इञ्जिनीयरलाई गाउँ नछाड्न प्राधिकरण प्रमुखको निर्देशन

इञ्जिनीयरलाई गाउँ नछाड्न प्राधिकरण प्रमुखको निर्देशन

बिहिबार, २६ भदौ २०७६

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेको भूकम्पपीडितले आउँदो कात्तिक मसान्तभित्र घर निर्माणकार्य शुरु नगरे...

११७  स्थानीय तहमा पाँच प्रतिशत बिजुली

११७ स्थानीय तहमा पाँच प्रतिशत बिजुली

शुक्रबार, ०६ भदौ २०७६

नेपाल विद्युत् प्राधिकरणको अध्ययनले ११७ वटा स्थानीय तहमा पाँच प्रतिशतभन्दा कम बिजुली पुगेको देखाएको छ। प्राधिकरणले मुलुकभर रहेका नगरपालिका तथा...

विद्युत् प्राधिकरणको नाफा ७ अर्ब बढी

विद्युत् प्राधिकरणको नाफा ७ अर्ब बढी

मङ्गलबार, २८ साउन २०७६

नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७५–०७६ मा सात अर्ब बढी नाफा कमाएको छ। ...

भूकम्पपीडितद्वारा प्राधिकरणविरुद्ध मुद्दा

भूकम्पपीडितद्वारा प्राधिकरणविरुद्ध मुद्दा

बिहिबार, ०९ साउन २०७६

सरकारले घर बनाउन अनुदान नदिएको भन्दै जिल्लाका एक हजार तीन घरधुरीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणविरुद्ध मुद्दा दर्ता गराएका छन्। पटकपटक गुनासोमा...

अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नबुझ्नेको नाम हटाइयो

अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नबुझ्नेको नाम हटाइयो

बुधबार, ०८ साउन २०७६

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी गत असार २१ गतेसम्म अनुदान सम्झौता नगर्ने र असार मसान्तसम्म पहिलो किस्ता नबुझ्ने भूकम्पपीडितलाई लाभग्राहीको सूचीबाट हटाएको छ।

नयाँ मापदण्डले सम्पदा क्षेत्र संकटमा

नयाँ मापदण्डले सम्पदा क्षेत्र संकटमा

शुक्रबार, १८ माघ २०७५

काठमाडौं महानगरपालिकाले ल्याएको भवन निर्माण मापदण्ड २०७५ ले विश्वसम्पदामा सूचीमा सूचीकृत भवन निर्माण मापदण्ड लाई प्रभावित पार्ने देखिएको छ। महानगरले ल्याएको मापदण्डले विश्वसम्पदा क्षेत्रमा सूचीकृत सम्पदा निजी भवनले ढपक्कै छोप्ने सम्भावना बढेको छ।

अब ‘टेक अर पे’मा विद्युत खरिद

अब ‘टेक अर पे’मा विद्युत खरिद

बुधबार, २६ मङि्सर २०७५

चुनावका बेला प्रतिबद्धता गरेको १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य हासिल गर्न प्राधिकरणलाई वित्तीय घाटा पर्ने भए पनि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले लिउ या तिर (टेक अर पे)मा विद्युत खरिद सम्झौता गर्ने निर्णय गरेको छ।

प्राधिकरण नेतृत्वविहीन हुँदा पुनर्निर्माण कार्य प्रभावित

प्राधिकरण नेतृत्वविहीन हुँदा पुनर्निर्माण कार्य प्रभावित

बुधबार, ०९ साउन २०७५

सरकारको प्राथमिकतामा नपर्दा भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नेतृत्वविहीन बनेको छ।

तीन सातादेखि बत्ती नबलेपछि गाउँलेद्वारा प्राधिकरण घेराउ

तीन सातादेखि बत्ती नबलेपछि गाउँलेद्वारा प्राधिकरण घेराउ

मङ्गलबार, ०१ साउन २०७५

तीन सातादेखि विद्युत बिहीन बन्न पुगेका स्थानीयले नेपाल विद्युत प्राधिकरण कार्यालय घेराउ गरेका छन्।

चोरी र बक्यौता असूलीमा सक्रिय बन्दै प्राधिकरण

चोरी र बक्यौता असूलीमा सक्रिय बन्दै प्राधिकरण

बुधबार, २० असार २०७५

नेपाल विद्युत प्राधिकरणको काभ्रे वितरण केन्द्रले बिजुली ग्राहकहरु र लामो समयसम्म बक्यौता नतिर्नेहरु उपर कारबाही तीव्र पारेको छ ।

प्राधिकरण र तनहुँ हाइड्रोबीच विद्युत् खरिद–बिक्री सम्झौता

प्राधिकरण र तनहुँ हाइड्रोबीच विद्युत् खरिद–बिक्री सम्झौता

आइतबार, १७ असार २०७५

नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।

कार्यान्वयन एकाई पुनर्निर्माण प्राधिकरण माताहत ल्याइँदै

कार्यान्वयन एकाई पुनर्निर्माण प्राधिकरण माताहत ल्याइँदै

शुक्रबार, २३ चैत २०७४

भूकम्पपछिको पुनर्निर्माण कार्यका लागि विभिन्न मन्त्रालयअन्तर्गत गठन गरिएको केन्द्रीय तथा जिल्लास्तरीय कार्यान्वयन एकाईलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मातहत ल्याइने भएको छ।

पुनर्निमाण प्राधिकरण प्रमुखलाई प्रश्न: घर बनाएर भत्काउने कि भत्काएर बनाउने ?

पुनर्निमाण प्राधिकरण प्रमुखलाई प्रश्न: घर बनाएर भत्काउने कि भत्काएर बनाउने ?

शनिबार, २२ पुष २०७४

भूकम्पले धेरै घरमा क्षति भयो। अहिले घरमा जनता बस्न सकेका छैनन्। नयाँ घर बनाएर पुरानो घर भत्काउने की पुरानो भत्काएर नयाँ बनाउने? जनता अन्यौलमा परेका छन्, यसको जवाफ प्राधिकरणले दिनुपर्छ–नागरिक निगरानी समूहमा संयोजक भगवान भण्डारीले पूननिर्माण प्राधिकरणलाई प्रश्न गरे। संविधान बनाउनुभन्दा एउटा घर बनाउनु जटील भएको जस्तो विषय नबनाउन उनले राष्ट्रिय पूनर्निमाण प्राधिकरण प्रमुखलाई आग्रह गरे।

प्राविधिक समस्यामा बाहेक लाेडसेडिङ हुँदैन : प्राधिकरण प्रमुख घिसिङ

प्राविधिक समस्यामा बाहेक लाेडसेडिङ हुँदैन : प्राधिकरण प्रमुख घिसिङ

बिहिबार, ०६ पुष २०७४

नेपाल विद्युत् प्राधिकरणले प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा लाेडसेडिङ नहुने बताएको छ । हाल औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित/अघोषितरुपमा कुनै प्रकारको विद्युत्भार कटौती नभएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

घुस लिँदालिँदै प्राधिकरण कर्मचारी पक्राउ

घुस लिँदालिँदै प्राधिकरण कर्मचारी पक्राउ

मङ्गलबार, ०७ कार्तिक २०७४

सेवाग्राहीसँग घुस लिँदालिँदै नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। प्राधिकरण, खजुरा नोलाइट शाखा (बाँके) का प्राविधिक जयराम न्यौपानेलाई घुस रकमसहित पक्राउ गरेको हो।

राजनीतिक चलखेलको थलो बन्यो प्राधिकरण

राजनीतिक चलखेलको थलो बन्यो प्राधिकरण

मङ्गलबार, ०७ कार्तिक २०७४

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणका लागि गठन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राजनीतिक चलखेलको थलो बनेको छ । राजनीतिक चलखेलकै कारण प्राधिकरणमा चौथोपटक सिइओ परिवर्तन भएको छ ।

दैवीप्रकोप न्यूनीकरण प्राधिकरण गठन गर्न निर्देशन

दैवीप्रकोप न्यूनीकरण प्राधिकरण गठन गर्न निर्देशन

बिहिबार, ०१ भदौ २०७४

व्यवस्थापिका संसद्को कृषि तथा जलस्रोत समिति बैठकले दैवीप्रकोप न्यूनीकरण प्राधिकरण गठन गरेर बाढीपहिरो समस्या समाधानको उपाय खोज्न सरकारलाई निर्देशन दिएको छ। बुधबार बिहान बसेको बैठकले ऊर्जा र सिँचाइमन्त्रीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो।

नाट्टाद्वारा उड्डयन प्राधिकरण बोनसको विरोध

नाट्टाद्वारा उड्डयन प्राधिकरण बोनसको विरोध

शुक्रबार, २९ पुष २०७३

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारीलाई बोनस बाँड्न लागेकोमा आपत्ति जनाएको छ। मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ८ सय कर्मचारीलाई 'बोनस' बाँड्ने 'विवादास्पद' निर्णय गरेको तथा यसका लागि प्राधिकरणले ५३ करोड २७ लाख रुपैयाँ छुट्ट्याएको छ।

प्राधिकरण सञ्चालकलाई यथावत राख्ने अन्तरिम आदेश खारेज

प्राधिकरण सञ्चालकलाई यथावत राख्ने अन्तरिम आदेश खारेज

मङ्गलबार, १९ पुष २०७३

नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरु लक्ष्मण अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई तत्कालका लागि यथावत राख्ने यसअघि सर्वोच्च अदालतले दिएको अन्तिरिम आदेश खारेज भएको छ।

प्राधिकरण सिइओ हटाउने तयारी, ७ दिने स्पष्टिकरण सोध्ने सरकारको निर्णय

प्राधिकरण सिइओ हटाउने तयारी, ७ दिने स्पष्टिकरण सोध्ने सरकारको निर्णय

बिहिबार, १४ पुष २०७३

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई हटाउन सरकारले प्रक्रिया थालेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीको काम सन्तोषजनक नभएको र सरकारलाई असहयोग गरेको भन्दै ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

प्राधिकरण सञ्चालक सदस्य नहटाउन आदेश

प्राधिकरण सञ्चालक सदस्य नहटाउन आदेश

बिहिबार, १४ पुष २०७३

सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई हटाउने ऊर्जा मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको छ। सर्वोच्चले बुधबार अन्तरिम आदेश जारी गर्दै हटाउने निर्णय कार्यान्वयन नगर्न भनेको हो। सरकारका नाममा कारण देखाउ आदेश पनि सर्वोच्चले जारी गरेको छ।

विद्युत् ट्रान्सफर्मर र मिटर अभाव हटाउँदै प्राधिकरण

विद्युत् ट्रान्सफर्मर र मिटर अभाव हटाउँदै प्राधिकरण

बुधबार, १३ पुष २०७३

नेपाल विद्युत् प्राधिकरणले विद्युतीकरणका लागि आवश्यक ट्रान्सफर्मर र विद्युत् मिटरको आपूर्ति सहज बनाउन लागेको छ। ग्रामीण क्षेत्रमा आम उपभोक्ताले विद्युतीकरण लागि लामो समयदेखि ट्रान्सफर्मर र मिटरको अभाव झेल्दै आएका थिए।

पाइलट राजीनामा प्रकरणमा उचित निर्णय:  प्राधिकरण

पाइलट राजीनामा प्रकरणमा उचित निर्णय: प्राधिकरण

बुधबार, ०६ पुष २०७३

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘वायुयान चालक तथा इन्जिनियरको उपयोग, नियन्त्रण र सेवा सुरक्षासम्बन्धी आदेश २०७०’ संशोधन हुनुअघि राजीनामा दिएका पाइलटका हकमा उचित निर्णय गर्ने बताएको छ।

