राजकुलो मासेर ‘प्लटिङ’

राजकुलो मासेर ‘प्लटिङ’

बिहिबार, १२ असार २०७६

जग्गा ‘प्लटिङ’ गरेर बेच्न पल्केकाहरूले पुस्तौंदेखि सिँचाइमा प्रयोग हुँदै आएको पनौती नगरपालिका–५ चौकोट (साबिक सुब्बागाउँ गाविस ५ र ६ को...

भू–उपयोग योजना बनाउने

भू–उपयोग योजना बनाउने

मङ्गलबार, २८ फागुन २०७५

व्यवस्थित भू–उपयोग योजना नहुँदा खेती गर्ने जमिन धमाधम प्लटिङ गरेर खण्डीकरण भइरहेको बेला यसलाई रोक्न सरकारले भू–उपयोग योजना बनाउने भएको...

खेतीयोग्य जमिनमा प्लटिङ

खेतीयोग्य जमिनमा प्लटिङ

शुक्रबार, २७ पुष २०७५

तरकारी उत्पादनका हिसावले भक्तपुरको प्रख्यात ठाउँ हो, मध्यपुर थिमिको मनोहरा क्षेत्र। गाँजर, लसुन, हरियो सागपात उत्पादन हुने क्षेत्रका रूपमा प्रख्यात...

भूमाफियाद्वारा गैरकानुनी प्लटिङ र किनबेच

भूमाफियाद्वारा गैरकानुनी प्लटिङ र किनबेच

बिहिबार, १९ असोज २०७४

स्थानीय तह एवं सरोकारवाला सरकारी निकाय मौन बसेपछि भूमाफियाले धरानको खानेपानीको स्रोत रहेको सर्दु जलाधार क्षेत्रमा स्वीकृति बिना जथाभावी प्लटिङ...

जग्गा प्लटिङ नरोक्न सर्वोच्चको आदेश

जग्गा प्लटिङ नरोक्न सर्वोच्चको आदेश

आइतबार, ०४ भदौ २०७४

सर्वोच्च अदालतले जग्गा प्लटिङ नरोक्न भूमिसुधार तथा व्यवस्थापनमन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिएको हो। अधिवक्ता जगदीश आचार्यले प्लटिङ गर्न रोक्नु सम्पत्तिको हकविरुद्ध भएको भन्दै सर्वोच्चमा साउन ३१ गते रिट निवेदनदर्ता गरेका थिए। निवेदन दर्ता गरेकै दिन अन्तरिम आदेश जारी भएको हो।

कृषियोग्य जमिन प्लटिङ गर्न प्रतिबन्ध

कृषियोग्य जमिन प्लटिङ गर्न प्रतिबन्ध

बिहिबार, २६ साउन २०७४

सरकारले कृषियोग्य जमिनमा जग्गा प्लटिङ गर्न रोक लगाएको छ। खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई गर्न कृषियोग्य जमिनमा प्लटिङ गर्न भूमि सुधार मन्त्रालयले रोक लगाएको हो। मन्त्रालयले भूमिसुधार ऐन २०२१ बमोजिम कृषियोग्य जमिनको प्लटिङमा रोक लगाएको हो ।

प्लटिङ धेरै, किनबेच कम

प्लटिङ धेरै, किनबेच कम

बुधबार, १६ चैत २०७३

खेतीयोग्य जमिन मासेर प्लटिङ गर्ने क्रम बर्सेनि उच्च भए पनि झापामा जग्गा कारोबारमा भने पूरै गिरावट आएको छ। बैंकहरुले लगानीयोग्य रकम अभाव भएको कारण देखाउँदै कर्जा प्रवाहमा कडाइ गरेपछि झापामा दुई महिनायता घरजग्गा कारोबार ह्वात्तै घटेको हो ।

खेतीयोग्य जमिनलाई धमाधम प्लटिङ

खेतीयोग्य जमिनलाई धमाधम प्लटिङ

बिहिबार, ०३ चैत २०७३

ललितपुरको हरिसिद्धिस्थित खेतीयोग्य जग्गालाई धमाधम प्लटिङ गर्न थालिएको छ। जग्गाको भाउ महँगिँदै गएको र खेतमा हुने उत्पादनभन्दा जग्गा कारोबारमै फाइदा हुने भएपछि स्थानीयले खेतीयोग्य जग्गालाई प्लटिङ गर्न थालेका हुन्।

सरकारी जग्गा प्लटिङ गर्न चिहानसमेत भत्काइयो

सरकारी जग्गा प्लटिङ गर्न चिहानसमेत भत्काइयो

शुक्रबार, २१ माघ २०७३

साविक पाँचकन्या ५ (हाल धरान–२२) का टेकबहादुर राईको आमा देउलक्ष्मीको ७४ वर्षको उमेरमा २०५५ साल वैशाख १० गते मृत्यु भयो। परिवारले उनको शवलाई आँपटार चौरीमा लगेर संस्कारअनुसार गाडे। स्थानीयले आफन्तको मृत्यु हुँदा त्यही चौरीमा शव गाड्थे।

सरकारी जग्गा कब्जा गरेर कांग्रेस नेताले गरे प्लटिङ

सरकारी जग्गा कब्जा गरेर कांग्रेस नेताले गरे प्लटिङ

सोमबार, १७ माघ २०७३

विगतमा रेशम खेतीको लागि छुट्याइएको साविक पाँचकन्या ५, आँपटार चौरी(हाल धरान २२) को सरकारी जग्गा भुमाफिया र स्थानीय नेताको मिलेमतोमा प्लटिङ र किनबेच भइरहेको छ।

खेराबारीमै प्लटिङ

खेराबारीमै प्लटिङ

बिहिबार, २३ असार २०७३

व्यावसायिक रुपमा फस्टाउन थालेको चितवनको केराखेती अव्यवस्थित जग्गा प्लटिङको चपेटामा परेको छ। चितवनमा अधिकांश केरा व्यवसायीले जग्गा भाडामा लिएर केरा खेती गरेका छन्।

Ncell Footer Ad