धादिङमा पुस्तकालय बनाउन बेलायतमा उठ्यो १० लाख

धादिङमा पुस्तकालय बनाउन बेलायतमा उठ्यो १० लाख

मङ्गलबार, ३१ बैशाख २०७६

धादिङको निलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि सहयोगार्थ च्यारिटी कार्यक्रम सम्पन्न भएको छ। नेपाली सेफ...

दुर्गम गाउँमा पुस्तकालय

दुर्गम गाउँमा पुस्तकालय

आइतबार, २४ चैत २०७५

काठमाडौंका युवाहरुले दुई वर्ष लगाएर विभिन्न माध्यमबाट संकलन गरेका पुस्तकमार्फत कर्णालीको दुर्गम जिल्ला कालिकोटमा पुस्तकालय स्थापना गरेका छन्। लियो क्लब...

कर्णालीका सबै कारागारमा पुस्तकालय स्थापना

कर्णालीका सबै कारागारमा पुस्तकालय स्थापना

आइतबार, २४ चैत २०७५

कर्णालीका १० वटै जिल्ला कारागारमा शनिबार एकसाथ पुस्तकालय स्थापना गरिएका छन्। मदन पुरस्कार विजेता प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब...

शंखमूल पार्कमा पार्क पुस्तकालय

शंखमूल पार्कमा पार्क पुस्तकालय

शुक्रबार, १७ फागुन २०७५

ललितपुरको जगत गुरु आश्रमस्थित शंखमूल पार्कमा पार्क पुस्तकालयको स्थापना गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई पुस्तकमार्फत् ज्ञान दिलाउन पुस्तकालय खोलिएको...

नेपाल पत्रकार महासंघमा एनआरएन पुस्तकालय

नेपाल पत्रकार महासंघमा एनआरएन पुस्तकालय

शुक्रबार, २७ पुष २०७५

गैरआवासीय नेपाली संघ, नेपालपत्रकार महासंघ र नेपाल लाइब्रेरी फाउण्डेशनबीच गत असोज २५ गते भएको त्रिपक्षीय सम्झौता बमोजिम निर्माण भएको पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको भौतिक संरचना हस्तान्तरण गरिएको छ।

कारागारका लागि किताब खोज्दै प्रहरी

कारागारका लागि किताब खोज्दै प्रहरी

बुधबार, २५ पुष २०७५

जिल्ला प्रहरी कार्यालय जुम्लाले कारागारमा व्यवस्थित पुस्तकालय स्थापनाको लागि किताब खोज्न थालेको छ। कारागारलाई किताब अभियान उपसमिती बनाएर प्रहरी औपचारीक रुपमा जीवन व्यवहारमा लागु हुने प्रकारको शिक्षा दिने खाले किताब खोज्न थालेको हो।

चीनमा पुस्तकालय क्रान्ति

चीनमा पुस्तकालय क्रान्ति

बिहिबार, ०३ साउन २०७५

असल समाज निर्माण गर्ने उपयुक्त तरिका के हुन सक्छ ? उत्तर सजिलो छ, सबैका लागि शिक्षाका साथसाथै ज्ञान आर्जन गर्ने केन्द्रहरूका ढोका खोलिनुपर्छ । पुस्तकालय नै ज्ञानको संग्रहालय हो । शताब्दीयाैं अगाडि फ्रान्सिस बेकनको तर्क थियो, ज्ञान नै शक्ति हो।

नुवाकोटमा नेपालकै पहिलो अपांगमैत्री पुस्तकालय

नुवाकोटमा नेपालकै पहिलो अपांगमैत्री पुस्तकालय

बिहिबार, १० जेठ २०७५

रिड नेपाल नामक सामाजिक संस्थाले नेपालकै पहिलो अपांगमैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय निर्माण गरेको जनाएको छ।

तबेलामा पुस्तकालय

तबेलामा पुस्तकालय

शनिबार, ०५ जेठ २०७५

बाहिरबाट हेर्दा एउटा त्रिभुज आकारको जीर्ण भवन छ । बाहिरको होर्डिङबोर्ड हेरेर भित्र पसेपछि पनि पुस्तकालय हो वा होइन भनेर ठम्याउन मुस्किल पर्छ ।गएको साता, भवन गेट छेउकै जीर्ण कोठाभित्र कुर्सीमा एक महिला कर्मचारी मोबाइल चलाउँदै थिइन् ।‘यही हो, नेपाल राष्ट्रिय पुस्तकालय ?’ यस पंक्तिकारको जिज्ञासापछि ती कर्मचारीले मोबाइलको स्क्रिन टेबलतिर फर्काउँदै भनिन्, ‘हजुर, ऊ त्यहाँ लाइब्रेरी सर हुनुहुन्छ, सोध्नुस् न।’

अपांग मैत्री पुस्तकालय सञ्चालन

अपांग मैत्री पुस्तकालय सञ्चालन

बिहिबार, २० बैशाख २०७५

नेपालकै पहिलो अपांग मैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय सञ्चालनमा आएको छ।

सामुदायिक पुस्तकालय स्थापना

सामुदायिक पुस्तकालय स्थापना

सोमबार, १९ चैत २०७४

चितवनको रत्ननगरस्थित सुब्बाचोकमा सामुदायिक पुस्तकालय स्थापना भएको छ।स्काइराइडर आवासीय माध्यामिक विद्यालयले समुदायलाई पठन संस्कृतिको विकास गर्ने लक्ष्यसहित पुस्तकालय स्थापना गरेको विद्यालयका अध्यक्ष दुर्गा पुरीले जानकारी दिए।

गाउँपालिकाको आफ्नै पुस्तकालय

गाउँपालिकाको आफ्नै पुस्तकालय

सोमबार, २१ फागुन २०७४

खोटाङको खोटेहाङ गाउँपालिकाले पुस्तकालय सञ्चालनमा ल्याएको छ। पठन संस्कृतिको विकासका लागि गाउँपालिकाले ५ लाखको खर्चमा पुस्तकालय सञ्चालनमा ल्याएको हो । पुस्तक अध्ययन गर्ने बानीको विकास गर्दै गाउँमा सचेतना अभिवृद्धिका लागि पुस्तकालय स्थापना गरिएको खोटेहाङ गाउँपालिकाका प्रमुख प्रदीप राईले बताए।

पुस्तकालय प्रयोगले बिद्यार्थीमा पढ्ने सिपको विकास

पुस्तकालय प्रयोगले बिद्यार्थीमा पढ्ने सिपको विकास

शनिबार, १९ फागुन २०७४

बाँकेको बैजनाथ गाउँपालिका–२ कलरामपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको कक्षा ४ मा पढ्ने छात्रा नम्रता राना हरेक बुधबार पुस्तकालय कोठामा अनिवार्य रुपले पुग्छिन्।

पुस्तकालय प्रेम

पुस्तकालय प्रेम

शनिबार, २४ भदौ २०७४

जसरी कफी सपले युरोपमा ‘पब्लिक स्पेयर’को जन्म गरायो, त्यसैगरी पुस्तकालयले संसारका धेरै स्थानमा नयाँ वादहरू जन्माएको छ, धेरैको अर्धचेतन मनलाई जगाएको छ । पुस्तकालय संस्कृति कुनै पनि समाजका लागि नयाँ होइन र यो कसैका लागि पुरानो पनि बन्दैन । किनकि जब पुस्तकालय धाउने एउटा पुस्ताको अन्त्य हुन्छ, सँगसँगै अर्को पुस्ताको जन्म भइरहेको हुन्छ ।

कारागारमा घुम्ती पुस्तकालय

कारागारमा घुम्ती पुस्तकालय

बुधबार, १४ भदौ २०७४

जर्वजस्ती करणीको अपराधमा ७ वर्षका लागि कैद सजाँय भोग्दै आएका सुन्दरबजार नगरपालिका बलिथुमका ३१ वर्षीय राजु परियारलाई पत्रपत्रिका र किताब पनि पढ्न रुचाउँछन् ।

राष्ट्रिय पुस्तकालय अलपत्र

राष्ट्रिय पुस्तकालय अलपत्र

बिहिबार, ०६ माघ २०७३

अघिल्लो वर्षको भूकम्पले क्षति पुर्‍याएपछि ललितपुर हरिहर भवनमा रहेको नेपाल राष्ट्रिय पुस्तकालय सञ्चालनमा आउन सकेको छैन। ०१३ सालमा स्थापित पुस्तकालयमा दुर्लभ र महत्वपूर्ण ३० हजारसहित एक लाख ५० हजार पुस्तक छन्।

गयल शिक्षकको तलब कटाएर पुस्तकालय स्थापना

गयल शिक्षकको तलब कटाएर पुस्तकालय स्थापना

शुक्रबार, १० मङि्सर २०७३

जिल्ला शिक्षा कार्यालयले गयल शिक्षकको तलब कटाएर विद्यालयमा पुस्तकाय खोल्ने बताएको छ । शिक्षा कार्यालयले विद्यालयमा नआएर तलब खाने शिक्षकको तलब कट्टा गरी जम्मा हुने रकमबाट विद्यालयमा पुस्तकालय बनाउने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए ।

पुस्तकालय बनेको संर्यमढी पाटी

पुस्तकालय बनेको संर्यमढी पाटी

सोमबार, २९ कार्तिक २०७३

भक्तपुर नगरपालिका कार्यालयले जनाए अनुसार भक्तपुरमा २ सय ५६ सार्वजनिक पाटी छन्। ती पाटीमध्ये एउटा पाटी भने नमूना बनेको छ– भक्तपुर नगरपालिका–१ सूर्यमढीस्थित पाटी, जुन ज्ञानको केन्द्रमा रुपान्तरण भएको छ।

शिक्षाका लागि पुस्तकालय

शिक्षाका लागि पुस्तकालय

बुधबार, १५ भदौ २०७३

पुस्तकालय शब्द पुस्तक र आलय (घर) दुई पद मिलेर बनेको शब्द हो जसको सामान्य अर्थ पुस्तकहरु संग्रह गरी राखिएको घर भन्ने हुन्छ।

Ncell Footer Ad