एउटै योजनामा दुईवटा उपभोक्ता समिति

एउटै योजनामा दुईवटा उपभोक्ता समिति

बुधबार, ०१ माघ २०७६

स्थानीयले विगत लामो समयदेखि पार्कको संरक्षण गर्दैै आएका आसपासका बासिन्दाको सहभागीतामा निर्माण उपभोक्ता समिति गठनको माग गरेका छन्। उनीहरु चिल्ड्रेन...

आठ वर्षमा पनि बनेन पार्क

आठ वर्षमा पनि बनेन पार्क

शनिबार, १४ भदौ २०७६

बगैँचामा हरियो झार पलाएको छ। वरपरको पैदलमार्ग भत्किएको छ। संग्रहालय भवन जीर्ण छन्। भ्युटावर बनाउन फलाम ठड्याएर छाडिएको छ। यो...

टोनी हेगनको नाममा पार्क निर्माण हुने

टोनी हेगनको नाममा पार्क निर्माण हुने

मङ्गलबार, ०३ भदौ २०७६

हेटौँडामा भूगर्भशास्त्री टोनी हेगनको सम्झनामा भ्यू टावरसहित पार्क निर्माण गरिने भएको छ। हेटौँडा उपमहानगरपालिकाले हेटौँडा– १० टिसिएनमा पार्क निर्माण गरिने...

पार्क निर्माण सम्झौता

पार्क निर्माण सम्झौता

मङ्गलबार, २१ जेठ २०७६

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा १४ करोड लागतमा एलम्बर पार्क निर्माणका लागि प्रदेश सरकारसँग सम्झौता भएको छ। डिपिआर तयार...

सहरवासीले रुचाएका पार्क

सहरवासीले रुचाएका पार्क

शुक्रबार, ०१ चैत २०७५

चिटिक्क परेको बेन्चमा प्रेम जज्ञोडी बसिरहेका छन्। रातो, सेतो रंगका फूल फुलेर ढकमक्क छन्। रुखको हरियो पालुवा पलाएका छन्। सेतो शंख छ, च्याट्ट परेका पोखरी छन्। पार्क पुस्तकालयमा कोही किताब हेर्दे छन्। म्युजिक भिडियोको लागि सुटिङ हुँदै छ। वृद्धवृद्धा गफिँदै छन्। कोही फोटो खिँच्नमा व्यस्त छन् त कोही फेसबुक चलाउनमा व्यस्त। बुधबार ललितपुरको शंखमुल घाटस्थित शंख पार्कमा देखिएको दृश्य हो यो।

शाली नदीमा माधवनारायण पार्क बन्दै

शाली नदीमा माधवनारायण पार्क बन्दै

सोमबार, २१ माघ २०७५

माधवनारायण स्वस्थानी तथा शालीनदी सुधार समितिको पहलमा शंखरापुर नगरपालिका–७ स्थित शालीनदीको किनारमा माधवनारायण पार्क बन्ने भएको छ। बाह्रै महिना भक्तजनलाई भिœयाई नगरपालिकालाई पर्यटकीय नगरीको रूपमा चिनाउने लक्ष्यले १२ रोपनी ४ आना सार्वजनिक जग्गामा उक्त पार्क बनाउन लागिएको हो।

स्वस्थ रहन पार्क

स्वस्थ रहन पार्क

शुक्रबार, १४ मङि्सर २०७५

कोही घ्यूकुमारीको जुस सुरुप्प तान्दै थिए त कोही ब्याटमिन्टनमा रमाउँदै। कोही पार्कभित्रको गोरेटो बाटोमा दौडिरहेका छन्। तन्नेरी उमेरका देखिने कोही गाउँदै, पढ्दै र अन्य सिर्जनात्मक काममा व्यस्त देखिन्थे। मंगलबार बिहानै ललितपुरस्थित युएन पार्कमा पुग्दा यस्तै दृश्य देखियो।

हरेक स्थानीय तहमा पार्क

हरेक स्थानीय तहमा पार्क

बुधबार, २१ कार्तिक २०७५

स्थानीय तहसँग सहलगानीको आधारमा गण्डकी प्रदेश सरकारले पार्क बनाउने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बालबालिकाको शारीरिक र मानसिक विकासको लागि स्थानीय सरकार तथा संघसंस्थाको लगानीमा मनोरञ्जन स्थल तथा अन्य पार्क निर्माण गर्न लागेको हो । पार्क निर्माणको निर्देशिका पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

पर्यटक तान्दै ओम शान्ति पार्क

पर्यटक तान्दै ओम शान्ति पार्क

सोमबार, ०७ साउन २०७५

भक्तपुरको चाँगुनारायण नगरपालिका छालिङस्थित शान्ति प्रतिष्ठान तथा बाल उद्यान (ओम शान्ति पार्क) पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण वन्न थालेको छ।

हिमाल आरोहण गर्न गएका पार्क सिङयोङको मृत्यु

हिमाल आरोहण गर्न गएका पार्क सिङयोङको मृत्यु

शुक्रबार, ११ जेठ २०७५

तिब्बतको छोइउ हिमाल आरोहण गर्न गएका एक दक्षिण कोरियालीको चीनमा मृत्यु भएको छ।

चौधरी ग्रुपले सुनसरीमा औद्योगिक पार्क निर्माण गर्ने

चौधरी ग्रुपले सुनसरीमा औद्योगिक पार्क निर्माण गर्ने

आइतबार, १४ माघ २०७४

उद्योगपति विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपले प्रदेश नम्बर १ स्तरीय औद्योगिक पार्क निर्माण गर्ने भएको छ। औद्योगिक पार्क निर्माण गर्नका लागि आइतबार सुनसरी गढी गाउँपालिकाको वडा नं. २ मा चौधरी ग्रुपको ब्रान्ड वाइ वाई चाउचाउको प्लान्ट स्थापना गर्न शिलान्यास गरियो।

यस्तो छ डेढ करोडको पार्क

यस्तो छ डेढ करोडको पार्क

बुधबार, १९ पुष २०७४

खाली जमिनको तीनतिरै फराकिला सडक छन् । सडक किनारमा साँघुरै भए पनि टायल बिच्छ्याएर फुटपाथ बनाइएको छ। सडकभित्रको करिब ३५ रोपनी खाली जमिन धुलाम्य छ । सुस्तरी हावा चले पनि सासै फेर्न गाह्रो हुने गरी धुलो उड्छ । धुलाम्य जमिनमा कतै भारतीय नम्बर प्लेट भएका ठूला मालवाहक ट्रक रोकिएका छन् त कतै रात्रिबस। ट्याक्सी, टिपर, टाटा मोबाइल सबैको पार्किङ स्थल पनि यही हो । बचेको ठाउँमा गाडी र मोटरसाइकल सिक्ने पनि भेटिन्छन् । यो हो काठमाडौंको कोटेश्वरस्थित तीनकुने ।

मेलम्चीमा १२ करोडको ग्रिन सिटी पार्क

मेलम्चीमा १२ करोडको ग्रिन सिटी पार्क

सोमबार, ०६ कार्तिक २०७४

सिन्धुपाल्चोकको सिम्ले बगर (शिखरपुर) स्थित पर्यटन प्रवद्र्धन र वातारणीय संरक्षण अभियानका लागि ग्रिन सिटी पार्क निर्माण हुने भएको छ । नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिकाले १२ करोड रुपैयाँ लगानीमा सो पार्क निर्माण गर्न लागेको हो ।

एकताको अभावले पार्क चिन्तित

एकताको अभावले पार्क चिन्तित

आइतबार, २९ साउन २०७४

दक्षिण कोरियाका पूर्वकप्तान पार्क जी–सुङले राष्ट्रिय टोलीमा एकताको अभावका कारण विश्वकपमा छनोट हुन संघर्ष गर्नुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। दक्षिण कोरिया आठ पटक विश्वकपमा छनोट भइसकेको छ। तर यसपालि छनोट चरणमा चीन, इरान र कतारसँगको हारपछि दक्षिण कोरिया २०१८ को रूस विश्वकपमा स्वतः छनोट हुने दौडबाट बाहिरिने संघारमा पुगेको छ।

पार्क पुस्तकालयका अभियन्ता

पार्क पुस्तकालयका अभियन्ता

सोमबार, २२ जेठ २०७४

'नेपालमा अझै पनि सहज रूपमा पुस्तक पढ्न पाउने ठाउँ छैन। पठन संस्कृति बढाउन पुस्तकालय निर्माण थालेको हुँ।'

विदेशीले पूरा गरे स्केट पार्क

विदेशीले पूरा गरे स्केट पार्क

मङ्गलबार, १९ बैशाख २०७४

विदेशी कामदारले पोखराको रंगशालामा स्केट पार्क निर्माण सम्पन्न गरेका छन्। १२ देशका ५० बढी कामदारले २२ दिनमा स्केट पार्क तयार पारेका हुन्। निर्माणका लागि आवश्यक इन्जिनियर, प्राविधिकसहित सबै काम गर्ने जनशक्ति विदेशी नै थिए। उक्त स्केट पार्क नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको रूपमा लिइएको छ।

निजीस्तरबाट  भूकम्प स्मारक पार्क बन्ने

निजीस्तरबाट भूकम्प स्मारक पार्क बन्ने

सोमबार, १८ बैशाख २०७४

निजीस्तरमा भूकम्पमा परी निधन भएकाहरुको स्मृतिमा बुद्ध तथा भूकम्प स्मारक पार्क बन्ने भएको छ। सिन्धुपाल्चोकको पाल्चोक–९ नागिडाँडामा २०७२ वैशाख १२ र २९ गतेको भूकम्पमा परी निधन भएकाहरुको मुक्तिको कामना सहित पार्क बन्न लागेको हो।

अन्तर्राष्ट्रिय स्तरको स्केट पार्क बन्दै

अन्तर्राष्ट्रिय स्तरको स्केट पार्क बन्दै

शुक्रबार, ०८ बैशाख २०७४

पोखरा रंगशालामा स्केट पार्क (स्केटिङ खेलस्थल) निर्माण कार्य सुरु गरिएको छ। अन्तर्राष्ट्रिय स्केटिङ संघको आह्वान र क्षेत्रीय खेलकुद विकास समितिको सहकार्यमा पार्कलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लागिएको हो।

पशुपति जंगलमा व्यापारिक पार्क

पशुपति जंगलमा व्यापारिक पार्क

मङ्गलबार, २२ चैत २०७३

काठमाडौं-पशुपति क्षेत्र विकास कोषले गौशालाको ऐतिहासिक भण्डारखाल जंगल मासेर व्यापारिक प्रयोजनका लागि पार्क बनाउन थालेको छ । कोषले अहिले जंगल परिसरमा झन्डै तीन मिटर चौडाइको तीन किलोमिटर ट्रयाक निर्माण गरिरहेको छ ।

यसरी उजाडिँदैछ युएन पार्क

यसरी उजाडिँदैछ युएन पार्क

सोमबार, २१ चैत २०७३

हरियाली पार्कभित्र चराचुरुंगीको चिर्बिर। युवायुवतीदेखि पाकापुस्तासम्मले हावा खाँदै सुखदुःख साट्ने थलो। अनि गर्मी मौसममा काठमाडौंबासीका लागि शीतलता पाउने नजिकको सुन्दर छहारी। ललितपुरको च्यासलस्थित युएन पार्क कुनै बेला यसरी नै बखान गर्न लायक थियो।

उपत्यकामा पार्क थपिँदै

उपत्यकामा पार्क थपिँदै

शुक्रबार, ०७ माघ २०७३

काठमाडौं उपत्यकामा सुविधासम्पन्न नयाँ पार्क थप गरिने भएको छ। उपत्यकावासीलाई घुमफिर तथा विश्राम स्थल पर्याप्त नभएकाले नयाँ पार्क थप गर्न लागिएको हो। उपत्यकामा अहिले शंख पार्क, बालाजु पार्क, रानीवन पार्क, रत्नपार्क, युएन पार्क र त्रिभुवन पार्क गरी ६ वटा ठूला पार्क छन् भने ३० भन्दा बढी साना पार्क छन्।

मुआब्जा विवादले बनेन तीनकुने पार्क

मुआब्जा विवादले बनेन तीनकुने पार्क

मङ्गलबार, ०४ माघ २०७३

मुआब्जा विवादले ४२ वर्षसम्म तीनकुनेमा पार्क निर्माण हुन सकेको छैन। सरकार र जग्गाधनीबीचको विवाद नटुंगिदा पार्क बन्न नसकेको हो। सरकारले ०३१ मा तीनकुनेमा करिब ५४ रोपनी जग्गा अधिग्रहण गरेको थियो।

पार्क प्रकरणमा सामसुङका पदाधिकारीमाथि सोधपुछ

पार्क प्रकरणमा सामसुङका पदाधिकारीमाथि सोधपुछ

शुक्रबार, २९ पुष २०७३

दक्षिण कोरियाली न्यायाधिकारीहरुले संसदबाट महाभियोग लगाइएकी दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यून हे विरुद्धको भ्रष्टाचार आरोपमा सामसुङ इलेक्ट्रोनिक्सका उच्च पदाधिकारी तथा त्तराधिकारी लि जाओ योङ्माथि बिहीबार सोधपुछ गरिएको छ।

डम्पिङ साइट बन्यो युएन पार्क

डम्पिङ साइट बन्यो युएन पार्क

बुधबार, ०५ साउन २०७३

ललितपुर-राजधानीवासीलाई हरियालीयुक्त क्षेत्र उपलब्ध गराउँदै वातावरण शिक्षाको केन्द्र बनाउन बाग्मती किनारमा निर्माण गरिएको युएन पार्क अव्यवस्थित र फोहर थुपार्ने डम्पिङ साइट बन्दै गइरहेको छ।

तीनकुनेमा बुद्धमूर्तिसहित पार्क

तीनकुनेमा बुद्धमूर्तिसहित पार्क

मङ्गलबार, २८ असार २०७३

काठमाडौं महानगरपालिकाले वडा ३५ स्थित तीनकुनेको करिब ५० रोपनी खाली चौरमा आध्यात्मिक एवं धार्मिक पर्यटन केन्द्र बनाउने तयारी गरेको छ।

Ncell Footer Ad