‘सात करोड मानिस विस्थापित’

‘सात करोड मानिस विस्थापित’

शुक्रबार, ०६ असार २०७६

संयुक्त राष्ट्रसंघले सन् २०१८ मा विश्वभर करिब सात करोड मानिस विस्थापित भएको जनाएको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर)ले...

संसदमा राजपा सांसदको प्रश्न : सभामुख ज्यू! लाल आयोगको प्रतिवेदन सार्वजनिक कहिले हुन्छ ?

संसदमा राजपा सांसदको प्रश्न : सभामुख ज्यू! लाल आयोगको प्रतिवेदन सार्वजनिक कहिले हुन्छ ?

सोमबार, ०६ जेठ २०७६

राष्ट्रिय जनता पार्टीले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ। ...

शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

बिहिबार, ०२ जेठ २०७६

शिक्षाविद्हरुले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। शिक्षाविद् मनप्रसाद वाग्लेले सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि...

मुख्यमन्त्रीले प्रदेश नामाकरणबारे प्रतिवेदन बुझे

मुख्यमन्त्रीले प्रदेश नामाकरणबारे प्रतिवेदन बुझे

बिहिबार, १९ बैशाख २०७६

प्रदेश २ को नामाकरण र स्थायी राजधानीको लागि स्थान छनौट गर्न गठन गरिएको संवाद तथा सुझाव आयोगले बिहीबार मुख्यमन्त्री लालबाबु...

सत्यनिरुपणले बुझायो अधुरो प्रतिवेदन

सत्यनिरुपणले बुझायो अधुरो प्रतिवेदन

शुक्रबार, १३ बैशाख २०७६

सत्यनिरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको समयावधि सकिएलगत्तै आयोगले सरकारलाई अधुरो प्रतिवेदन बुझाएको छ। तत्कालीन पदाधिकारीले अलपत्र छाडेर गएको प्रतिवेदन आयोगका निमित्त सचिव गोपीचन्द्र भट्टराईले बुधबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालमार्फत् प्रधानमन्त्रीलाई बुझाएका हुन्।

सत्यनिरुपणले बुझायो अधुरो प्रतिवेदन

सत्यनिरुपणले बुझायो अधुरो प्रतिवेदन

बिहिबार, १२ बैशाख २०७६

सत्यनिरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको समयावधि सकिएलगत्तै आयोगले सरकारलाई अधुरो प्रतिवेदन बुझाएको छ। तत्कालीन पदाधिकारीले अलपत्र छाडेर गएको प्रतिवेदन आयोगका निमित्त सचिव गोपीचन्द्र भट्टराईले बुधबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालमार्फत् प्रधानमन्त्रीलाई बुझाएका हुन्।

आर्थिक अनुशासनमा स्थानीय तह बेपर्वाह

आर्थिक अनुशासनमा स्थानीय तह बेपर्वाह

बिहिबार, ०५ बैशाख २०७६

मुलुकभरका स्थानीय तहहरुले गत आर्थिक वर्ष केन्द्र सरकारबाट उपलब्ध वित्तीय समानीकरण अनुदानको रकम मनलाग्दी खर्च गरेको पाइएको छ। महालेखापरीक्षक कार्यालयको ५४औं प्रतिवेदनले आर्थिक वर्ष ०७४/७५ मा स्थानीय तहलाई उपलब्ध गराएको समानीकरण अनुदान सवारी साधन खरिददेखि जनप्रतिनिधिको सेवा सुविधालगायतमा खर्च गरेको औंल्याएको छ।

समस्या समाधान सुझाव समितिले बुझायो प्रतिवेदन

समस्या समाधान सुझाव समितिले बुझायो प्रतिवेदन

शुक्रबार, १५ चैत २०७५

'उद्योग व्यवसाय क्षेत्रका समस्याको समाधानको लागि सुझाव पेस गर्न गठित समिति’ले आफ्नो प्रतिवेदन बुझाएको छ। राजधानीमा शुक्रबारदेखि सुरु हुन लागेको लगानी सम्मेलनको अवसर पारेर समितिले सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो।

‘ट्रम्प अभियान र रुसबीच साठगाँठ पुष्टि नभएको’ मुलर प्रतिवेदनको निष्कर्ष

‘ट्रम्प अभियान र रुसबीच साठगाँठ पुष्टि नभएको’ मुलर प्रतिवेदनको निष्कर्ष

मङ्गलबार, १२ चैत २०७५

अमेरिकामा सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियान र रुसबीच साठगाँठ भएको भन्ने आरोप पुष्टि नभएको विशेष अनुसन्धानकर्ता रोबर्ट मुलरले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

अध्यक्षको राजीनामाले प्रतिवेदन अलपत्र

अध्यक्षको राजीनामाले प्रतिवेदन अलपत्र

आइतबार, १० चैत २०७५

सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले कार्यकाल सकिनैलाग्दा राजीनामा दिएपछि आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाउन सकेन। चार वर्ष अध्यक्ष बनेका गुरुङले गैरजिम्मेवार ढंगबाट राजीनामा दिएपछि प्रतिवेदन समितिबाटै पास नहुँदा अलपत्र परेको छ। आयोग गठनदेखि नै द्वन्द्वपीडित असन्तुष्ट थिए।

गिरिशचन्द्रलाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

गिरिशचन्द्रलाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

सोमबार, २७ फागुन २०७५

प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रिय जनता पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। संसद्मा समय माग गर्दै राजपाका महेन्द्र राय यादवले तराई मधेसमा भएको आन्दोलनको छालनबिन गर्न गठन भएको सर्वोच्च अदालतका पूर्वन्यायाधिश गिरिशचन्द्रलालको संयोगकत्वमा भएको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे।

मृत्यु हुनेको संख्या ३८ सय नाघ्यो

मृत्यु हुनेको संख्या ३८ सय नाघ्यो

सोमबार, १३ फागुन २०७५

दुई दशकदेखि अफगानिस्तानमा जारी युद्धका क्रममा सन् २०१८ मा सबैभन्दा बढी नागरिक मारिएको राष्ट्रसंघको एक प्रतिवेदनले औंल्याएको छ।

‘भोकमरी शून्य मुलुक बनाउन पर्याप्त लगानी आवश्यक’

‘भोकमरी शून्य मुलुक बनाउन पर्याप्त लगानी आवश्यक’

मङ्गलबार, ०७ फागुन २०७५

नेपाललाई भोकमरी शून्य मुलुक बनाउने दीगो विकासको लक्ष्य पूरा गर्न यस क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको एक अध्ययनले देखाएको छ। राष्ट्रिय योजना आयोगले सोमबार सार्वजनिक गरेको ‘शून्य भोकमरीतर्फ नेपालः खाद्य सुरक्षा र पोषणको रणनीतिक समीक्षा’ प्रतिवेदनले खाद्य सुरक्षा र भोकमरी अन्त्यको लागि पर्याप्त बजेटको आवश्यकता औंल्याएको हो।

सार्वजनिक खर्च पुनरावलोकन आयोगले सरकारलाई प्रतिवेदन बुझायो

सार्वजनिक खर्च पुनरावलोकन आयोगले सरकारलाई प्रतिवेदन बुझायो

शुक्रबार, ०३ फागुन २०७५

अर्थमन्त्री डा. युवराज खतिवडालाई सार्वजनिक खर्च पुनरावलोकन आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ।विद्यमान बजेट प्रणालीलाई सुधार एवम् परिमार्जन गरी संघीय संरचना अनुरुप बनाउन अपनाउनुपर्ने कामका बारे आवश्यक सुझाव दिन गठित समितिले अर्थ मन्त्री खतिवडालाई प्रतिवेदन बुझाएको हो।

नेकपा कार्यदलले प्रतिवेदन बुझाएन

नेकपा कार्यदलले प्रतिवेदन बुझाएन

बुधबार, २३ माघ २०७५

पार्टी एकिकरणको खाका तयार गर्न बनेको नेकपाको नौ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएको छैन। सोमबार बसेको सचिवालय बैठकले कार्यदललाई मंगलबार जे जस्तो अवस्था छ त्यस्तै अवस्थामा प्रतिवेदन निर्देशन दिएको थियो।

निर्मला हत्याकाे अनुसन्धान प्रतिवेदन सरकारसमक्ष पेश

निर्मला हत्याकाे अनुसन्धान प्रतिवेदन सरकारसमक्ष पेश

आइतबार, १३ माघ २०७५

राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञसहितको टोलीले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सम्बन्धमा अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारलाई पेश गरेको छ।

वाइड बडी जाँचबुझ आयोग बेखबर

वाइड बडी जाँचबुझ आयोग बेखबर

बुधबार, ०९ माघ २०७५

नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ। आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेको सदस्यलाई औपचारिक जानकारीसमेत दिइएको छैन।

बाँकेलाई कर्णालीमा गाभ्न माग

बाँकेलाई कर्णालीमा गाभ्न माग

शुक्रबार, ०४ माघ २०७५

प्रदेश ५ को नाम र राजधानी टुंग्याउने विषयमा बनेको समितिले दोस्रोपटक म्याद थप्दा पनि तीव्र गतिमा काम गर्न सकिरहेको छैन। हिउँदे अधिवेशनको पहिलो बैठकले तीन महिनाभित्र प्रतिवेदन पेस गर्न भनेको थियो। उक्त समितिले अहिलेसम्म सुझाव संकलन गर्न सकेको छैन। नाम र राजधानीका विषयमा काम तीव्रता नहुँदा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने आवाज गुञ्जन थालेको छ।

तिनै तहको आम्दानी खर्चको प्रतिवेदन तयार

तिनै तहको आम्दानी खर्चको प्रतिवेदन तयार

बिहिबार, २६ पुष २०७५

महालेखा नियन्त्रकको कार्यालयले तीनै तह (संघ, प्रदेश र स्थानीय) का सरकारले गरेका आम्दानी र खर्चको अध्ययन प्रतिवेदन तयार पारेको छ।

टीकापुर जाँचबुझ आयोगको प्रतिवेदन गृहले लुकायो

टीकापुर जाँचबुझ आयोगको प्रतिवेदन गृहले लुकायो

शुक्रबार, २० पुष २०७५

कैलालीको टीकापुरमा ७ जना सुरक्षाकर्मीसहित एक दूधे बालकको ज्यान जानेगरी भएको हत्याकाण्डको जाँचबुझ आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन। गृहमन्त्रालयमा थन्केको सो आयोगको प्रतिवेदन सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन। एक बालक तथा ७ प्रहरीको मृत्यु भएको सो घटनाको अनुसन्धान गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो तर, प्रतिवेदन भने सार्वजनिक गरेको छैन।

प्रेस स्वतन्त्रता हननका घटना बढे

प्रेस स्वतन्त्रता हननका घटना बढे

मङ्गलबार, १७ पुष २०७५

नेपालमा प्रेस स्वतन्त्रताको अवस्था खस्किँदै गएको एक अध्ययनले देखाएको छ । फ्रिडम फोरमले निकालेको वार्षिक प्रतिवेदनअनुसार गणतन्त्रपछिको नेपालमा प्रेस स्वतन्त्रता खस्केको देखिएको हो ।

नियमन कि नियोजन ?

नियमन कि नियोजन ?

सोमबार, १६ पुष २०७५

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने दिन नजिकिँदै गर्दा यसका सुझावप्रति निजी क्षेत्रले प्रश्नै प्रश्न उठाउन थालेको छ। सरकारी स्कुलको पढाइ राम्रो नभएका कारण सर्वसाधारण गच्छेअनुसार निजी क्षेत्रले खोलेका स्कुलतिर आफ्ना नानीहरू पठाइरहेका छन्।

जाइका स्वयंंसेवकको प्रतिवेदन सार्वजनिक

जाइका स्वयंंसेवकको प्रतिवेदन सार्वजनिक

शनिबार, ०७ पुष २०७५

जाइका नेपालमा आबद्ध स्वयंसेवकले विभिन्न विषयमा दुई वर्षमा गरेका कामको प्रतिवेदन सार्वजनिक गरेका छन्। सामाजिक विकास, कृषितर्फ कफी खेती र शारीरिक अशक्तहरुको विषयमा गरेको कामको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको हो।

अन्तरिम लेखापरीक्षणको व्यवस्था गर्न सुझाव

अन्तरिम लेखापरीक्षणको व्यवस्था गर्न सुझाव

बुधबार, ०४ पुष २०७५

महालेखापरीक्षकको कार्यालयलाई सरकारी कार्यालयबाट हुने खर्चको ‘अन्तरिम’ लेखापरीक्षण गर्नसक्ने अधिकार दिइनुपर्ने सांसद्हरुले सुझाव दिएका छन्।

निर्मला हत्या प्रकरणको प्रतिवेदन बुझाइयो

निर्मला हत्या प्रकरणको प्रतिवेदन बुझाइयो

मङ्गलबार, ०३ पुष २०७५

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानका लागि प्रहरीका तर्फबाट गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। समितिका संयोजक एआइजी धिरु बस्न्यातले ५ सय ३२ पृष्ठको प्रतिवेदन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएका हुन्।

कांग्रेस महासमिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनमा के छ? (पूर्णपाठ सहित)

कांग्रेस महासमिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनमा के छ? (पूर्णपाठ सहित)

मङ्गलबार, २५ मङि्सर २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान जारीपछिको सहज राजनीतिक वातावरणमा पनि कम्युनिस्ट नेतृत्व सरकार आर्थिक विकास, सुशासन, शान्ति सुरक्षासहितका सबै क्षेत्रमा असफल भएको आरोप लगाएको छ।

सिक्टा तथा भेरी बबई आयोजना अध्ययन प्रतिवेदन पारित

सिक्टा तथा भेरी बबई आयोजना अध्ययन प्रतिवेदन पारित

बुधबार, ०५ मङि्सर २०७५

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको सिक्टा तथा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अध्ययन प्रतिवेदन पारित गरेको छ । समितिको मंगलबार बसेको बैठकले उपसमितिले पेश गरेको प्रतिवेदन पारित गरेको हो ।

प्रदेश ३ को स्थायी राजधानीबारे प्रतिवेदन पेश

प्रदेश ३ को स्थायी राजधानीबारे प्रतिवेदन पेश

सोमबार, २२ असोज २०७५

तीन नम्बर प्रदेश सभा बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले प्रतिवेदन पेश गरेको छ। सोमबार बसेको बैठकमा समितिका सभापति दिपक निरौलाले सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन पेश गरेका हुन्। सभापति निरौलाले सर्वसम्मत रुपमा ल्याइएको प्रतिवेदनमा जिल्लागत रुपमा विवेचना र विश्लेषण गरिएको दाबी गरे। दीर्घकालिन रुपमा प्रभाव पार्ने गरी पाँच जिल्लालाई सिफारिस गरिएको बताउँदै उनले स्थायी राजधानीले प्रदेशको विकास र जनताको सेवालाई ध्यान दिनुपर्नेमा जोड दिए।

निर्मला हत्याकाे प्रतिवेदनमा असन्तुष्टि, महेन्द्रनगरमा वृहत प्रदर्शनकाे तयारी

निर्मला हत्याकाे प्रतिवेदनमा असन्तुष्टि, महेन्द्रनगरमा वृहत प्रदर्शनकाे तयारी

सोमबार, २२ असोज २०७५

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्याबारे सार्वजनिक गरिएकाे प्रतिवेदनमा आन्दोलनरत नागरिक समाज संघर्ष समितिले असन्तुष्टि जनाएको छ।

निर्मला हत्याकाण्ड : छानबिन प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

निर्मला हत्याकाण्ड : छानबिन प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

आइतबार, २१ असोज २०७५

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको घटनाबारे छानबिन गर्न गठीत समितिले बुझाएको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरिएको छ।

एसपी बिष्ट मुख्य दोषी : प्रतिवेदन

एसपी बिष्ट मुख्य दोषी : प्रतिवेदन

बुधबार, १० असोज २०७५

निर्मला पन्तको बलात्कार र हत्या घटना अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टले अनुसन्धानमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको छ।

निर्मला पन्त बलात्कार पछि हत्या प्रकरण : छानविन समितिले बुझायो प्रतिवेदन

निर्मला पन्त बलात्कार पछि हत्या प्रकरण : छानविन समितिले बुझायो प्रतिवेदन

मङ्गलबार, ०९ असोज २०७५

कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि हत्याब भएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ। सरकारले सहसचिव हरिप्रसाद मैनालीकव संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। समितले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो।

सुन तस्करी र सनम हत्याबारे तयार पारिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

सुन तस्करी र सनम हत्याबारे तयार पारिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

बुधबार, १६ साउन २०७५

सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री ओलीलाई बुझाएको हो।

३३ किलो सुन तस्करी प्रकरणको प्रतिवेदन बुझाइदै

३३ किलो सुन तस्करी प्रकरणको प्रतिवेदन बुझाइदै

बुधबार, १६ साउन २०७५

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानवीन टोलीले आज आफ्नो प्रतिबेदन बुझाउने भएको छ।

मलेसियाली विमान दुर्घटनाकाे औपचारिक प्रतिवेदन सार्वजनिक, परिवारजन निराश

मलेसियाली विमान दुर्घटनाकाे औपचारिक प्रतिवेदन सार्वजनिक, परिवारजन निराश

सोमबार, १४ साउन २०७५

मलेसियाली विमान एमएच३७० को खोजीसम्बन्धी सोमबार सार्वजनिक औपचारिक प्रतिवेदनले बिमान बेपत्ता हुनाको कुनै पनि कारण उल्लेख नगरेको भन्दै विमानमा सवार परिवारजनले क्रोध र निराशा व्यक्त गरेका छन्।

मलेठबारे आयोगको प्रतिवेदन अस्वीकार्य : प्रदेश सरकार

मलेठबारे आयोगको प्रतिवेदन अस्वीकार्य : प्रदेश सरकार

शुक्रबार, ११ साउन २०७५

दुई वर्षअघि तत्कालीन नेकपा एमाले र मधेश केन्द्रित दलबीच सप्तरीको मलेठमा भएको घटनावारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन प्रतिवेदन मान्य नहुने प्रदेश सरकारले जिकिर गरेको छ।

इन्फोग्राफिक्समा हेर्नुहोस् माथेमा प्रतिवेदन

इन्फोग्राफिक्समा हेर्नुहोस् माथेमा प्रतिवेदन

बिहिबार, १० साउन २०७५

तीन वर्ष अघि तयार गरिएको बहुचर्चित माथेमा प्रतिवेदनलाई कतिपयले चिकित्सा शिक्षा सुधारका लागि ‘गीता’ भनेका छन्। कतिपय भने अझै वेखवर छन्। यहि प्रतिवेदनका अाधारमा चिकित्सा शिक्षाा सुधार गर्नुपर्ने माग गर्दै डा.गाेविन्द केसी अनशनमा बस्दै अाएका छन्।

माथेमा प्रतिवेदन चिकित्सा क्षेत्रको ‘गीता’ होः कार्यदल सदस्य डा. मदन उपाध्याय (रेडियो अन्तर्वार्ता)

माथेमा प्रतिवेदन चिकित्सा क्षेत्रको ‘गीता’ होः कार्यदल सदस्य डा. मदन उपाध्याय (रेडियो अन्तर्वार्ता)

शुक्रबार, ०४ साउन २०७५

आयोगका सदस्य एवम् चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डिन तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पहिलो निर्देशकसमेत रहेका डा. मदन उपाध्यायले आफूहरुले तयार गरेको प्रतिवेदन आफैलाई चिकित्सा क्षेत्रको ‘गीता’ जस्तो लागेको बताउँछन्।

‘दोषी उम्काउन प्रतिवेदन नै गुपचुप’

‘दोषी उम्काउन प्रतिवेदन नै गुपचुप’

मङ्गलबार, ०१ साउन २०७५

१७ दिनदेखि अनशनरत डा.गोविन्द केसीले विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले दोषी ठहर गरेका व्यक्तिमाथि कारबाहीको मागसमेत प्रमुख रूपमा उठाइरहेका छन्।

कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग

कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग

बुधबार, २७ असार २०७५

राष्ट्रियसभाको बैठकमा अनशनमा रहेका बरिष्ठ चिकित्सक डा.गोविन्द केसीका माग सम्बोधनका विषयमा कांग्रेसले दर्ता गरेको जरुरी सार्वजनिक महŒवको प्रस्तावमा बुधबार छलफल भएको छ ।

एसर्इर्इ नतिजामा त्रुटि : छानबिन प्रतिवेदन अायाे, परीक्षा नियन्त्रकलाई कारबाही

एसर्इर्इ नतिजामा त्रुटि : छानबिन प्रतिवेदन अायाे, परीक्षा नियन्त्रकलाई कारबाही

आइतबार, १७ असार २०७५

माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकलाई कारबाही गरिएको छ।

समस्या नआउने गरी प्रवुद्ध समूहले प्रतिवेदन तयार पारेको छ : कोसियारी

समस्या नआउने गरी प्रवुद्ध समूहले प्रतिवेदन तयार पारेको छ : कोसियारी

आइतबार, १७ असार २०७५

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र भारतीय जनता पार्टीका नेता भरतसिंह कोसियारीबीच भेट भएको छ।

इपिजीको नवौं बैठक : साझा प्रतिवेदन तयार, अाेली र माेदीलार्इ बुझाइने

इपिजीको नवौं बैठक : साझा प्रतिवेदन तयार, अाेली र माेदीलार्इ बुझाइने

शनिबार, १६ असार २०७५

नेपाल र भारतबीचका सन्धि सम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक शनिबार सम्पन्न भएको छ।

महालेखापरीक्षकको प्रतिवेदन कार्यान्वयन गर्न राष्ट्रपतिको आग्रह

महालेखापरीक्षकको प्रतिवेदन कार्यान्वयन गर्न राष्ट्रपतिको आग्रह

शुक्रबार, १५ असार २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखापरीक्षकको प्रतिवेदनका सुझावलाई कार्यान्वयनमा उतार्न सरकारलाई आग्रह गरेकी छिन्।

बन्ला त प्रतिवेदन

बन्ला त प्रतिवेदन

बुधबार, १३ असार २०७५

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को अन्तिम बैठक आगामी शुक्रबार र शनिबार काठमाडौंमा बस्दैछ । बैठकमा सहमति जुट्न बाँकी केही मुद्दा टुंगोमा पुगे इपिजीले साझा प्रतिवेदन बनाई दुवै देशका सरकारलाई बुझाउनेछ ।

महालेखा प्रतिवेदन : प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो

महालेखा प्रतिवेदन : प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो

सोमबार, १० बैशाख २०७५

नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ। आर्थिक वर्ष २०७३/७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु २४ हजार २७६ पुगेको हो।

दुई विकल्पसहितको प्रतिवेदन पेस

दुई विकल्पसहितको प्रतिवेदन पेस

बिहिबार, २९ चैत २०७४

नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले चीन–नेपाल जोड्ने पहिलो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि उत्तम ‘रुट’ छनोट सहितको प्रतिवेदन तयार पारेको छ । उक्त टोलीले नेपालतर्फ दुई उत्तम ‘रुट’ निर्माण गर्न सकिने प्रतिवेदन तयार पारी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समक्ष पेस गरेको छ।

टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग

टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग

शनिबार, २४ चैत २०७४

टीकापुर घटना राजबन्दी पीडित परिवार संघले राजनीतिक घटनामा संलग्न भएको आरोपमा थुनिएका दुई नाबालकसहित २६ जनालाई तत्काल रिहाइ गर्न माग गरेको छ।

साग तयारीको प्रतिवेदन मन्त्रीलाई

साग तयारीको प्रतिवेदन मन्त्रीलाई

शनिबार, २४ चैत २०७४

दक्षिण एसियाली ओलम्पिक काउन्सिलले निर्णय गरेका २५ खेल समेट्दै १३औं दक्षिण एसियाली खेलकुद (साग) पूर्वाधार निर्माण तथा तयारी समितीले युवा तथा खेलकुद मन्त्रालयलाई शुक्रबार प्रतिवेदन बुझाएको छ।

एमाले-माओवादी एकता प्रक्रिया : कार्यदलले प्रतिवेदन बुझाए

एमाले-माओवादी एकता प्रक्रिया : कार्यदलले प्रतिवेदन बुझाए

मङ्गलबार, २० चैत २०७४

पार्टी एकताको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठन भएका दुई कार्यदलले आफ्नो प्रतिवेदन बुझाएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एकता संयोजन समितिको बैठकमा राजनीतिक प्रतिवेदन मस्यौता कार्यदल र विधान मस्यौदा कार्यदलले आफ्नो प्रतिवेदन बुझाएका हुन्।

Ncell Footer Ad