प्रदर्शनकारीमाथि पानीको फोहोरा, अश्रुग्यास र रबरको  गोली प्रहार

प्रदर्शनकारीमाथि पानीको फोहोरा, अश्रुग्यास र रबरको गोली प्रहार

सोमबार, १३ असोज २०७६

तीन महिनाभन्दा लामो समयदेखि तनाबग्रस्त हङकङमा आइतबार भएको सरकारविरोधी प्रदर्शन हालसम्मकै हिंस्रक भएको बताइएको छ। प्रदर्शनकारीले प्रहरीलाई लक्षित गर्दै पेट्रोल...

प्रहरीद्वारा गोली र पानीको फोहोरा प्रहार

प्रहरीद्वारा गोली र पानीको फोहोरा प्रहार

सोमबार, ०९ भदौ २०७६

हङकङमा आइतबार आयोजित सरकार विरोधी प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीलक्षित गोली र पानीको फोहोरा प्रहार गरेको छ। गत जुन महिनादेखि निरन्तर रूपमा...

हङकङ विमानस्थल सुचारु

हङकङ विमानस्थल सुचारु

बिहिबार, ३० साउन २०७६

प्रदर्शनकारीको प्रदर्शनका कारण दुई दिनसम्म अवरुद्ध हङकङ विमानस्थल बुधबारबाट सुचारु भएको छ। प्रशासनले अवरुद्ध विमानस्थल सुचारु गराउने प्रयास गर्दा मंगलबार...

हङकङमा विमानस्थल सुचारु गरे तनाव झन् बढ्ने प्रदर्शनकारीको चेतावनी

हङकङमा विमानस्थल सुचारु गरे तनाव झन् बढ्ने प्रदर्शनकारीको चेतावनी

मङ्गलबार, २८ साउन २०७६

झण्डै दुई महिनादेखि हङकङमा प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूले प्रदर्शन गरिरहेका छन्। हङकङ सरकारले गएको जुनमा ल्याएको सुपुर्दगी विधेयकलाई लिएर सुरू भएको...

विमानस्थल हजारौं प्रदर्शनकारीले भरिएपछि सबै उडान स्थगित

विमानस्थल हजारौं प्रदर्शनकारीले भरिएपछि सबै उडान स्थगित

मङ्गलबार, २८ साउन २०७६

सरकार विरोधी प्रदर्शनकारीले लगातार चौथो दिन पनि विमानस्थलभित्रै प्रदर्शन जारी राखेपछि हङकङको अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार सबै उडान स्थगित गरेको छ ।

बढ्दो तनावबीच हङकङमा र्‍याली

बढ्दो तनावबीच हङकङमा र्‍याली

आइतबार, १९ साउन २०७६

आठ सातादेखि तनावग्रस्त हङकङमा नवौं साताको प्रदर्शनको तयारीका लागि शनिबार ¥याली आयोजना गरिएको छ। हङकङ प्रशासनसँग आमनेसामने भइरहेका लोकतन्त्र पक्षधर हङकङका प्रदर्शनकारीले नवौं साताको प्रदर्शनका लागि भेला भएर ¥याली आयोजना गरेको बिबिसीले उल्लेख गरेको छ। प्रदर्शन सुरु गर्नुभन्दा अघि लोकतन्त्र पक्षधर प्रदर्शनकारीले मङ कक जिल्लामा ¥याली निकालेको बताइएको छ। ¥यालीमा सहभागीमध्ये केहीले प्रहरीसँग हुनसक्ने सम्भावित झडपलाई ख्याल गर्दै सुरक्षात्मक कपडा पनि लगाएका छन्।

हङकङ प्रदर्शनकारीलाई चीनको चेतावनी

हङकङ प्रदर्शनकारीलाई चीनको चेतावनी

शुक्रबार, १७ साउन २०७६

लगातार आठ सातादेखि जारी हङकङको प्रदर्शनलाई लिएर चीनले चेतावनी जारी गरेको छ। चीनले एक मिडियोमार्फत हङकङका प्रदर्शनकारीलाई चेतावनी दिएको हो। हङकङमा रहेका चिनियाँ सेनाले जारी गरेको तीन मिनेट लामो भिडियोमा फौजले ‘दंगा–विरोधी’ अभ्यास गरिरहेको देखिएको छ। यो भिडियो हङकङमा रहेका लोकतन्त्र पक्षधर प्रदर्शनकारीलाई मनोवैज्ञानिक रूपमा चेतावनी दिइएको रूपमा लिइएको बिबिसीले उल्लेख गरेको छ।

प्रहरी पक्षधर हजारौं सडकमा

प्रहरी पक्षधर हजारौं सडकमा

सोमबार, १६ असार २०७६

विधेयक विरोधी प्रदर्शनकारी र प्रहरीबीच दशकौंपछि हङकङमा ठूलो हिंसा भएको थियो। हङकङका न्यायमन्त्री टेरेसा चेङले प्रहरीले प्रदर्शनकारीमाथि गरेको क्रुर बल प्रयोगमाथि अनुसन्धान गर्न निर्देशन दिएकी थिइन्।

'प्रहरीलाई ढुंगा हान्ने अधिकारलाई हामीले कसरी लोकतान्त्रिक अधिकार भन्ने?'

मङ्गलबार, २८ जेठ २०७६

गृहमन्त्री रामबहादुर थापाले सवारी आगमनमा अवरोध गरेकाले गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सामान्य बल प्रयोग गरेको बताएका छन्।

प्रदर्शनकारीद्वारा वार्ता अस्वीकार

प्रदर्शनकारीद्वारा वार्ता अस्वीकार

शुक्रबार, २४ जेठ २०७६

सुडानमा प्रदर्शनकारीका नेताले सत्तारुढ सैनिक परिषद्सँगको वार्तालाई अस्वीकार गरेको छ। सुडानको राजधानी खार्तुममा जारी प्रदर्शनको क्रममा सरकारी सेनाको दमनमा एक सय आठ जनाको मृत्यु भएपछि लोकतन्त्रवादी नेताले वार्तालाई अस्वीकार गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

सुडानमा आम निर्वाचनको घोषणा, गोली लागेर ३५ भन्दा बढीको मृत्यु

सुडानमा आम निर्वाचनको घोषणा, गोली लागेर ३५ भन्दा बढीको मृत्यु

मङ्गलबार, २१ जेठ २०७६

सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा गरेको छ।

प्रदर्शनकारीविरुद्ध सैनिक हस्तक्षेप, कम्तीमा १३ जनाको मृत्यु

प्रदर्शनकारीविरुद्ध सैनिक हस्तक्षेप, कम्तीमा १३ जनाको मृत्यु

मङ्गलबार, २१ जेठ २०७६

सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर धर्नामा बसेका लोकतन्त्र पक्षधर प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले गोली चलाउँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ।

‘अवरोध’ हटाउन सेनाको आग्रह

‘अवरोध’ हटाउन सेनाको आग्रह

मङ्गलबार, १० बैशाख २०७६

सुडानी सेनाले सैनिक मुख्यालय अघिल्तिर राखिएका अवरोध हटाउन सोमबार प्रदर्शनकारीसमक्ष आग्रह गरेको छ। सेनालाई तत्काल सत्ता छाड्न आग्रह गर्दै सैनिक मुख्यालय बाहिर हजारौं सुडानी जनता केही दिनदेखि धर्नामा बसेका छन्।

टर्कीमा एक लाख भन्दा बढी प्रदर्शनकारी पक्राउ

टर्कीमा एक लाख भन्दा बढी प्रदर्शनकारी पक्राउ

सोमबार, २१ चैत २०७३

टर्कीका गृहमन्त्री सुलेमन सोयलुले टर्कीमा भएको प्रदर्शनमा एक लाख १३ हजार २६० जना पक्राउ परेको जानकारी दिएका छन् ।

बालुवाटारमा धर्ना दिने ११ प्रदर्शनकारी पक्राउ

बालुवाटारमा धर्ना दिने ११ प्रदर्शनकारी पक्राउ

आइतबार, ३० साउन २०७३

गंगामाया अधिकारीलाई न्याय दिलाउन बालुवाटारमा धर्ना दिइरहेका ११ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। गंगामाया बचाउ अभियानअन्तर्गत धर्ना दिन पुगेका अधिकारकर्मी चरण प्रसाईँलगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।

Ncell Footer Ad