भेनेजुएलाका राष्ट्रपतिको हत्या प्रयास

भेनेजुएलाका राष्ट्रपतिको हत्या प्रयास

आइतबार, २० साउन २०७५

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो विस्फोटक ड्रोन हमलामा मुस्किलले बाँच्न सफल भएका छन्। राजधानी कराकासमा आयोजित एक सैन्य कार्यक्रमलाई सम्वोधन...

सारीले प्रयास गरेको खुलासा

सारीले प्रयास गरेको खुलासा

आइतबार, २० साउन २०७५

एसी मिलानका अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्विनले शुक्रबार चेल्सीका नयाँ प्रशिक्षक माउरिसियो सारीले आफूलाई स्टाम्फोर्ड ब्रिजमा अनुबन्धित गर्न प्रयास गरेको खुलासा...

जबरजस्ती करणी प्रयास गरेको आरोपमा युवक पक्राउ

जबरजस्ती करणी प्रयास गरेको आरोपमा युवक पक्राउ

बुधबार, १६ साउन २०७५

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका १० का २९ वर्षीय एक युवकलाई प्रहरीले बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरेको छ। त्रिपुरासुन्दरी नगरपालिकाभित्र बसोबास...

स्तनपानमा नेपालको प्रयास र उपलब्धी प्रशंसनीय : विश्व स्वास्थ संगठन

स्तनपानमा नेपालको प्रयास र उपलब्धी प्रशंसनीय : विश्व स्वास्थ संगठन

मङ्गलबार, १५ साउन २०७५

बच्चालाई स्तनपान गराउनमा नेपालले गरेका प्रयास र हासिल गरेका उपलब्धिलाई विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बाल कोष(युनिसेफ)ले प्रशंसा गरेका...

पाँच वर्षीय बालिका बलात्कार प्रयास, ४५ वर्षीय पुरुप पक्राउ

पाँच वर्षीय बालिका बलात्कार प्रयास, ४५ वर्षीय पुरुप पक्राउ

आइतबार, १३ साउन २०७५

पाँच वर्षीया बालिका बलात्कार प्रयास गरेको आरोपमा सुर्खेत पञ्चपुरी–२ का ४५ वर्षका यामलाल सापकोटालाई प्रहरीले पक्राउ गरेको छ।

तस्बिरमा हेर्नुहोस् भक्तपुरको डुबान र उद्दार प्रयास

तस्बिरमा हेर्नुहोस् भक्तपुरको डुबान र उद्दार प्रयास

बिहिबार, २८ असार २०७५

बुधवार रातिदेखिको अविरल वर्षाले भक्तपुर डुबानमा परेको छ। भक्तपुरका स्थानीय हनुमन्ते, खासाखुसी खोलाको पानीको सहज निकास नहुँदा र गहिरो क्षेत्रका बस्ती डुबानमा परेका हुन्।

अलपत्र योजना बुझाउने प्रयास

अलपत्र योजना बुझाउने प्रयास

सोमबार, २५ असार २०७५

‘किसानका लागि उन्नत बीउबिजन कार्यक्रम (केयुबिके)को टोली अस्थिपञ्जर (पुरा नभएको भवन) बुझ्नुस भनेर आएका थिए। लालकुमार सर यस्तो पनि हुन्छ।

मोटरसाइलकमा ठक्कर दिँएपछि टिपरमाथि आगजनीको प्रयास, एक दम्पत्ति घाइते

मोटरसाइलकमा ठक्कर दिँएपछि टिपरमाथि आगजनीको प्रयास, एक दम्पत्ति घाइते

शनिबार, २३ असार २०७५

काभ्रेमा मोटरसाइलकमा ठक्कर दिएर दम्पत्तिलाई घाइते बनाएपछि टिपरमा आगजनीको प्रयास भएको छ। यद्यपी आगोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

‘दुई कोरियाको युद्ध अन्त्यको प्रयास हुँदैछ’

‘दुई कोरियाको युद्ध अन्त्यको प्रयास हुँदैछ’

बुधबार, २० असार २०७५

दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोल छ दशक लामो कोरियाली युद्ध अन्त्यका लागि लागिपरेको बताएका छन्।  यसै वर्ष कोरिया युद्धको दिगो रुपमै अन्त्य गरिने उनले बताए। उनले यसका लागि दक्षिण कोरिया ‘लचिलो’ बन्नु परेपनि तयार छ भने।

उपचार गर्न आएकी बालिकामाथि करणीको प्रयास, अहेब पक्राउ

उपचार गर्न आएकी बालिकामाथि करणीको प्रयास, अहेब पक्राउ

शुक्रबार, १५ असार २०७५

उपचार गराउन आएकी एक बालिकालाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला अस्पताल सल्लेका अहेब चन्द्रकुमार मल्ललाई प्रहरीले पक्राउ गरेको छ। मुसिकोट नगरपालिकाकी १४ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

दुई कोरियालाई रेलले जोड्ने प्रयास शुरु

दुई कोरियालाई रेलले जोड्ने प्रयास शुरु

मङ्गलबार, १२ असार २०७५

उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा मङ्गलबार छलफल हुने भएको जनाइएको छ। दुइ कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्त रुपमा र आधुनिक रुपमा सेवा सञ्चालन गर्ने विषयमा छलफल गर्न दुई कोरियाको रेवा सेवाका अधिकारीहरु मङ्गलबार एक बैठकमा बसेका हुन्।

दाताबाट स्थानीयकरणको प्रयास

दाताबाट स्थानीयकरणको प्रयास

मङ्गलबार, २९ जेठ २०७५

झापा र मोरडमा बस्दै आएका भुटानी शरणार्थीलाई स्थानीयकरण गर्नेगरी दातृ निकायले काम थालेका छन्। तेस्रो मुलुकमा पुनर्बासपछि बाँकी रहेका शरणार्थीका लागि राहत कटौती गरेका ती निकायले शरणार्थीका लागि पक्की घर निर्माण थालेका छन्। दमकको बेलडाँगी शिविर र पथरी शनिश्चरे शिविरमा लगभग ७ हजार शरणार्थी छन्।

भोजपुरमा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको प्रयास

भोजपुरमा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको प्रयास

आइतबार, २७ जेठ २०७५

भोजपुर सदरमुकाममा डेरा गरी बस्दै आएकी एक बालिकामाथि बलात्कारको प्रयास भएको छ। टेम्के मैयुङ्ग कटि घर भई हाल ललितपुरको हात्तीवनमा बस्ने ४५ वर्षीय मित्र राईले जबरजस्तीकरणी गर्ने प्रयास गरेको पीडित परिवारले बताएका छन्।

मन्त्रीका स्वकीय सचिवद्वारा कर्मचारीमाथि हातपात प्रयास

मन्त्रीका स्वकीय सचिवद्वारा कर्मचारीमाथि हातपात प्रयास

बुधबार, ०९ जेठ २०७५

कार्णाली प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढाका स्वकीय सचिव डम्वर बुढासहितका व्यक्तिहरुले मन्त्रालयका सचिव विद्यानाथ झामाथि हातपात प्रयास गरेका छन्। बुधबार कार्यकक्षमै स्वकीय सचिव बुढा, जगत सिंह, हरिप्रसाद तिवारीलगायतले सचिवमाथि हातपात प्रयास गरेका हुन्। प्रहरीले तीनै जनालाई पक्राउ गरेर केही समयपछि छोडेको थियो।

फर्किए सन्दिप लामिछाने, भन्छन्– नेपाल चिनाउने प्रयास गरे

फर्किए सन्दिप लामिछाने, भन्छन्– नेपाल चिनाउने प्रयास गरे

मङ्गलबार, ०८ जेठ २०७५

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा क्रिकेटर सन्दिप लामिछाने स्वदेश फर्किएका छन्।

वर्षाले पाल्पा–बुटल सडक खण्ड अवरुद्ध, पहिरो हटाउने प्रयास जारी

वर्षाले पाल्पा–बुटल सडक खण्ड अवरुद्ध, पहिरो हटाउने प्रयास जारी

सोमबार, ३१ बैशाख २०७५

गएरातीदेखि परेको वर्षाले बुटवल पाल्पा सडक खण्ड अबरुद्ध बनेको छ। वर्षाले सो सडक अन्तरगत दोभान र सिद्धबाबाकोबीचमा खसेको पहिरोले रातीदेखिनै सडक अवरुद्ध बनेको हो।