विद्युत् प्राधिकरण खण्डीकरणमा राजनीति

विद्युत् प्राधिकरण खण्डीकरणमा राजनीति

मङ्गलबार, २१ मङि्सर २०७३

सरकारले झन्डै १५ वर्षअघि नेपाल विद्युत् प्राधिकरण तीन छुट्टाछुट्टै कम्पनीमा टुक्र्याउने नीतिगत व्यवस्था गरे पनि त्यसले अहिलेसम्म पूर्णता पाएको छैन। प्राधिकरणभित्रैबाट पटकपटक हुने विरोध, राजनीतिक दलबीच उत्पन्न फरकफरक धारणा र कार्यान्वयनमा ऊर्जा मन्त्रालय अग्रसर नहुँदा समस्या देखिएको हो।

विद्युत् चोरी नियन्त्रण अभियान अगाडि बढाउँदै प्राधिकरण

विद्युत् चोरी नियन्त्रण अभियान अगाडि बढाउँदै प्राधिकरण

बिहिबार, ०२ मङि्सर २०७३

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गरेपछि मुलुकभर नै विद्युत् चोरीमा संलग्न र चुहावटमा संलग्नलाई समेत कारबाहीको प्रक्रिया युद्धस्तरमा अगाडि बढाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार मुलुकभर प्राविधिक र अन्य गरी २५ प्रतिशतभन्दा बढी चुहावट हुने गरेको छ । त्यसमा चोरीको मात्रा करिब पाँच प्रतिशतको हाराहारीमा रहेकाले पहिलो चरणमा चोरी नियन्त्रण गर्ने अभियान सुरु गरेको हो ।

प्रधानमन्त्री दाहाल प्राधिकरण सिइअाेसँग असन्तुष्ट

प्रधानमन्त्री दाहाल प्राधिकरण सिइअाेसँग असन्तुष्ट

मङ्गलबार, ३० कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग असन्तुष्ट व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले मंगलबार बालुवाटारमा बोलाएर ज्ञवालीलाई अहिलेसम्म गरेको कामको विवरण लिन आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्रीद्वारा नतिजामुखी हुन प्राधिकरण सिइअाेलाई निर्देशन

प्रधानमन्त्रीद्वारा नतिजामुखी हुन प्राधिकरण सिइअाेलाई निर्देशन

सोमबार, १० असोज २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई नतिजामुखी कार्यसम्पादनका लागि निर्देशन दिएका छन्। पुनःनिर्माण प्राधिकरणको सुस्त कार्यशैलीप्रति असन्तुष्ट प्रधानमन्त्रीले सिइअाेलाई परिणाममुखी हुन अाग्रह गरेका हुन्।

पाइलट कस्दै प्राधिकरण

पाइलट कस्दै प्राधिकरण

मङ्गलबार, ०४ असोज २०७३

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले कुनै पनि वायुसेवा कम्पनीमा काम गरिरहेका पाइलट र इन्जिनियरले जागिर छाड्न परे आफ्नो संस्थालाई एक वर्षअघि नै लिखित जानकारी दिनुपर्ने निर्णय गरेको छ।

लोडसेडिङ दैनिक ७ घन्टा : प्राधिकरण

लोडसेडिङ दैनिक ७ घन्टा : प्राधिकरण

शुक्रबार, ०३ भदौ २०७३

चालु आर्थिक वर्षभित्र नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा १ सय ८५ मेगावाट बिजुली थपिने भएको छ। निजी प्रवर्द्धकले निर्माण गरिरहेका आयोजना अन्तिम चरणमा रहेकाले उक्त परिमाणको बिजुली थपिने देखिएको हो।

दाता सम्मेलनमा कवोल ८० प्रतिशत रकम आउँदै: प्राधिकरण

दाता सम्मेलनमा कवोल ८० प्रतिशत रकम आउँदै: प्राधिकरण

मङ्गलबार, २५ साउन २०७३

सिन्धुपाल्चोक- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दाता सम्मेलनमार्फत भूकम्पपछिको पुनर्निर्माणमा दातृ निकायले घोषणा गरेकोमध्ये ८० प्रतिशत रकम छिट्टै प्राप्त हुने बातावरण बनेको दाबी गरेको छ।

Ncell Footer Ad