भक्तपुरमा महिला र पुरुषको शव होटलमा भेटियो, हत्याको आशंका

भक्तपुरमा महिला र पुरुषको शव होटलमा भेटियो, हत्याको आशंका

बुधबार, ०६ असार २०७५

सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा बुधबार दिउँसो दुई व्यक्तिको शव भेटिएको छ। ...

सडिएको अवस्थामा पुरुषको शव फेला

सडिएको अवस्थामा पुरुषको शव फेला

शुक्रबार, २८ बैशाख २०७५

खोटाङमा मानसिक सन्तुलन ठीक नभएका पुरुष हप्ता दिनपछि मृत फेला परेका छन्। गत वैशाख २० गतेदेखि बेपत्ता भएका जन्तेढुंगा गाउँपालिका–५...

महिला हिंसाविरुद्ध पुरुषको आह्वान

महिला हिंसाविरुद्ध पुरुषको आह्वान

मङ्गलबार, २० चैत २०७४

मेरो बच्चा जन्मँदाको एउटा घटना सम्झन चाहन्छु। धेरै साथीभाइ अनि चिनजानका मान्छेले बच्चा जन्मिएपछि बाटोमा भेट्दा ‘बुबा भएकामा बधाई है’भन्थे।...

पुरुषको हत्या आरोपमा २ महिला पक्राउ

पुरुषको हत्या आरोपमा २ महिला पक्राउ

बुधबार, २३ फागुन २०७४

ढुंगा प्रहार गरी पुरुषको हत्या गरेको आरोपमा उदयपुरका २ महिला पक्राउ परेका छन्। ...

शताब्दी पुरुषको अभिनन्दन

शताब्दी पुरुषको अभिनन्दन

शनिबार, ३१ भदौ २०७४

जोशीको पहिरनमा बिहीबार पहिरनमा थपिएको थियो– ताजा फूलका दुई थान माला, अनि निधारमा रातो टीका । जब उनी बग्गीमा चढे, बाजागाजामा मंगल धून अझ चढ्न थाल्यो । बग्गीसँगै लामबद्ध भए, काठमाडौंका नेवार जनसमुदाय । बग्गीका अघिपछि बाजा तथा नाच समूह लामबद्ध थिए । त्यस्तै लामबद्ध थिए नेवार समुदायले मान्ने अष्टमात्रिकाका साथै अन्य देवीदेवताका झाँकीहरू ।

विभत्स अवस्थामा एक पुरुषको शव फेला

विभत्स अवस्थामा एक पुरुषको शव फेला

बुधबार, १७ जेठ २०७४

सिरहामा  टाउकोमा धारिलो हतियारको प्रहार र घाँटी छिनाइएको अवस्थामा एकजना पुरुषको शव फेला परेको छ।

मन्दिरको आँगनमा पुरुषको शव

मन्दिरको आँगनमा पुरुषको शव

आइतबार, ०९ माघ २०७३

ललितपुर उपमहानगरपालिका–८ बालकुमारी मन्दिरको प्राङगणमा एक शव भेटिएको छ। आइतबार ठेगाना खुल्न नसकेका जनक क्षेत्री नामले बोलाउने ६५ बर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

पुलबाट खसेको अवस्थामा पुरुषको शव फेला

पुलबाट खसेको अवस्थामा पुरुषको शव फेला

मङ्गलबार, २८ मङि्सर २०७३

उमजन–१ मा पर्ने तियर खोलामा मंगलबार बिहान एक शव फेला परेको छ। शवको पहिचान खुलेको छैन। करिव ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। खोलामा खसेका उनको चिसोका कारण मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

मेचीनगरमा एक पुरुषको हत्या

मेचीनगरमा एक पुरुषको हत्या

बुधबार, २२ भदौ २०७३

झापाको मेचीनगर नगरपालिका–१ स्थित निन्दा खोलामा गएराति एक व्यक्तिको हत्या भएको छ। नाम, थर, वतन खुल्न नसकेका ५५ वर्षीय पुरुषको चन्द्रगढी–१ निवासी ३६ वर्षीय नेत्र गिरीले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

हराएका पुरुषको शव भेटियो

हराएका पुरुषको शव भेटियो

शुक्रबार, ०३ भदौ २०७३

सोलुखुम्बुको बाकुमा एक पुरुषको शव भेटिएको छ। बाकु–६ बस्ने वर्ष ५१ का तुलसी निरौलाको शव बाकु–५ स्थित सामुदायिक वनको रुखमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको हो।

Ncell Footer Ad