सामूहिक बलात्कारकाे प्रयास

सामूहिक बलात्कारकाे प्रयास

आइतबार, २३ बैशाख २०७५

छायानाथ रारा नगरपालिकामा एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । शनिबार वडा नम्बर १० झाकोट गाउँ निवासी १५ वर्षीया किशोरी स्याउला लिन गएकाबेला सोही वडामा पर्ने घट्टलेक गाउँ निवासी दिपेन्द्र सेजुवाल, रविन्द्र सेजुवाल पृथ्वी सेजुवाल, देवेन्द्र सेजुवाल र लोकेन्द्र सेजुवालले बलात्कार प्रयास गरेका थिए ।

जनताका समस्या हल गर्ने प्रयास गरिरहेका छौं

जनताका समस्या हल गर्ने प्रयास गरिरहेका छौं

शुक्रबार, ०७ बैशाख २०७५

जनताको काम धेरै होस् भन्ने चाहना र जाँगरका साथ नगरवासीकै सेवामा लागेको छु । मेरो क्षेत्रमा तीन मुख्य समस्या छन्, जसमा पुनर्निर्माण, लालपुर्जाविहिनको समस्या र राष्ट्रिय योजनाहरूको व्यवस्थापन हो । त्यसैले हामीले लालपुर्जाविहिन स्थानीयलाई लालपुर्जाको व्यवस्था गर्ने र उहाँहरूका मूलभूत समस्या हल गर्ने प्रयास गरिरहेका छौं । यद्यपि, केही त समाधान पनि भइसकेका छन्।

मेइन्जको  रेलिगेसन टार्ने प्रयास

मेइन्जको रेलिगेसन टार्ने प्रयास

बुधबार, ०५ बैशाख २०७५

चिर प्रतिद्वन्द्वी फ्रेइबर्गमाथि २–० को विजयी नतिजा निकाल्दै मेइन्जले जर्मन बुन्डेसलिगाको रेलिगेसनबाट बाँच्ने आशा जीवित राखेको छ।

ओली दाहाल वार्ता : एकताबारे समान धारणा बनाउने प्रयास

ओली दाहाल वार्ता : एकताबारे समान धारणा बनाउने प्रयास

सोमबार, ०३ बैशाख २०७५

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विषयमा छलफल गरेका छन्। कम्युनिष्ट पार्टी स्थापना दिवस बैशाख ९ गते दुई पार्टीको एकता गर्ने मिति सार्वजनिक भए पनि सकारात्मक नदेखिएपछि दुई अध्यक्षबीच सोमबार 'वान अन वान' वार्ता भएको थियो।

दाइजोको निहुँमा श्रीमतीलाई आगो लगाई मार्ने प्रयास

दाइजोको निहुँमा श्रीमतीलाई आगो लगाई मार्ने प्रयास

बिहिबार, २२ चैत २०७४

ग्रामीण भेगमा दाइजोको निहुँमा एक १८ वर्षीया युवतीको जिउमा आगो लगाई ससुराली पक्षले मार्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ। पर्साको छिपहरमाई गाँउपालिका–४ तुलसिवर्वाकी रविना खातुनलाई उनकै श्रीमान साविर मियाँ धोबी र सासूससुराले जिउमा आगो लगाई मार्ने प्रयास गरेका हुन्।

जनप्रतिनिधिबाटै पत्रकारमाथि आक्रमणको प्रयास

जनप्रतिनिधिबाटै पत्रकारमाथि आक्रमणको प्रयास

शनिबार, १७ चैत २०७४

ललितपुरको गोदावरी नपा–८ डुकुछापमा निर्वाचित जनप्रतिनिधिबाट पत्रकार माथि आक्रमणको प्रयास भएको छ।

सरकारको सम्पूर्ण प्रयास समृद्धिका लागि : ओली

सरकारको सम्पूर्ण प्रयास समृद्धिका लागि : ओली

शुक्रबार, १८ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताप्रति उत्तरदायी रहेको बताएका छन्।

‘सलमानलाई नेपाल ल्याउने प्रयास जारी छ’

‘सलमानलाई नेपाल ल्याउने प्रयास जारी छ’

शुक्रबार, १८ फागुन २०७४

बलिउड नायक सलमान खानकाे टुँडिखेलमा हुने कार्यक्रम दबंग दुर स्थगित नभएकाे भन्दै अायाेजक अाेडिसी इन्टरटेनमेन्टले सलमानलार्इ नेपाल ल्याउने प्रयास जारी रहेकाे बताएकाे छ।

तीन लाख दिएर मुद्दा गुपचुप राख्ने प्रयास

तीन लाख दिएर मुद्दा गुपचुप राख्ने प्रयास

बुधबार, १६ फागुन २०७४

मुगुको सोरु गाउँपालिकामा एक जना महिलालाई बलात्कार गरि तीन लाखमा घटनालाई गुपचुप राख्न खोजिएपछि पिडित महिला न्याय खोज्दै सदरमुकाम पुगेकी छन्।

‘ओलीले कालो धनलाई सेतो बनाउने प्रयास गरिरहेका छन्’

‘ओलीले कालो धनलाई सेतो बनाउने प्रयास गरिरहेका छन्’

शुक्रबार, २६ माघ २०७४

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले कालो धनलाई उन्मुक्ति दिने प्रयास भइरहेको बताएका छन्। ‘देश भ्रष्टचारको चंगुलमा फसेको छ’, उनले भने, ‘भ्रष्टचारीहरूको सञ्जाल माकुराको जालोजस्तै बनेको छ।’

स्वराज भ्रमण सम्बन्ध सुधारको प्रयास

स्वराज भ्रमण सम्बन्ध सुधारको प्रयास

शनिबार, २० माघ २०७४

यति बेला भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमणको समय सही थियो कि थिएन भन्ने बहस चर्केको छ । प्रतिनिधिसभाको चुनाव सम्पन्न भएको तर नयाँ सरकार बनिनसकेको अवस्थामा छिमेकी देशका विदेशमन्त्रीले हतारिएर गरेको भ्रमणको औचित्यमाथि समेत प्रश्न उठेको छ ।

सरकार र प्रहरीले मेरो ज्यान लिने प्रयास गर्‍यो : नवराज सिलवाल

सरकार र प्रहरीले मेरो ज्यान लिने प्रयास गर्‍यो : नवराज सिलवाल

बिहिबार, ११ माघ २०७४

नेपाल प्रहरीका  पूर्व डिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालले सरकारको इशारामा  प्रहरी प्रशासनले पटक पटक आफ्नो जिउज्यानमाथि धावा बोलेको आरोप लगाएका छन्।

गलत पुष्टि गर्ने प्रयास भयो : ट्रम्प

गलत पुष्टि गर्ने प्रयास भयो : ट्रम्प

मङ्गलबार, ०२ माघ २०७४

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफ्रिकी देशबारे गरेको सम्बोधनलाई लिएर आफूलाई गलत पुष्टि गर्ने प्रयास भएको मङ्गलबार बताएका छन्। केही दिन पहिले ट्रम्पले केही अफ्रिकी देशबारे अशिष्ट र अपमानजनक भाषा प्रयोग गरेको विवरण सार्वजनिक भएको थियो।

देउवाले भने– सहमति जुट्ला जस्तो छैन, तर प्रयास गरिरहेको छुँ

देउवाले भने– सहमति जुट्ला जस्तो छैन, तर प्रयास गरिरहेको छुँ

शुक्रबार, २८ पुष २०७४

रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा दलहरुबीच सहमति खोज्ने प्रयास गरिरहेको बताएका छन्। नेपाल प्रेस युनियन कैलालीले शुक्रबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सहमति खोज्ने प्रयास आफूले गरिरहेको छु तर सहमति जुट्ला जस्तो छैन।’

निद्रामा बलात्कारको प्रयास

निद्रामा बलात्कारको प्रयास

मङ्गलबार, १८ पुष २०७४

राति चाँडै सुत्ने अनि बिहान सबेरै उठी घुम्न जाने एक किसिमको ‘बानी’ वा ‘रोग’का बारेमा तपाईंलाई थाहा हुन सक्छ तर कहिल्यै तपाईंले राति निद्रामा भएका बेला कोही व्यक्तिले छेउमा भएको व्यक्तिलाई ‘सेक्स’ गर्ने प्रयास गरेकोबारे सुन्नु भएको छ ? बिबिसीकी सेली अब्राहम्स भन्छिन्, एक जना महिलाले यो समस्याका कारण ठूलो दुर्घटना बेहोर्नुपर्यो । घटना यस्तो छ ।

ओली र दाहालले भने: वाम गठबन्धन टुटाउने प्रयास भएको छ

ओली र दाहालले भने: वाम गठबन्धन टुटाउने प्रयास भएको छ

शनिबार, १५ पुष २०७४

वाम गठबन्धनमा आबद्ध दलका अध्यक्षहरुले आफूहरुको एकता र सहकार्यलाई टुटाउने कोशिश भए पनि त्यस्ता प्रयास सफल नहुने बताएका छन्।

दीपिकाको हत्या प्रयास भएको खबर तथ्यहीन

दीपिकाको हत्या प्रयास भएको खबर तथ्यहीन

सोमबार, १८ मङि्सर २०७४

सञ्जय लिला भन्सालीले निर्माण गरेको चलचित्र पद्मावती विषयलाई लिएर बलिउड अभिनेत्री दीपिका पादुकोणको हत्या प्रयास गरिएको तथ्य झुटो भएको केही बलिउड कलाकारहरुले बताएका छन् ।  बलिउड कलाकारहरु ऋतिक रोशन, बरुण धवन तथा सोनाक्षी सिन्हाले चलचित्र पद्य्मावतीको विषयलाई लिएर अभिनेत्री दीपिकाको हत्या गर्न खोजिएको भनी सञ्चार माध्यममा आएका समाचारहरू झुटो तथा तथ्यहीन भएको बताएका हुन् ।

तगारोहरु तोड्न दाहालको भरमग्दुर प्रयास

तगारोहरु तोड्न दाहालको भरमग्दुर प्रयास

सोमबार, १८ मङि्सर २०७४

पार्टी एकीकरण नै गर्ने सहमतिसहित बाम गठबन्धन गरेर चुनाबमा जुटेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार चितवनको माडीमा आयोजित चुनाबी सभालाई संयुक्त रुपमा सम्बोधन गरे । दाहालको चुनाबी क्षेत्रमा आयोजित सभालाई सम्बोधन गरेर ओली हिँड्न थाल्दा दुवैले कसिलो अंकमाल गरे ।

देवयानी राणामाथि माओवादीको अाक्रमण प्रयास

देवयानी राणामाथि माओवादीको अाक्रमण प्रयास

शुक्रबार, ०८ मङि्सर २०७४

चियाखान स्थानीय कार्यकताको घरमा जाने क्रममा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति सम्शेर राणाकी छोरी देवीयानी राणालाई माओवादी केन्द्रका कार्यकर्ताले अवरोध गरी अाक्रमण प्रयास गरेका छन्। देवीयानी चौतरा साँगा चोक गढी–७ कल्लेरीस्थित काँग्रेसका नगर सभापति यज्ञप्रसाद दंगालको घरमा चिया खान जाँदै गर्दा माओवादीले अवराेध गरेका हुन्। स्थानीय मिरचौउर बजारदेखि नै झन्डै ४० मोटरसाइकलले पछ्याएका माओवादी कार्यकर्ताले दंगालको घर नजिकै पुग्न लाग्दा अवरोध गर्दै आक्रमण प्रयास गरेका थिए।

कर्मचारीको मिलेमतोमा हुने अपराध रोक्ने प्रयास

कर्मचारीको मिलेमतोमा हुने अपराध रोक्ने प्रयास

मङ्गलबार, ०५ मङि्सर २०७४

बैंक कर्मचारीकै मिलोमतोमा आपराधिक गतिविधि बढ्न थालेपछि नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले मातहतका बैंक तथा वित्तीय संस्थालाई कर्मचारीको विवरण अद्यावधिक गरी अभिलेख राख्नुपर्ने व्यवस्था गरेको छ ।

मतदाताको मन बदल्न रवीन्द्र मिश्रको प्रयास (भिडियो)

आइतबार, २६ कार्तिक २०७४

शुक्रबार बिहान नयाँ वानेश्वर खरिबाेटमा विवेकशील साझा पार्टीको चुनाबी कार्यक्रम तय थियो। काठमाडौं १ का प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्र एक हुल युवासहित नयाँ वानेश्वरबाट खरिबोटतर्फ लागे। खरिबाेट नपुग्दै खबर आयो, ‘त्यो ठाउँमा त काँग्रेसको कार्यक्रम सुरु भइसकेछ।’ साउन्ड सिस्टम र बाद्यवादन लिएर खरीबाेट हिँडेको टोली बाटोमै रोकियो। अब के गर्ने?

सहमति प्रयास विफल हुँदा तनावमा यादव

सहमति प्रयास विफल हुँदा तनावमा यादव

सोमबार, २० कार्तिक २०७४

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आइतबार बिहान ११ बजे लहानस्थित आफ्नौ पार्टीका नेता राजलाल यादवको निवास आउँदा हतास देखिन्थे । राजलाल सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्।

देशको समृद्धिका लागि सामूहिक प्रयास जरुरी : महरा

देशको समृद्धिका लागि सामूहिक प्रयास जरुरी : महरा

बुधबार, १५ कार्तिक २०७४

देशमा संविधान कार्यान्वयनको पूर्णतातर्फ लागिरहेकाबेला देशमा आर्थिक सशक्तीकरण गर्ने समय आएको उपप्रधानमन्त्री कृष्णबहादुर महराले बताएका छन् ।

धनुषा–३ मा राजेन्द्र महतोलाई रोक्न निधिको प्रयास

धनुषा–३ मा राजेन्द्र महतोलाई रोक्न निधिको प्रयास

बुधबार, १५ कार्तिक २०७४

चुनाब तालमेलका लागि नेपाली काँग्रेस–राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको प्रयास असफल भएपछि राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले प्रतिनिधिसभाका लागि धनुषा–३ वाट उम्मेदवारी दिने निश्चित भएको छ।

बलात्कारपछि बालिकाको आँखा झिकेर हत्या प्रयास

बलात्कारपछि बालिकाको आँखा झिकेर हत्या प्रयास

सोमबार, १३ कार्तिक २०७४

आमचोक गाउपालिका– ९ दुम्मनामा एक बालिकाको बलत्कारपछि हत्याको प्रयास भएको छ ।  कक्षा ८ मा अध्ययनरत बालिकाको बलात्कारपछि आँखा झिकेर हत्या गर्ने प्रयास भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सुस्त विकास योजनालाई गति दिने प्रयास गरें: रविन्द्र अधिकारी

सुस्त विकास योजनालाई गति दिने प्रयास गरें: रविन्द्र अधिकारी

मङ्गलबार, ३१ असोज २०७४

एमालेका युवा नेता रविन्द्र अधिकारीले सांसदको कार्यकाल सकेर जाँदै गर्दा आफ्ना उपलब्धीहरु सार्वजनिक गरेका छन्। मंगलबार पोखरामा उनले आफ्ना कामहरु सार्वजनिक गर्दै पार्दर्शी राजनीतिक आजको आवश्यकता भएको बताए।

बिरामी कुरुवालाई बलात्कार प्रयास गर्ने पक्राउ

बिरामी कुरुवालाई बलात्कार प्रयास गर्ने पक्राउ

सोमबार, ३० असोज २०७४

अत्तरखेल जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा बिरामी कुरुवाको बलत्कार प्रयास गरेको आरोपमा विश्वराम बुढाथोकी पक्राउ परेका छन्। १७ वर्षिय किशोरीको बलत्कार प्रयासको आरोपमा महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ उनलाई पक्राउ गरेको हो।

न्यायाधीशविरुद्ध विवाद ब्युँताउन प्रयास

न्यायाधीशविरुद्ध विवाद ब्युँताउन प्रयास

बिहिबार, ०५ असोज २०७४

सर्वोच्च अदालतमा कार्यरत स्थायी न्यायाधीशविरुद्ध अनावश्यक विवाद सिर्जना गर्न खोजिएको छ । सर्वोच्चमा डेढ वर्षअघि नियुक्त भएर काम गरिरहेका ११ जना न्यायाधीशविरुद्ध संविधानविपरीत दर्ता गर्न खोजिएको रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको छ ।

चुडामणि शर्माको घरमा कसरी भयो विस्फोट प्रयास? (फोटो फिचर)

चुडामणि शर्माको घरमा कसरी भयो विस्फोट प्रयास? (फोटो फिचर)

सोमबार, ०२ असोज २०७४

आइतबार राति कृष्ण खड्काको परिवार खाना खाएर सुतिसकेको थियो। उनी बुढानिलकण्ठ नगरपालिका वडा नं. २ महादेव खोला टोलका बासिन्दा हुन्। उनको घरसँगै एउटा कम्पाउन्ड भएको घर छ। चारैतिर पर्खाल लगाइएको त्यो घर मासिक करिब ४० हजार तलब थाप्ने राष्ट्रसेवक सहसचिव चुडामणि शर्माको हो। सधैँ झै आइतबार साँझ शर्मा परिवार खाना खाएर सुत्यो।

चुडामणि शर्माको घरमा सिलिन्डर विस्फोट गराउने प्रयास

चुडामणि शर्माको घरमा सिलिन्डर विस्फोट गराउने प्रयास

सोमबार, ०२ असोज २०७४

भ्रष्ट्राचारको आरोपमा केही समय अगाडि अख्तियारको अनुसन्धान घेरामा परेका चुडामणी शर्माको बुढानिलकण्ठस्थित घरको गेटमा २ वटा ग्यास सिलिन्डर फेला परेका छन्।

'नेपाल डुबाएर भारत जोगाउने प्रयास'

'नेपाल डुबाएर भारत जोगाउने प्रयास'

बिहिबार, २२ भदौ २०७४

सुनसरीको बराहक्षेत्रदेखि १.६ किलोमिटर उत्तर धनकुटाको सुनखम्बी भन्ने ठाउँमा बन्ने भनिएको सप्तकोशी उच्च बाँधको नेपाल कम्युनिष्ट पार्टीले विरोध जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले हालै भारत भ्रमणको क्रममा बाँधबारे सहमति गरेको विरोधमा बिहिबार यो पार्टीले धरानमा वृहत् विरोध प्रर्दशन तथा सभा आयोजना गर्‍यो।

राजपाद्वारा एमालेको चुनाबी भेला बिथोल्ने प्रयास

राजपाद्वारा एमालेको चुनाबी भेला बिथोल्ने प्रयास

मङ्गलबार, १३ भदौ २०७४

राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले जनकपुरमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको चुनाब लक्ष्यित कार्यकर्ता भेला बिथोल्ने प्रयास गरेका छन्। प्रदेश नं. २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले जनकपुरमा अगुवा कार्यकर्ता भेला राखेको थियो।

संविधान संशोधनको प्रयास फेरि गर्छौं: प्रधानमन्त्री देउवा

संविधान संशोधनको प्रयास फेरि गर्छौं: प्रधानमन्त्री देउवा

शुक्रबार, ०९ भदौ २०७४

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन प्रयास हाललाई असफल भए पनि भविष्यमा पुनः प्रयास गर्ने बताएका छन् । नेपाल र भारतका प्रधानमन्त्रीले नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधान संशोधनको प्रतिबद्धता जनाएका हुन् ।

दुई तिहाई नपुग्दा संविधान संशोधन प्रयास असफल

दुई तिहाई नपुग्दा संविधान संशोधन प्रयास असफल

सोमबार, ०५ भदौ २०७४

सत्तारुढ गठबन्धनले संसदमा पेश गरेको संविधान संशोधन विधेयक असफल भएको छ। नेपालको संविधानअनुसार संविधान संशोधन गर्न आवश्यक दुई तिहाइ बहुमत नपुग्दा संविधान संशोधनको प्रयास असफल भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।