बहाना भत्किएको सडक र पेनस्टक पाइप जडान

बहाना भत्किएको सडक र पेनस्टक पाइप जडान

बिहिबार, १६ साउन २०७६

ऊर्जा अभावमा महŒवपूर्ण भूमिका निभाउने भनिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना गत पुसमा सम्पन्न गर्ने सरकारको लक्ष्य थियो। चार सय ५६...

वैशाख पहिलो हप्तादेखि पाइपबाट पेट्रोल

वैशाख पहिलो हप्तादेखि पाइपबाट पेट्रोल

शुक्रबार, ०८ चैत २०७५

बहुप्रतीक्षित मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपबाट वैशाख पहिलो हप्तादेखि इन्धन आपूर्ति गरिने भएको छ। पाइप बिछ्याउने काममा अवरोध बनेको पर्सा निकुञ्ज क्षेत्रको...

पहिरोले पाइप बगाउदा ३ सय घर अध्यारोमा

पहिरोले पाइप बगाउदा ३ सय घर अध्यारोमा

शुक्रबार, १२ असोज २०७५

मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ महादेव खोलामा रहेको लघु जलविद्युत आयोजनाको पाइप पहिरोले बगाउदा असोज ९ गते रातीबाट स्थानीय...

पहिरोले इन्टेक र पाइप बगाउँदा गाउँ अन्धकार

पहिरोले इन्टेक र पाइप बगाउँदा गाउँ अन्धकार

बिहिबार, ०७ असार २०७५

जिल्लाको उत्तरी याङवरक गाँउपालिका–२को फलैचामा रहेको मेजर चिङ्मा शिवा खोला लद्यु जलविद्युत परियोजनाको इन्टेक र पाइप लाइन पहिरोले बगाएको छ।...

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

बिहिबार, ०७ असार २०७५

बाढीले खानेपानीको पाइप बगाएपछि जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित कालिन्जोरका डेढ सय घरधुरीमा खानेपानीको हाहाकार भएको छ।

रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन  : नेपालतर्फ पाइप विछ्याउन सुरु

रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन  : नेपालतर्फ पाइप विछ्याउन सुरु

मङ्गलबार, ०४ बैशाख २०७५

मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको लागि भुमिगत रुपमा पाइप गाड्ने काम मंगलबारदेखि औपचारिक रुपमा सुरु भएको छ। नेपालमा पेट्रोलिय इन्धन आपुर्तीकोलागि निकै महत्वपूर्ण मानिएको योजनामा मंगलबारदेखि एक औपचारिक कार्यक्रमबीच नेपालतर्फ पाइप राख्ने काम सुरु भएको हो।

खानेपानी पाइप चोरीमा उपभोक्ता समितिकै अध्यक्ष पक्राउ

खानेपानी पाइप चोरीमा उपभोक्ता समितिकै अध्यक्ष पक्राउ

आइतबार, ०२ बैशाख २०७५

उदयपुर सदरमुकामस्थित त्रियुगा साना सहरी खानेपानी उपभोक्ता समिति (संस्था) को पाईप चोरी आरोपमा संस्थाकै अध्यक्ष पक्राउ परेका छन्। आइतबार दिउँसो त्रियुगा नगरपालिका १० बाबरीस्थित खानेपानी आयोजनाको प्रशोधन केन्द्रस्थित गोदाममा राखिएको पाइप २ जना कामदार लगाएर चोरेको अभियोगमा पक्राउ परेकाको बयानका आधारमा समितिका अध्यक्ष शंकर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

रोल्पामा भेटियो डेढ फिट लामो पाइप बम

रोल्पामा भेटियो डेढ फिट लामो पाइप बम

शुक्रबार, ११ फागुन २०७४

रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. ४ स्युरीमा डेढ फिट लामो पाइप बम भेटिएको छ। बिहीबार स्थानियहरुले जंगलमा रहेको ढुङ्गे ओढारमा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए। रोल्पा सदरमुकामस्थित खड्ग दल गणबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले शुक्रबार दिउँसो बम डिस्पोज गरेको हो।

बियरका लागि पाइप लाइन

बियरका लागि पाइप लाइन

बिहिबार, १८ जेठ २०७४

जर्मनीमा हार्ट रक फेस्टिफल नामक एक सांगीतिक कार्यक्रममा बियरको आपूर्तिका लागि पाइप बिछ्याइएको छ । आगामी अगस्ट ५ देखि तीन दिनका लागि जर्मनीको वाकेन शहरमा हुने  सांगीतिक कार्यक्रममा यस्तो अनौठो कार्य गरिने भएको हो ।

व्यस्त सडकमा पाइप विछ्याउने कार्य अन्तिम चरणमा

व्यस्त सडकमा पाइप विछ्याउने कार्य अन्तिम चरणमा

बिहिबार, १४ बैशाख २०७४

काठमाडौं उपत्यकाको मुल सडकमा पाइप बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ । मेलम्चीको पानी उपत्यकामा ल्याउन पाइप बिच्छ्याउने काम गरिरहेको आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार अब पाँच किलोमिटर क्षेत्रमा मात्रै पाइप बिच्छ्याउन बाँकी छ ।

दोस्रो चरणमा चितवनसम्म पेट्रोल पाइप

दोस्रो चरणमा चितवनसम्म पेट्रोल पाइप

मङ्गलबार, १९ पुष २०७३

पहिलो चरणमा रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भएपछि सरकारले सो पाइपलाइनलाई चितवनसम्म ल्याउने भएको छ। भारतबाट पेट्रोलियम पदार्थ आयात गर्न पहिलो चरणमा रक्सौल–अमलेखगन्ज निर्माण गरेपछि दोस्रो चरणमा चितवन ल्याउन नेपाल आयल निगमले तयारी थालेको हो।

भित्री बस्तीमा पाइप बिच्छ्याउन कठिनाइ

भित्री बस्तीमा पाइप बिच्छ्याउन कठिनाइ

बिहिबार, १३ असोज २०७३

दसैंसम्म उपत्यकावासीको घरमै मेलम्चीको पानी वितरण गर्ने दाबी गरिरहेको मेलम्ची खानेपानी उपयोजना– २ कार्यान्वयन निर्देशनालयले राजधानीका सबै भित्री बस्तीमा पाइप बिच्छ्याउने सकेको छैन । पुराना तथा घना बस्तीका साँघुरा सडक भत्काउँदा आवागमन कठिन हुने, भूकम्पमा चर्केका घरमा लगाइएका टेकाले खन्न अप्ठेरो परेकाले भित्री बस्तीमा पाइप बिच्छाउन चुनौती बनेको निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकालले बताए ।

पेट्रोलियम पाइप चितवन ल्याउन गृहकार्य

पेट्रोलियम पाइप चितवन ल्याउन गृहकार्य

मङ्गलबार, १८ साउन २०७३

भारतबाट पेट्रोलियम पदार्थको आयात गर्न रक्सोल–अमलेखगन्ज पाइपलाइन निर्माण अघि बढेको बेला त्यसलाई चितवनसम्म ल्याउन गृहकार्य सुरु भएको छ। ठूलो परिमाणमा पेट्रोलियम पदार्थ राजधानी सहित पोखरा, भैरहवा लगायत क्षेत्रमा खपत हुने भएकोले ढुवानी लागत घटाउन चितवनको लोथरसम्म पाइपलाइन निर्माण गर्न नेपाल आयल निगमले अध्ययन सुरु गरेको हो।

Ncell Footer Ad