दिल्लीको वायु अझै ‘अति प्रदूषित’

दिल्लीको वायु अझै ‘अति प्रदूषित’

मङ्गलबार, २६ कार्तिक २०७६

भारतको केन्द्रीय राजधानी दिल्लीमा सोमबार पनि वायुको अवस्था अति प्रदूषित रह्यो। सोमबारसहित लगातार पछिल्ला चार दिन दिल्लीको वायु अति प्रदूषित...

भक्तपुरका ८८ प्रतिशत खानेपानी मुहान प्रदूषित

भक्तपुरका ८८ प्रतिशत खानेपानी मुहान प्रदूषित

बिहिबार, २८ असार २०७५

भक्तपुरवासीले प्रयोग गर्दै आएका ८८ प्रतिशत खानेपानीका मुहानमा दिसामा पाइने कोलिफर्म पाइएको छ । ...

प्रदूषित गाडी प्रधानमन्त्रीकै भएपनि छोड्दिन : मन्त्री बस्नेत

प्रदूषित गाडी प्रधानमन्त्रीकै भएपनि छोड्दिन : मन्त्री बस्नेत

सोमबार, २१ जेठ २०७५

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदूषित गाडीहरुलाई हटाएरै छोड्ने उद्घोष गरेका छन्। ...

चिनी मिलको प्रदूषित पानीले खोला दुर्गन्धित

चिनी मिलको प्रदूषित पानीले खोला दुर्गन्धित

बिहिबार, २० बैशाख २०७५

कलैया उपमहानगरपालिका–२४ श्रीपुरमा रहेको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिबाट निस्कने प्रदूषित पानीले बंगरी खोला नै दुर्गन्धित बनेको छ। ...

सगरमाथालाई प्रदूषित नबनाउन प्रधानमन्त्रीको आग्रह

सगरमाथालाई प्रदूषित नबनाउन प्रधानमन्त्रीको आग्रह

सोमबार, १० बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथामा कुनै कारणले प्रदूषण हुन नहुने बताएका छन्।

नयाँ दिल्ली भारतको सबैभन्दा प्रदूषित सहर

नयाँ दिल्ली भारतको सबैभन्दा प्रदूषित सहर

मङ्गलबार, १६ माघ २०७४

भारतको राजधानी नयाँ दिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ। सो अध्ययनले भारतीय राज्यहरुमध्येमा उत्तर प्रदेश सबैभन्दा प्रदूषित राज्य भएको पनि देखाएको राजधानी नयाँ दिल्लीमा मङ्गलबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

दुई सय प्रदूषित सवारीलाई कारबाही

दुई सय प्रदूषित सवारीलाई कारबाही

बुधबार, १५ कार्तिक २०७४

प्रदूषण पासको हरियो स्टिकर टाँसेका सवारी हुन् या नटाँसेका वा म्याद सकिएका सवारी साधन हुन्, तीनले धुवाँ फालेको देख्यो कि त ट्राफिक प्रहरीले कारबाही गरिहाल्छन् ।

प्रदूषित नदी संस्कृति

प्रदूषित नदी संस्कृति

बिहिबार, १० चैत २०७३

बागमतीको प्रदूषण नदीको मात्र प्रदूषण होइन, यो त संस्कृति र सभ्यताकै प्रदूषण हो। बागमतीको प्रदूषणले हाम्रो आस्थामाथि ठूलो चोट पुर्‍याइरहेको छ।

प्रदूषित काठमाडौं

प्रदूषित काठमाडौं

बुधबार, १२ असोज २०७३

केही दिनअघिको कुरा हो, अमेरिकी राष्ट्रपति बाराक ओबामाले हवाई राज्यको होनोलुलु पुगेर त्यसै राज्यको एउटा विशाल क्षेत्रलाई विश्वको सबैभन्दा ठूलो प्रकृति संरक्षण क्षेत्र घोषणा गरे।

Ncell Footer Ad