चिनियाँ सञ्जालमा नेपाल प्रवर्द्धन

चिनियाँ सञ्जालमा नेपाल प्रवर्द्धन

शुक्रबार, ०८ चैत २०७५

चीनमा फेसबुक, ट्विटर, युट्युब र गुगलमाथि प्रतिबन्ध लगाइएको छ। यिनको समकक्षमा चीनले आफ्नै मौलिक सामाजिक सञ्जाल प्रयोगमा ल्याएको छ। फेसबुकको...

नबिल बैंकद्वारा शैक्षिक कर्जाको प्रवर्द्धन

नबिल बैंकद्वारा शैक्षिक कर्जाको प्रवर्द्धन

बुधबार, १६ साउन २०७५

नबिल बैंकले आफ्नो शैक्षिक कर्जाको प्रवर्द्धनका लागि अन्तक्र्रिया कार्यक्रम गरेको छ । अन्तर्क्रिया कार्यक्रममा विभिन्न शैक्षिक परामर्श दिने संस्थाहरुको सहभागिता...

सरकारी लक्ष्य भेट्न आक्रामक प्रवर्द्धन

सरकारी लक्ष्य भेट्न आक्रामक प्रवर्द्धन

बिहिबार, १४ असार २०७५

सरकारको सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न भारतीय सहरमा आक्रामक रुपमा प्रवर्द्धन गर्नुपर्ने यहाँका पर्यटन...

सिजीको नयाँ प्रवर्द्धन योजना

सिजीको नयाँ प्रवर्द्धन योजना

शुक्रबार, २५ जेठ २०७५

सिजी इलेक्ट्रोनिक्सले आउँदै गरेको विश्वकप फुटबल प्रतियोगितालाई मध्यनजर गर्दै सिजीका एलइडी टिभीहरुमा ‘एक्स्ट्रा टाइमको गोल मै छ मज्जा’ नामक योजना...

‘मालिका’ मा खाँडो नाच प्रवर्द्धन

‘मालिका’ मा खाँडो नाच प्रवर्द्धन

बुधबार, २३ जेठ २०७५

नेपाल एकीकरणका बेला भएको ऐतिहासिक लडाइँको झल्को दिने खाडो नाँच पहिलो पटक चलचित्रमा देख्न पाइने भएको छ । युद्धकला झल्काउँदै जाजरकोटमा मात्र नाचिने खाडो नाँच चर्चित नायिका रेखा थापाले निर्माण गरिरहेको मालिका चलचित्रमा देख्न पाइने भएको हो ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा कर्मचारी घट्दो, काम बढ्दो

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा कर्मचारी घट्दो, काम बढ्दो

बिहिबार, २० बैशाख २०७५

वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि विभिन्न योजना बनाउने र पीडितलाई आर्थिक सहयोग प्रदान गर्ने जिम्मेवारी पाएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा कर्मचारी घट्ने क्रम जारी छ।

पर्यटन प्रवर्द्धन जोड दिन मन्त्रीको सुझाव

पर्यटन प्रवर्द्धन जोड दिन मन्त्रीको सुझाव

मङ्गलबार, ०४ बैशाख २०७५

कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोकको पर्यटन प्रवर्द्धन गर्न महोत्सव, मेलाले मुख्य भूमिका खेल्ने बताएका छन्।

सञ्चारमाध्यम प्रवर्द्धन  समिति गठन

सञ्चारमाध्यम प्रवर्द्धन समिति गठन

सोमबार, १९ चैत २०७४

मोरङको पथरीशनिश्चरेमा रहेका सञ्चार संस्थाको प्रवर्द्धनको एकताका लागि ‘सञ्चार माध्यम प्रवर्द्धन समिति’ गठन भएको छ ।

व्यवसाय  प्रवर्द्धन गर्न धादिङ महोत्सव

व्यवसाय प्रवर्द्धन गर्न धादिङ महोत्सव

बिहिबार, १७ फागुन २०७४

‘समृद्ध धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना’ नारा साथ बुधबार धादिङ महोत्सव सुरु भएको छ । साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङको आयोजनामा सुरु भएको महोत्सवको पूर्वअर्थमन्त्री रामशरण महतले उदघाटन गरेका छन्।

तिब्बती संस्कृतिको प्रवर्द्धन गर्दै डिजिटल कला प्रदर्शनी

तिब्बती संस्कृतिको प्रवर्द्धन गर्दै डिजिटल कला प्रदर्शनी

सोमबार, २७ कार्तिक २०७४

तिब्बती सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्दै आयोजना भइहरेको अन्तराष्ट्रिय डिजिटल कला प्रदर्शनीको सम्पन्न भएको छ । तिब्बती परम्परा, भौगोलिक दृश्य र सम्पदालाई भिडियोको माध्यमले प्रस्तुत गरिएको प्रदर्शनीले नेपाल र चीनको मैत्री सम्बन्धलाई प्रवद्धन गरेको आयोजकको दावी रहेको छ ।

फोटोमार्फत ‘गोक्यो री लेक’को प्रवर्द्धन

फोटोमार्फत ‘गोक्यो री लेक’को प्रवर्द्धन

बिहिबार, ०५ असोज २०७४

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ‘गोक्यो री लेक’ (५३६० मिटर) का ३३ वटा फोटो शुक्रबारदेखि प्रदर्शनी गर्ने भएको छ । साहसिक युवा पर्यटनकर्मी तथा फोटोग्राफर दावा लामाले गोक्यो क्षेत्रको पर्वतारोहण ट्रेकिङ रुटको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डमा तस्बिर प्रदर्शनी गर्न लागेका हुन्।

‘आदिवासी पहिरनलाई प्रवर्द्धन गरौं’

‘आदिवासी पहिरनलाई प्रवर्द्धन गरौं’

शुक्रबार, २७ साउन २०७४

आदिवासी समुदायको मौलिकता झल्काउने पहिरनले विश्व समुदायमा बजार नपाइरहेको गुनासो बढिरहँदा आदिवासी फेसनमा चासो राख्ने भारतीय नागरिक आर्बिन शर्माले पनि आदिवासी पहिरनलाई प्राथमिकता दिन जोड दिएका छन् । वल्र्ड इन्डिजेनियस फेसन काउन्सिलका अध्यक्ष शर्माले नेपाली आदिवासी समुदायको पहिरन अन्य देशका आदिवासी समुदायको भन्दा फरक रहेकाले विश्वस्तरमा यसको प्रबद्र्धन गर्न डिजाइनरलाई सुझाव दिए ।

टोकियोमा पर्यटन प्रवर्द्धन

टोकियोमा पर्यटन प्रवर्द्धन

मङ्गलबार, ०९ जेठ २०७४

टोकियो विश्वविद्यालयले हरेक वर्ष मे महिनामा महिनामा आयोजना गर्ने 'गोगाचुसाई मेँ फेस्तामा नेपालको पर्यटन क्षेत्रबारे जानकारी गराइएको छ। विश्वविद्यालयमा अध्यनरत विद्यार्थीको सहयोगमा नेपाल पर्यटन बोर्डले स्टल राखेरै नेपाल घुम्न आह्वान गरेको हो।

गाउँमा पर्यटन प्रवर्द्धन गर्न विदेशबाट पहल

गाउँमा पर्यटन प्रवर्द्धन गर्न विदेशबाट पहल

बिहिबार, ०७ बैशाख २०७४

लमजुङको राइनास क्षेत्रमा पर्यटकीय सम्भावना भएका ठाउँको प्रवद्र्धन गर्न सोही ठाउँबाट बिदेसिएका दुई युवाले पहल थालेका छन् । रा

राजधानीमा स्वास्थ्य प्रवर्द्धन केन्द्र

राजधानीमा स्वास्थ्य प्रवर्द्धन केन्द्र

मङ्गलबार, २९ चैत २०७३

सहरबासीमा आधारभूत स्वास्थ्य परीक्षण तथा उपचार सेवा पुर्‍याउने गरी काठमाडौंमा स्वास्थ्य प्रवर्द्धन केन्द्र (जनता स्वास्थ्य क्लिनिक) सञ्चालन गरिने भएको छ।

नेपाली उत्पादन प्रवर्द्धन गर्न एनआरएनए जापानसँग सम्झौता

नेपाली उत्पादन प्रवर्द्धन गर्न एनआरएनए जापानसँग सम्झौता

शुक्रबार, १३ फागुन २०७३

नेपाली उत्पादन निर्यात प्रवर्द्धन गर्न उद्योग मन्त्रालयले गैरआवासीय नेपाली संघ जापानसँग एक सम्झौता गरेको छ। द्विपक्षीय सम्झौतामा जापान भ्रमणमा रहेका उद्योगमन्त्री नवीन्द्रराज जोशी तथा एनआरएन जापानका अध्यक्ष सुदन थापाले हस्ताक्षार गरे। सो लिखित सम्झौतामा नेपाली उत्पादनलाई प्रचारप्रसार र प्रवर्द्धन गर्न गैरआवासीय नेपाली संघले सहयोग गर्ने उल्लेख छ।

पर्यटन प्रवर्द्धन गर्न शिक्षामन्त्रीदेखि पर्यटन बोर्ड अधिकारी वेलायतमा

पर्यटन प्रवर्द्धन गर्न शिक्षामन्त्रीदेखि पर्यटन बोर्ड अधिकारी वेलायतमा

बुधबार, १२ माघ २०७३

अंग्रेजी भाषामा लिखित मन्तव्य पढ्न निकै असज रुपमा प्रस्तुत भएका उनले नेपाल सरकार पर्यटन प्रबर्द्धन गर्न गम्भीर रहेको भन्दै समुदायमा आधारित पर्यटन र होम स्टेलाई सरकारले बढावा दिइरहेको बताए।

एनसेलले अफ ग्रिड उर्जाको प्रवर्द्धन गर्ने

एनसेलले अफ ग्रिड उर्जाको प्रवर्द्धन गर्ने

बुधबार, १२ साउन २०७३

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले घाम पावर प्रालिसँगको सहकार्यमा अफ ग्रिड उर्जाको प्रवद्र्धन सुरुवात गरेको छ। उक्त कार्यक्रम अन्तर्गत हालसम्म बिजुलीको राष्ट्रिय प्रसारण लाइन नपुगेको खोटाङ र उदयपुर जिल्लाका दुर्गम गाउँहरुमा सौर्य परियोजनाका माध्यमबाट त्यहाँका स्थानीयबासीलाई उर्जा तथा संचरका लागि मोबाइल सेवा सुनिश्चित गर्नेछ।

पर्यटन प्रवर्द्धन गर्न नेपाल र तिब्बतबीच १६ बुँदे समझदारी

पर्यटन प्रवर्द्धन गर्न नेपाल र तिब्बतबीच १६ बुँदे समझदारी

बुधबार, ०५ साउन २०७३

काठमाडौं– नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच द्विपक्षीय पर्यटन प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धतासहित १६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल—तिब्बत संयुक्त पर्यटन समन्वय समितिको बुधबार सम्पन्न नवौँ बैठकमा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच त्यस्तो सहमतिसहित पारस्परिक हित प्रवर्द्धनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।

योग प्रवर्द्धन गर्दै नयाँ शक्ति

योग प्रवर्द्धन गर्दै नयाँ शक्ति

मङ्गलबार, २१ असार २०७३

नयाँ शक्ति पार्टी नेपालले ध्यान र योगलाई प्रवर्द्धन गर्ने नीति लिएको छ। पूर्वीय दर्शनका राम्रा कुरालाई आत्मसात गर्ने नीतिअनुरुप योग तथा विपश्यना ध्यानलाई पार्टीले प्रवर्द्धन गर्ने संयोजक बाबुराम भट्टराईले बताए।

नयाँ शक्तिले ध्यान र योग प्रवर्द्धन गर्ने

नयाँ शक्तिले ध्यान र योग प्रवर्द्धन गर्ने

बिहिबार, १६ असार २०७३

काठमाडौं— डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले पूर्वी सभ्यताका महत्वपूर्ण विषयहरु ध्यान र योगलाई महत्व साथ उठाउने भएको छ। पार्टी संयोजक डा.भट्टराईले पूर्वीय दर्शनका राम्रा कुरालाई आत्मसात गर्ने पार्टी नीतिअनुसार योग तथा विपश्यना ध्यानलाई पार्टी नेतृत्व तहबाट प्रवर्धन गर्ने बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad