यसपालि मुसा वर्ष

यसपालि मुसा वर्ष

शनिबार, ११ माघ २०७६

ल्होछार नेपालको हिमाली तथा उच्च पहाडी भू–भागका समुदायको प्राचीन र ऐतिहासिक सांस्कृतिक पर्व हो। ...

डडेल्धुरामा उत्तराईन पर्व धुमधामसँग मनाइँदै

डडेल्धुरामा उत्तराईन पर्व धुमधामसँग मनाइँदै

मङ्गलबार, १५ पुष २०७६

डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा मंगलबार पुसे पन्ध्र अर्थात उत्तराईन पर्व परम्परागत रुपमा धुमधामसँग मनाइँदै छ। ...

मनाइयो योमरी पुन्ही

मनाइयो योमरी पुन्ही

बिहिबार, २६ मङि्सर २०७६

घरघरमा योमरी (मनपर्ने रोटी) पकाएर खाई देशभरका नेवार समुदायले बिहीबार योमरी पुन्ही (पूर्णिमा) मनाएका छन्। नेपाल भाषामा ‘यो’ को अर्थ...

आत्मानन्द जन्मोत्सव र उँधौली

आत्मानन्द जन्मोत्सव र उँधौली

बुधबार, १८ मङि्सर २०७६

किरात जनजातीय संस्कृतिका दुई महत्वपूर्ण पर्व– उँधौली र उँभौली प्रकृतिमय छन्। किसान वर्गले अन्नबाली पाकेपछि सर्वप्रथम उनै प्रकृतिदेवी सृष्टिकर्ता तागेरा...

छठकै बीचमा ‘सामा–चकेवा’ पर्व सुरु

छठकै बीचमा ‘सामा–चकेवा’ पर्व सुरु

शनिबार, १६ कार्तिक २०७६

‘धान, धान, धान छई भैया कोठी धान छई, चुगला कोठी भुस्सा छई। पान, पान, पान छई, भैया मुख पान छई, चुगला मुख कोइला छई। चाउर, चाउर, चाउर छई, भैया कोठी चाउर छई। चुगला कोठी छाउर छई।’

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्ध्य दिइने

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्ध्य दिइने

शुक्रबार, १५ कार्तिक २०७६

मधेस–तराईको प्रमुख पर्व छठको ‘नहाय खाय के’ विधिसँगै बिहीबार सुरु भएको छ। कात्तिक शुक्ल पक्षको चतुर्थी तिथिका दिन महिलाहरू व्रतअघि शुद्ध भएर आहार ग्रहण गर्छन्, जसलाई ‘नहाय खाय के’ भनिन्छ।

सूर्य उपासनाको पर्व छठ सुरु

सूर्य उपासनाको पर्व छठ सुरु

शुक्रबार, १५ कार्तिक २०७६

ब्रतालुहरूले बिहीबार बिहान घर, नदी, खोला, इनार, नहर वा पोखरीमा स्नानपछि अरुवा चामलको भात, रहरको दाल र तरकारी (बर्जितबाहेक) समाविष्ट शुद्ध शाकाहारी भोजन ग्रहण गरी छठ सुरु गरेका छन्। पहिलो दिनको सो कार्यलाई ‘नहाय खाय’ विधि भनिन्छ।

मधेसमा मौलिक पर्व उल्लास

मधेसमा मौलिक पर्व उल्लास

शुक्रबार, १७ असोज २०७६

मिथिलाञ्चलमा वर्षमा वटा वनरात्रा मनाइन्छ । आषाढ शुक्ल, आश्विन शुक्ल, माघशुक्ल र चैत्र शुक्ल गरी चारवटा नवरात्र मनाइन्छ । यीमध्ये अश्विन शुक्ल नवरात्रा विश्वभरका हिन्दु धर्मावलम्बिहरु निष्ठा एवं उल्लासका साथ मनाउने गर्छन् । चैत्र शुक्ल र आश्विन शुक्लपक्षको नवरात्रा मिथिलाञ्चलमा धुमधामका साथ मनाइन्छ । जसमा श्रद्धालुहरु शक्तिको आराधना गर्ने गर्दछन् । आषाढ शुक्ल र माघ शुक्लपक्षका तिथिहरुलाई ‘गुप्त नवरात्र’ भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् ।

विद्युतीय  सामानमा छुटको बहार

विद्युतीय सामानमा छुटको बहार

बिहिबार, ०९ असोज २०७६

नेपाली बजारमा असोज ५ देखि उपलब्ध फोनको मूल्य ५३ हजार ९ सय छ। सामाजिक सञ्जालका उत्साही प्रयोगकर्तालाई फोटो वा भिडियोसम्बन्धी काम गर्न यसमा उत्कृष्ट टुल रहेको छ।

सुरक्षा सुधार्न प्रहरीको नयाँ शैली

सुरक्षा सुधार्न प्रहरीको नयाँ शैली

बुधबार, ०८ असोज २०७६

दसैं र तिहार पर्वलाई लक्षित सहरी तथा ग्रामीण क्षेत्रमा सुरक्षाको प्रत्याभूति दिलाउन रणनीतिक योजनाअनुरूप प्रहरी परिचालन गर्ने भएको छ। नेपाल–भारतबीच खुला सीमाका कारण जिल्लामा हुनसक्ने सम्भावित क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले रणनीतिक योजनाअनुरूप काम गर्ने भएको हो।

मिथिलामा जितिया पर्वको तयारी

मिथिलामा जितिया पर्वको तयारी

आइतबार, २९ भदौ २०७६

मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष (सोह्र श्राद्ध) शुरु भएसँगै पुत्रवती महिला जितिया पर्वको तयारीमा लागेका छन्।

हिन्दूले पनि मनाउँदै सद्भावको पर्व मोहर्रम

हिन्दूले पनि मनाउँदै सद्भावको पर्व मोहर्रम

मङ्गलबार, २४ भदौ २०७६

मोहर्रमको आज अन्तिम दिन, ताजिया विसर्जन गरेर मोहर्रम पर्वको बिदाइ गरिँदैछ। मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा एक करोड रुपैयाँभन्दा बढीका ताजिया राखिएको अनुमान गरिएको छ।

मुस्लिम र हिन्दू समुदायले आज मोहर्रम पर्व मनाउँदै

मुस्लिम र हिन्दू समुदायले आज मोहर्रम पर्व मनाउँदै

मङ्गलबार, २४ भदौ २०७६

मुस्लिम र हिन्दू समुदायले आज सामूहिकरुपमा मोहर्रम पर्व मनाउँदैछन्। मुस्लिम पात्रो अनुसार हिजरी संवत् १४४१ को मोहर्रम महीनाको आज १० तारिखका दिन यो पर्व धुमधामका साथ मनाइँदै छ।

मुख्यमन्त्री भट्टले दिए,अटवारी पर्वको शुभकामना

मुख्यमन्त्री भट्टले दिए,अटवारी पर्वको शुभकामना

आइतबार, १५ भदौ २०७६

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अटवारी पर्वका अवसरमा थारु समाजमा मनाइने पर्वहरुले सामाजिक एकता, भ्रातृत्व र शान्तिको सन्देश दिन प्रेरणा मिलोस् भनी शुभकामना दिएको छ

‘अटवारी’ पर्व उल्लासपूर्वक मनाइँदै

‘अटवारी’ पर्व उल्लासपूर्वक मनाइँदै

आइतबार, १५ भदौ २०७६

पश्चिम नेपालमा बसोबास गर्ने चौधरी–डगौरा समुदायमा ‘अटवारी’ पर्व आजदेखि उल्लासपूर्वक मनाइँदै छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रुपमा लिइने ‘अटवारी’ पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने चौधरी–डगौरा समुदायमा परम्परागतरुपमा मनाइने गरिन्छ ।

भक्तपुरमा मनाइयो पञ्चदान पर्व

भक्तपुरमा मनाइयो पञ्चदान पर्व

बिहिबार, १२ भदौ २०७६

पाँच दीपंकर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराई बुधबार भक्तपुरमा पञ्चदान पर्व मनाइएको छ। बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी (पञ्चदान च-हे) का दिन यो पर्व मनाउने गरिन्छ।

गौरा पर्वको विशेष दिन अठेवाली मनाइँदै

गौरा पर्वको विशेष दिन अठेवाली मनाइँदै

शुक्रबार, ०६ भदौ २०७६

गौरा पर्वको महत्वपूर्ण दिन अष्ठमी अर्थात अठेवाली आज कञ्चनपुरसहित सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइँदै छ।

‘गौरा’ पर्वमा डेउडाको रौनक

‘गौरा’ पर्वमा डेउडाको रौनक

शुक्रबार, ०६ भदौ २०७६

सुदूरपश्चिम प्रदेशमा बिहीबार गौराको प्रतीमा भित्र्याएसँगै डेउडा सुरु भएको छ। गौरा पर्वको प्रमुख आकर्षण डेउडामा पौराणिक कथा, देवी देवताका गाथा, धार्मिक ग्रन्थ गाउने गरिन्छ। सामाजिक विकृतिविरुद्ध पनि डेउडाका माध्यमले तीखो व्यङ्ग्य गरिन्छ। महिलाहरूले यस अवसरमा आफ्ना सुख–दुःख डेउडाका माध्यमबाट व्यक्त गर्छन्।

टोलटोलमा घण्टाकर्ण पर्वकाे तयारी

टोलटोलमा घण्टाकर्ण पर्वकाे तयारी

सोमबार, १३ साउन २०७६

टोलटोलमा मान्छे मार्ने राक्षस मारेको सम्झनामा मंगलबार भक्तपुरमा धूमधामकासाथ घण्टाकर्ण चतुर्दशी पर्व मनाइँंदै छ। प्रत्येक वर्ष मनाइने घण्टाकर्ण पर्वलाई स्थानीय नेवार समुदाय गथांमुगः चह भनेर बुझछन्।

मच्छिन्द्रनाथ जात्राको महत्व

मच्छिन्द्रनाथ जात्राको महत्व

आइतबार, २६ जेठ २०७६

नेपालमा मनाइने जात्रा पर्वमध्ये पुरानो र सबैभन्दा लामो जात्रा नै रातो मच्छिन्द्रनाथको रथ जात्रा हो। जुन आज अन्तिम चरणमा ललितपुरको पाटनमा चलिरहेको छ। रथ निर्माण गरी त्यसलाई तानेर शक्तिपीठहरूमा लगी मनाउने गरिन्छ। यसरी हरेक वर्ष मनाइने यस जात्रामा पाटनवासी मात्र हैन, उपत्यकावासीकै सहभागिता र सहकार्य रहँदै आएको छ। त्रिलोककै जात्राका रूपमा परिभाषित, हरेक जाति, वर्ग र क्षेत्र समेटिने हुँदा यस पर्वलाई विश्व समुदायकै साझा जात्राका रूपमा पनि चित्रण गर्न सकिन्छ। अर्कातिर आफ्नै विशेषता र मौलिक परम्परा भएकाले आधुनिक युगमा समेत मच्छिन्द्रनाथको जात्रालाई मानव सिर्जना र प्रतिभाको उत्कृष्ट नमुनाका रूपमा लिइन्छ।

धुमधामका साथ इद मनाइयो (भिडियो)

बुधबार, २२ जेठ २०७६

मुस्लिम समुदायको महान पर्व इद मनाइएको छ। मङ्गलबार साँझ चन्द्रमा हेरिएपछि एक महिना लामो रमाजान पर्व (रोजा) पूरा गर्दै इद उल फित्र मनाइएको हो। एक महिना कठिन व्रत गर्दै विभिन्न इस्लामी ग्रन्थ पाठ गरी बस्ने प्रचलन छ।

डोल्पामा मनाइयो चैती

डोल्पामा मनाइयो चैती

बुधबार, १८ बैशाख २०७६

डोल्पा काईके गाउँपालिकाका तराली मगरहरुले यो वर्षको तिचुरोङ अर्थात चैती पर्व मनाएका छन्। प्रत्येक वर्ष बैशाखको दोस्रो सातामा मनाईने तिचुरोङ अर्थात चैती पर्व काईके क्षेत्रका तराली मगरहरुले आपसी एकता सद्भाव र आत्मियता साटासाट गर्ने पर्वको रुपमा मनाउने गर्छन्।

सकियो अतिथि सत्कारको पर्व ‘पाहांचःह्रे’

सकियो अतिथि सत्कारको पर्व ‘पाहांचःह्रे’

मङ्गलबार, २६ चैत २०७५

काठमाडौंको थँहिति र लगनटोलको बीचमा बस्ने नेवार जातिले दसैँपछिको दोस्रो ठूलो पर्वका रूपमा ३ दिन पाहांचःह्रे पर्व मनाए। बिहीबार सुरू भएर शनिबार साँझ सकिएको उक्त पर्वको बेला नेवार समुदायभित्र पाहुनालाई भोज खुवाउने, भगवान् शिवको पूजा गर्ने, साना केटाकेटीलाई जडीबुटी राखेर बनाइएको परिकार मरःजा खुवाइयो। मरःजा विभिन्न जडीबुटी प्रयोग गरेर बनाइएको पौष्टिक खानेकुरा हो। यो परिकार खुवाएपछि बच्चालाई कुनै रोगव्याधि नलाग्ने विश्वास गरिन्छ।

भाँडा फुटाएर मनाइयो मिला पुन्ही

भाँडा फुटाएर मनाइयो मिला पुन्ही

मङ्गलबार, ०८ माघ २०७५

जात्रापर्व भनेपछि धेरैले भोजभतेर र बाजागाजाको पर्व भनेर सोच्छन् र बुझ्छन्। तर भक्तपुरमा सोमबार फरक खालको एउटा पर्व मनाइएको छ। जसलाई स्थानीय नेपाल भाषामा छ्याला पुन्ही वा मिला पुन्ही (पुर्णिमा) भनिन्छ।

थारू समुदायमा ‘माघी’ रौनक

थारू समुदायमा ‘माघी’ रौनक

सोमबार, ३० पुष २०७५

‘घरका जवान बुहारी उठ, आँगन बढार, कता छ कुचो, उठ बुहारी घर बढार।’ थारू समुदायको पर्व माघीको दिन घरका वृद्ध व्यक्तिले बिहानै उठेर गाउने गीत हो यो। यो गीत गाउँदै घरका मुली मान्छेले सबैलाई उठाउने चलन रहेको बताउँछन्, थारू संस्कृतीकर्मी अशोक थारू। उनका अनुसार घरका सबैभन्दा वृद्ध व्यक्तिले यो गीत गाउँदै अघि लाग्ने र उनको पछिपछि गाउँभरिका युवा, महिला, वृद्धाहरू उनको पछि लागेर मादल र खैजडी बजाएर नाच्दै खोलामा नुहाउन जाने प्रचलन थारू बताउँछन्। ‘हाम्रा पौराणिक तौरतरिका बिस्तारै दुर्लभ हँुदै गएको छ, जुन थारु समुदायको लागि निकै दुःखको कुरा हो,’ उनले भने।

तमु ल्होसारका खान्की

तमु ल्होसारका खान्की

शुक्रबार, १३ पुष २०७५

तमु ल्होसार गुरुङ समुदायले मनाउने पर्व हो। तमु अर्थात् गुरुङ र ल्होछार अर्थात् नयाँ वर्षको आगमन। नयाँ वर्षको आगमनका रूपमा काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले यो पर्व सामूहिकरूपमा मनाउँछन्।

लोप हुँदै ‘बुरांज्या’ पर्व

लोप हुँदै ‘बुरांज्या’ पर्व

शुक्रबार, १६ कार्तिक २०७५

यी तस्बिरहरू कुनै जात्रापर्वका होइनन्। न त कुनै सांस्कृतिक कार्यक्रम र भोजभतेरका नै हुन् । बरु कृषि कर्मको हो ।

दसैँको मर्म र शरीरको धर्म

दसैँको मर्म र शरीरको धर्म

मङ्गलबार, ३० असोज २०७५

नेपाली समाजमा वर्षैभरि जातीयता, भौगोलिकता, धार्मिक आस्था र संस्कार एवं संस्कृतिसँग जोडिएर विभिन्न पर्वहरू मनाइने गरिन्छ । हिन्दूहरूले मनाउने सबै चाडपर्वका आ–आफ्नै महत्व छन्, तीमध्ये महान् पर्व दसैँ विशेष महत्वका साथ मनाइन्छ । प्रत्येक चाडपर्वका उद्देश्य र मनाउने शैली, तरिका फरक–फरक छन्।

यसरी गरौं दसैंको खानपान

यसरी गरौं दसैंको खानपान

शनिबार, २७ असोज २०७५

हिन्दू नेपालीको महान् पर्व बडा दसैं सुरु भइसकेको छ। दसैंका बेला अनेक परिकार खाने परम्परा छ।

चितवनका थारु समुदायले मनाए यमोसा पर्व (फोटो फिचर)

चितवनका थारु समुदायले मनाए यमोसा पर्व (फोटो फिचर)

मङ्गलबार, २३ असोज २०७५

चितवनका थारु समुदायले यमोसा (पितृ औंसी) पर्व मनाएका छन्। दिवंगत भएका आफन्त तथा पितृहरुको सम्झनामा यो पर्व मनाउने गरिन्छ।

उत्कृष्ट ‘महाकाली’

उत्कृष्ट ‘महाकाली’

शनिबार, ०६ असोज २०७५

सवेरा बुद्ध धर्मावलम्बी हुन् । उनलाई हिन्दू देवी महाकाली निकै मनपर्छ । गाईजात्राको अवसरमा आयोजित देवी नाचमा महाकालीको भूमिका निभाएकी यीनै सवेरा महिलातर्फ उत्कृष्ट कलाकार घोषित भइन् । उनको समूहले भने सान्त्वना पुरस्कार हात पारेको छ।

बकर–इद मनाइयो

बकर–इद मनाइयो

बुधबार, ०६ भदौ २०७५

इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद उत्साहका साथ मनाएका छन्। तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ। यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ। इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ।

मिथिलाञ्चलमा मनाइने पर्वः मधुश्रावणी

मिथिलाञ्चलमा मनाइने पर्वः मधुश्रावणी

शुक्रबार, ०१ भदौ २०७५

वास्तवमा यो मधुश्रावणी शब्दकै एक रूप हो । यसमा दुई खण्ड हुन्छन् । एउटा मधु र अर्को श्रवण । ‘मधु’ फल–फूलबाट मधुमख्खी र ‘भ्रमर’ बाट सञ्चित गरिएको मधुको अर्थ दिन्छ भने श्रवणले बग्नुको अर्थ दिन्छ । मधुको सञ्चरण नै मधुश्रावणी हो ।

सरसफाइको पर्व सिथि नखः

सरसफाइको पर्व सिथि नखः

मङ्गलबार, ०५ असार २०७५

नेवारका धेरै चाडपर्वमध्ये एक हो, सिथि नखः पर्व । यो चाड अरूभन्दा भिन्न छ । यस अर्थमा कि नेवारहरूको धेरै चाडपर्वमा भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा भने पानीका परम्परागत स्रोतहरूको सरसफाइ गर्ने गरिन्छ । सिथि नखः पर्वको दिन इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्ने गरिन्छ।

प्रेम र सदासयताको पर्व इदुल फित्र (फोटो फिचर)

प्रेम र सदासयताको पर्व इदुल फित्र (फोटो फिचर)

शनिबार, ०२ असार २०७५

‘अल्लाह (इश्वर) मा भरोसा राख्नु, धर्ममाआस्था राख्नु, दीन–दुःखी तथा गरिबलाई सहयोग गर्नु, छिमेकमा कसैलाई समस्या पर्दा आफ्नै समस्या ठान्नु, आमाबुवाले दु:ख नपाउन भन्ने बिचार राख्नु, पवित्रता, शान्ति र भाइचारालाई कायम राखनु,’

रमजान पर्व मनाउन राहत वितरण

रमजान पर्व मनाउन राहत वितरण

शुक्रबार, ०४ जेठ २०७५

मुस्लिमको महान पर्व रमजान मनाउनका लागि विपन्न मुस्लिम परिवारलाई विभिन्न प्रकारका खाद्यान्न सामग्री वितरण गरिएको छ। करिब एक महिनासम्म चल्ने रमजान पर्व मनाउन मुस्लिम समुदायका विपन्न परिवारलाई कठिनाइ भइरहेको अवस्थामा इस्लामिक रिलिफ वल्र्ड वाइड फन्डको सहयोगमा दुई हजार ५० जना विपन्न परिवारलाई राहत सामग्री वितरण गरिएको हो।

वैशाख १ मा ‘साझा पर्व’ मनाइने

वैशाख १ मा ‘साझा पर्व’ मनाइने

शनिबार, ०८ बैशाख २०७५

इलाम नगरपालिकाले प्रत्येक नयाँ वर्ष (वैशाख १) लाई साझा पर्वका रूपमा मनाउने भएको छ।

अाजदेखि शुरु भयाे फागु पर्व

अाजदेखि शुरु भयाे फागु पर्व

शुक्रबार, ११ फागुन २०७४

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि शुरु हुने फागु पर्व आजदेखि प्रारम्भ भएको छ।  वसन्तपुर अगाडि विधिवत् रुपमा आज चिर उठाएपछि फागु शुरु भएको मानिन्छ । बिहानको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर चिर उठाइएको हो । चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो ।

२०७४ साल पर्व

२०७४ साल पर्व

मङ्गलबार, ०८ फागुन २०७४

नेपाल चाडपर्वहरूले भरिएको देश हो । चाड र सांस्कृतिक पर्वहरू मात्र होइन, राजनीतिक पर्वहरू पनि प्रशस्तै छन् नेपालमा । कोतपर्व त आम नेपालीहरूको मनमस्तिष्कमा अमिट नै छ । नेपाल एकीकरणपछि सत्ता स्वार्थका लागि अनेकन् राजनीतिक पर्वहरू घटे नेपालमा । ती सबै पर्वहरूमा कैयन् मानिसहरूको जीवनगाथा समाप्त भयो, कैयन् बहादुर नेपालीहरूको अनाहकमा ज्यान गयो । सत्ता परिवर्तन भए । शासक र वंशहरू नयाँ नयाँ उदाए र अस्ताए । तर पनि पर्वहरू निरन्तर भइरहेकै छन्।

‘गोरा जर्नेल’ र ४२ साल पर्व

‘गोरा जर्नेल’ र ४२ साल पर्व

शनिबार, ०५ फागुन २०७४

नेपालको राणाकालीन इतिहासमा १९४२ सालको पर्व ज्यादै महत्वपूर्ण छ । यसै पर्वमा नेपालका पहिला राणा प्रधानमन्त्री जंगबहादुरका भाइ रणोद्दीप सिंहको हत्या भएको थियो । त्यसबेला उनी आफ्नै कोठामा थिए, आफूलाई तेलले मालिस गराइरहेका थिए । उनलाई उनकै भतिजाहरू खड्गशमशेर, डम्बरशमशेर (बालकृष्ण समका बाजे) र भीमशमशेरले गोली हानेका थिए ।

आलोपालो मनाइँदै पर्व

आलोपालो मनाइँदै पर्व

शनिबार, ०५ फागुन २०७४

भक्तपुर, राधेराधेकी आयुष्मा थापा आइतबार तामाङ र शेर्पाको पर्व ल्होछार मनाउन काठमाडौंको तीनकुने पुगिन् । तामाङ पहिरनमा सजिएकी उनी साथीसँग रमाउँदै थिइन् ।

पुनर्निर्माणको पर्व

पुनर्निर्माणको पर्व

बुधबार, ०३ माघ २०७४

कुनै पनि विकास निर्माणका लागि हामीकहाँ पर्व कुर्ने चलन छ । कुनै खास पर्व पारेर शिलान्यास वा उद्घाटन गरेपछि त्यसको कार्यान्वयन भइहाल्छ भनेर ढुक्क हुन भने सकिँदैन । त्यसो हुँदो हो त हामीकहाँ विकास निर्माण योजना/आयोजनाको अहिलेजस्तो दुर्दशा हुने थिएन । कुनै न कुनै बहानामा यस्ता काम रोकिएका छन् । त्यसमा प्रत्येक वर्ष माघ २ गते भूकम्प दिवसका दिन कुनै न कुनै आयोजनाको थालनी गरेर वा यससम्बन्धी सचेतता जगाउँदै मनाउने चलन छ । १९९० माघ २ गतेको महाभूकम्पपछि जनधनको क्षतिलाई ध्यानमा राखी मनाउँदै आएको भूकम्प दिवसलाई शासन सत्ता परिवर्तन हुँदै गए पनि वर्षौंदेखि निरन्तरता दिइँदै आएको छ ।

पुस १५, कर्णालीको विशेष पर्व

पुस १५, कर्णालीको विशेष पर्व

शनिबार, १५ पुष २०७४

कर्णालीवासीले पुस १५ लाई विशेष महत्वका साथ मनाउँछन्। वर्षकै लामो रात पुस पन्ध्रमै पर्ने र रातभरी नसुतेरै जाग्राम बस्दा आयु लम्विने जनविश्वास छ।

मन्डला थिएटरले माघी पर्व मनाउने

मन्डला थिएटरले माघी पर्व मनाउने

बिहिबार, १३ पुष २०७४

मण्डला थिएटर नेपालले यस वर्ष माघी पर्व मनाउने भएको छ । माघी पर्व सामान्यतया हिन्दु धर्मावलम्बीले मकर संक्रान्तीको रुपमा मनाउँदै आए पनि थारु समुदायले यस पर्वलाई विशेष रुपले मनाउँदै आएको छ ।

आयो योमरीको पर्व

आयो योमरीको पर्व

शुक्रबार, १५ मङि्सर २०७४

इन्द्रचोकमा रहेको आकाश भैरवको चुरा पसलको गल्लीभित्र छ, सुरेश महर्जनको नेवारी खाजाघर । उनको पुरानो घरको तल्लो तलामा रहेको साधारण खालको खाजाघर बारा, समयबजी र योमरीका लागि प्रसिद्ध छ । नेवारी खाजा खाने धेरैको गन्तव्य बनेको छ, उनको पसल।

धार्मिक उपासना तथा सद्भावको पर्व ‘छठ’को धुमधाम

धार्मिक उपासना तथा सद्भावको पर्व ‘छठ’को धुमधाम

मङ्गलबार, ०७ कार्तिक २०७४

कार्तिक महिनाको शुक्ल पक्षको चौठ तिथीबाट सुरु हुने छठ पूजाको पहिलो दिन ब्रतालुहरुले नहा–खाएके बिधी मंगलवार गरेका छन्। ब्रतारम्भ गर्दै पहिलो दिन बिशेष बिधिपुर्वक नुहाएर खाने चलन छ । यसैलाई लोकबोलीमा ‘नहाए–खाएके दिन’ भनिएको हो।

छठ पर्व शुरु

छठ पर्व शुरु

मङ्गलबार, ०७ कार्तिक २०७४

सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ। छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि खान नहुने धार्मिक मान्यता छ। चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ।

सामाचकेवा पर्व शुरु

सामाचकेवा पर्व शुरु

शनिबार, ०४ कार्तिक २०७४

मिथिलाञ्चलमा भाइटिकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइ प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व आजबाट विधिवत रुपमा शुरु भएको छ।  कात्तिक शुक्ल द्वितिया तिथि अर्थात आजदेखि कात्तिक पुर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि आजै कलात्मक मूर्ति बनाउनका लागि माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रुपमा लिने गरिएको हो।

नेवार समुदायको मौलिक पर्व म्हःपूजा

नेवार समुदायको मौलिक पर्व म्हःपूजा

शुक्रबार, ०३ कार्तिक २०७४

कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन् । चाडपर्वलाई मौलिक संस्कृतिका रुपमा विकास गर्न सिपालु नेवार समुदायले घण्टाकर्णमा राक्षसको पूजा गर्दछन् भने गुन्हुपुन्ही अर्थात् जनैपूर्णिमामा भ्यागुताको पूजा गर्छन् ।

हिन्दू र मुसलमानले एकसाथ मनाउँदै मोहर्रम पर्व

हिन्दू र मुसलमानले एकसाथ मनाउँदै मोहर्रम पर्व

आइतबार, १५ असोज २०७४

हिन्दू र इस्लाम धर्मावलम्बीको साझा पर्वका रुपमा मोहर्रम पर्व स्थापित हुँदै गएको छ । आफूले मागेको हरेक इच्छा–चाहना पूरा भएपछि मोहरम पर्वको रौनक बढ्दै गएको छ । इस्लामी पात्रोअनुसार हिजरी संवत् १४३९ को यो मोहर्रम महिना हो । हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि शुरु हुने मोहर्रम पर्व १० तारिखसम्म मनाइन्छ ।

Ncell Footer Ad