कुलेखानीमा पानी खतराको तहमा पुग्यो, अहिले घट्दोक्रममा

कुलेखानीमा पानी खतराको तहमा पुग्यो, अहिले घट्दोक्रममा

सोमबार, ३० असार २०७६

मानव निर्मित कुलेखानी जलविद्युत आयोजनाको जलासयमा पानीको सतह खतराको तहमा पुगेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले जलासयको प्रभावित क्षेत्रका बासिन्दालाई...

तराईमा सुक्न थाले चापाकल

तराईमा सुक्न थाले चापाकल

मङ्गलबार, २४ असार २०७६

असारको चौथो सातामा समेत मनसुन सक्रिय नहुने र खडेरी लम्बिँदै जाने हो भने तराईमा खानेपानीको संकट बढ्नसक्ने देखिएको छ। ...

खडेरीले सुकेका बिरुवा उखेल्दै किसान

खडेरीले सुकेका बिरुवा उखेल्दै किसान

आइतबार, २२ असार २०७६

खोटाङका किसानले लामो खडेरीले मरेका मकैको बोट उखाल्न थालेका छन्। सामान्य वर्षापछि छरेको मकै उम्रिए पनि आधा मिटर अग्लो नहुँदै...

पानी छोएको निहुँमा दलितमाथि कुटपिट

पानी छोएको निहुँमा दलितमाथि कुटपिट

सोमबार, १६ असार २०७६

गोरखा नगरपालिका–५ कि मनिका सुनारलाई धारामा पानी छोएको भन्दै पम्फा श्रेष्ठले कुटपिट गरेकि छिन्। पँदेलथोकमा रहेको मानेधारामा श्रेष्ठले थापेको पानीको...

सादा पानी : अमृत समान

सादा पानी : अमृत समान

शनिबार, ०७ असार २०७६

पानी नै औषधि हो। पानी रोगहरूको शत्रु हो। पानीले रोग नाश गर्दछ। भाइबहिनी हो ! पानी हाम्रो शरीरका लागि अति आवश्यक घटक हो। हाम्रो शरीरमा ५० देखि ७० प्रतिशत भाग पानी हुन्छ। शरीरभित्रका हरेक क्रिया सञ्चालन हुन पानी चाहिन्छ। त्यसैले हाम्रो स्वास्थ्य र पानीको गहिरो सम्बन्ध छ। जसरी पृथ्वीमा उम्रेका बोटविरुवा, वनस्पति आदि पानी नपाउँदा ओइलाउन थाल्छन्। त्यसैगरी हाम्रो शरीरमा पनि पानीको कमी हुँदा विभिन्न समस्या आउँछ। त्यसैले पानी नियमित पिउनु पर्छ।

वनमा पोखरी निर्माण

वनमा पोखरी निर्माण

बुधबार, ०४ असार २०७६

वन्यजन्तुलाई पानीको अभाव नहोस् भनेर सामुदायिक वनले कृत्रिम पोखरी निर्माण गरेका हो।

जहाँ इनार छ, पानी छैन

जहाँ इनार छ, पानी छैन

आइतबार, २६ जेठ २०७६

भक्तपुरको टोलटोलमा (तुन्छी) इनारहरु छन्। ५ मिनेटको दुरीमा यहाँ एउटा इनार भेटिन्छ्। उदाहरणको लागि हामी दत्तात्रय मन्दिर अगाडि एउटा इनार रहेको छ।

माझी बस्तीमा नदीको पानी

माझी बस्तीमा नदीको पानी

आइतबार, २६ जेठ २०७६

माझीबस्ती रहेको खोटाङको बडहरेस्थित घोपाटारमा दूधकोसीको पानी तानेर सिँचाइको प्रयास थालिएको छ। हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको घोपाटारमा करिब ९० मिटर तल रहेको दूधकोसीको पानी निकालेर सिँचाइको प्रयास थालिएको हो। नगरपालिकाको दुई लाख ४० हजार र समुदायको लगानीमा १० हर्सपावरको डिजेल पम्पले पानी तानेर माझीबस्तीमा निकाल्ने योजनाको काम थालिएको वडाध्यक्ष किशोर बस्नेतले बताए।

एक गाग्री पानीका लागि हप्तामा पालो   !

एक गाग्री पानीका लागि हप्तामा पालो !

