अनुसन्धानका निचोड र प्रस्तुति

अनुसन्धानका निचोड र प्रस्तुति

मङ्गलबार, ०५ असार २०७५

केहीअघि काठमाडौँ गएका बखत सहपाठी भेट्न जाँदा ऊ आफ्नो छोरालाई चकलेट खुवाउन मरिहत्ते गर्दै थियो। किन गुलियो खुवाउन बल गरेको...

आइपीएलको उद्घाटनमा ऋतिक र ज्याक्लिनको प्रस्तुति

आइपीएलको उद्घाटनमा ऋतिक र ज्याक्लिनको प्रस्तुति

शनिबार, २४ चैत २०७४

भारतीय क्रिकेट लेग (आइपीएल) को ११ औं संस्करण आज साँझबाट सुरु हुदै छ। आईपिएलमा आजको उद्घाटन खेलमा साविक विजेता मुम्बई...

लोककथाको नाट्य प्रस्तुति ‘सातुको कथा’

लोककथाको नाट्य प्रस्तुति ‘सातुको कथा’

सोमबार, १५ माघ २०७४

एकादेशमा एउटा गाउँमा सेते जोगी बस्ने गथ्र्यो ... ... ...खुम केसीले सांरगीको र्याँइ र्याँइ अनि कमल ओलीको मादलको घिन्ताङसँगै गायत्री...

नाम्लो र शिवको लन्डनमा विशेष प्रस्तुति

नाम्लो र शिवको लन्डनमा विशेष प्रस्तुति

मङ्गलबार, १२ बैशाख २०७४

नेपाली म्युजिकलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन सफल नाम्लो ब्याण्डले लन्डनमा विशेष सांगीतिक कार्यक्रमको प्रस्तुति दियो। ...

सरल कथावस्तुको उत्कृष्ट प्रस्तुति 'घामपानी'

सरल कथावस्तुको उत्कृष्ट प्रस्तुति 'घामपानी'

बिहिबार, ३१ चैत २०७३

दीपेन्द्र लामा निर्देशित नेपाली फिल्म घामपानीको बिहीबार राजधानीमा विशेष प्रदर्शन गरिएको छ। बिग मुभिजमा आयोजित विशेष शोमा नेपाली फिल्म क्षेत्रमा सक्रिय तथा फिल्म निकट व्यत्तित्वहरुको उपस्थिति रह्यो।

राजेशपायल राईले नाइजेरिमा प्रस्तुति दिने

राजेशपायल राईले नाइजेरिमा प्रस्तुति दिने

बिहिबार, १९ फागुन २०७३

गायक राजेश पायल राईले अफ्रिकी मुलुक नाइजेरियामा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। गैर आवासीय नेपाली संघ नाइजेरियाले नयाँ वर्षको अवसरमा लेगोसमा अप्रिल १ मा आयोजना गर्ने कार्यक्रममा उनी सहभागी हुने तय भएको संघका अन्तर्राष्ट्रिय समिति कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए।

मन्त्रीलाई छक्क पार्ने प्रस्तुति

मन्त्रीलाई छक्क पार्ने प्रस्तुति

शनिबार, २९ माघ २०७३

इन्जिनियरिङ अध्ययनरत विद्यार्थीले आफूले अध्ययन गरिरहेको विषयलाई व्यहारमा उतारी सार्वजनिक गरेको प्रस्तुतिले प्राविधिक विषयको महत्व उजागर गरेको छ। पुल्चोक इन्जिनिरिङ कलेजमा आयोजित प्रदर्शनीमा विद्यार्थीले विभिन्न विद्यामा तयार पारेको प्रस्तुति अवलोकन गर्दा बिहीबार कलेज पुगेका ऊर्जामन्त्री जनार्दन शर्मासमेत छक्क परे।

‘ठमेल बजार’मा तान्जेनियाली कलाकारको प्रस्तुति (भिडियो)

‘ठमेल बजार’मा तान्जेनियाली कलाकारको प्रस्तुति (भिडियो)

आइतबार, १० पुष २०७३

निश्चल बस्नेत निर्देशित चलचित्र लुट–२को आइटम गीत ठमेल बजार हिट गीतको सूचिमा छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अफ्रिकाको क्षेत्रीय बैठकका लागि दार ए सलाम भेला भएका नेपालीले समेत ठमेल बजारमा नृत्यको आनन्द लिए।

नेपथ्यले एटलान्टामा प्रस्तुति दिने

नेपथ्यले एटलान्टामा प्रस्तुति दिने

मङ्गलबार, ०७ असार २०७३

काठमाडौं— गत वर्ष अमेरिका यात्राको क्रममा न्यूयोर्कको प्रसिद्ध ‘म्यानहटन सेन्टर’को ह्यामर्सटाइन बलरुमलाई तताएर फर्किएको नेपथ्यले यो वर्ष एटलान्टाको ‘सेन्टरस्टेज’मा प्रस्तुति दिने भएको छ। अमेरिकाको दक्षिणी भेगतर्फ पाइला चाल्ने नेपाली लोक रक टोली नेपथ्य एएनए (एशोशिएसन अफ दि नेपलीज इन दि अमेरिकाज्) सँगको सहकार्यमा प्रस्तुतिका लागि तयार भएको हो। सहरकै प्रसिद्ध हलमा नेपथ्यले आगामी जुलाइ २ तारिखका दिन नेपाली भाका घन्काउनेछ।

युरोपमा महजोडीको 'बाहुनबहादुर' र 'नेवारबहादुर' प्रस्तुति

युरोपमा महजोडीको 'बाहुनबहादुर' र 'नेवारबहादुर' प्रस्तुति

शनिबार, ०४ असार २०७३

डेनमार्क—मह जोडीको साथमा नर्वेबाट शुरु भएको दुई महिने मह सांगीतिक एवम् साँस्कृतिक युरोप यात्रा युरोपका विभिन्न १९ वटा देशमा थुप्रै कार्यक्रम गर्दै बेल्जियम पुगेर अन्त्य भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad