‘पुरानो बुलेट’मा अनुपसँग माला र वर्षा

‘पुरानो बुलेट’मा अनुपसँग माला र वर्षा

आइतबार, १० असार २०७५

प्रेम र एक्सनलाई प्राथमिकता दिएर क्रेजी इन्टरटेन्मेन्टले फिल्म ‘पुरानो बुलेट’ निर्माण गर्ने घोषणा गरेको छ। ...

पुरानो स्टक रक्सी धमाधम नयाँ मूल्यमा बिक्री

पुरानो स्टक रक्सी धमाधम नयाँ मूल्यमा बिक्री

आइतबार, २७ जेठ २०७५

मदिराजन्य उत्पादनमा अन्तःशुल्क बढाएको मौका छोपेर थोक व्यापारीले पुरानो स्टक सामान पनि धमाधम नयाँ मूल्यमा बेचेको पाइएको छ। ...

प्रशासनमन्त्री पण्डितकाे सम्पति  पुरानो साइकल र एउटा घर

प्रशासनमन्त्री पण्डितकाे सम्पति पुरानो साइकल र एउटा घर

बुधबार, ०९ जेठ २०७५

सरकारले प्रधानमन्त्री लगायत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको...

पुरानो संसदीय अभ्यासमा क्रमभंग

पुरानो संसदीय अभ्यासमा क्रमभंग

बुधबार, ०९ जेठ २०७५

संघीय संसदमा नीति तथा कार्यक्रम पारित गर्ने विषय र दैनिक कार्यसुची तयार गर्ने विषय नयाँ रुपमा आएको छ। संघीय संसदका...

३५० वर्ष पुरानो गढी उत्खननको तयारी

३५० वर्ष पुरानो गढी उत्खननको तयारी

आइतबार, ०२ बैशाख २०७५

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ३५० वर्ष पुरानो गढी उत्खननका लागि पहल थालेको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित हलेसीगढी उत्खननका लागि नगरपालिकाले पुरातत्व बिभागलाई आग्रह गरेको छ।

बाह्र वर्ष पुरानो कीर्तिमान भंग

बाह्र वर्ष पुरानो कीर्तिमान भंग

बिहिबार, २९ चैत २०७४

विभागीय टोली नेपाल पुलिसकी संगीता राईले बुधबारबाट काठमाडौं जारी प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा १२ वर्ष पुरानो कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

हाम्रो झन्डा कति पुरानो ?

हाम्रो झन्डा कति पुरानो ?

शनिबार, २४ चैत २०७४

संसारभरि नै एकमात्र त्रिकोणात्मक झन्डा नेपालको छ । यो सनातन धर्म–संस्कृति एवं योग दर्शनमा आधारित छ । यसले नेपाल स्वतन्त्र देश हो भन्ने सन्देश दिएको छ । यसैले यो स्वतन्त्रताको प्रतीक एवं पर्याय हो । प्राचीन कालदेखि नै यो झन्डाको अस्तित्व रहेको पाइन्छ । लिच्छविकालमा बनेका मन्दिरका द्वारमा यस झन्डाले स्थान पाएको छ।

पुरानो कानुन र कर्मचारी विकासको बाधक :  मुख्यमन्त्री पौडेल

पुरानो कानुन र कर्मचारी विकासको बाधक : मुख्यमन्त्री पौडेल

शुक्रबार, १८ फागुन २०७४

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुरानो कानुन र परम्परागत सोच भएका कर्मचारीतन्त्र समृद्धी तथा विकासको बाधक भएको बताएका छन्। नियम, कानुनहरु संशोधन तथा निर्माण गर्ने बताउँदै उनले कर्मचारीतन्त्र सुधार्न ‘निर्ममता’का साथ निर्णय गर्नुपर्ने अवस्था आउन लागेको संकेत गरे।

डेढ सय वर्ष पुरानो खाजा पसल

डेढ सय वर्ष पुरानो खाजा पसल

शुक्रबार, ०५ माघ २०७४

भक्तपुर, दतात्रेयस्थित भीमसेन पाटीको सामुन्ने उत्तरतिर फर्किँदा देखिन्छ, ढोकामा पुरानो सादा पर्दा लगाइएको खाजा पसल । साला गणेशस्थानको कायस्थ परिवारको स्वामित्वको यो पसल एक सय पचास वर्षभन्दा पुरानो हो । पसलको अहिलेका मालिक हुन्, ७३ वर्षका चिरञ्जीवि कायस्थ।

पृथ्वी जयन्तीमा पूर्वराजाको सन्देश– पुरानो नेपालको जगेर्ना गरेमात्रै नयाँ नेपाल बनाउन सकिनेछ

पृथ्वी जयन्तीमा पूर्वराजाको सन्देश– पुरानो नेपालको जगेर्ना गरेमात्रै नयाँ नेपाल बनाउन सकिनेछ

बुधबार, २६ पुष २०७४

पूर्वराजा ज्ञानेन्द्र शाहले पुरानो नेपालको जगेर्ना गरेर मात्र नयाँ नेपाल बनाउन सकिने बताएका छन्। २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार साँझ एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले नयाँ नेपालको सपना देखाउंदै गरिएको राजनीतिक परिवर्तन पश्चात हाम्रो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सदभाव तथा क्षेत्रीय अखण्डता मक्किदैं गएकोमा चिन्ता व्यक्त गर्दै सम्हालिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

पुरानो स्थानमा नगरपालिका राख्न स्थानीयवासीको माग

पुरानो स्थानमा नगरपालिका राख्न स्थानीयवासीको माग

मङ्गलबार, २५ पुष २०७४

मुसीकोट नगरपालिकाको कार्यालय पुरानो स्थानमा हुनुपर्ने मागसहित खलंगाका स्थानीयवासीहरुले नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । स्थान अभावको कारण मुसीकोट नगरपालिका वडा नम्बर–५ सेरीगाँउमा रहेको कृषि विकास कार्यालयको भवनमा सरेको थियो ।स्थानीयवासीहरुले पुनः साविकको स्थानमा कार्यलय नसारे आन्दोलन गर्ने बताएका छन् ।

पुरानो क्लब फर्किएका कोस्टाद्वारा पहिलो खेलमै गोल

पुरानो क्लब फर्किएका कोस्टाद्वारा पहिलो खेलमै गोल

बिहिबार, २० पुष २०७४

भर्खरैमात्र चेल्सीबाट आफ्नो पुरानो क्लव एथ्लेटिको मड्रिड फर्किएका डिएगो कोस्टाले पहिलो खेलमै गोल गरेका छन्। कोपा डेल रे फुटबलको अन्तिम १६ को पहिलो लेगमा एथ्लेटिको मड्रिडले लिइदा इस्पोर्टिओलाई ४-० ले पराजित गर्दा कोस्टाले पनि एक गोल गरेका हुन् ।

पुरानो सिलिण्डर विस्फोट हुँदा एक घर ध्वस्त

पुरानो सिलिण्डर विस्फोट हुँदा एक घर ध्वस्त

शुक्रबार, ०७ पुष २०७४

धादिङमा पुरानो ग्यास सिलिण्डर ग्यास प्रयोग गर्न खोज्दा विस्फोट भइ एक घर जलेर पूर्णरुपमा क्षति भएको छ।  गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा बाबुराम तिमल्सिनाले बजारबाट किनेर लगेको नमस्ते ग्यासको सिलिण्डर घरभित्र पु¥याएपछि विस्फोट भएपछि घर जलेर ध्वस्त भएको वडासदस्य विन्दा अधिकारीले बताइन्।

चार सय वर्ष पुरानो शिलालेख फेला

चार सय वर्ष पुरानो शिलालेख फेला

सोमबार, १९ भदौ २०७४

अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकास्थित जलुके नौमुरेमा परापूर्वकालमा लेखिएको शिलालेख फेला परेको छ ।

वायुसेवा निगमले पुरानो बोइङ बेच्न सकेन

वायुसेवा निगमले पुरानो बोइङ बेच्न सकेन

बुधबार, २५ साउन २०७४

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले तीन दशक पुरानो एकथान ठूलो जहाज लिलाम बढाबढमा बिक्री गर्न खोजेको चार महिना बिते पनि सफल हुन सकेको छैन ।

नयाँ घर प्यारो पुरानो झन् प्यारो

नयाँ घर प्यारो पुरानो झन् प्यारो

शनिबार, २७ जेठ २०७४

कलाकार किरण केसी ललितपुर, इमाडोलका रैथाने हुन् । यहाँ उनको ठूलो कम्पाउन्डसहितको साढे दुईतले घर छ । उनका निम्ति संसारको सबैभन्दा महान् आनन्द कामबाट फर्केर श्रीमतीलाई सम्बोधन गर्दै घरभित्र छिर्नु हो । भन्छन्, ‘हरेक पटक घर छिर्दा ‘सीता’ भन्दै बोलाउँदै छिर्छु ।

ट्रम्पको पुरानो फरारी कार कीर्तिमानी मूल्यमा बिक्री

ट्रम्पको पुरानो फरारी कार कीर्तिमानी मूल्यमा बिक्री

बिहिबार, ३१ चैत २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनैबेला प्रयोग गरेको पुरानो फरारी गाडी गत हप्ता भएको एक लिलामीमा रेकर्डसहित दुई लाख ७० हजार डलरमा बिक्री भएको बताइएको छ।

पुरानो पार्टी नयाँ समस्या

पुरानो पार्टी नयाँ समस्या

बुधबार, ०९ चैत २०७३

भर्खरै एकीकरण भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले वामे सर्न नपाउँदै प्रथमः ग्रासे मक्षिका पातः को सामना गर्नुपरेको छ।

१५० वर्ष पुरानो कपडा हरायो

१५० वर्ष पुरानो कपडा हरायो

सोमबार, ०२ फागुन २०७३

बेलायतमा १५० वर्ष पुरानो कपडा हराएको छ। एकदमै भावुक हुँदै पूर्वी लोथियन मोर्हामकी २९ वर्षीया टेस नेवाले आफ्नो हजुरआमाको पनि हजुरआमाको १५० वर्ष पुरानो प्राचीन कपडा ड्राइ क्लिनर्सले हराइदिएको आरोप लगाएकी छिन्।

पुरानो स्वस्थानी पुस्तकको पूजामात्रै

पुरानो स्वस्थानी पुस्तकको पूजामात्रै

आइतबार, २३ माघ २०७३

पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वस्थानी व्रत र कथा वाचनको अन्तिम साता सालीनदीमा भक्तजनको घुइँचो बढेको छ। शनिबार मात्रै तीन लाख व्रतालुले माधवनारायण मन्दिर दर्शन गरेको साँखुस्थित श्री माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले जनाएको छ।

चीनमा नौ सय वर्ष पुरानो भित्ते चित्र भेटियो

चीनमा नौ सय वर्ष पुरानो भित्ते चित्र भेटियो

बुधबार, २० पुष २०७३

चीनको उत्तरी क्षेत्रमा पर्ने शान्छि प्रान्तमा नौ सयभन्दा बढी पुरानो प्राचीन भित्ते चित्र भेटिएको छ। पुरातत्वविद्ले पत्ता लगाएको सो भित्तेचित्र तत्कालिन झाङसी देशमा पर्ने ठाउँमा १११५ देखि १२३४ सम्मको भएको बताइएको छ।

पुरानो मन्दिर भत्काएरै नयाँ भवन बन्ने हो: अर्थमन्त्री महरा

पुरानो मन्दिर भत्काएरै नयाँ भवन बन्ने हो: अर्थमन्त्री महरा

शुक्रबार, ०८ पुष २०७३

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले जसरी पनि संविधान संसोधन गर्ने बताएका छन्। ‘हामी धेरैभन्दा धेरैको सहमतीमा संविधान संसोधन गर्न चाहन्छौं, सिन्धुली महोत्सवमा सम्बोधन गर्दै महराले भने, ‘पुरानो मन्दिर भत्काएर नै नयाँ भवन बन्ने हो। समयअनुसार संविधान संसोधन हुन्छ।’

हत्या राजनीतिक भन्दा पुरानो रिसइवी

हत्या राजनीतिक भन्दा पुरानो रिसइवी

मङ्गलबार, ०५ पुष २०७३

प्रहरीले रुपन्देहीको खैरेनीमा सोमबार भएको दुर्गा तिवारी हत्याकाण्डको प्रारम्भिक अनुसन्धानमा हत्याको कारण राजनीतिक भन्दा ब्यक्तिगत रहेको आशंका गरेको छ। प्रहरी उच्चस्रोतका अनुसार घटना भारतको लखनउ, गोवा, मुम्बई र पुनामा बस्दै आएका राना भन्ने मनोज पुन बुढा मगर समूहले गराएको प्रहरीले आशंका गरेको हो। पुन र तिवारीबीच आपसी तनाव हत्याको कारण हुनसक्ने स्रोतले बतायो।

दुई शताब्दी पुरानो सम्पदा बेहाल

दुई शताब्दी पुरानो सम्पदा बेहाल

आइतबार, ०३ पुष २०७३

राजधानीको नक्साल नारायणचौरस्थित नन्दीकेश्वर महादेव मन्दिरको इतिहास दुई सय १४ वर्षभन्दा पुरानो छ। यसको प्रमाण हो, राजा रणबहादुर शाहकी माहिली रानी सुर्वणप्रभादेवीले त्यहाँ चढाएको घन्टा, जसमा १८५८ साल उल्लेख छ।

ब्रम्हा, विष्णुको सयौं वर्ष पुरानो मूर्ति चोरी

ब्रम्हा, विष्णुको सयौं वर्ष पुरानो मूर्ति चोरी

शनिबार, १८ मङि्सर २०७३

कर्णालीको धार्मिक पहिचान बोकेको चन्दननाथ मन्दिरबाट २८ वटा वहुमूल्य मूर्ति चोरी भएको घटना सेलाउन नपाउँदै चन्दननाथ नगरपालिका भित्रैको एक मन्दिरबाट सयौं वर्ष पुरानो मूर्ति चोरी भएको छ।

पुरानो रेकर्डलाई पछ्याउँदै डलरको भाउ उकालो

पुरानो रेकर्डलाई पछ्याउँदै डलरको भाउ उकालो

बुधबार, १५ मङि्सर २०७३

अमेरिकी डलरको भाउ यसअघिको उच्च कीर्तिमान पछ्याउँदै अगाडि बढेको छ। यसअघि एक डलरको भाउ ११० रुपैयाँ २८ पैसासम्म पुगेको थियो। उक्त मूल्य पछ्याउँदै मंगलबार ११० रुपैयाँ २६ पैसा पुगेको छ। पुरानो रेकर्ड तोड्न ३ पैसामात्र बढे पुग्ने भएको छ।

'पुरानो डुंगा'को ओपनिङ आक्रामक

'पुरानो डुंगा'को ओपनिङ आक्रामक

आइतबार, १२ मङि्सर २०७३

यसअघि 'कबड्डी' शृंखला निर्देशन गरेका रामबाबु गुरुङको नयाँ फिल्म 'पुरानो डुंगा'ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ। दुई भाइबीचको सम्बन्धमा आउने उतारचढावको कथा रहेको फिल्मलाई सिनेमा आर्ट र माओत्से गुरुङ फिल्मस् मिलेर निर्माण गरेका हुन्।

पुरानो बसपार्क भ्युटावर निर्माणः ठेकेदारलाई ३ अर्ब ५० करोडको अनधिकृत जमानी

पुरानो बसपार्क भ्युटावर निर्माणः ठेकेदारलाई ३ अर्ब ५० करोडको अनधिकृत जमानी

बुधबार, ०८ मङि्सर २०७३

पुरानो बसपार्कमा प्रस्तावित १२ तले ‘काठमाडौं भ्युटावर निर्माण’ ठेक्का पाएको कम्पनीलाई महानगरपालिकाले अनधिकृत रुपमा ऋण जमानत दिएको छ। महानगरपालिकाको जमानतमा ३ अर्ब ५० करोड रुपैयाँ ऋण प्रवाह गर्ने बैंकिङ प्रक्रिया अघि बढेको छ।

२४८ वर्ष पुरानो जाजरकोट दरबार अति जिर्ण

२४८ वर्ष पुरानो जाजरकोट दरबार अति जिर्ण

बुधबार, १० कार्तिक २०७३

ऐतिहासिक एवम् पुरातत्विक रुपमा निकै महत्व बोकेको जाजरकोट दरबार अति जिर्ण अवस्थामा पुगेको छ।

दाजुभाइको कथामा 'पुरानो डुंगा'

दाजुभाइको कथामा 'पुरानो डुंगा'

शुक्रबार, ०५ कार्तिक २०७३

रामबाबु गुरुङ निर्देशित फिल्म 'पुरानो डुंगा'को प्रोमो सार्वजनिक गरिएको छ। हाईलाईट्स नेपालको युट्युव च्यानलबाट 'पुरानो डुंगा'को तीन मिनेट १२ सेकेन्डको प्रोमो बुधबार औपचारिक रुपमा सार्वजनिक भएको हो।

पृथ्वीनारायण शाहको २४८ वर्ष पुरानो उपहार जाजरकोट दरबारमा भित्र्याइयो

पृथ्वीनारायण शाहको २४८ वर्ष पुरानो उपहार जाजरकोट दरबारमा भित्र्याइयो

शनिबार, २२ असोज २०७३

जाजरकोट–नेपाल एकीकरणका प्रवद्र्धक मानिएका गोर्खाका राजा पृथ्वीनारायण शाहले जाजरकोटका राजा हरि शाहलाई उपहार स्वरुप दिएको २४८ वर्ष पुरानो खड्ग अर्थात तरवार शनिबार जाजरकोट दरवारमा भित्रयाइएको छ।

पुरानो घाउ पञ्चेश्वर

पुरानो घाउ पञ्चेश्वर

शुक्रबार, ३१ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणसँगै चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना नेपाली राजनीतिमा विवादस्पद मानिने महाकाली नदी एकीकृत सन्धिकै एक अंग हो। सामान्यतया 'महाकाली सन्धि' को नामले चिनिने यो विवादका कारण नेपाली कांग्रेसमा विवाद चर्कियो भने नेकपा एमाले विभाजितै बन्न पुग्यो।

पुरानो मुद्दा, नयाँ सरकार

पुरानो मुद्दा, नयाँ सरकार

बुधबार, ०८ भदौ २०७३

सरकार गठन/विघटन नियमित भई नै रहेको छ । प्रधान मन्त्रीहरुका भाषण, आरोप÷प्रत्यारोप, नाटक दिनहुँ देखिरहेका छौँ।

लाजियो सय वर्ष पुरानो उपाधिनजिक

लाजियो सय वर्ष पुरानो उपाधिनजिक

सोमबार, १० साउन २०७३

लाजियो इटालियन फुटबलमा एउटा प्रतिष्ठित उपाधिको नजिक पुगेको छ। इटालियन फुटबल च्याम्पियनसिप १९१५ को। लाजियोका ३० हजारभन्दा बढि समर्थकले हस्ताक्षर गर्दै क्षतिपूर्ति माग गरेपछि इटालियन फुटबल संघको कमिटीले लाजियोलाई १ सय वर्षभन्दा अगाडि सकिएको प्रतियोगिताको संयुक्त विजेता घोषणा गर्ने सिफारिस गर्ने भएको छ।

‘पुरानो डुंगा’को पहिलो झलक सार्वजनिक

शुक्रबार, ३१ असार २०७३

काठमाडौं– ‘कबड्डी’ समूहको तेस्रो फिल्म ‘पुरानो डुंगा’को पहिलो झलक शुक्रबार सार्वजनिक भएको छ। रामबाबु गुरुङद्वारा निर्देशित ‘पुरानो डुंगा’लाई केही समयदेखि नै प्रतीक्षित फिल्मको सूचीमा राखिएको छ। फिल्म मंसिर १० मा नेपालभर रिलिज हुँदैछ।

Ncell Footer Ad