फागुनको पहिलो साताभित्र लोड फ्लो टेस्टको तयारी

फागुनको पहिलो साताभित्र लोड फ्लो टेस्टको तयारी

बिहिबार, ०९ माघ २०७६

चीनसँगको अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि आगामी फागुनको पहिलो साताभित्र लोड फ्लो टेस्ट हुने भएको छ। एक महिनाभित्र परीक्षण गर्ने...

न्यू बुटवल र पूर्वी चितवन सबस्टेसन अन्तिम चरणमा

न्यू बुटवल र पूर्वी चितवन सबस्टेसन अन्तिम चरणमा

मङ्गलबार, २२ पुष २०७६

मकवानपुरको हेटौंडाबाट भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसनमा ट्यापिङ गरी त्यस क्षेत्रमा आपूर्ति गरिने...

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन प्रभावितलाई मुआब्जा

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन प्रभावितलाई मुआब्जा

बुधबार, ०९ पुष २०७६

लामो समयदेखि मुआब्जा विवादले अलपत्र परेको हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाका प्रभावितलाई मुआब्जा दिने निर्णय गरिएको छ। ...

४२ मेगावाट बिजुली खेर जाने जोखिम

४२ मेगावाट बिजुली खेर जाने जोखिम

शुक्रबार, ०४ पुष २०७६

प्राधिकरणका अधिकारी भने सो क्षेत्रमा निर्माणाधीन आयोजना सम्पन्न हुन अझै तीन महिनाभन्दा धेरै लाग्ने दाबी गर्छन् ...

कोहलपुर–धामपुर ३३ केभी प्रसारण लाइन विस्तारमा अवरोध

कोहलपुर–धामपुर ३३ केभी प्रसारण लाइन विस्तारमा अवरोध

बिहिबार, १९ मङि्सर २०७६

बाँकेको विकट मानिने राप्तीपारी क्षेत्रमा विद्युतीकरणका लागि कोहलपुर–धामपुर ३३ केभी प्रसारणलाइन विस्तारमा अवरोध भएको छ। कोहलपुर नगरपालिका वडा नं १० चटारका स्थानीयले प्रसारणलाइन विस्तारमा अवरोध पु-याएका हुन्।

एक महिनाभित्रै भूमिगत प्रसारण लाइनको काम सुरु

एक महिनाभित्रै भूमिगत प्रसारण लाइनको काम सुरु

आइतबार, ०८ मङि्सर २०७६

नेपाल विद्युत् प्राधिकरणले पुस महिनादेखि भूमिगत विद्युत् प्रसारणलाइनको निर्माणसुरु गर्ने भएको छ। प्राधिकरणले गत चैतमा रत्नपार्क र महाराजगन्जवितरण केन्द्रकाग्राहकको घर–घरमा भूमिगत बिजुली वितरण गर्ने तयारीसहित बोलपत्रआह्वान गरेको थियो।

त्रिशूली ३ बी–रातमाटे प्रसारण लाइन अर्काे वर्षदेखि

त्रिशूली ३ बी–रातमाटे प्रसारण लाइन अर्काे वर्षदेखि

बिहिबार, ०७ कार्तिक २०७६

त्रिशूली ३ बीदेखि रातमाटेसम्मको २२० केभी प्रसारण लाइनको निर्माण आगामी आर्थिक वर्षमासुरु गरिने भएको छ। यसको सम्भाव्यता अध्ययन सकिएर वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को काम तीव्र गतिमा भइरहेको त्रिशूली ३ बी–रातमाटे २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख रुपेशकुमार शाहले जानकारी दिए।

नौ वर्षमा ८५ प्रतिशत काम

नौ वर्षमा ८५ प्रतिशत काम

आइतबार, १२ असोज २०७६

नेपाल विद्युत् प्राधिकरणले प्रथामिकतामा राखेर निर्माण गरेको ४० डबल सर्किट किलोमिटरको सिंगटी लामुसाँघु १३२ केभी प्रसारण लाइन आयोजना नौ वर्षमा ८५ प्रतिशत मात्रै प्रगति भएको छ।

थपिएको म्यादमा फेरि पनि नसकिने भो

थपिएको म्यादमा फेरि पनि नसकिने भो

बिहिबार, ०९ असोज २०७६

ठेक्का सम्झौताअनुसार ३० डबल सर्किट किलोमिटरको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना गत पुसभित्रै बनिसक्नुपर्ने थियो। २०७३ पुसमा दुई वर्षमा सम्पन्न गर्ने गरी चिनियाँ ठेकेदार कम्पनी पिङ्गाओ ग्रुप कम्पनी लिमिटेड चाइनाले ठेक्का सम्झौता गरेको थियो।

चालु आवमा आठ प्रसारण लाइन बन्ने

चालु आवमा आठ प्रसारण लाइन बन्ने

मङ्गलबार, ०७ असोज २०७६

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा आठवटा विद्युत् प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। प्राधिकरणले यस वर्ष सिंगटी–लामोसाँघु, सोलु करिडोर, दाना–कुश्मा, दोर्दी करिडोर, भरतपुर–बर्दघाट, मस्र्याङदी–काठमाडौं, चिलिमे–त्रिशूली, समुन्द्रटार–त्रिशुली ३ बी हब, कोसी करिडोर (इनरुवा–तुम्लिङटार खण्ड)को निर्माण सक्ने योजनासहित काम भइरहेको जनाएको छ।

४५ प्रतिशत भौतिक प्रगति

४५ प्रतिशत भौतिक प्रगति

मङ्गलबार, २४ भदौ २०७६

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको ४५ प्रतिशत भौतिक प्रगति भएको छ। आयोजनाका अनुसार अहिले प्रसारण लाइनको डिजाइनको काम अन्तिम चरणमा पुगेको छ। जिल्लाको हाकु र तिरुमा १५ वटा टावरको एक्काभेसनको काम सकिएको छ।

दसैअघि नै नेपाल–चीन डिपिआर सम्झौता

दसैअघि नै नेपाल–चीन डिपिआर सम्झौता

मङ्गलबार, १७ भदौ २०७६

नेपाल–चीन अन्तरदेशीय रातामाटे–रसुवागढी–केरुङ ४०० केभी प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का लागि सम्झौता हुने भएको छ।

यो वर्ष साइट क्लियर, अर्काे वर्षदेखि निर्माण

यो वर्ष साइट क्लियर, अर्काे वर्षदेखि निर्माण

शुक्रबार, २४ साउन २०७६

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले चालु आर्थिक वर्षमा साइट क्लियर लगायत पूर्वसर्त पूरा गरेर आगामी आर्थिक वर्षदेखि ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी)’ अन्तर्गत ७० अर्ब लागतको आयोजना कार्यान्वयनमा ल्याउने भएको छ।

काबेली करिडोर प्रसारण लाइन सञ्चालनमा

काबेली करिडोर प्रसारण लाइन सञ्चालनमा

बुधबार, २२ साउन २०७६

पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माई लगायत खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको बिजुली प्रवाहका लागि निर्माण गरिएको काबेली करिडोर १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ।

गत आवमा ७५७ सर्किट किमि प्रसारण लाइन तयार

गत आवमा ७५७ सर्किट किमि प्रसारण लाइन तयार

सोमबार, २० साउन २०७६

सरकारले लक्ष्यअनुसार जलविद्युत् उत्पादन गर्न नसके पनि प्रसारण लाइन विस्तारमा भने अपेक्षाकृत उपलब्धि हात पारेको छ।

त्रिशूली ३ बी हब सबस्टेसन निर्माण ६० प्रतिशत सकियो

त्रिशूली ३ बी हब सबस्टेसन निर्माण ६० प्रतिशत सकियो

सोमबार, २० साउन २०७६

त्रिशूली नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माणाधीन त्रिशूली ३ बी २२० केभी हब सबस्टेसन आयोजनाको निर्माण ६० प्रतिशत सम्पन्न भएको छ।

काबेली करिडोर प्रसारण लाइनको अवरोध हट्यो

काबेली करिडोर प्रसारण लाइनको अवरोध हट्यो

आइतबार, २९ असार २०७६

तोकिएको समयमा विद्युत् उपलब्ध गराउन नसक्ने भएपछि केही ऊर्जा उद्यमीले अवरोध गरेको काबेली करिडोर प्रसारण लाइन निर्माण सुरु गर्ने विषयमा सहमति भएको छ।

अन्तर्देशीय प्रसारण लाइनकाे प्रि–फिजिबिलिटी अध्ययन सकियो

अन्तर्देशीय प्रसारण लाइनकाे प्रि–फिजिबिलिटी अध्ययन सकियो

बुधबार, २५ असार २०७६

चीनसँगको अन्तर्देशीय प्रसारण लाइनको प्रि–फिजिबिलिटी अध्ययन सकिएको छ। चीनको केरुङदेखि नेपालको रातमाटेसम्म निर्माण हुने आयोजनाको प्रि–फिजिबिलिटी अध्ययन सम्पन्न भएको हो।

त्रिशूली–मातातीर्थ प्रसारण लाइनको ओभरहेड टेस्ट

त्रिशूली–मातातीर्थ प्रसारण लाइनको ओभरहेड टेस्ट

सोमबार, २७ जेठ २०७६

त्रिशूली–मातातीर्थ २२० केभी प्रसारण लाइनको आइतबार ओभरहेड टेस्ट गरिएको छ। यसअघि चारवटै सर्किटको केबल टेस्ट गरिएको थियो। सबै परीक्षण सकिएकाले आइतबार प्रसारण लाइनको ओभरहेड टेस्ट गरिएको आयोजनाले जनाएको छ।

टावर स्पोटिङ र सबस्टेसन डिजाइनको काम सुरु

टावर स्पोटिङ र सबस्टेसन डिजाइनको काम सुरु

शुक्रबार, १० जेठ २०७६

चीनसँगको अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि टावर स्पोटिङ र चिलिमे हब सबस्टेसन डिजाइनको काम सुरु भएको छ।

अवरोध हटेपछि निर्माण सुचारु

अवरोध हटेपछि निर्माण सुचारु

सोमबार, २५ चैत २०७५

सुनसरीको धरान उपमहानगरपालिकाले कोसी करिडोर दुई सय २० केभी प्रसारण लाइन आयोजना निर्माणमा गर्दै आएको अवरोध हटेको छ। गत मंसिरदेखि उपमहानगरपालिकाले गर्दै आएको अवरोध हटेपछि बिहीबारबाट विष्णुपादुका क्षेत्रमा प्रसारण लाइन निर्माणको काम सुचारु भएको छ।

सम्भाव्यता अध्ययन कार्य ६०% सकियो

सम्भाव्यता अध्ययन कार्य ६०% सकियो

बिहिबार, २४ माघ २०७५

चीनसँगको अन्तर्देशीय प्रसारण लाइनको सम्भाव्यता अध्ययनको काम ६० प्रतिशत सकिएको छ। आगामी चैत १२ गतेभित्र सम्भाव्यता अध्ययनको काम सक्नुपर्ने भएकाले कामलाई तीव्रता दिइएको हो। सम्भाव्यता अध्ययन सकिएपछि वातावरणीय पक्षको अध्ययन गरिने छ।

सान्जेनको ६६ प्रतिशत काम पूरा

सान्जेनको ६६ प्रतिशत काम पूरा

बिहिबार, १९ पुष २०७५

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको सान्जेन जलविद्युत् आयोजनाको ६६ प्रतिशत काम पूरा भएको छ। आयोजनाको पाँच लटमा निर्माण कार्य भइरहेको छ। सिभिल कार्यतर्फ ६७, इलेक्ट्रो मेकानिकलतर्फ ५८, हाइड्रो मेकानिकलतर्फ ५४ र प्रसारण लाइन निर्माणमा १५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ।

२२० केभी प्रसारण लाइन विवाद : अलाइन्मेन्ट परिवर्तन गर्न स्थानीय र दलको सुझाव

२२० केभी प्रसारण लाइन विवाद : अलाइन्मेन्ट परिवर्तन गर्न स्थानीय र दलको सुझाव

सोमबार, ०९ पुष २०७५

नेपाल सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको कोशी करिडोर २२० केभी प्रसारण लाइन (हाइटेन्सन) आयोजनाको काम अवरुद्ध भएको एक महिना बितिसकेको छ।

अरुण तेस्रोको प्रसारण लाइनको नक्सांकन सम्पन्न

अरुण तेस्रोको प्रसारण लाइनको नक्सांकन सम्पन्न

सोमबार, १० मङि्सर २०७५

संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा, मोहत्तरी हुदै भारत पुग्ने गरी नक्सांकन भएको सतलज कम्पनीले जनाएको छ।

Ncell Footer Ad