान्ड्सका हान एबिङले प्रशिक्षण दिइरहेको नेपाली टोलीको टुङ्गो लागेको भलिबल टोलीका व्यवस्थापक मंगल श्रेष्ठले जानकारी दिए। नेपालमा आयोजना हुन लागेको पाँचौं संस्करणको प्रतियोगिताका लागि प्रशिक्षणमा रहेका १८ सदस्यीय खेलाडीबाट १४ सदस्यीय खेलाडीको टुंगो लगाइएको हो।

विपक्षीको हारले नेपाललाई राहत

विपक्षीको हारले नेपाललाई राहत

शनिबार, ११ साउन २०७६

ट्वान्टी–२० विश्वकप छनोट एसिया फाइनलमा शीर्षता हासिल गर्दै ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा पुग्ने नेपालको सम्भावना कठिन भएको परिस्थितिमा कतार र मलेसियाको हारले नेपाललाई फाइदा पुगेको छ।

दुवै टोलीलाई इतिहास बनाउने अवसर

दुवै टोलीलाई इतिहास बनाउने अवसर

आइतबार, २९ असार २०७६

आयोजक राष्ट्र इङ्ल्यान्ड र न्युजिल्यान्ड दुवै आइतबार लड्र्समा हुने १२औं संस्करणको विश्वकप क्रिकेटको फाइनल आफ्नो बनाउँदै पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जित्न चाहन्छन्।

अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड २७ वर्षपछि फाइनलमा, उपाधि भिडन्त न्युजिल्याण्डसँग

अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड २७ वर्षपछि फाइनलमा, उपाधि भिडन्त न्युजिल्याण्डसँग

बिहिबार, २६ असार २०७६

सेमीफाइनलमा अष्ट्रेलियालाई पराजित गर्दै आयोजक इंग्ल्याण्डले एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि न्युजिल्याण्डसँग भेट पक्का गरेको छ। पहिलो सेमीफाइनलमा भारतलाई पराजित गर्दै न्युजिल्याण्ड यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ।

न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनलमा

न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनलमा

बिहिबार, २६ असार २०७६

सन् २०११ को विजेता भारतलाई स्तब्ध बनाउँदै न्युजिल्यान्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

आज पनि वर्षाले खेल अवरुद्ध भए न्युजिल्याण्ड र भारतमा को फाइनलमा पुग्छ?

आज पनि वर्षाले खेल अवरुद्ध भए न्युजिल्याण्ड र भारतमा को फाइनलमा पुग्छ?

बुधबार, २५ असार २०७६

इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वर्षाले अवरुद्ध न्युजिल्याण्ड र भारतबीचको पहिलो सेमीफाइनल खेल बुधबार हुँदैछ। न्युजिल्याण्डले मंगलबार म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्ड मैदानमा टस जितेर ब्याटिङ गर्दै ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाउँदा वर्षाले खेल प्रभावित भएको थियो। म्यानचेस्टरमा करिब साँढे ४ घण्टा वर्षा भएको थियो।

हङकङलाई हराउँदै नेपाल एसिया कपका लागि छनोट

हङकङलाई हराउँदै नेपाल एसिया कपका लागि छनोट

मङ्गलबार, २४ असार २०७६

मंगलबार हङकङमाथि ६ विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो।

नेपालसँग  मलेसिया स्तब्ध

नेपालसँग मलेसिया स्तब्ध

मङ्गलबार, २४ असार २०७६

साबिकको विजेता नेपालले एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधिका लागि हङकङविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ। सोमबार मलेसियाको किनरारा ओभल मैदानमा भएको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ७ विकेटले स्तब्ध बनाउँदै नेपाल फाइनलमा पुगेको थियो। सोमबारै भएको दोस्रो सेमिफाइनलमा हङकङले सिंगापुरमाथि डिएल मेथडका आधारमा ५१ रनको जित रच्दै उपाधि भिडन्तका लागि नेपालसँगको भेट पक्का गरेको हो।

नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा

नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा

सोमबार, २३ असार २०७६

नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। मलेसियालाई पराजित गर्दै नेपाल रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको हो । मलेसियालाई नेपालले ७ विकेटले पराजित गर्दैफाइनलको ढोका खोलेको हो।

मेसीद्वारा पदक बहिष्कार

मेसीद्वारा पदक बहिष्कार

सोमबार, २३ असार २०७६

तेस्रो स्थानका लागि शनिबार भएको स्पर्धामा साबिकका फाइनल प्रतिद्वन्द्वी चिली र अर्जेन्टिनाले प्रतिस्पर्धा गरे । १० खेलाडीमा सीमित दुवैै टोलीबीचको प्रतिस्पर्धामा अर्जेन्टिनाले बाजी मार्न सफल भयो । २–१ को जित निकाल्न सफल अर्जेन्टिनाले अघिल्लो संस्करणको फाइनलमा भोगेको हारको बदला लियो ।

सुदूरपश्चिम र एपिएफ फाइनलमा

सुदूरपश्चिम र एपिएफ फाइनलमा

बुधबार, ११ असार २०७६

चौथो प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश र विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब पुगेका छन्।

प्रधानमन्त्री कप महिला क्रिकेट : फाइनलमा सुदूरपश्चिम र एपीएफ भिड्ने

प्रधानमन्त्री कप महिला क्रिकेट : फाइनलमा सुदूरपश्चिम र एपीएफ भिड्ने

मङ्गलबार, १० असार २०७६

कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा जारी चौँथो प्रधानमन्त्री कप टि–२० महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागिय टोली एपिएफ फाइनलमा प्रवेश गरेका छन्।

दुई पुलिसबीच फाइनल प्रतिस्पर्धा

दुई पुलिसबीच फाइनल प्रतिस्पर्धा

सोमबार, ०९ असार २०७६

छैटौं महिला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोलीले प्रतिस्पर्धा गर्नेछन् । उपाधिका लागि नेपाल पुलिसको ‘ए’ टोलीले सशस्त्र प्रहरी बलको क्लब एपिएफ ‘ए’ सँग खेल्नेछ । शनिबार साँझ रोकिएको दोस्रो सेमिफाइनल आइतबार दिउँसो खेलाउँदा एपिएफ ‘ए’ ले नेपाल पुलिस क्लब ‘बी’ लाई सोझो सेटमा पराजित गर्दै आफूलाई उपाधि प्रतिस्पर्धामा उभ्याएको हो ।

उदयपुर गोल्डकपको फाइनलमा गोर्खा ब्वाइज र एपीएफ भिड्ने

उदयपुर गोल्डकपको फाइनलमा गोर्खा ब्वाइज र एपीएफ भिड्ने

शुक्रबार, ०६ असार २०७६

उदयपुरमा जारी ‘छैठौँ उदयपुर गोल्कप प्रतियोगिता ०७६’ को फाइनल खेल शनिबार हुँदैछ। शनिबार हुने फाइनलमा उपाधिका लागि गोर्खा ब्वाईज क्लब रुपन्देही र ए डिभिजन टोली सशस्त्र प्रहरी बल (एपिएफ) बीच प्रतिस्पर्धा हुँदैछ।

उपाधिका लागि रुस्लान थ्रीस्टार र बागमती नगरपालिका भिड्दै

उपाधिका लागि रुस्लान थ्रीस्टार र बागमती नगरपालिका भिड्दै

शुक्रबार, ०६ बैशाख २०७६

तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि हात पार्नका लागि आज रुस्लान थ्रीस्टार क्लब काठमाडौं र सर्लाहीको बागमती नगरपालिका टिमबीच फाइनल भिडन्त हुँदैछ। दुबै टिम १० लाख नगद सहित राजर्षि जनक कपको प्रथम उपाधी चुम्नका लागि दिउँसाे ३ बजे मैदानमा उत्रदैछन्।

पुलिसलाई रोक्दै आयोजक फाइनलमा

पुलिसलाई रोक्दै आयोजक फाइनलमा

बिहिबार, १४ चैत २०७५

नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै आयोजक मकवानपुर ११ हेटौंडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा पुलिसलाई पराजित गर्दै मकवानपुरले आफूलाई उपाधिको दाबेदारका रूपमा प्रस्तुत गरेको हो।

महिला साफ च्याम्पियनसिप : चौथो पटक भारत नै फाइनल प्रतिद्वन्द्वी

महिला साफ च्याम्पियनसिप : चौथो पटक भारत नै फाइनल प्रतिद्वन्द्वी

बिहिबार, ०७ चैत २०७५

नेपालमा जारी पाँचाैँ साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले चौथो पटक अन्तिम दुईमा स्थान बनाउँदा साबिक विजेता भारत नै प्रतिद्वन्द्वी पाएको छ।

साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई फराकिलो अन्तरले हराउँदै नेपाल फाइनलमा

साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई फराकिलो अन्तरले हराउँदै नेपाल फाइनलमा

बुधबार, ०६ चैत २०७५

श्रीलंकालाई फराकिलो अन्तरले पराजित गर्दै नेपाल पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बुधबार विराटनगरस्थित शहीद रंगशालामा भएको सेमीफाइनल खेलमा श्रीलंकालाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो।

पुलिसलाई स्तब्ध पार्दै दाउफिन्स उपाधिनजिक

पुलिसलाई स्तब्ध पार्दै दाउफिन्स उपाधिनजिक

आइतबार, ०३ चैत २०७५

पाहुना टोली क्यामरुनको दाउफिन्स क्लबले पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको फाइनलमा स्थान पक्का गरेको छ। शनिबारको पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै दाउफिन्सले फाइनल यात्रा तय गरेको हो।

झापा गोल्डकप : आयोजक झापा उपाधिनजिक

झापा गोल्डकप : आयोजक झापा उपाधिनजिक

शनिबार, २५ फागुन २०७५

थ्री स्टार क्लबलाई हराउँदै आयोजक झापा–११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। झापाले रुस्लान थ्री स्टार क्लबलाई टाइब्रेकरमा ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। जितसँगै आयोजक झापाले कम्तिमा ६ लाख ५ हजार रुपैयाँ नगद पुरस्कार सुरक्षित गरेको छ।

भ्यालेन्सिया कोपा डेल रेको फाइनलमा, उपाधिका लागि बार्सिलोनासँग भिड्ने

भ्यालेन्सिया कोपा डेल रेको फाइनलमा, उपाधिका लागि बार्सिलोनासँग भिड्ने

शुक्रबार, १७ फागुन २०७५

भ्यालेन्सिया स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा बिहीबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा रियल बेटिसलाई १–० ले पराजित गर्दै भ्यालेन्सिया उपाधि नजिक पुगेको हो।

रियललाई स्तब्ध पार्दै बार्सिलोना कोपा डेल रे फुटबलको फाइलनमा

रियललाई स्तब्ध पार्दै बार्सिलोना कोपा डेल रे फुटबलको फाइलनमा

बिहिबार, १६ फागुन २०७५

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न दोस्रो लेगको खेलमा चिरपरिचित टोली रियल मड्रिडलाई ३–० ले हराउँदै बार्सिलोना उपाधि नजिक पुगेको हो।

डीपीएल फाइनलमा महेन्द्रनगर र अत्तरीया भिड्ने, उपाधि जित्ने दुवैको दाबी

डीपीएल फाइनलमा महेन्द्रनगर र अत्तरीया भिड्ने, उपाधि जित्ने दुवैको दाबी

शुक्रबार, १० फागुन २०७५

तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधिका लागि महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरीया भिड्ने भएका छन्। उपाधि भिडन्त शनिबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ। दुवै टोली पहिलोपल्ट फाइनलमा प्रतिष्पर्धा गरिरहेका छन्।

थ्री स्टार उपाधिनजिक

थ्री स्टार उपाधिनजिक

बिहिबार, ०९ फागुन २०७५

नेपालको ‘ए’ डिभिजन क्लब रुस्लान थ्री स्टार क्लबले बुधबार कालिङपोङको क्लब युनाइटेड ब्रदर्सलाई ३–२ ले निराश पार्दै फुुुनसोलिङमा जारी जिङ्मे दोर्जे वाङचुक मेमोरियल गोल्डकप २०१९ मा फाइनल प्रवेश गरेको छ।

न्यु डायमन्ड र एपिएफ फाइनलमा

न्यु डायमन्ड र एपिएफ फाइनलमा

बुधबार, ०१ फागुन २०७५

होङ्गान्जी न्यु डायमन्ड र विभागीय टोली एपिएफ दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

मनाङ मर्स्याङ्दी फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

मनाङ मर्स्याङ्दी फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

शुक्रबार, १८ माघ २०७५

विदेशी खेलाडी अफिज ओलावालेको एक मात्र गोल निर्णायक बन्दा मनाङ मर्स्याङ्दी क्लब काठमाडौं, इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

युएईलाई पराजित गरेपछि कतारी समर्थक सडकमा

युएईलाई पराजित गरेपछि कतारी समर्थक सडकमा

बिहिबार, १७ माघ २०७५

खेलकुदका साथै राजनीतिको चिर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई निराश पार्दै कतारले पहिलो पटक एसिया कपको फाइनलमा स्थान सुरक्षित गरेसँगै दोहामा हजारौं समर्थक खुसीयाली मनाउन सडकमा उत्रिएका छन्।

दोस्रो मदन भण्डारी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा

दोस्रो मदन भण्डारी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा

बिहिबार, १७ माघ २०७५

मेची नेत्रालय काँकडभिट्टालाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै बुधबार त्रिभुवन आर्मी क्लब इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

जापान एसिया कपको फाइनलमा, इरानका प्रशिक्षकले दिए राजिनामा

जापान एसिया कपको फाइनलमा, इरानका प्रशिक्षकले दिए राजिनामा

मङ्गलबार, १५ माघ २०७५

एसियाली पावर हाउस जापान एसिया कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। युएईमा सोमबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा इरानलाई ३–० ले पराजित गर्दै जापान फाइनलमा पुगेको हो।

नाडाल पाँचौं पटक फाइनलमा

नाडाल पाँचौं पटक फाइनलमा

शुक्रबार, ११ माघ २०७५

दोस्रो वरीयताका स्पेनिस स्टार राफाइल नाडालले पनि ग्रिकका स्टार स्टेफानोस सितसिपासलाई हराउँदै पाचौं पटक अस्ट्रेलियन ओपनको फाइनलमा स्थान बनाएका छन्। ३२ वर्षे नाडालले २० वर्षे स्टेफानोसविरुद्ध ६–२, ६–४ र ६–० को जित निकालेका थिए। त्यस क्रममा नाडालले १४औं वरीयताका सितसिपासमाथि एक घन्टा ४६ मिनेटमा जित दर्ता गरे।

स्पर्श र अद्रित फाइनलमा

स्पर्श र अद्रित फाइनलमा

बुधबार, ०९ माघ २०७५

स्पर्श तिमिल्सिना र अद्रित नेपाल १६औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन्।

एपिएफ र पुलिस फाइनलमा

एपिएफ र पुलिस फाइनलमा

शनिबार, ०५ माघ २०७५

दुईवटा प्रदेशले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्दा दुई विभागीय प्रतिद्वन्द्वी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधिको लागि आमनेसामुने हुँदै छन्। उपाधि भिडन्तका लागि एपिएफ र नेपाल पुलिस शनिबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा आमनेसामुने हुनेछ।

मनमोहन स्मृति कप : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

मनमोहन स्मृति कप : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

शनिबार, ०५ माघ २०७५

विभागीय टोली त्रिभुवन आर्मी सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आर्मीले उपाधिका लागि शनिबार नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली महिला क्रिकेट टोली टि–२० स्म्यास क्रिकेटको फाइनलमा

नेपाली महिला क्रिकेट टोली टि–२० स्म्यास क्रिकेटको फाइनलमा

शुक्रबार, ०४ माघ २०७५

इण्डोनेसियामाथि ९२ रनको फराकिलो जित निकाल्दै नेपाली महिला क्रिकेट टोली थाइल्याण्डमा जारी टि–२० स्म्यास क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

मनमोहन स्मृति क्रिकेट : पुलिसको फाइनल सुरक्षित

मनमोहन स्मृति क्रिकेट : पुलिसको फाइनल सुरक्षित

शुक्रबार, ०४ माघ २०७५

प्रदेश नं. ७ लाई हराउँदै नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिनजिक पुगेको छ।

टाइब्रेकरबाट पुलिस फाइनलमा, उपाधिका लागि थ्री स्टारसँग भिड्ने

टाइब्रेकरबाट पुलिस फाइनलमा, उपाधिका लागि थ्री स्टारसँग भिड्ने

शुक्रबार, ०४ माघ २०७५

टाइब्रेकरमा सीएमजी क्लब संकटालाई ५–४ ले पराजित गर्दै नेपाल पुलिस क्लब धनगढीमा जारी अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

फराकिलो जितका साथ आर्मी फाइनलमा

फराकिलो जितका साथ आर्मी फाइनलमा

शुक्रबार, ०४ माघ २०७५

झापा–११ लाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब वीरगन्जमा जारी दोस्रो विशाल स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

हिमालयन शेर्पा फाइनलमा

हिमालयन शेर्पा फाइनलमा

बिहिबार, ०३ माघ २०७५

आयोजक वीरगन्ज ११ लाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै हिमालयन शेर्पा क्लब, यहाँ जारी दोस्रोे टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। यहाँस्थित नारायणी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट लिइएको थियो।

फाल्गुनन्द गोल्डकप : दार्जिलिङलाई रोक्दै आर्मी फाइनलमा

फाल्गुनन्द गोल्डकप : दार्जिलिङलाई रोक्दै आर्मी फाइनलमा

शनिबार, २८ पुष २०७५

प्रतिस्पर्धात्मक खेलमा भारतको रोयल फुटवल क्लब दार्जिलिङलाई हराउँदै विभागीय टाेली त्रिभुवन आर्मी क्बल फिदिममा जारी दशौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

साबिक विजेता साइपाल एकेडेमी फाइनलमा

साबिक विजेता साइपाल एकेडेमी फाइनलमा

शुक्रबार, २७ पुष २०७५

डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमी तेस्रो बुम महिला बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ।

प्रिन्स र रसिला उपाधिनजिक

प्रिन्स र रसिला उपाधिनजिक

शुक्रबार, २७ पुष २०७५

यु–१५ का शीर्ष वरीयताका प्रिन्स दाहाल र रसिला महर्जन राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनको फाइनलमा प्रवेश गरेका छन्।

नङ्जा र ललिता फाइनलमा

नङ्जा र ललिता फाइनलमा

बिहिबार, २६ पुष २०७५

नेपालका नङ्जा बुढामगर र ललिता महर्जनले इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ प्रतियोगिताको फाइनल भिड्न्त पक्का गरेका छन्।

एभरेष्ट प्रिमियर लिगको उपाधिका लागि ललितपुर र भैरहवा भिड्दै

एभरेष्ट प्रिमियर लिगको उपाधिका लागि ललितपुर र भैरहवा भिड्दै

शनिबार, ०७ पुष २०७५

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेटको उपाधिका लागि शनिबार ललितपुर प्याट्रियर्स र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुँदैछ।

भैरहवा ग्लाडीयटर्स इपिएलको फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने

भैरहवा ग्लाडीयटर्स इपिएलको फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने

बिहिबार, ०५ पुष २०७५

साविक उपविजेता भैरहवा ग्लाडीयटर्स राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा प्रवेश गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad