प्रदेश २ मा आधा बजेट पनि खर्च भएन

प्रदेश २ मा आधा बजेट पनि खर्च भएन

सोमबार, ०६ साउन २०७६

आर्थिक वर्ष २०७५/७६ मा प्रदेश २ सरकारले बजेटको आधा खर्च पनि गर्न सकेन। प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएअनुसार अहिलेसम्म प्राप्त...

मृत्यु हुने २५ पुगे, चार अझै बेपत्ता

मृत्यु हुने २५ पुगे, चार अझै बेपत्ता

मङ्गलबार, ३१ असार २०७६

प्रदेश २ का बाढी र डुबान प्रभावित ६ जिल्लामा मृत्यु हुनेको संख्या २५ पुगेको छ। बेपत्ताहरूको शव भेटिएसँगै मृत्यु हुनेको...

मृतक परिवारलाई तीन लाख दिने निर्णय, उद्धार र राहतमा जुट्न आह्वान

मृतक परिवारलाई तीन लाख दिने निर्णय, उद्धार र राहतमा जुट्न आह्वान

शनिबार, २८ असार २०७६

प्रदेश २ को सरकारले बाढीमा परी ज्यान गुमाउने मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप तीन लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय...

मृतकका परिवारलाई तीन लाख राहत दिइने

मृतकका परिवारलाई तीन लाख राहत दिइने

शनिबार, २८ असार २०७६

प्रदेश २ मा बाढीपहिरोले ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले तीनलाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। ...

एसइई प्रश्नपत्र काण्डः प्रहरी जवानले तिरे ३५ हजार धरौटी

एसइई प्रश्नपत्र काण्डः प्रहरी जवानले तिरे ३५ हजार धरौटी

बिहिबार, ३० जेठ २०७६

विशेष अदालतले प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र बाहिर ल्याउने प्रहरीजवानसहित चार जनालाई जनही ३५ हजार रुपैयाँ धरौटी तिरेर छुट्ने आदेश गरेको छ।

मापदण्ड मिचेर खोला उत्खनन

मापदण्ड मिचेर खोला उत्खनन

बिहिबार, ३० जेठ २०७६

प्रदेश २ स्थित चुरे क्षेत्रमा खुलेआम अवैध उत्खनन भइरहेको छ। बुधबार प्रदेशसभाको अनुगमन समितिले महोत्तरीको बर्दिबासबाट अवैध उत्खनन गरिरहेको एक दर्जनभन्दा बढी ढुवानीका साधन नियन्त्रणमा लिएको छ।

प्रदेश २ ले दलितमा जगाएको आशा

प्रदेश २ ले दलितमा जगाएको आशा

बिहिबार, ३० जेठ २०७६

प्रदेश सरकारको बजेट तथा कार्यक्रम हेर्दा प्रदेश २ का दलितले केही आशा गर्ने ठाउँ छन्। त्यति मात्र नभई प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आफ्नो मन्त्रालयमा एउटा उदाहरणीय काम गरेका रहेछन्

लोकसेवा विरुद्ध मुद्दा गर्दै प्रदेश २ सरकार

लोकसेवा विरुद्ध मुद्दा गर्दै प्रदेश २ सरकार

बुधबार, २२ जेठ २०७६

संविधानले निर्दिष्ट गरेको समावेसीको सिद्धान्तलाई लोकसेवा आयोगले मर्दन गरेको भन्दै सोको विरुद्ध आफुहरु बिहीबार सर्वोच्चमा मुद्दा दर्ता गराउन लागेको प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बताएका छन्।

प्रदेश राजधानीमा जताततै बालश्रम

प्रदेश राजधानीमा जताततै बालश्रम

सोमबार, २० जेठ २०७६

१३ वर्षीय परिवर्तित नाम हरेराम प्रदेश २ को राजधानी जनकपुरको पिडारीचोकमा एक चिया पसलमा काम गर्दै गरेका थिए। उमेरले १३ वर्ष भने पनि उनको वास्तविक उमेर त्यो होइन।

कृषिप्रधान प्रदेश बनाउने नीति

कृषिप्रधान प्रदेश बनाउने नीति

सोमबार, २० जेठ २०७६

‘प्रदेश २ लाई कृषि प्रधान प्रदेश कायम गर्ने उद्देश्य अनुरूप अगामी आर्थिक वर्षमा काम गर्ने प्रदेश सरकारको नीति रहेको छ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

पुलिस र प्रदेश २ विजयी

पुलिस र प्रदेश २ विजयी

बिहिबार, १६ जेठ २०७६

समूह ‘बी’ का टोलीद्वय नेपाल पुलिस क्लब र प्रदेश २ ले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा जित निकाल्न सफल भएका छन्।

प्रदेश २ मा ‘आचरण अनुगमन समिति’

प्रदेश २ मा ‘आचरण अनुगमन समिति’

बुधबार, १५ जेठ २०७६

प्रदेशसभा सञ्चालन भएको झण्डै डेढ वर्षपछि सांसदहरुको आचरण अनुगमन र नियमन गर्न सभामुख सरोजकुमार यादवको नेतृत्वमा अनुगमन समिति गठन गरिएको छ।

डेढ करोडको खर्चमा ८६ लाख भ्रष्टाचार

डेढ करोडको खर्चमा ८६ लाख भ्रष्टाचार

शुक्रबार, १० जेठ २०७६

प्रदेश २ को सरकार सञ्चालन र व्यवस्थापनका लागि संघीय सरकारबाट विनियोजित बजेटमा व्यापक भ्रष्टाचार भएको पाइएको छ।

डेढ करोड खर्चमा ८६ लाख भ्रष्टाचार

डेढ करोड खर्चमा ८६ लाख भ्रष्टाचार

शुक्रबार, १० जेठ २०७६

प्रदेश २ को सरकार सञ्चालन र व्यवस्थापनका लागि संघीय सरकारबाट विनियोजित बजेटमा व्यापक भ्रष्टाचार भएको पाइएको छ।

गढिमाईमा विवाह मण्डप र धर्मशाला निर्माण हुने

गढिमाईमा विवाह मण्डप र धर्मशाला निर्माण हुने

शनिबार, ०४ जेठ २०७६

महागढिमाई नगरपालिका –१ को बरियारपुर स्थित विश्व प्रसिद्ध गढिमाई मन्दिर परिसरमा विवाह मण्डप र धर्मशाला निर्माण हुने भएको छ।

संघीयभन्दा प्रदेश २ सरकार प्रेसप्रति बढी आक्रमक

संघीयभन्दा प्रदेश २ सरकार प्रेसप्रति बढी आक्रमक

शुक्रबार, ०३ जेठ २०७६

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश २ को संसदमा पेस गरेको संचारसम्बन्धी विधेयकमा संचारकर्मीलाई एक करोड रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान राखेपछि प्रदेशका संचारकर्मीले त्यसबिरुद्ध प्रतिक्रिया जनाएका छन्।

प्रदेशबाटै एफएम–टिभीको फ्रिक्वेन्सी दिने तयारी

प्रदेशबाटै एफएम–टिभीको फ्रिक्वेन्सी दिने तयारी

बिहिबार, ०२ जेठ २०७६

प्रदेश २ को सरकारले मातहतका जिल्लामा एफएम रेडियो र टेलिभिजन प्रसारणका लागि आफैँले अनुमति दिनेगरी कानुन निर्माण प्रक्रिया अघि बढाएको छ।

एभिन्युज टेलिभिजनको कार्यालयमा तोडफोड

एभिन्युज टेलिभिजनको कार्यालयमा तोडफोड

मङ्गलबार, ३१ बैशाख २०७६

वीरगन्ज श्रीपुरस्थित एभिन्युज टेलिभिजनको प्रदेश २ ब्युरो कार्यालयमा तोडफोड भएको छ। मुखमा कालोपट्टी बाँधेका केही युवाले कार्यालयमा तोडफोड गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए। तोडफोडमा फ्लेक्स, साइनबोर्ड, झ्यालढोका र क्यामेरा पर्सन जाकिर हुसैनको क्यामरामा क्षति पुगेको छ।

‘संघले उद्योग सञ्चालन गर्न सक्दैन’

‘संघले उद्योग सञ्चालन गर्न सक्दैन’

आइतबार, २९ बैशाख २०७६

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले संघीय सरकारले उद्योगधन्दा सञ्चालन गर्न नसक्ने बताएका छन्।

प्रदेश २ : लगानी र रोजगारी बढाउन साझेदारी

प्रदेश २ : लगानी र रोजगारी बढाउन साझेदारी

शनिबार, २८ बैशाख २०७६

प्रदेश २ मा लगानी भित्र्याउन र रोजगारीको सृजना गर्नका लागि प्रदेश सरकारले निजी क्षेत्र, वितीय संस्था र सेवाप्रदायक ‘एजेन्सी’हरुसंग साझेदारी गर्न लागेको छ। यसको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वीरगन्जमा आयोजनाको गरेको दुई दिने कार्यशालामा शनिवार सम्पन्न भएको छ।

हरेक हिसाबले प्रभावित हुने प्रदेश २-मुख्यमन्त्री, लालबाबु रावत

आइतबार, २२ बैशाख २०७६

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले विपद् जोखिम न्यूनीकरणका लागि गम्भीरताका साथ आवश्यक तयारी गर्न सम्बन्धित तहमा निर्देशन दिएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा सम्पन्न बैठकले विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि केन्द्र, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई निर्देशन दिएको हो । सोका लागि सबै सुरक्षा निकायलाई तम्तयारी अवस्थामा राख्न भनिएको छ ।

मुख्यमन्त्रीले प्रदेश नामाकरणबारे प्रतिवेदन बुझे

मुख्यमन्त्रीले प्रदेश नामाकरणबारे प्रतिवेदन बुझे

बिहिबार, १९ बैशाख २०७६

प्रदेश २ को नामाकरण र स्थायी राजधानीको लागि स्थान छनौट गर्न गठन गरिएको संवाद तथा सुझाव आयोगले बिहीबार मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन बुझाएको छ।

प्रदेश २ मा सरकार फेरिने चर्चा

प्रदेश २ मा सरकार फेरिने चर्चा

बिहिबार, १९ बैशाख २०७६

पार्टी एकीकरणदेखि सत्ता साझेदारीसम्मको विषयमा संघीय समाजवादी फोरम र राजपाबीच दूरी बढ्न सक्ने सम्भावनाले प्रदेश २ को सरकार फेरिन सकिने चर्चा सतहमा आएको छ। मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ मा पनि नेकपाकै नेतृत्वमा सरकार बन्न सक्ने आशय व्यक्त गरेपछि यो चर्चाले व्यापकता पाएको हो।

संघ र प्रदेशबीच झनै तीक्तता

संघ र प्रदेशबीच झनै तीक्तता

बुधबार, १८ बैशाख २०७६

संघीयता कार्यान्वयनसँगै गठन भएको प्रदेश सरकारले संघीय सरकारलाई ‘ओभरटेक’ गर्न थालेपछि दुई सरकारबीच सुरुदेखि नै टकराव देखिँदै आएको छ।

प्रदेश नम्बर २ को सरकार ढाल्ने दाहालको संकेत

प्रदेश नम्बर २ को सरकार ढाल्ने दाहालको संकेत

मङ्गलबार, १७ बैशाख २०७६

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नम्वर दुईको सरकार परिवर्तन हुन सक्ने चेतावनी दिएका छन्।

समाजवादी फोरमको प्रदेश अध्यक्षमा विजय यादव

समाजवादी फोरमको प्रदेश अध्यक्षमा विजय यादव

मङ्गलबार, १७ बैशाख २०७६

संघीय समाजवादी फोरम नेपालको प्रदेश २ को अध्यक्षमा विजय यादब विजयी भएका छन्। निकटतम प्रतिस्पर्धि रेणुकुमारी यादवलाई ३७ मत अन्तरले पराजित गर्दै विजय विजयी भएका हुन। मंगलबार बिहान घोषित निर्वाचन परिणाम अनुसार विजय यादवले १ सय ८४ मत प्राप्त गरे भने उनका निकत्तम प्रतिस्पर्र्धि रेणुले १ सय ४७ मत प्राप्त गरिन।

‘मन्दिरको जग्गा हडपेर निजी घर’

‘मन्दिरको जग्गा हडपेर निजी घर’

सोमबार, १६ बैशाख २०७६

प्राचीन मिथिलाको राजधानी जनकपुरले यति बेला प्रदेश २ को अस्थायी राजधानीको पहिचान पाएको छ। त्रेता युगदेखि नै धार्मिक पहिचान बनाउन सफल यो नगरले नेपालका सबै राजनीतिक परिवर्तनमा कुनै न कुनै योगदान दिइरह्यो। प्रदेशको नामकरण र भाषा सम्बन्धमा प्रदेशसभाले निर्णय गर्न त्यति सहज नभए पनि प्रादेशिक राजधानी जनकपुर तोकिँदा कसैले खुलेर विरोध गर्न सकेको छैन।

प्रशासकीय अधिकृत फिर्ता पठाई सुब्बालाई निमित्त

प्रशासकीय अधिकृत फिर्ता पठाई सुब्बालाई निमित्त

आइतबार, १५ बैशाख २०७६

बाराको फेटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रञ्जितकुमार यादवले फेटामा एक दिन मात्र हाजिर गरे। उनी त्यहाँ जानबित्तिकै गाउँपालिकाका अध्यक्ष अमरीलालप्रासद र उनीबीच विवाद सुरु भयो।

चिनियाँ सहयोगविरुद्ध सर्लाहीमा प्रदर्शन

चिनियाँ सहयोगविरुद्ध सर्लाहीमा प्रदर्शन

बुधबार, ०४ बैशाख २०७६

उत्तरी छिमेकी चीन सरकारको सहयोगविरुद्ध सर्लाहीमा प्रदर्शन भएको छ। प्रदेश नम्बर २ सरकारले चीनबाट अनुदान र ऋण सहयोगमा गाई ल्याउने निर्णय गरेका बेला बुधबार सदरमुकाम मलंगवामा युवाको समूहले चीनविरोधी नारासहित प्रदर्शन गरेका हुन्।

सात सय परिवारलाई निःशुल्क सिलिन्डर

सात सय परिवारलाई निःशुल्क सिलिन्डर

बुधबार, २७ चैत २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ अध्यक्ष तथा सांसद प्रभु साहले गरुडा नगरपालिका–५ का लक्ष्मीपुर, अमरपटी, शिवनगर र ठेठरहियाका सात सय परिवारलाई निःशुल्क ग्यास सिलिन्डर वितरण गरेका छन्।

सात सय परिवारलाई निःशुल्क सिलिन्डर

सात सय परिवारलाई निःशुल्क सिलिन्डर

सोमबार, २५ चैत २०७५

नेकपाको प्रदेश २ अध्यक्ष साँसद प्रभु साहले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा मौलाएको बताएका छन्। गरुडाको शिवनगरमा आयोजित ग्यास भरिएको सिलिन्डर, रेगुलेटर, पाइप र चुल्हो वितरण कार्यक्रमलाई सम्बोधन गर्दै साँसद साहले कागजमै तीन वटासम्म पुलको निर्माण गरुडा नगरपालिकामा भएको तथ्य बाहिरिएको स्मरण गर्दै स्थानीय सरकारले कार्यकर्तालाई जथाभावी रकम बाँडेर भ्रष्टाचार गरेको दाबी गरेका छन्।

अन्नभण्डारमाथि भोकको सिरानी

अन्नभण्डारमाथि भोकको सिरानी

आइतबार, २४ चैत २०७५

सिरहाको उत्तरवर्ती धनगढीमाई नगरपालिका–८ का झबु यादव (६५) लाई सरकारसँग धेरै अपेक्षा छैन। सामान्य किसान यादवको एउटै अपेक्षा छ, त्यो हो पानी। अर्थात् सिँचाइको भरपर्दो व्यवस्था भइदिए बाँझो जमिनमा अन्न फलाएर गुल्जार बनाउने उनको धोको छ।

मुख्यमन्त्री राहत कोषमा ४ करोड ११ लाख

मुख्यमन्त्री राहत कोषमा ४ करोड ११ लाख

शनिबार, २३ चैत २०७५

प्रदेश २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा शनिवार बिहानसम्म चार करोड बढी रुपैयाँ संकलन भएको छ। गत आइतबार साँझ आएको बिनाशकारी हावा हुण्डरीमा क्षतिग्रस्त बनेका गाउँहरुका प्रभावित बासिन्दाहरुको सयोगका लागि उक्त सहयोग बिभिन्न दाताबाट प्राप्त भएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीका स्वकीय सचिव दीपक यादवले बताए।

सुदूरपश्चिम र प्रदेश ३ सरकारको एक/एक करोड सहयोग

सुदूरपश्चिम र प्रदेश ३ सरकारको एक/एक करोड सहयोग

बुधबार, २० चैत २०७५

प्रदेश २ का बारा र पर्सामा गत आइतबार आएको हावाहुरीका कारण भएको धनजनको क्षतिप्रति प्रदेश सरकारहरूले दुःख व्यक्त गर्दै सहयोगको घोषणा गरेका छन्। सोही क्रममा सुदूरपश्चिम तथा प्रदेश ३ सरकारले आ–आफ्नो तर्फबाट एक÷एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

प्रदेश २ काे एसइई परीक्षा चैत्र २२ देखि(तालिकासहित)

प्रदेश २ काे एसइई परीक्षा चैत्र २२ देखि(तालिकासहित)

मङ्गलबार, १९ चैत २०७५

प्रदेश दुईमा चैत्र १४ गते माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई) विज्ञान विषयको प्रश्न पत्र परीक्षा अगावै बाहिरिएपछी राष्ट्रिय परीक्षा बोर्डले उक्त दिनको परीक्षा रद्द ग-यो । त्यसको भोलिपल्ट चैत्र १५ गते हुने निश्चित भएको अनिवार्य समाजिक विषयको प्रश्न पत्र पनि १४ गतेको रात बाहिरिएको सूचना प्राप्त भएपछि विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरलेलले मन्त्रिस्तरीय निर्णयबाट १५ देखि र बाँकी रहेको सबै विषयका परीक्षा स्थगित गरे ।

प्रदेश सभाको बैठक स्थगित, राहत र पुनर्स्थापनाको  लागि समिति

प्रदेश सभाको बैठक स्थगित, राहत र पुनर्स्थापनाको लागि समिति

सोमबार, १८ चैत २०७५

बारा र पर्सामा विध्वंसात्मक हावाहुरी आएपछि प्रदेश नम्बर दुईको प्रदेश सभा बैठक स्थगित भएको छ। मानवीय क्षतिप्रति समवेदना व्यक्त गर्दै सभामुख सरोजकुमार यादवले पूर्वनिर्धारित तालिका बमोजिम सोमबार दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठक स्थगित गरेको बताए।

प्रदेश नम्बर दुईको मन्त्रिपरिषद बैठक बोलाइयो

प्रदेश नम्बर दुईको मन्त्रिपरिषद बैठक बोलाइयो

सोमबार, १८ चैत २०७५

बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरी पछि दुई नम्बर प्रदेश सरकारले मन्त्रिपरिषदको आपतकालिन बैठक बोलाएको छ।

प्रदेश २ : एसइई परीक्षा स्थगितकाे विराेधमा प्रर्दशन,  झडप हुँदा डीएसपी सहित पाँच घाइते (फोटो फिचर)

प्रदेश २ : एसइई परीक्षा स्थगितकाे विराेधमा प्रर्दशन, झडप हुँदा डीएसपी सहित पाँच घाइते (फोटो फिचर)

शनिबार, १६ चैत २०७५

प्रदेश नं २ को एसइई परीक्षा स्थगित निर्णयको विरोधमा परीक्षार्थीहरुले जनकपुरसहितका विभिन्न जिल्लामा प्रदर्शन गरिरहेका छन्। लगातार प्रश्नपत्र एकपछि अर्को बाहिरिएपछि शिक्षा मन्त्रालयले बाँकी चैत १६ देखि २१ गतेसम्म हुने परीक्षा स्थगित गर्ने निर्णय गरेपछि परीक्षार्थीहरु प्रदर्शन उत्रेका हुन्।

प्रदेश २ मा एसईई परीक्षा स्थगित, प्रश्नपत्र लिक गर्नेलाई कारवाही गर्छाैं : शिक्षा मन्त्री

प्रदेश २ मा एसईई परीक्षा स्थगित, प्रश्नपत्र लिक गर्नेलाई कारवाही गर्छाैं : शिक्षा मन्त्री

शुक्रबार, १५ चैत २०७५

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश २ मा एसईई परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ। शुक्रवार साँझ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रदेश २ मा परीक्षा स्थगित गर्न बोर्डलाई निर्देशन दिएको जानकारी गराए।

एकपछि अर्को एसइईको प्रश्नपत्र बाहिरिँदै, नियमिततर्फको परीक्षा स्थगित

एकपछि अर्को एसइईको प्रश्नपत्र बाहिरिँदै, नियमिततर्फको परीक्षा स्थगित

शुक्रबार, १५ चैत २०७५

प्रदेश २ को सामाजिक विषयको प्रश्नपत्र पहिल्यै बाहिरिएपछि परीक्षा स्थगित गरिएको छ। एसइई अन्तर्गत आज शुक्रबार हुने उक्त अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र आउट भएपछि नियमिततर्फको परीक्षा स्थगित भएको हो।

प्रदेश २ मा राजपाले मन्त्री हेरफेर नगर्ने

प्रदेश २ मा राजपाले मन्त्री हेरफेर नगर्ने

आइतबार, ०३ चैत २०७५

प्रदेश २ को सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी (राजपा), नेपालले प्रदेश सरकारमा रहेको मन्त्रीहरू तत्काल हेरफेर नगर्ने भएको छ।

सिकेलाई ‘खलिफा’ बनाउन खोजियो : मुख्यमन्त्री राउत

सिकेलाई ‘खलिफा’ बनाउन खोजियो : मुख्यमन्त्री राउत

बुधबार, २९ फागुन २०७५

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वतन्त्र मधेशका लागि संगठित अभियानको अगुवाइ गरेका चन्द्रकान्त (सिके) राउतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक महत्व दिइरहेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री ओलीकाे राैतहटबाट गुनासो  : मधेसविरोधी सुन्नुपर्दा दुःख लाग्छ

प्रधानमन्त्री ओलीकाे राैतहटबाट गुनासो : मधेसविरोधी सुन्नुपर्दा दुःख लाग्छ

शनिबार, २५ फागुन २०७५

तराई मधेसको समृद्धि र विकासको लागि नेकपा र नेकपा नेतृत्वको सरकार गम्भीर रहेको पार्टीका प्रमुख तीन नेताले एकै मञ्चबाट घोषणा गरेका छन्।

‘सरकार मधेसप्रति गम्भीर’

‘सरकार मधेसप्रति गम्भीर’

शनिबार, २५ फागुन २०७५

नेकपा प्रदेश २ अध्यक्ष एवं सांसद प्रभु साहले वर्तमान सरकार तराई मधेसप्रति गम्भीर रहेको बताएका छन्। शनिबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा सम्बोधन गर्ने प्रदेशस्तरीय कार्यक्रमको तयारीबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा साहले नेपालकै कम्युनिस्ट आन्दोलनमा रौतहटको अति विशिष्ट भूमिका रहेकाले प्रदेश स्तरको पहिलो आमसभा रौतहटमा गर्न लागिएको बताए।

प्रदेश २ मा 'बेटी पढाउ बेटी बचाउ' अभियान सुरु, हरेक छोरीकाे सरकारी बीमा

प्रदेश २ मा 'बेटी पढाउ बेटी बचाउ' अभियान सुरु, हरेक छोरीकाे सरकारी बीमा

बिहिबार, ०९ फागुन २०७५

'बेटी पढाउ, बेटी बचाउ' अभियान अन्तर्गत प्रदेश २ को सरकारले सुरु गरेको ‘छोरी शिक्षा बीमा/मुद्दती बचत खाता’ को बिहीवार उद्घाटन गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले वीरगन्जमा एक समारोहबीच योजनाको शुभारम्भ गरीन्।

प्रदेश २ सरकारको गठबन्धन कुनै बेला पनि टुट्न सक्छः नेता नेपाल

प्रदेश २ सरकारको गठबन्धन कुनै बेला पनि टुट्न सक्छः नेता नेपाल

मङ्गलबार, ०७ फागुन २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश २ सरकारको गठबन्धन कुनै पनि बेला भत्किने शंका व्यक्त गरेका छन्। राजदेवी मिडिया सेन्टरद्वारा सदरमुकाम गौरमा आयोजित सातौं महिला साइकल दौड प्रतियोगिता कार्यक्रममा बोल्दै नेता नेपालले राजपा र फोरम गठबन्धनको सरकारको अंकगणित टुटेर प्रदेश २ नयाँ सरकार बन्न सक्ने सम्भावना रहेको बताए।

लागुऔषध कारोबारीको ‘अखडा’ बन्दै

लागुऔषध कारोबारीको ‘अखडा’ बन्दै

आइतबार, ०५ फागुन २०७५

भारतबाट भित्र्याइएको नौ सय १७ एम्पुल लागूऔषध सुईसहित बुधबार उदयपुर त्रियुगा नगरपालिका–६ जलजलेका गणेश गुप्ता र ओमप्रकाश राईलाई उदयपुर प्रहरीले नियन्त्रणमा लियो। सोही दिन भारतबाटै भित्र्याइएको पाँच सय ९८ एम्पुल लागूऔषध सुईसहित सिरहा नगरपालिका–१७ पटेर्वाबाट धनुषा जनकनन्दनी गाउँपालिका–२ का बब्लुकुमार यादवलाई सिरहा प्रहरीले पक्राउ गर्‍यो।

प्रदेश २ प्रमुखको चिन्ता : पत्रकार सन्यासीजस्तै भए

प्रदेश २ प्रमुखको चिन्ता : पत्रकार सन्यासीजस्तै भए

शनिबार, २६ माघ २०७५

प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारलाई सन्यासीसँग तुलना गरेका छन्। सप्तरीको कञ्चनरुप नगरपालिका १२ को धारापानीमा नेपाल पत्रकार महासंघ सप्तरी शाखाको वार्षिक साधारणसभा उद्घाटनमा उनले भने, ‘पत्रकारको जीवन संन्यासीको जस्तो छ, आफ्नोभन्दा बढी समाजको विषयमा चिन्तित हुन्छन् उनीहरु।’

नाममा अल्झिएको राजनीति

नाममा अल्झिएको राजनीति

मङ्गलबार, २२ माघ २०७५

प्रदेश २ सरकारले माघ ५ गत्ते लहानमा आयोजना गरेको १२ औं मधेस बलिदानी दिवसमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नाम अंकबाट छिट्टै अक्षरमा रूपान्तरण हुने उद्घोष गरे। उनले प्रस्ट्याए, ‘प्रदेश २ को अस्थायी नाम छिट्टै मधेस प्रदेशका रूपमा स्थायी हुनेछ।’ संघीयताको आधार मधेस आन्दोलनको भावना समेटेर यो प्रदेशको नाम ‘मधेस’ हुनेमा यादवले विश्वास दिलाउने कोसिस गरे।

अवैध हतियार नियन्त्रण प्रदेश २ को चुनौती

अवैध हतियार नियन्त्रण प्रदेश २ को चुनौती

मङ्गलबार, १५ माघ २०७५

प्रदेश २ मा अवैध हतियार नियन्त्रण गम्भीर चुनौतीको रुपमा रहेको देखिएको छ। साना खालका अवैध विदेशी हतियार प्रदेश २ मा बारम्बार पक्राउ परेको देखिएको छ भने प्रहरीमाथि नै अवैध हतियारले गोली प्रहारको घटनाले गम्भीर चुनौतीको रुपमा रहेको देखिएको छ।

Ncell Footer Ad