बढ्दैछ प्लास्टिकको प्रयोग

बढ्दैछ प्लास्टिकको प्रयोग

शुक्रबार, १९ असोज २०७५

प्लास्टिकको  प्रयोग नहुने सायद कुनै त्यस्तो क्षेत्र छैन । जहाँ प्लास्टिकको प्रयोग नहोस् । जन्मदेखि मृत्युसम्म । बिहान उठ्दादेखि राती...

जापानमा तातो हावा छल्न छाता र छहारीको प्रयोग गर्न आग्रह

जापानमा तातो हावा छल्न छाता र छहारीको प्रयोग गर्न आग्रह

शनिबार, १९ साउन २०७५

जापानी अधिकारीले आफ्ना नागरिकलाई मुलुकका धेरैजसो भूभागमा फैलिएको उष्ण वायुको प्रभावबाट जोगिन स्थानीय जातका रसिला फलफुल तथा खाना खाने र...

‘अमेरिकी चुनावलाई प्रभावित पार्न फेसबुकको प्रयोग’

‘अमेरिकी चुनावलाई प्रभावित पार्न फेसबुकको प्रयोग’

बिहिबार, १७ साउन २०७५

अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित पार्नका लागि गम्भीर प्रयत्न भएको तथ्य फेला परेको फेसबुकले जनाएको छ। ...

काठमाडौं महानगरमा स्मार्ट चिन्ह प्रयोग गरिने

काठमाडौं महानगरमा स्मार्ट चिन्ह प्रयोग गरिने

मङ्गलबार, २६ असार २०७५

काठमाडौं महानगरपालिकाले पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा महानगरका सडकहरूमा स्मार्ट सिटी चिन्हको प्रयोग गर्ने भएको छ। महानगरपालिकासँगको सहकार्यमा एडगुरुले चिन्हको...

‘समाधनको सूत्र- सामूहिक विद्वताको प्रयोग’

‘समाधनको सूत्र- सामूहिक विद्वताको प्रयोग’

आइतबार, २४ असार २०७५

डाक्टर भगवानका चिरपरिचित मित्र डाक्टर गोविन्द केसी किन अहिले १५ औँ अनशन बसिररहनु परेको छ ? सम्झौता हुन्छ, लागू किन हुँदैन ? कार्यान्वयन नगर्ने भए, सम्झौता किन हुन्छ ? चिकित्सा शिक्षामा भइरहेको गडबडीको चुरो कुरो के हो ? नागरिक सम्वादमा डा.कोइरालाले सुझाएका छन्, कलेक्टिभ विज्डमको प्रयोग ।

प्रयोग भएका मतपत्र जलाइए

प्रयोग भएका मतपत्र जलाइए

बिहिबार, २१ असार २०७५

खोटाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उपयोग गरिएका मतपत्र जलाइएको छ।

रानीपोखरी पुनःनिर्माणमा प्रयोग भएको कंक्रिट हटाइयो

रानीपोखरी पुनःनिर्माणमा प्रयोग भएको कंक्रिट हटाइयो

मङ्गलबार, १९ असार २०७५

रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाइएको छ।

जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने मन्त्रिपरिषद्को निर्णय

जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने मन्त्रिपरिषद्को निर्णय

शुक्रबार, १५ असार २०७५

सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ।

अनुमति नलिई गुणस्तर चिह्न प्रयोग गर्ने कारबाहीमा

अनुमति नलिई गुणस्तर चिह्न प्रयोग गर्ने कारबाहीमा

बिहिबार, ०७ असार २०७५

सरकारले ओडिएटी फुड एन्ड वेभरेज प्रालिमा सिल गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागबाट अनुमति नलिई आफ्नो उत्पादनमा गुणस्तर चिह्न ‘एनएस’ प्रयोग गरेको पाइएपछि उद्योगमा सिल गरेको विभागको भनाइ छ।

बालक हत्यामा प्रयोग गरिएको हतियार वरामद

बालक हत्यामा प्रयोग गरिएको हतियार वरामद

मङ्गलबार, २९ जेठ २०७५

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरियाका १२ बर्षिय वालक युवराज साहको अपहरण पछि भएको हत्यामा प्रयोग गरिएको हतियार प्रहरीले बरामद गरेको छ।

एमके अग्रवालको घरमा छापा, सुन तस्करीमा प्रयोग गर्ने ज्याकेट बरामद

एमके अग्रवालको घरमा छापा, सुन तस्करीमा प्रयोग गर्ने ज्याकेट बरामद

शुक्रबार, २५ जेठ २०७५

३ किलो सुन तस्करी र सनम हत्याकाण्डका मुख्य नाइके भनिएका एमके भनिने भन्ने मोहनकुमार अग्रवालको घरमा प्रहरीले छापा मारेको छ। कालिकास्थानस्थित घरमा छापा मारेर ३० लाख नगद, १० तोला सुन, गाडी र सुन बोक्न प्रयोग गरिने ज्याकेट वरामद गरिएको स्रोतले जनाएको छ।

एक वर्षभित्र लागुऔषधको प्रयोग आधा घटाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

एक वर्षभित्र लागुऔषधको प्रयोग आधा घटाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

बिहिबार, २४ जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले एक वर्षभित्र लागुऔषधको प्रयोग र कारोबार आधा घटाउने गरी काम गर्न निर्देशन दिएका छन्।

मानव जीवनमा प्लास्टिकको प्रयोग (फोटो फिचर)

मानव जीवनमा प्लास्टिकको प्रयोग (फोटो फिचर)

मङ्गलबार, २२ जेठ २०७५

काठमाडौमा मात्रै दैनिक रुपमा करिब ४७ लाखदेखी ४८ लाखसम्म प्लास्टिकका पोलिथिन प्रयोग हुने गरेको छ। काठमाडौमा दैनिक प्रयोग गरिने १६ प्रतिशत काम नलाग्ने वस्तुमा प्लास्टिक पर्छ।

कहाँ भइरहेको छ प्रयोग !

कहाँ भइरहेको छ प्रयोग !

बिहिबार, २० बैशाख २०७५

ग्रामीण क्षेत्रमा दूरसञ्चारको विकास गर्ने उद्देश्यले खडा गरिएको ग्रामीण दूरसञ्चार विकास कोषमा १० अर्ब रुपैयाँभन्दा धेरै जम्मा भएको छ।

काठको अभावमा फलामको प्रयोग बढ्यो

काठको अभावमा फलामको प्रयोग बढ्यो

बुधबार, १९ बैशाख २०७५

२०७२ साल वैशाख १२ गतेको भूकम्प पछि तीव्र गतिमा घर निर्माण भएका छन्। निर्माण भएका घरमा निर्माण सामाग्रीको अभावै अभाव छ।

पुनर्निर्माणमा दूरसञ्चार सेवा दस्तुर प्रयोग भएन

पुनर्निर्माणमा दूरसञ्चार सेवा दस्तुर प्रयोग भएन

सोमबार, १७ बैशाख २०७५

सरकारले भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुननिर्मार्ण गर्ने भनेर दूरसञ्चार सेवा दस्तुरबाट झन्डै डेढ अर्ब रुपैयाँ संकलन गरे पनि त्यसको प्रयोग गर्न सकेको छैन।

राष्ट्रिय आविष्कार केन्द्रमा बृज सिमेन्टको प्रयोग हुने

राष्ट्रिय आविष्कार केन्द्रमा बृज सिमेन्टको प्रयोग हुने

बिहिबार, १३ बैशाख २०७५

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र र बृज सिमेन्टबीच सहकार्य सम्झौता भएको छ । रामोन म्यागासेसे पुरस्कार विजेता पुनको पहलमा स्थापित आविष्कार केन्द्र, पुष्पतारा केडिया सेवा संस्था र बृज सिमेन्ट प्रालिबीच त्रिपक्षीय सम्झौता भएको हो।

वैकल्पिक ऊर्जाको अभावमा गुइँठाको प्रयोग

वैकल्पिक ऊर्जाको अभावमा गुइँठाको प्रयोग

मङ्गलबार, ०४ बैशाख २०७५

पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रका बासिन्दा वैकल्पिक ऊर्जाको अभावका कारण खाना पकाउन गुइँठाको प्रयोग गर्दैआएका छन्।

ढुंगा र रुख प्रयोग गर्न अनुमति लिनुपर्दा समस्या

ढुंगा र रुख प्रयोग गर्न अनुमति लिनुपर्दा समस्या

शुक्रबार, ३० चैत २०७४

निजी जग्गाको काठ प्रयोग गर्न पनि निकुञ्ज तथा वन कार्यालयसँग अनुमति लिनपर्दा रसुवाका भूकम्पपीडितलाई सास्ती भएको छ।

यौन शक्ति बढाउन सुई प्रयोग गर्दा युवतीकाे ज्यानै गयो

यौन शक्ति बढाउन सुई प्रयोग गर्दा युवतीकाे ज्यानै गयो

बिहिबार, २९ चैत २०७४

भारतको महाराष्ट्रमा यौन शक्ति बढाउन सुई (इन्जेक्सन) प्रयोग गर्दा युवतीको ज्यान गएको छ। महाराष्ट्रस्थित भिवंडी सहरको शान्तिनगर थाना क्षेत्रस्थित जनकल्याण नाकामा रहेको अशोका होटलमा प्रेमीसँग गएकी २८ वर्षीया युवतीको औषधिको ओभरडोजले ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

रासायनिक हतियार प्रयोग भएको पुष्टि

रासायनिक हतियार प्रयोग भएको पुष्टि

मङ्गलबार, २० चैत २०७४

सिरियामा जारी द्वन्द्वका क्रममा सरकारी सेनाबाट रासायनिक एवं घातक हतियारको प्रयोग गर्दै विद्रोहीविरुद्ध आक्रमण भएको पुष्टि भएको छ ।

श्रीलंकाले चीनलाई हम्बनटोटा बन्दरगाह प्रयोग गर्न दिने

श्रीलंकाले चीनलाई हम्बनटोटा बन्दरगाह प्रयोग गर्न दिने

मङ्गलबार, २२ फागुन २०७४

श्रीलंकाले हम्बनटोटा समुद्री बन्दरगाह चीनलाई प्रयोग गर्न दिने भएको छ। हम्बनटोटा विकास तथा नियन्त्रण आयोजनाका लागि दुई देशबीच १.१ अर्ब डलरको सम्झौतामा हस्ताक्षर भएको छ।

फर्मालिन कम प्रयोग गर्न सर्वोच्चको आदेश

फर्मालिन कम प्रयोग गर्न सर्वोच्चको आदेश

बिहिबार, १७ फागुन २०७४

सर्वोच्च अदालतले सड्नबाट रोक्न प्रयोग गरिने फर्मालिन (एक प्रकारको रसायन) माछामा प्रयोग गर्दा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुासर मात्र प्रयोग गर्न आदेश दिएको छ।

बल प्रयोग गरी टहरा भत्काइए

बल प्रयोग गरी टहरा भत्काइए

शनिबार, १२ फागुन २०७४

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले धार्मिक तथा पर्यटकीयस्थल हलेसी आसपासका सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको टहरा डोजर लगाएर भत्काउन थालेको छ । हलेसी आसपासका सार्वजनिक एवं सडकको जग्गा अतिक्रमण गरेर बनाइएका टहरा हटाउन पटकपटक आग्रह गर्दा पनि अटेर गरेको पाइएपछि नगरपालिकाले शुक्रबार डोजर लगाएर ती संरचना भत्काउन थालेको हो ।

पुल प्रयोग गरे हट्छ जाम

पुल प्रयोग गरे हट्छ जाम

सोमबार, ०७ फागुन २०७४

कार्यालय लाग्ने र छुट्ने बेला कोटेश्वर–जडीबुटी क्षेत्रमा गाडी चलाउने जोसुकैले धेरैबेर ट्राफिक जाममा बस्नुपर्छ ।भक्तपुरबाट कोटेश्वरतर्फ आउने र कोटेश्वरबाट भक्तपुरतर्फ जाने सवारीसाधनले जडीबुटी चोकमा केहीबेर नरोकीकन बाटो छिचोल्नै पाउँदैनन् ।

ऋणलाई सामाजिक सुरक्षा भत्तामा प्रयोग गर्दा समस्या

ऋणलाई सामाजिक सुरक्षा भत्तामा प्रयोग गर्दा समस्या

मङ्गलबार, २३ माघ २०७४

हामीले पछिल्ला १५ वर्षदेखि बजेट घाटा कम गर्न र वैदेशिक ऋणको जिडिपी रेसियो बढाउन विभिन्न काम गरिरहेका छौं । विश्व बैंक, एडिबीलगायत संस्था सहयोग गर्न तयार छन् ।

नाटकमा फरक प्रयोग

नाटकमा फरक प्रयोग

शुक्रबार, १९ माघ २०७४

रुन खोज्छु जति हाँसो उठ्छ उति यहाँ खोई कसलाई सुनाउँ आफ्नो कुरा  सबैलाई हाँसो उठ्छ यहाँ कसकसको विपक्ष बनुँ खै  आफ्नै घरमा बास उठ्छ यहाँ...

मनाङमा अझै पनि पानी घट्टको प्रयोग

मनाङमा अझै पनि पानी घट्टको प्रयोग

बुधबार, १७ माघ २०७४

मनाङवासी अझै परम्परागत पानी घट्टमा कुटनीपिसानी गरेर जीविकोपार्जन गर्न बाध्य छन्। जिल्लाका अधिकांश वस्तीमा बिजुली बत्ती, मोटर बाटोको सुविधा पुगे पनि दैनिक जीवनको लागि अति आवश्यक पर्ने कुटानीपिसनी अनधुनिक मिल भने छैन।

बाघ गणनामा प्रयोग भएका ६७ क्यामेरा हराए

बाघ गणनामा प्रयोग भएका ६७ क्यामेरा हराए

बिहिबार, ११ माघ २०७४

चितवन र पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका ६७ वटा अत्याधुनिक प्रविधिका क्यामेरा हराएका छन्। बाघ आवतजावत गर्दा फोटो खिच्नका लागि राखिएका अत्याधुनिक प्रविधिका स्वचालित क्यामेराहरु हराएका हुन् । कतिपय मान्छेले चोरेर लगेको पाइएको छ भने कतिपय हात्ती र बाघले फुटाउने गरेकोे चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

दुर्गा-बसन्त हत्यामा एउटै हतियार प्रयोग

दुर्गा-बसन्त हत्यामा एउटै हतियार प्रयोग

मङ्गलबार, ०९ माघ २०७४

एक वर्ष अघि रुपन्देहीको देवदहमा हत्या गरिएका युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र तीन साता अघि देवदहमै हत्या गरिएका युवासंघका अर्का कार्यकर्ता बसन्त पौडेलको हत्यामा एउटै हतियार प्रयोग भएको प्रहरी अनुसन्धानमा खुलेको छ।

सरकारले नभएको अधिकार प्रयोग गर्‍यो: योगेश भट्टराई

सरकारले नभएको अधिकार प्रयोग गर्‍यो: योगेश भट्टराई

बुधबार, ०३ माघ २०७४

सरकारले आज तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखबारे नेकपा एमालेले असन्तुष्टी जनाएको छ। एमाले सचिव योगेश भट्टराईले सरकारले आफ्नो नभएको अधिकार प्रयोग गर्दै निर्णय गरेको आरोप लगाएका थिए। उनले ट्विट गर्दं भएका छन्, ‘अस्थायी राजधानी र प्रदेश प्रमुखका बारेमा सरकारले गरेको निर्णयप्रति कुनै टिप्पणी गर्नु आबश्यक छैन। यो सरकारले नभएको अधिकार प्रयोग गर्‍यो, आउने सरकारले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छ। कुरा त्यत्ति मात्र हो।‘

परिवार नियोजनका अस्थायी साधन : जति धेरै जानकारी, उति कम प्रयोग

परिवार नियोजनका अस्थायी साधन : जति धेरै जानकारी, उति कम प्रयोग

सोमबार, २४ पुष २०७४

कस्ता दम्पतीले धेरै बच्चा जन्माउँछन् ? सहजै उत्तर आउँछ– अशिक्षित । यो त सही जवाफ हो, योसँगै अर्को प्रश्न पनि आउँछ । उसो भए परिवार नियोजनका आधुनिक साधन र सेवाको प्रयोग कस्ता वर्गका दम्पतीले बढी गर्लान् ? पहिलो प्रश्नको जबाफको आधारमा तपाईंको उत्तर ‘शिक्षित दम्पती’ ले भन्ने आयो भने त्यो गलत हुन्छ ।

पाकिस्तानले डलरको साटो युआन प्रयोग गर्ने

पाकिस्तानले डलरको साटो युआन प्रयोग गर्ने

बिहिबार, २० पुष २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले अमेरिकालाई धोका दिएको भन्दै सहयोग रोक्ने धम्की दिए लगतै पाकिस्तान सरकारले डलरको साटो युआन प्रयोग गर्ने निर्णय गरेको छ ।

कानुन नबन्दा अधिकार प्रयोग गर्न समस्या

कानुन नबन्दा अधिकार प्रयोग गर्न समस्या

मङ्गलबार, १८ पुष २०७४

सिंहदरबारको अधिकार गाउँमा पु¥याउने गरी अधिकारसम्पन्न बनाइएका स्थानीय तह सञ्चालन गर्ने कानुन नबन्दा जनप्रतिनिधिले सबै अधिकार प्रयोग गर्न पाएका छैनन् । निर्वाचन सकिएको सात महिना बितिसक्दा पनि स्थानीय तह सञ्चालनसम्बन्धी नियमावली नबनेकाले स्थानीय तहले आफै बनाउने कानुन पनि बनाउन पाएको छैन ।

१६-२४ वर्षका युवाले किन कन्डम प्रयोग गर्न मान्दैनन् ?

१६-२४ वर्षका युवाले किन कन्डम प्रयोग गर्न मान्दैनन् ?

मङ्गलबार, ११ पुष २०७४

एक अनुसन्धनका अनुसार बेलायतमा १६ देखि २४ वर्षका युवाहरुले आफ्ना पार्टनरसँग यौन सम्पर्कका लागि कन्डम प्रयोग गर्दैनन्। जसका कारण उनीहरु यौनजन्य रोगका शिकार बन्ने गरेका छन्। त्यस्ता रोगहरुबाट बच्नका लागि अहिले त्यहाँ नयाँ अभियान सुरु भएको छ। स्वास्थ्यसम्बन्धी यो आठ वर्षपछि गरिएको अभियान भएको बीबीसीले जनाएको छ।

सार्वजनिक यातायात प्रयोग गर्न प्रधानमन्त्री मोदीको आह्वान

सार्वजनिक यातायात प्रयोग गर्न प्रधानमन्त्री मोदीको आह्वान

मङ्गलबार, ११ पुष २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक यातायातका साधनको प्रयोग गर्न आह्वान गरेका छन् ।

विष्फोटक पदार्थ पत्ता लगाउन कुकुरको प्रयोग

विष्फोटक पदार्थ पत्ता लगाउन कुकुरको प्रयोग

सोमबार, १८ मङि्सर २०७४

आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मूखमा देशभर भैरहेको विष्फोटनका घटनाले सुरक्षामा चुनौती थपेको छ। निर्वाचनको प्रमूख चुनौतीको रुपमा रहेको विस्फोटनका घटना रोक्न लहान प्रहरीले विस्फोटक पदार्थ पता लगाउने तालिम प्राप्त कुकुर मार्फत चेकजाँच तिब्र पारेको छ।

निर्वाचनमा सहिदको तस्बिर प्रयोग नगर्न आयोगको निर्देशन

निर्वाचनमा सहिदको तस्बिर प्रयोग नगर्न आयोगको निर्देशन

शुक्रबार, १५ मङि्सर २०७४

निर्वाचन आयोगले आन्दोलनमा सहादत प्राप्त गरेका सहिदका तस्बिर, अडियो र भिडियो अनुचित रुपमा प्रयोग नगर्न निर्देशन दिएको छ ।

'एउटा मतदान केन्द्रमा भए पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न देऊ'

'एउटा मतदान केन्द्रमा भए पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न देऊ'

सोमबार, ०४ मङि्सर २०७४

उपयोगी प्रविधिको अनुसन्धान र विकासमा संलग्न जुम्ल्याहा राम–लक्ष्मण रिमालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै मात्र मतदान केन्द्रमा भए पनि स्वदेशी भोटिङ मेसिन प्रयोग गरिदिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

निर्वाचनमा प्रयोग गरिएका मोटरसाइकलमा आगजनी , चार जना पक्राउ

निर्वाचनमा प्रयोग गरिएका मोटरसाइकलमा आगजनी , चार जना पक्राउ

सोमबार, ०४ मङि्सर २०७४

निर्वाचनको लागि प्रयोग गरिएका मोटरसाइकलमा आगजनी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पार्वतीकुण्ड गाउँपालिका–२ ग्रे का ३० वर्षका फुर्पा तामाङ र ५२ वर्षका सन्तु तामाङ, कालिका गाउँपालिकाका ३८ वर्षका बिजय लामा र गुल्मी घर भई रसुवामा स्कार्पियो चलाउने ४२ वर्षका रबि थापा रहेका छन् ।

बाम गठबन्धनको चुनाबी कार्यक्रमा प्रयोग भएका तीन मोटसाइकलमा आगजनी

बाम गठबन्धनको चुनाबी कार्यक्रमा प्रयोग भएका तीन मोटसाइकलमा आगजनी

आइतबार, ०३ मङि्सर २०७४

रसुवाको पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेमा रोकेर राखिएको तीन ओटा मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेका छन्। वाम गठबन्धनले चुनावी प्रचारप्रसारमा प्रयोग गरेका तीन ओटा मोटरसाइकल आइतबार साँझ सवा ६ बजे आगजनी भएका हुन्।

एउटा मतदान केन्द्रमा भए पनि स्वदेशी भोटिङ मेसिन प्रयोग गरिदिन आग्रह

एउटा मतदान केन्द्रमा भए पनि स्वदेशी भोटिङ मेसिन प्रयोग गरिदिन आग्रह

आइतबार, ०३ मङि्सर २०७४

उपयोगी प्रविधिको अनुसन्धान र विकासमा संलग्न जुम्ल्याहा राम–लक्ष्मण रिमालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै मात्र मतदान केन्द्रमा भए पनि स्वदेशी भोटिङ मेसिन प्रयोग गरिदिन निर्वाचन आयोगसँग आग्रह गरेका छन्।

गौचन हत्या प्रकरण : सुटरले प्रयोग गरेको पेस्तोल फेला परे

गौचन हत्या प्रकरण : सुटरले प्रयोग गरेको पेस्तोल फेला परे

शनिबार, ०२ मङि्सर २०७४

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा प्रयोग भएको पेस्तोल फेला परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको कपनबाट २ वटा पेस्तोल र ८ राउण्ड गोलीसहित वसन्त थेवे र धनराज योङहाङलाई पेस्तोल, कटुवा पेस्तोलसहित बिहीबार बेलुका पक्राउ गरेको थियो ।

गठबन्धनको प्रयोग र परिणाम

गठबन्धनको प्रयोग र परिणाम

मङ्गलबार, २८ कार्तिक २०७४

राजधानी काठमाडौँमा हुने सामाजिक जमघटमा सामान्य भलाकुसारीपछि राजनीतिबाहेक अरु कुनै विषयले चर्चा पाउँदैन । हिजोआज स्वाभाविकरूपले निर्वाचन परिणाम कसको पक्षमा कति जाला भनी अड्कडवाजीले चर्चामा प्राथमिकता पाउने गरेको छ । गत साता एउटा जमघटमा केही पृथक कुरा भयो । र, यो विषय मेरा लागि आश्चर्यमा पार्नेखालको थियो ।

एटिएम प्रयोग गरी चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ

एटिएम प्रयोग गरी चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ

सोमबार, २७ कार्तिक २०७४

अनाधिकृतरूपमा ‘एटिएम कार्ड’को प्रयोग गरी रकम निकाल्ने एक बुल्गेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुल्गेरियाका नागरिक भिटालिय भालेभिच्नेकिटलाई पक्राउ गरेको हो।

विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्नु परे पूर्वअनुमति लिन निर्वाचन आयोग आग्रह

विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्नु परे पूर्वअनुमति लिन निर्वाचन आयोग आग्रह

बुधबार, २२ कार्तिक २०७४

निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचारप्रसारमा विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्नुपरेको खण्डमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट पूर्वअनुमति लिनुपर्ने व्यवस्था गरेको छ।

हेलिकप्टर प्रयोग गरेको भन्दै एमाले र माओवादीको उजुरी

हेलिकप्टर प्रयोग गरेको भन्दै एमाले र माओवादीको उजुरी

सोमबार, २० कार्तिक २०७४

गोरखा निर्वाचन क्षेत्र १ ख का उमेद्धवार राजेन्द्र बजगाईले हेलिकप्टर चढेर चुनाव प्रचारमा गएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। नेकपा एमाले र माओवादी केन्द्र गोरखाले आचारसंहिता उलंघन गर्दै उत्तरी गोरखाको समागाउँ पुगेको भन्दै मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो।

‘सन्तुलित रुपमा रासायनिक मल प्रयोग गर’

‘सन्तुलित रुपमा रासायनिक मल प्रयोग गर’

सोमबार, २० कार्तिक २०७४

कृषि विज्ञहरुले सन्तुलित रुपमा रासायनिक मलको प्रयोग गर्न सुझाव दिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनले अगुवा किसान र विक्रेतालाई रासायनिक मल प्रयोगको मात्रा र विधिबारे अभिमुखीकरण गर्न आइतबार आयोजना गरिएको कार्यक्रममा यस्तो सुझाव दिएका हुन्।

उपकरण प्रयोग गरेर फिल्मी शैलीमा चिट चोरी

उपकरण प्रयोग गरेर फिल्मी शैलीमा चिट चोरी

आइतबार, २९ असोज २०७४

राजीवकुमार सिंह चिकित्साशास्त्र अध्ययन संस्थानले लिएको एमबिबिएसको प्रवेश परीक्षा गज्जब भएकोमा दंग थिए । जोरपाटीमा रहेको नामी कलेजमा उनको परीक्षा केन्द्र तोकिएको थियो ।

प्रधानमन्त्रीको ओलीलाई जवाफ: संविधानले दिएको अधिकार प्रयोग गर्न नपाउने ?

प्रधानमन्त्रीको ओलीलाई जवाफ: संविधानले दिएको अधिकार प्रयोग गर्न नपाउने ?

शनिबार, २८ असोज २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार प्रधानमन्त्रीको संवैधानिक अधिकार भएको बताएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।