नेपाली ल्याबलाई मान्यता दिने भारतको सहमति कार्यान्वयन भएन

नेपाली ल्याबलाई मान्यता दिने भारतको सहमति कार्यान्वयन भएन

आइतबार, २७ पुष २०७६

घोषणा र समझदारी गर्ने तर कार्यान्वयनकहिल्यै समयमानगर्ने सरकारको रवैयाको पछिल्लो उदाहरण बनेको छ– खाद्यप्रयोगशालासम्बन्धी एक समझदारी। ...

खाद्य गुणस्तर जाँच्न १२ सीमा नाकामा प्रयोगशाला

खाद्य गुणस्तर जाँच्न १२ सीमा नाकामा प्रयोगशाला

बिहिबार, २८ कार्तिक २०७६

मुलुकमा बिना परीक्षण खाद्य वस्तु भित्रिरहेको बेला सरकारले विभिन्न१२ सिमा नाकामा आधुनिक प्रयोगशाला स्थापना गर्ने तयारी गरेको छ। खाद्य प्रविधितथा...

नेपाल–भारत सम्झौताले पूर्वका व्यवसायी–किसान खुसी

नेपाल–भारत सम्झौताले पूर्वका व्यवसायी–किसान खुसी

सोमबार, ०९ भदौ २०७६

नेपाल र भारतबीच एक–अर्काको खाद्य गुणस्तर प्रयोगशाला परीक्षण रिपोर्टलाई मान्यता दिने सहमति भएपछि पूर्वका कृषि उत्पादक–व्यवसायी हर्षित भएका छन्। वर्षाैंदेखिको...

प्रदेश सरकारले विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने

प्रदेश सरकारले विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने

शुक्रबार, २४ साउन २०७६

खाद्य वस्तुको विषादी परीक्षण गर्न संघीय सरकारले नसकिरहेका बेला प्रदेश सरकार आफैंले एक/एक वटा खाद्य वस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला...

विषादी परीक्षण नभएका तरकारी बजारमा

विषादी परीक्षण नभएका तरकारी बजारमा

बुधबार, २५ असार २०७६

प्रदेश सरकारले विराटनगरमा सञ्चालनमा ल्यायो विषादी अवशेष विश्लेषण प्रयोगशाला

विषादी जाँच प्रयोगशाला ‘देखाउने दाँत’ मात्र

विषादी जाँच प्रयोगशाला ‘देखाउने दाँत’ मात्र

बुधबार, २५ असार २०७६

जनशक्ति र उपकरणको व्यवस्था गरी विषादी जाँच अनिवार्य गर्नुपर्ने उपभोक्तको माग

प्रयोगशाला जोखिम र चुनौती

प्रयोगशाला जोखिम र चुनौती

सोमबार, ०६ जेठ २०७६

नेपालमा सरकारी र शैक्षिक संस्थामा प्रयोगशाला खुल्न थालेको दशकौँ भइसक्यो तर अझैसम्म पनि तिनीहरू आधुनिकताबाट निकै टाढा देखिन्छन्। अचेल विदेशबाट आयातित अर्बौँ रकमको रासायनिक पदार्थ नेपालमा खपत हुन्छ। त्यसैगरी विगत दुई दशकदेखि उच्च शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न म्याग्नेटिक तथा रेडियो विकिरण पैदा गर्ने उपकरण, माइक्रोअर्गानिज्म र जैविक पदार्थको प्रयोग बढ्दो छ। प्रयोगशालामा प्रयोग हुने रासायनिक पदार्थ, विकिरण, प्याथोजेनिक माइक्रोअर्गानिज्म र जैविक पदार्थ वा वस्तु मानव स्वास्थ्य र वातावरणका लागि अत्यन्त हानिकारक मानिन्छ तर तिनीहरूको सुरक्षित व्यवस्थापन, प्रयोग र नियमनका लागि राज्य बेखबर देखिन्छ। नेपाल पक्ष भएर हस्ताक्षर गरिएका विभिन्न अन्तर्राष्ट्रिय दस्तावेजअनुसार नेपालले हालसम्म प्रयोगशालाको सुरक्षा र केमिकललगायतको जोखिम न्यूनीकरणका लागि आवश्यक ऐन÷नियम र कार्यविधि तर्जुमा गरेको छैन।

विषादी अवशेष नियमन प्रयोगशाला बन्ने

विषादी अवशेष नियमन प्रयोगशाला बन्ने

आइतबार, २२ बैशाख २०७६

प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विषादी अवशेष नियमन प्रयोगशाला सञ्चालन गर्ने भएको छ। उपभोगका लागि तयार भएका ताजा कृषि उपजमा तोकिएको मापदण्डअनुसार विषादीको अवशेष मात्रा तत्कालै पत्ता लगाउने उद्देश्यले प्रदेश मन्त्रालयले यस्तो प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको हो। संघीय सरकारले २०७१ सालमै कालिमाटी तरकारी बजारमा यस्तो प्रयोगशाला सञ्चालनमा ल्याइसकेको छ।

विषादी प्रयोगशाला स्थापना

विषादी प्रयोगशाला स्थापना

आइतबार, ०८ बैशाख २०७६

गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको प्रवेश नाका तनहुँको आँबुखैरेनीमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरेको छ।

विज्ञानका प्रयोगशालाको बेहाल

विज्ञानका प्रयोगशालाको बेहाल

सोमबार, १८ चैत २०७५

विश्व बैंक र विश्वविद्यालय अनुदान आयोगले सुरु गरेको ‘उच्चशिक्षा सुधार परियोजना’ अन्तर्गत खुला प्रतिस्पर्धाबाट गत वर्ष म प्राध्यापकमा नियुक्त भएको हुँ। नियुक्तिलगत्तै आयोगका तत्कालीन अध्यक्ष प्रा. डा. परासर कोइरालालाई भेट्दा उहाँ देशमा विज्ञान शिक्षा सुधारका लागि चिन्तित देखिनुहुन्थ्यो।

निर्माण सामग्री जाँच गर्न प्रयोगशाला स्थापना

निर्माण सामग्री जाँच गर्न प्रयोगशाला स्थापना

मङ्गलबार, १२ चैत २०७५

उक्त ल्याबको सोमबार भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटन गरिन्। पूर्वाधार निर्माणका कामलाई प्रभावकारी, गुणस्तरीय बनाउन निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्न आफ्नै प्रयोगशाला निर्माण गरिएको मेयर दाहालले बताइन्।

हिन्दू दर्शनको प्रयोगशाला

हिन्दू दर्शनको प्रयोगशाला

शनिबार, २८ पुष २०७५

तीनपुस्ता अघि देखि हामी चाबहिलमा बसोबास गर्दै आएका छौं। धार्मिक–आध्यात्मिक परिवार भएको हुँदा हजुरबुवाले पशुपतिनाथको सेरोफेरोमैं बस्न रुचाउनुभएको रहेछ। मलाई सम्झना छ– कलेज जाने क्रममा पशुपतिनाथको पश्चिम ढोका दर्शन नगरी अघि बढ्दिन थिएँ। साथीसंगी पनि त्यसै गर्थे। हामी कुरा पनि गथ्र्यों–हाम्रो देशलाई विश्वमा चिनाउने पशुपतिनाथलाई फोहरले चारै तर्फबाट छोपेको छ ! हामी भगवानलाई पुकार गथ्र्योंं–हे भगवान् ! कमसेकम एक जनालाई त पठाईदेऊ जसले वनकालीदेखि भगवानको मूल मन्दिर हँुदै आर्यघाटसम्म हेर्न लायक बनाईदेओस्।

राजनीतिमा सधैँको प्रयोगशाला प्युठान

राजनीतिमा सधैँको प्रयोगशाला प्युठान

बुधबार, २२ कार्तिक २०७४

केन्द्र र बाहिरबाट झट्ट हेर्दा प्यूठान वामपन्थीको उर्वर भूमिको रुपमा चिनिन्छ तर विकासमा सधैँ पछि छ। यहाँ नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहदेखि शुरु भएको वामपन्थी राजनीति मोहन वैद्य, बामदेव गौतम, लीलामणि पोख्रेल, मणि थापासम्म आउँदा पनि सधैँ प्रयोगशालाका रुपमा मात्रै जिल्ला रहन पुगेको गुनासो सुनिन्छ।

जनस्वास्थ्यमा खेलबाडः भर्‌याङमुनि प्रयोगशाला

जनस्वास्थ्यमा खेलबाडः भर्‌याङमुनि प्रयोगशाला

बुधबार, २३ चैत २०७३

परीक्षणका नाममा जथाभाबी रगत वा दिसापिसाब, खकार तथा शरीरका विभिन्न भागका नमुना (स्याम्पल) विदेश पठाउन नपाइने भएको छ । मनपरी रुपमा रगतलगायत नमूना विदेश पठाउँदा व्यक्तिको जीनसँग सम्बन्धित (अणुवाशिंक) सम्पतिको दुरुपयोगसँगै नेपालमै हुने परीक्षण बाहिर लगेर गर्दा ठूलो रकम बाहिरिएको भन्दै स्वास्थ्य मन्त्रालयले रोक लगाएको हो ।

प्रयोगशाला विज्ञान तथा प्रविधि मेलामा १७ देशले भाग लिने

प्रयोगशाला विज्ञान तथा प्रविधि मेलामा १७ देशले भाग लिने

सोमबार, १४ चैत २०७३

भियतनामको राजधानी हानोइमा आगामी बुधबारदेखि शुरु हुन गै रहेको वैज्ञानिक प्रयोगशाला प्रविधि मेलामा विश्वका बिभिन्न मुलुक तथा क्षेत्र समेत सत्र स्थानका एकसयबीस वटा वैज्ञानिक संगठन तथा कम्पनीहरु सहभागी हुने भएका छन् ।

सातवटै प्रदेशमा विज्ञान प्रयोगशालाः  प्रधानमन्त्री दाहाल

सातवटै प्रदेशमा विज्ञान प्रयोगशालाः प्रधानमन्त्री दाहाल

सोमबार, २० मङि्सर २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको सङ्घीय संरचनाअनुसार सातवटै प्रदेशमा विज्ञान प्रयोगशाला तथा अनुसन्धान केन्द्रको स्थापना गरिने बताए। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को ३४औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले प्रदेशको विशेषताअनुसार नै यस्ता अनुसन्धान केन्द्रको स्थापना गरिनु पर्ने विचार व्यक्त गरे।

प्रमुख भन्सार नाका वीरगन्जमा साउन १ देखि आधुनिक प्रयोगशाला

प्रमुख भन्सार नाका वीरगन्जमा साउन १ देखि आधुनिक प्रयोगशाला

बिहिबार, ३० असार २०७३

वीरगन्ज– मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सारमा शनिवार अर्थात् आर्थिक बर्ष २०७३/०७४ को पहिलो दिन साउन १ देखि आधुनिक प्रयोगशाला सुरु हुँदैछ। प्रयोगशाला सुरु भएसंगै, आयातित सामानको नमुना परीक्षणका लागि काठमाडौं पठाउन र त्यसको नतिजा हप्तासम्मा पर्खिनुपर्ने समस्या समाधान हुने प्रमुख भन्सार अधिकृत सेबान्तक पोखरेलले बताए।

Ncell Footer Ad