आइतबार, १९ जेठ २०७६

पाल्पा- पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि हप्तामा पालो कुर्नुपर्ने बाध्यता रहेको छ।

तीन दिनसम्म मेघगर्जनसहित पानी पर्ने

तीन दिनसम्म मेघगर्जनसहित पानी पर्ने

बिहिबार, १६ जेठ २०७६

देशको पूर्वी भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको उक्त महाशाखाले जनाएको छ। भोलि देशको पूर्वी तथा मध्य भागमा आंशिकदेखि सामान्य बदली रहनाका साथै पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।

सोलार चोरीपछि गाउँमा पानी हाहाकार

सोलार चोरीपछि गाउँमा पानी हाहाकार

आइतबार, १२ जेठ २०७६

सल्यानको बन्गाड कुपिन्डे नगरपालिका–१० माझकाँडाका रामलाल यरीको परिवारले गाउँ छोडेको छ। माझकाँडामा पानीको हाहाकार भएपछि यरी परिवार बाध्य भएर ढोरपीपलमा बसाइँ सरेको हो। माझकाँडाबाट मनबहादुर पुनको परिवार पनि ढोरपीपलमा बसाइँ सरेको छ। गाउँमा एक गाग्री पानीका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता भएपछि आफूहरूले गाउँ छोडेको रामलाल र मनबहादुरले बताए।

पानी कति पिउने ?

पानी कति पिउने ?

शनिबार, ११ जेठ २०७६

पानी कति पिउने भन्ने विषयमा फरक–फरक धारणा आएका छन्। कतिपय सक्दो पानी पिउनुपर्छ, कोही दैनिक तीन लिटर पानी पिउनुपर्छ भन्छन्। तापनि पानी कसरी र कति पिउनुपर्छ भन्नेबारे सही मान्यता स्थापित हुन सकेको छैन।

अबको ध्यान पानीमा

अबको ध्यान पानीमा

शुक्रबार, १० जेठ २०७६

विश्वमा आज पनि लाखौँ मानिस सफा पानीको पहुँचमा छैनन्।संयुक्त राष्ट्र संघकै तथ्यांक बताउँछ कि यसरी पहुँच नहुनेमा दलित, शरणार्थी र अशक्त मानिसको बाहुल्यता छ। वास्तवमा पानी पिउनमात्र प्रयोग हुन्न।घरायसी काममा प्रयोग हुन्छ भने खेती र ऊर्जा उत्पादनका लागि पनि उत्तिकै प्रयोग गरिन्छ।यसरी हेर्दा ७६ बिलियन मानिस उपभोग्य पानीबाट वञ्चित देखिन्छन्।गत जुनमा संयुक्त राष्ट्र संघले प्रकाशित गरेको जानकारीअनुसार अहिलेको स्थिति हेर्दासन् २०३० सम्म सबैलाई स्वच्छ पिउनेपानी उपलब्ध गराउने अभियान सम्भव नहुन सक्छ।बरु उल्टै सन् २०५० सम्ममा आधा मानिस सफा पानीबाट धेरै टाढा हुनेछन्।

गाउँमै खानेपानी पाएपछि स्थानीय दङ्ग

गाउँमै खानेपानी पाएपछि स्थानीय दङ्ग

सोमबार, १६ बैशाख २०७६

अछाम साफेवगरकी नगरपालिका ७ रिडिकोटकी चम्फा थापालाई लागेको थिएनकी डोकामा बोकेर पानी पिउनुपर्ने दिन हट्ला। उनलाई वर्षामा भन्दा पनि हिउँदका महिनाहरु सुरु भएपछि अझ बढि चिन्ता बढ्थ्यो। वर्षा याममा संग्लिने मुलले नजिकै पानी पाईने भएपनि हिउँदमा भने मुस्किलले पानी पाइन्थ्यो उनको बस्तिमा। तर अहिले उनी आफैले पानीको लागि सहजता महशुस गर्न थालेकी छन्।

चौरीसँग सेल्फी

चौरीसँग सेल्फी

शनिबार, ०७ बैशाख २०७६

नयाँ वर्षको आसपासमा मौसम विग्रिन खोजिरहेको थियो। धुम्म हुने, पानी पर्ने, हावाहुरी आउने गर्दै थियो। यस्तो अवस्थाले नयाँ वर्षमा रमाउनेलाई रोक्न सकेन। पाँचथरको उत्तरी फालेलुङ गाँउपालिकाको चार राते यसै पनि चर्चित छ। नेपाल–भारतको सिमाना नजिकै पर्ने यो आकर्षक छ।

खानेपानीले ल्यायो परिवर्तन, पहिले घण्टौं धाएर कुवामा, अहिले घरघरैमा धारा

खानेपानीले ल्यायो परिवर्तन, पहिले घण्टौं धाएर कुवामा, अहिले घरघरैमा धारा

सोमबार, ०२ बैशाख २०७६

एक वर्ष अघिसम्म श्यामेडाँडाकी सविना चेपाङ मध्यरातमा पानी लिनका लागि डेढ घण्टा तल कुवामा झर्ने गर्थिन्। पढाई छुट्ने डरले सबैभन्दा पहिले कुवामा पुग्थिन् र पानी भरेर उकालो लाग्थिन् तर अहिले न उनलाई मध्यरातमा उठेर कुवातिर धाउनुपर्छ न पढाई छुट्छ कि भन्ने डर छ।

फेवातालको पानी : पिउन नमिल्ने, पौडिन मिल्ने

फेवातालको पानी : पिउन नमिल्ने, पौडिन मिल्ने

शनिबार, २३ चैत २०७५

फेवातालको पानी पोहोरभन्दा केही सफा भएको छ। प्रयोगशालामा गरिएको परीक्षणले पानीमा हुने फोहोरपना घटेको देखाएको हो। तालको पानी सफा भए पनि पिउन भने अयोग्य नै छ। तर पानीमा पौडिन भने मिल्ने परीक्षणले देखाएको छ।

खाने कसरी, पिउने कसरी?

खाने कसरी, पिउने कसरी?

शनिबार, २३ चैत २०७५

हामीले खाने खानेकुरा मिलाएर खाएमा खाना नै औषधि हो र मिलाएर खान नजाने खाना नै विष बन्छ। हाम्रो शरीर बन्ने र बिग्रने हामीले खाएको खानामा भर पर्छ। शरीर निर्वाह गर्न र स्वस्थ रहन खाना चाहिन्छ। तर नमिलेको खानाले शरीरलाई हानि गर्छ।

अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

शनिबार, १६ चैत २०७५

पश्चिमी न्यूनचापीय वायुको प्रभावले शनिबार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ।

लामकुन्ड मुहानको पानी मिलोमतोमा बिक्री

लामकुन्ड मुहानको पानी मिलोमतोमा बिक्री

सोमबार, ११ चैत २०७५

सरकारी निकायका उच्च पदाधिकारीको मिलेमतोमा अबैध रूपले पानी ओसारपसार भइरहेको एक स्थानीयले बताए। ‘पानी मात्रै अर्डर गर्नु, सरकारी पहुँचवालासँग कुरा मिलाएर भए पनि भनेको ठाउँमा पानी पु-याउँछ,’ उनले भने, ‘अहिले दैनिक करिब २० ट्यांकर पानी ओसारपसार हुन्छ। अबैध पानी निकासालाई रोक्नमा सरोकारवाला निकाय आँखा चिम्लेर बसेका छन्।’

महाकाली नदीको पानी सिधै पिउन अयोग्य

महाकाली नदीको पानी सिधै पिउन अयोग्य

सोमबार, ११ चैत २०७५

शुद्धीकरण मापन गर्दा महाकाली नदीको पानी दूषित रहेको पाइएको छ। महाकाली नदीमा मिसिने नेपाल भारत दुवैतर्फका खोलाको पानीको शुद्धता र गुणस्तर मापन गर्दा सिधै पिउनयोग्य नरहेको पाइएको हो।

हरायो पानीको दुःख, ‘धन्यवाद अध्यक्ष ज्यू’

हरायो पानीको दुःख, ‘धन्यवाद अध्यक्ष ज्यू’

आइतबार, ०३ चैत २०७५

अछाम साफेबगर नगरपालिका ७ की चम्फा थापालाई डोकामा पानी बोकेर पिउनुपर्ने बाध्यता हट्ला भन्ने लागेकै थिइन्। उनलाई बर्खामा भन्दा पनि हिँउदका महिना सुरु भएपछि अझ बढि चिन्ता हुन्थ्यो। वर्खायाममा नजिकै पानी पाइए पनि हिउँदमा भने मुस्किल थियो। तर, अहिले उनी आफैं पानीको लागि सहजता महसूस गर्न थालेकी छिन्।

पानीको उपलब्धता र क्षमता निर्धारणका विषय थाती

पानीको उपलब्धता र क्षमता निर्धारणका विषय थाती

शुक्रबार, १७ फागुन २०७५

पञ्चेश्वर बहुद्देश्यीय जलविद्युत् आयोजना निर्माणका सम्बन्धमा रहेका विवाद टुंगो लगाउन बसेको नेपाल र भारतका विज्ञ समूहको बैठकमा केही विषयमा सहमति भए पनि प्रमुख विषयमा भने सहमति हुन सकेन।

भारतले पाकिस्तान जाने पानी रोक्ने, पाकिस्तान युद्धको तयारीमा

भारतले पाकिस्तान जाने पानी रोक्ने, पाकिस्तान युद्धको तयारीमा

शुक्रबार, १० फागुन २०७५

भारतले पाकिस्तान जाने तीन नदीको पानीलाई रोक्ने फैसला गरेको छ।  भारतको संघीय सरकारका क्याबिनेट मन्त्री नितिन गडकरीले भारतीय सञ्चारमाध्ययमलाई भनेका छन ‘यो भारतको दीर्घकालिन योजना भएको र यसको सम्बन्ध सिंधु नदी संन्धीसँग कुनै पनि सरोकार छैन।’

मान्छे र पशुको कुवा एउटै

मान्छे र पशुको कुवा एउटै

बुधबार, ०८ फागुन २०७५

मान्छे–मान्छेबीच त जसको पायो उसको जुठो चल्दैन, जुठो चिज खान घिन लाग्छ। तर सुन्दा पनि अचम्म लाग्ला– सर्लाहीस्थित दुई गाउँका बासिन्दा वर्षाैंदेखि जनावरको जुठो खान बाध्य छन्। सुरक्षित खानेपानीको व्यवस्था नहुँदा ईश्वरपुर नगरपालिका–१२ साविक कालिञ्जोर गाविसअन्तर्गत विकट चुरे क्षेत्रमा पर्ने गुइडुङ र अड्डी गाउँका बासिन्दा गाईवस्तुले मुख डुबाएकै कुवाको पानी पिउन बाध्य भएका हुन्।

पानीको मुहान मासेर सडक नबनाउन माग

पानीको मुहान मासेर सडक नबनाउन माग

बुधबार, १६ माघ २०७५

पानीको मुहानलाई अशर पुग्नेगरी सडक निर्माण गर्न लागिएको भन्दै खोटाङको मात्तिमबिर्ताका स्थानीयले विरोध जनाएका छन्। साकेला गाउँपालिका–५ मात्तिमबिर्तास्थित तीनधारेमा रहेको पानीको मुहान तेर्सोबाट डोजर लगाएर सडक खन्ने तयारी गरिएको भन्दै ६ स्थानीयले पानीको मुल संरक्षणका लागि गाउँपालिका समक्ष निबेदन दिएका छन्।

देशभर मौसम बदली, काठमाडौँमा पानी पर्ने

देशभर मौसम बदली, काठमाडौँमा पानी पर्ने

मङ्गलबार, ०८ माघ २०७५

मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

हिमालपारि ताल जम्ने चिसो

हिमालपारि ताल जम्ने चिसो

मङ्गलबार, २४ पुष २०७५

हिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्न थालेका छन्। तालको पानी जम्ने गरी मुस्ताङमा चिसो बढेको छ। चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै भएको छ।

मेलम्चीमा मोलमोलाइ

मेलम्चीमा मोलमोलाइ

बिहिबार, ०५ पुष २०७५

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर सडक पखाल्ने घोषणा गरेको पनि भन्डै तीन दशक पुग्न लाग्दै छ। उनले २०४७ सालमा देखाएको मेलम्ची खानेपानी आयोजनाको त्यो सपना पूरा हुन अनेकन् कठिनाइ सामना गर्नुपरेको छ। मेलम्चीकै पानीका निम्ति राजधानीबासीले सडकको धुलो खाएको वर्षौं भइसकेको छ।

तिर्खा मेटाउन कर्णालीको पानी

तिर्खा मेटाउन कर्णालीको पानी

शनिबार, २७ असोज २०७५

अछामको पञ्चदेवल विनायक नगरपालिका–४, चेलकालाकी सुशीला बोहरा दैलेखको आठबीस नगरपालिका–४, राकमस्थित जनज्योति माध्यमिक विद्यालयमा १० कक्षाकी छात्रा हुन्।

बाग्मतीको मुहानै फोहोर

बाग्मतीको मुहानै फोहोर

शुक्रबार, ०५ असोज २०७५

सरकारको तर्फबाट बाग्मतीको नाममा अहिलेसम्म ६ अर्ब बढी रकम खर्चिसकेको छ । यस अलावा नागरिक तहबाट पनि प्रत्येक शनिबार सफाइ कार्यक्रम हुने गर्छ । तर, बाग्मतीको रूप भने धमिलोबाट कलकल हुन सकेको छैन ।

उपत्यकाबासी  धमिलो पानी पिउन बाध्य

उपत्यकाबासी धमिलो पानी पिउन बाध्य

सोमबार, २१ साउन २०७५

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को लापारवाहीको कारणले उपत्यकाबासीले हिलो मिसिएको धमिलो पानी पिउन बाध्य भएका छन् । केयुकेएल महांकाल र सुन्दरजल प्रसोधन शाखाले पानी नथिग्राइकन सोझै जनताको घरघरमा पानी पठाउँदा धमिलो पानी उपयोग गरिरहेका छन् ।

सिक्टामा लगानी बालुवामा पानी

सिक्टामा लगानी बालुवामा पानी

बुधबार, १६ साउन २०७५

विकास आयोजनामा हुने लगानी मुलुकबासीको हितमा हुनुपर्ने हो । आयोजनाको कमसल कामलाई मान्यता दिँदै बजेट सक्ने अभ्यास निरन्तर भइआएको छ ।

अबको ३५ वर्षमै उपत्यकामा भूमिगत पानी शून्य हुन्छ त्यसैले.....

अबको ३५ वर्षमै उपत्यकामा भूमिगत पानी शून्य हुन्छ त्यसैले.....

मङ्गलबार, १५ साउन २०७५

काठमाडौँ उपत्यकाको बढ्दो अनियन्त्रित सहरीकरणका कारण भूकम्पीय तथा आगोलागीको जोखिम, नदीनालाहरूको अतिक्रमण, डुबान तथा फोहोरमैलाको समस्या आदि चर्चा धेरै हुने गरे तापनि उच्च दोहन तथा न्यून मात्रामा पानी पुनःभरणको कारणले गर्दा भूमिगत पानीको मात्रा घट्दो छ, जसको वातावरणीय असर त छँदै छ अन्य जोखिम पनि निम्तिने खतरा बढेको छ।

ठूला अस्पतालले नै सिधै मिसाउँछन् ढलमा फोहर पानी

ठूला अस्पतालले नै सिधै मिसाउँछन् ढलमा फोहर पानी

सोमबार, १४ साउन २०७५

संघीय राजधानीका ठूला अस्पतालले नै फोहर पानी प्रशोधन नगरी सिधै सार्वजनिक ढलमा मिसाउने गरेको एक अध्ययनले देखाएको छ। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै काठमाडौँ उपत्यकाका अस्पतालमा भइरहेको फोहर व्यवस्थापन सम्बन्धमा गरेको स्थलगत अध्ययन प्रतिवेदनले सो विषय उजागर गरेको हो।

अझै लोकप्रिय ‘पानी घट्ट’

अझै लोकप्रिय ‘पानी घट्ट’

आइतबार, १३ साउन २०७५

प्रविधिको विकाससँगै धादिङका अधिकांश भागमा आधुनिक घट्टको प्रयोग भएका छन्। बिजुलीबत्ती पुगेका ठाउँहरूमा पानीबाट चल्ने घट्ट विस्थापित भएपनि नपुगेका ठाउँमा अझै परम्परागत पानी घट्ट नै लोकप्रिय छन्।

भिडियोमा लगानीः ‘बालुवामा पानी’

भिडियोमा लगानीः ‘बालुवामा पानी’

आइतबार, १३ साउन २०७५

पाँच वर्ष अघि ‘डेब्यु’ एल्बम ‘आधार’ सार्वजनिक गर्दा गायिका आस्था राउतले एल्बमसँगै त्यसमा रहेको ‘झम्के बुलाकी’ गीतको भिडियो पनि बनाइन्।

'अाेलीजी तपार्इकाे पानी जहाजमा मलाइ पनि सँगै लानुस्' : काेइराला

'अाेलीजी तपार्इकाे पानी जहाजमा मलाइ पनि सँगै लानुस्' : काेइराला

शनिबार, १२ साउन २०७५

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अाफुलाइ समेत अाेलीकाे पानी जहाजमा लैजान अाग्रह गरेका छन्।शनिबार बुटवलमा भएको कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य रहेका कोइरालाले ओलीले मंसिरमा ल्याउने भनेको पानी जहाजमा आफुलाइ पनि सँगै लैजान आग्रह  गर्दै भने 'ओलीजी म पनि तपाइ सँगै मंसिरमा पानीजहाज चढन चाहान्छु’।

सुरुङमार्ग फिनिसिङमा ठेकेदारको ढिलाई, दसैँ उपहारमा मेलम्ची पानी ‘असम्भव’ बन्दै

सुरुङमार्ग फिनिसिङमा ठेकेदारको ढिलाई, दसैँ उपहारमा मेलम्ची पानी ‘असम्भव’ बन्दै

मङ्गलबार, ०८ साउन २०७५

ठेकेदारले मुख्य संरचना सुरुङमार्ग ‘फाइनल फिनिसिङ’ (ढलान) को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ।

‘पानी कुवाको’मा फेरि सँगै देखिए कार्टुन्ज क्रु र प्रियंका (भिडियो)

‘पानी कुवाको’मा फेरि सँगै देखिए कार्टुन्ज क्रु र प्रियंका (भिडियो)

सोमबार, ३२ असार २०७५

नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मिता दाहालको स्वर रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा स्मिताका साथै गायक सरोज ओलीले स्वर दिएका छन्।

पानी माग्ने निहुँमा बालिका बलात्कार

पानी माग्ने निहुँमा बालिका बलात्कार

शनिबार, ३० असार २०७५

अछामको साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षिय रेवन्त दासले ८ वर्षिया वालिकालाई पानी माग्ने निहुँमा बलात्कार गरेका छन्। बालिकाका आफन्त रोपाइ गर्न गएको मौका छोपी दासले असार २० गते बलात्कार गरेको पीडित परिवारले जानकारी दिएको छ। ‘घरमा बहिनीलाई हेरालो बसेकी थिएँ, आएर पानी देउन भने,त्यसपछि घर भित्र जाऊँ भने म जान मानिनँ।

धारामा पानी छोएको भन्दै कुटपिट गर्नेलाई ६ महिना जेल

धारामा पानी छोएको भन्दै कुटपिट गर्नेलाई ६ महिना जेल

बुधबार, २७ असार २०७५

जातीय विभेद र छुवाछुत गरेको भन्दै जिल्ला अदालत महोत्तरीले पीडकलाई ६ महिना कैद र १० हजार जरिवाना सहित ५० हजार क्षतिपुर्ति दिनु पर्ने फैसला गरेको छ। बर्दिवास वडा नम्बर–४ स्थित सार्वजनिक धारामा पानी छोएको निहुमा दलित महिलालाई कुटपिट र दुर्व्यबहार गर्दै जातीय विभेद र छुवाछुत गरेको ठहर गर्दै जिल्ला अदालत महोत्तरीले स्थानीय कमला गिरीलाई ६ महिना कैद, १० हजार जरिवाना र पीडित बृद्धिमाया विश्वकर्मा र मनिषा विश्वकर्मालाई २५/२५ हजारको दरले क्षतिपुर्ति समेत भराउने फैसला गरेको छ।

सरकारको निर्देशन विपरीत दूषित पानी बिक्री

सरकारको निर्देशन विपरीत दूषित पानी बिक्री

बुधबार, २० असार २०७५

उपत्यकामा विभिन्न खानेपानी कम्पनीले बिनास्टिकर पानी बेचिरहेको भेटिएको छ । सरकारले पानीको वर्गीकरण अनुसार ट्यांकरमा स्टिकर टाँस्न निर्देशन दिए पनि कतिपयले टेरेका छैनन्।

दसैंअघि उपत्यकामा पानी अाउने

दसैंअघि उपत्यकामा पानी अाउने

मङ्गलबार, १२ असार २०७५

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीलाई तीन महिना म्याद थप गरेपछि उसले दसैंअगाबै मेलम्चीको पानी काठमाडौं ल्याउने प्रतिबद्धता जनाएको छ।

स्वच्छ पानी पिउनुपर्छ भन्ने जनचेतना छैनः डा. सेन्चुरी

स्वच्छ पानी पिउनुपर्छ भन्ने जनचेतना छैनः डा. सेन्चुरी

शनिबार, ०९ असार २०७५

विश्व तापमानमा आएको परिवर्तन तथा हाम्रो आफ्नै वातवरणीय कारणले बर्सेनि सरुवा रोगहरू बढ्दै गएका छन् । गर्मी मौसममा नयाँ–नयाँ रोग देखापर्नुका साथै महामारी नै फैलने डर हुन्छ ।गर्मी मौसममा के–कस्ता रोग लाग्छन् ? त्यसबाट बच्न के गर्नुपर्छ ? रोग नियन्त्रणका लागि सरकारको तयारी कस्तो छ लगायतका विषयमा राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. केदार सेन्चुरीसँग नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकानी।

‘ मेलम्चीको पानी दसैंअघि आउनेमा शंका नगर्नुस् ’

‘ मेलम्चीको पानी दसैंअघि आउनेमा शंका नगर्नुस् ’

शुक्रबार, ०८ असार २०७५

मेेलम्ची खानेपानी आयोजना सम्पन्न हुने समयको प्रतीक्षा मुलुकमा भइरहेको छ । आयोजनाको समय लम्बिदै जाने र त्यसबापत राज्यले थप खर्च पनि गरिरहनु पर्ने परिस्थिति छ ।आयोजनाको तालुक मन्त्रालयका रुपमा रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवमा गजेन्द्रकुमार ठाकुर मंगलबारदेखि पुनः जिम्मेवारीमा पुगेका छन् । सचिव ठाकुरसँग मेलम्ची आयोजना र सरोकारका विषयमा नागरिककर्मी हिमाल लम्साल र खिलक बुढाथोकीले गरेको अन्तर्वार्ता :

मेलम्चीको पानी अझै अनिश्चित

मेलम्चीको पानी अझै अनिश्चित

सोमबार, ०४ असार २०७५

‘मेलम्चीको पानी कहिले आउला ?’ दशकौं देखिको जिज्ञास हो यो । सरकार बेलाबेलामा यसको मिति सार्वजनिक गर्छ । तर, पटकपटकको मिति गुर्जादा पनि मेलम्चीको पानी उपत्यकामा आएको छैन् । अझै, कति समय लाग्ने हो, यसको किटान सरकारसँग छैन्।

पानी अभावमा किसान चिन्तित

पानी अभावमा किसान चिन्तित

आइतबार, ०३ असार २०७५

मौसमले साथ नदिँदा यो वर्ष धान खेती पछाडि पर्ने चिन्तामा पर्साका किसान डुबेका छन्। ‘रोहिणी’ नक्षत्रमा परेको पानीले खनजोत गरिएको खेतको माटो धानको बीउ हाल्न तयार हुन्छ । ‘रोहिणी’ आयो र सात दिनअघि सकियो पनि, पहाडतिर पानी परेको खबर आयो, यता भने चाहिने जति परेन । यसरी बीउ हाल्ने बेला नै मौसमले यो वर्ष अलिक फरक व्यवहार देखाएपछि झस्किएका किसान ‘मृगसिरा’ नक्षत्रले पनि साथ नदिँदा चिन्तित भएका हुन्।

आकाशबाट धमिलो पानी परेपछि...

आकाशबाट धमिलो पानी परेपछि...

शनिबार, ०२ असार २०७५

आकाशबाट धमिलो पानी परेको भन्दै इलामसहित पूर्वका बासिन्दा अचम्भित भएका छन्। शुक्रबार दिउँसो र राति परेको पानीसँगै आएको ‘माटो’ रूखका पात र घरको रेलिङमा ढाकेर बसेपछि स्थानीय चकित परेका हुन्।

७५ प्रतिशत जार र बोटलको पानी दूषित

७५ प्रतिशत जार र बोटलको पानी दूषित

बुधबार, ३० जेठ २०७५

उपत्यकामा बिक्री हुने जारको पानी र मिनरलवाटरमा ७५ प्रतिशत दुषित भेटिएको छ । अधिकाश पानी उद्योगहरुले सामान्य मापदण्ड पुरा नगरी भरेको जारको पानी र मिनरलवाटरदुषित भेटिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad