फरार १८ अभियुक्त पक्राउ

फरार १८ अभियुक्त पक्राउ

सोमबार, ०४ कार्तिक २०७६

प्रहरीले अदालतबाट निर्णय भएर सजाय भुक्तान नगरी फरार सूचीमा रहेका विभिन्न आपराधिक घटनामा संलग्न १८ अभियुक्तलाई पक्राउ  गरेको छ। ...

३१ वर्षदेखि फरार तीन अभियुक्त पक्राउ

३१ वर्षदेखि फरार तीन अभियुक्त पक्राउ

आइतबार, ०३ कार्तिक २०७६

३१ वर्षदेखि फरार उदयपुरका तीन जना अभियुक्त पक्राउ परेका छन्। गत ०४५ सालमा बाँदर मार्न बन्दुक हान्दा लागेको गोलीले एक...

फरार अभियुक्त धमाधम पक्राउ, एकै दिन १३ जना खोरमा

फरार अभियुक्त धमाधम पक्राउ, एकै दिन १३ जना खोरमा

बिहिबार, ०९ असोज २०७६

विभिन्न आपराधिक गतिबिधिमा संलग्न भई जिल्ला अदालतबाट दोषी करार भए पनि फरार रहेका उदयपुरका दर्जन बढी अभियुक्तलाई प्रहरीले एकैदिन पक्राउ...

फरार अभियुक्त सत्र वर्षपछि पक्राउ

फरार अभियुक्त सत्र वर्षपछि पक्राउ

बिहिबार, ०२ असोज २०७६

एक वृद्धाको हत्या गरी फरार रहेका अभियुक्तलाई नुवाकोट प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ। ककनी गाउँपालिका–७ सिम्लेकी ७० वर्षीया पदककुमारी...

बलात्कार मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

बलात्कार मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

शुक्रबार, २७ भदौ २०७६

बलात्कार अभियोगमा दोषी ठहर भई फरार रहेका उदयपुरका एक अभियुक्त २२ वर्षपछि पक्राउ परेका छन्। ०५२ सालमा स्थानीय एक महिलामाथि सामुहिक बलात्कार गरी फरार रहेका साविक देउरी गाविस ५ भई हाल त्रियुगा नगरपालिका ४ का ४३ वर्षीय हरिनारायण सदा बिहीबार पक्राउ परेका हुन्।

चोरी मुद्दाका दोषी जेल चलान

चोरी मुद्दाका दोषी जेल चलान

बुधबार, ०४ भदौ २०७६

खोटाङमा चोरी मुद्दामा छ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेर जेल चलान गरिएको छ। २०७० साल असार २४ गते जिल्ला अदालत खोटाङबाट चोरी मुद्दामा एक महिना कैद र दुई हजार जरिवाना हुने सजाय तोकिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १८ वर्षीय ईन्द्रबहादुर बिश्वकर्मालाई पक्राउ गरेर कारागार चलान गरिएको हो।

फरार अभियुक्त पुनः पक्राउ

फरार अभियुक्त पुनः पक्राउ

बुधबार, ०४ भदौ २०७६

प्रहरी कार्यालय धनुषाबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक अभियुक्त पुनः पक्राउ परेका छन्।

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त ९ वर्षपछि अभियुक्त

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त ९ वर्षपछि अभियुक्त

शुक्रबार, ३१ साउन २०७६

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन्।

जग्गा ठगी प्रकरणः डेढ वर्षदेखि फरार दुई जना पक्राउ

जग्गा ठगी प्रकरणः डेढ वर्षदेखि फरार दुई जना पक्राउ

शनिबार, २५ साउन २०७६

आफन्तको नाममा जग्गा पास गर्न लगाईं पैसा नदिएर ठगी गरेको आरोपमा सुनसरी प्रहरीले दुई जनालाईं पक्राउ गरेको  छ।

फरार अभियुक्त आठ वर्षपछि पक्राउ

फरार अभियुक्त आठ वर्षपछि पक्राउ

बिहिबार, २३ साउन २०७६

आठ वर्षअघिको कर्तव्य ज्यान मुद्दाका आरोपी वीरेन्द्रनगर–११ गाग्रेतालका कमल सुनारलाई प्रहरीले पक्राउ गरेको छ।

बालिका बलात्कार गरी फरार अभियुक्त पक्राउ

बालिका बलात्कार गरी फरार अभियुक्त पक्राउ

शनिबार, १८ साउन २०७६

एक किशोरीमाथि जवरजस्ती करणी गरेर भाग्न सफल यहाँका युवक प्रहरी फन्दामा परेका छन्। गत असार ४ गते १४ वर्षीया किशोरीलाई जवरजस्ती बलात्कार गरी फरार रहेका त्रियुगा नगरपलिका ८ बगाहा बोकेढिकका २० वर्षीय सञ्जय राउत शनिबार दिउँसो पक्राउ परेका हुन्।

राजश्व चुहावट मुद्दाका फरार अभियुक्त पक्राउ

राजश्व चुहावट मुद्दाका फरार अभियुक्त पक्राउ

मङ्गलबार, १४ साउन २०७६

राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन्। भोजपुर षडानन्द नगरपालिका–३ जिमिगाँउ घर भइ हाल काठमाडौँको उत्तरखेल बस्ने ४४ वर्षीय कमलबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो।

बोक्सीको आरोपमा महिला कुट्ने फरार अभियुक्त पक्राउ

बोक्सीको आरोपमा महिला कुट्ने फरार अभियुक्त पक्राउ

शुक्रबार, १० साउन २०७६

जिल्ला प्रहरी कार्यालय सुर्खेतले बोक्सी आरोपमा जिल्ला अदालत सुर्खेतबाट कैद सजाय तोकिएका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ

मङ्गलबार, ३१ असार २०७६

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई धादिङ प्रहरीले १७ वर्षपछि पक्राउ गर्न सफल भएको छ। २०५९ साल असार ८ गते जिल्लाको गजुरी गाउँपालिकास्थित आगिन्चोकमा विवाहमा गएका गोरखाको कान्द्राङ गा.वि.स वडा नं.१ बस्ने ६४ वर्षीय लिलामान परियारलाई कुटपिट गर्दा मृत्यु भएको थियो।

ग्रिल काटेर हिरासतबाट फरार दुई अभियुक्त समातिए

ग्रिल काटेर हिरासतबाट फरार दुई अभियुक्त समातिए

बुधबार, २५ असार २०७६

महानगरीय अपराध महाशाखाले हिरासत कक्षको ग्रिल काटेर फरार भएका दुई अभियुक्तलाई पक्राउ गरेको छ।

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

आइतबार, १५ असार २०७६

अदालतबाट कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जबरजस्तीकरणी मुद्दामा अदालतले कैद तोकेको बढैयाताल गाउँपालिका ४ बस्ने भबिन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको हो।

अस्पतालबाटै भागेका अभियुक्त बालाजुमा समातिए

अस्पतालबाटै भागेका अभियुक्त बालाजुमा समातिए

बुधबार, ०८ जेठ २०७६

प्रहरीले वीर अस्पतालबाट फरार रहेका १६ वर्षीय पदम श्रेष्ठलाई पक्राउ गरेको छ।

घाँटी थिचेर साथीको हत्या गर्ने १८ वर्षपछि पक्राउ

घाँटी थिचेर साथीको हत्या गर्ने १८ वर्षपछि पक्राउ

सोमबार, २० फागुन २०७५

कर्तव्यज्यान मुद्दाका १८ वर्षदेखि फरार अभियुक्तलाई सर्लाहीस्थित इलाका प्रहरी कार्यालय हरिपुरले पक्राउ गरेको छ।

नौ वर्षपछि फरार अभियुक्त पक्राउ

नौ वर्षपछि फरार अभियुक्त पक्राउ

आइतबार, ०६ माघ २०७५

नौ वर्षदेखी फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले आइतबार पक्राउ गरेको छ।

ज्यान मार्ने उद्योग र गाँजा तस्करीमा संलग्न तीन जना पक्राउ

ज्यान मार्ने उद्योग र गाँजा तस्करीमा संलग्न तीन जना पक्राउ

बिहिबार, ०५ पुष २०७५

ज्यान मार्ने उद्योग मुद्दामा सात वर्ष कैद सजाय तोकिएका फरार अभियुक्तलाइ मकवानपुर प्रहरीले पक्राउ गरेको छ। प्रहरी निरीक्षक मधुकुमार थापाको नेतृत्वको प्रहरी टोलीले फरार रहेका हेटौंडा १ बस्ने ३२ वर्षीय सुशान्त गुरुङ्गलाई पक्राउ गरेको हो।

ज्वाइँकाे हत्या गर्ने फरार अभियुक्त १६ वर्षपछि पक्राउ

ज्वाइँकाे हत्या गर्ने फरार अभियुक्त १६ वर्षपछि पक्राउ

सोमबार, २४ मङि्सर २०७५

१६ वर्षअघि हत्या गरेर फरार भएका एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। २०५९ चैत २५ गते तरंगा–६ सिमखोलीका २४ वर्षीय बमबहादुर सुनारको हत्या गरेर फरार रहेका प्रताप कामीलाई प्रहरीले पक्राउ गरेको हो।

फरार अभियुक्त जेल चलान

फरार अभियुक्त जेल चलान

बुधबार, १२ मङि्सर २०७५

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी जेल चलान भएका छन्। ज्यान मार्ने उद्योग अन्तर्गत चार वर्षअघि सजाय सुनाइएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका प्रभाकर राई फरार रहेको लामो समयपछि पक्राउ परेर जेल चलान भएका हुन्।

फरार अभियुक्त ५ वर्षपछि पक्राउ, ७ दिनको लागि जेल चलान

फरार अभियुक्त ५ वर्षपछि पक्राउ, ७ दिनको लागि जेल चलान

आइतबार, १८ कार्तिक २०७५

पाँच वर्षदेखि फरार रहेका एक अभियुक्तलाई सल्यान प्रहरीले पक्राउ गरेको छ। कुटपिट मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएर फरार भएका शारदा नगरपालिका–४ का ३१ वर्षीय देवेन्द्र रावतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २९ वर्षपछि जेल चलान

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २९ वर्षपछि जेल चलान

शुक्रबार, ०९ कार्तिक २०७५

खोटाङमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २९ वर्षपछि जेल चलान भएका छन्। जग्गा सम्बन्धी बिवादमा २०४६ सालमा छिमेकीको हत्या गरेको अभियोगमा कैद सजाय सुनाइएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका ६० वर्षीय चन्द्रबहादुर कार्की बिहीबार जेल चलान भएका हुन्।

ज्यान मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

ज्यान मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

बिहिबार, ०८ कार्तिक २०७५

सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले विहिबार १४ वर्षपछि पक्राउ गरेको छ।

छिमेकीको हत्या गरेर फरार अभियुक्त २९ वर्षपछि  दशैंमा घर आउँदा पक्राउ

छिमेकीको हत्या गरेर फरार अभियुक्त २९ वर्षपछि दशैंमा घर आउँदा पक्राउ

बिहिबार, ०१ कार्तिक २०७५

जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्तलार्इ प्रहरीले २९ वर्षपछि पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की रहेका छन्। जग्गा बिवादका क्रममा २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार कार्कीलाई सुनसरीको रामधुनी नगरपालिका–७ पञ्चायनबाट पक्राउ गरिएको हो।

फरार दुई अभियुक्त १८ वर्षपछि पक्राउ

फरार दुई अभियुक्त १८ वर्षपछि पक्राउ

बुधबार, ३१ असोज २०७५

लागुऔषध गाँजा कारोबार मुद्दामा १८ वर्ष र १५ वर्षदेखि फरार रहँदै आएका दुई अभियुक्तलाई महोत्तरी प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ का ५२ वर्षीय छेदी साह र ५४ वर्षीय रामनरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

जबरजस्ती करणी उद्योगका दोषी दुई वर्षपछि पक्राउ

जबरजस्ती करणी उद्योगका दोषी दुई वर्षपछि पक्राउ

मङ्गलबार, ०५ भदौ २०७५

खोटाङमा जबरजस्ती करणी उद्योग महल अन्तर्गत सजाय सुनाइएका फरार अभियुक्त दुई वर्षपछि पक्राउ परेका छन्। २०७३ भदौ १ गते ३५ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत खोटाङबाट जबरजस्ती करणी उद्योग महल अन्तर्गत सजाय सुनाइएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका टयनकुमार राई दुई वर्षपछि पक्राउ परेका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad